X wada

राष्ट्रिय

    Showing २८१-२९० of १,००३ items.
  • एक कल फोन गर्न दुई घण्टा पैदल यात्रा

    जुम्ला,साउन १४ गते । जुम्लाको गुठीचौर गाउँपालिकाको केही बस्तीका नागरिकले अहिलेसम्म सहजै रुपमा फोन गर्न नपाएको गुनासो गरेका छन् । अहिले पनि एक कल फोन गर्न दुई  घण्टाको पैदल हिँड्नुपर्ने बाध्यता छ । गुठीचौर गाउँपालिका वडा नम्बर एक भित्र पर्ने दुई बस्तीमा टावरले काम गर्दैन । नालापानी र चोत्रा गाउँमा टावरले कामै नगरेको स्थानीय चन्द्रिका बस्नेतले बताइन् । उनले भनिन् (ुगडिगाँउ, डिल्लीकोट र मणिसाघुँमा राम्रोसँग काम गर्छ, तर नालापानी र चोत्रा गाउँमा टावर नै देखाउँदैन।ु गाउँबासी घण्टौँ हिँडेर टावर भएको ठाउँमा वा अग्लो डाँडामा फोन  गर्न पुग्छन् । फोनमा आफन्तसँग कुरा गर्नुपरे दुई घण्ट

    • प्रकाशित मितिः साउन १४, २०७९
    • २५४ पटक पढिएको
  • सुतेर धर्ना दिने चेतावनी

    जनकपुरधाम, साउन १४ गते । मधेश प्रदेश सरकारविरुद्ध मुख्यमन्त्री कार्यालय अगाडि सुतेर धर्ना दिने चुरे तथा वन जङ्गल संरक्षण अभियान नेपालले जनाएको छ। शुक्रबार जनकपुरधामस्थित दस दिनदेखि रिले अनशन बसिरहेकै स्थानबाट सञ्चारकर्मीसँगको कुराकानीमा चुरे तथा वन जङ्गल संरक्षण अभियान नेपालका राष्ट्रिय संयोजक सुनीलकुमार यादवले चुरे संरक्षण तथा सुकुम्बासी भूमिहीन सम्बन्धी समस्या समाधानका लागि पटक–पटक ध्यानाकर्षण गराउँदा पनि प्रदेश सरकारले कुनै चासो नदेखाएका कारण साउन १५ गते ९आइतबार० मधेश प्रदेश मुख्यमन्त्री कार्यालय अगाडि सुतेर धर्ना दिने बताउनुभयो । उहाँले सुकुम्बासी भूमिहीन सम्बन्धी समस्या समाधानका लागि

    • प्रकाशित मितिः साउन १४, २०७९
    • १६८ पटक पढिएको
  • १५६ केजी गाँजा सहित ट्रक र चालक नियन्त्रणमा

    विराटनगर, साउन १४ गते । तरकारी बोकेको ट्रकमा लुकाएर भारततर्फ लैजादै गरेको १५६ केजी गाँजा प्रहरीले विराटनगर–१५ को दुई नम्बर ढाटदेखि पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीले शुक्रबार राती साढे १० बजे प्र१–०२–००१ख८६७७ नम्बरको मिनी ट्रकलाई चेकजाँच गर्दा छ बोरा गाँजा फेला पारेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठका अनुसार धनकुटाको शहिदभूमि गाँउपालिका–३ छिन्ताङका २९ वर्षीय विवेक राई चालक रहेको ट्रकमा ४६ बोरा बन्दाकोभी लोड गरिएको थियो । गाडीमा बन्दाकोभीका बोरा मुनी छ बोरा गाँजा समेत भारततर्फ तस्करी गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिइएको हो । 

    • प्रकाशित मितिः साउन १४, २०७९
    • १८३ पटक पढिएको
  • २३ लाख नगद सहित भारतीय नागरिक पक्राउ

    ढल्केवर, साउन १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाले स्रोत नखुलेको २३ लाख ८९ हजार ४८० रुपियाँ नगदसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले सोमबार साँझ भारतको बिहार राज्यको मधुबनी जिल्ला ग्राम पञ्चायत हरलाखी हरिने–९ घरका भएका १९ वर्षीय अब्दुल समीलाई स्रोत नखुलेको उक्त नगद रकमसहित पक्राउ गरेको हो । प्रहरीले जनकपुरधाम उपमहानगरपालिका–१२, कुर्थास्थित महादेव मन्दिर नजिकैबाट समीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले बताउनुभयो । बिआर ३२ एजे ०१७० नम्बरको भारतीय मोटरसाइकलमा सवार भई लोहनाबाट जनकपुरतर्फ आउँदै

    • प्रकाशित मितिः साउन १०, २०७९
    • २२८ पटक पढिएको
  • ३८ अर्बभन्दा बढीको मोबाइल फोन एक वर्षमा नेपालीले गरे प्रयोग

    सिरहा,साउन १० गते ।नेपालले एक वर्षमा ३८ अर्ब रुपैयाँभन्दा बढीको मोबाइल फोन विभिन्न देशबाट आयात गरेको छ।गत आर्थिक वर्ष २०७८/७९ मा नेपालले उक्त रकम बराबरको मोबाइल फोन आयात गरेको हो भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्को अवधिमा नेपालले ३८ अर्ब ६ करोड ६९ लाख ८७ हजार रुपैयाँको मोबाइल फोन आयात गरेको छ।उक्त मूल्यमा नेपालमा ५५ लाख ८६ हजार ५७८ वटा मोबाइल सेट भित्रिएको छ ।अघिल्लो आर्थिक वर्ष २०७७र७८ मा नेपालले विभिन्न देशबाट ३६ अर्ब ९० करोड ४५ लाख ८४ हजार रुपैयाँको ७० लाख ३० हजार ३६६ वटा मोबाइल सेट आयात गरेको थियो ।नेपालमा सबैभन्दा बढी मोबाइल फोन चीन, भारत, बंगलादेश, युनाइटेड अरब इमिर

    • प्रकाशित मितिः साउन १०, २०७९
    • १७८ पटक पढिएको
  • हरवा चरवा मुक्त घोषणा कार्यान्वयन गर्न श्रीपुर्राजको आग्रह

    राजविराज, ७ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुभएको हरवा चरवा मुक्त घोषणाको स्वागत गर्दै श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीले कार्यान्वयन गर्न आग्रह गरेको छ ।  श्रीपुर्राज सामुदायिक विकास केन्द्रका अध्यक्ष चतुरनारायण चौधरीले प्रेस बिज्ञप्ती जारी गरी प्रधानमन्त्री देउवाले गर्नुभएको ऐतिहासिक हरवा चरवा मुक्त घोषणा कार्यान्वयन गर्नका लागि सरकार, सम्बन्धित निकाय तथा सरोकारबालाहरुसँग आग्रह गर्नुभएको हो ।गत श्रावण २ गते आयोजित नेपालका मुक्त कमैयाहरुको २२ औं मुक्ति दिवस कार्यक्रममा प्रधानमन्त्री देउवाले विशेष सन्देश मार्फत मधेस प्रदेशका ८ जिल्लामा रहेको हरवा चरवा प्रथा मुक्तको घो

    • प्रकाशित मितिः साउन ७, २०७९
    • ३४७ पटक पढिएको
  • बिजलपुरासम्म रेल सेवाको विस्तार हुँदै

    सिरहा,साउन ५ गते । भारतको जयनगरदेखि जनकपुरधाम–कुर्थासम्म सञ्चालन भइरहेको राष्ट्रिय गौरवको आयोजनामध्येको रेल सेवाले आफ्नो थप सेवा विस्तार गर्न लागेको छ । यही साउन ३० गतेदेखि जयनगरदेखि विजलपुरासम्म थप सेवा विस्तार गर्ने भएको हो ।नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाले जयनगर–जनकपुर कुर्थासम्म सञ्चालन भइरहेको रेल सेवा अब विजलपुरासम्म थप सेवा विस्तारको तयारीमा लागेको जानकारी दिए । उनले भने, “कुर्थादेखि १७।५ किलोमिटर रेल सञ्चालनका लागि लिक ९पटरी० हल्ट, स्टेशनलगायतका भौतिक पूर्वाधार संरचना तयार भइसकेको छ, १५ अगस्तका दिन सेवा प्रारम्भ गर्नेबारे नेपाल र भारतका उच्चपदस्थ पदाधिकारीबीच कुराकानी हुँ

    • प्रकाशित मितिः साउन ५, २०७९
    • २१० पटक पढिएको
  • पाँच न्यायाधीश बर्खास्त

    काठमाडौँ, साउन ३ गते । न्यायपरिषद्ले थप दुई न्यायाधीशलाई बर्खास्तको सिफारिस गरेको छ । परिषद्को सिफारिसअनुसार अब प्रधानन्यायाधीशबाट निर्णय कार्यान्वयन हुनेछ । पछिल्लो समय न्यायाधीशमाथि छानबिन र कारबाहीलाई तीव्रतासाथ अघि बढाएको परिषद्ले दस दिनयता पाँच न्यायाधीश बर्खास्त गरेको हो । प्राप्त उजुरी र परिषद्को निगरानीमा छानबिनपछि न्यायाधीश पदमुक्त भएका हुन् ।सोमबार परिषद्ले उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासमा कार्यरत राकेशकुमार निधि र जिल्ला अदालत काठमाडौँमा कार्यरत अनिलकुमार शर्मालाई बर्खास्त गरेको हो । खराब आचरण, कार्यक्षमता अभावमा प्राप्त उजुरी छानबिनपछि बर्खास्तको निर्णय भएको न्याय परिषद्का प

    • प्रकाशित मितिः साउन ३, २०७९
    • १२६ पटक पढिएको
  • अख्तियारद्वारा छुट्टाछुट्टै पाँच मुद्दा दायर

    काडमाडौं, असार २८ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न कसुरमा मंगलबार विशेष अदालत काठमाडौंमा छुट्टाछुट्टै पाँचवटा मुद्दा दायर गरेको छ ।अख्तियारले डोटी जिल्ला सायल गाउँपालिका वडा नं। ५ मा आर्थिक वर्ष २०७६र०७७ मा विनियोजित रकमवाट मेल्लेख चनपन्ना सडकको काम नै नगरी १४ लाख ३४ हजार २८६ रुपियाँ १४ पैसा भष्ट्राचार गरेको ठहर गरेको छ । फिल्डमा कामै नगरी तत्कालीन निमिक्त प्रमुख प्रशासकीय अधिकृत नवराज सापकोटा, इन्जिनियर किरणसागर भण्डारी, वडा नं। ५ का अध्यक्ष गणेश बहादुर बोगटी, लेखापाल दिपक कार्की, उपभोक्ता समितिका अध्यक्ष दली डुम्रेल, सचिव पदमबहादुर खाती र कोषाध्यक्ष डोल्माकुमारी बोगटी ९खड्का०

    • प्रकाशित मितिः असार २९, २०७९
    • १३४ पटक पढिएको
  • माओवादी केन्द्रको बैठक बस्दै, प्रचण्डले जवाफ दिने

    काठमाडौं,असार २२ गते । ।नेकपा ९माओवादी केन्द्र०को केन्द्रीय समिति बैठक आज बस्दैछ । मंगलबार स्थगित भएको बैठक आज दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा बस्न लागेको हो ।आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ । प्रचण्डको जवाफपछि आजै बैठक सक्ने माओवादीको तयारी छ ।१९ गते पहिलो दिनको बैठकमा प्रदेश इन्चार्जरअध्यक्षहरुले र २० गतेको बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राखेका थिए ।बैठकमा सहभागीहरुले आगामी चुनावमा गठबन्धन गर्नुभन्दा एक्लै प्रतिस्पर्धा गर्नुपर्ने, गत स्थानीय तह चुनावमा भएको अन्तरघात छानविन गर्नुपर्ने र यही बैठकबाट पदाधिकारी टुंगो लगाउनु

    • प्रकाशित मितिः असार २२, २०७९
    • २४५ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२