X wada

राष्ट्रिय

    Showing १५१-१६० of १,००३ items.
  • आगामी आर्थिक वर्षका लागि १६ खर्ब ८८ अर्बको बजेट सीमा

    काठमाडौँ, फागुन १४ गते । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि बजेटको सीमा घटाएको छ । आयोगअन्तर्गतको राष्ट्रिय स्रोत अनुमान समितिले आगामी तीन वर्षका लागि राष्ट्रिय स्रोतको अनुमान तथा खर्चको सीमा निर्धारण गर्दै नयाँ बजेटको सिलिङ कम गरेको हो । समितिले आव २०८०/८१ को बजेटका लागि १६ खर्ब ८८ अर्ब रुपियाँको सीमा निर्धारण गरेको हो । यो सीमा चालू आर्थिक वर्षको सुरु बजेटको तुलनामा एक खर्ब पाँच अर्ब ४३ करोड रुपियाँले कम हो । चालू आर्थिक वर्षकै लागि आयोगले निर्धारण गरेको खर्च सीमाको तुलनामा भने आगामी आर्थिक वर्षको सीमा ५७ अर्ब रुपियाँले कम हो । चालू आर्थिक वर्षका लागि आयोगले सुरुमा १७ खर्ब

    • प्रकाशित मितिः फागुन १४, २०७९
    • १९९ पटक पढिएको
  • हृदयघातका कारण सांसद रहमानको निधन

    काठमाण्डौ,फाल्गुन १३ गते ।  जनता समाजवादी पार्टी जसपा नेपालबाट प्रतिनिधिसभा सदस्य रहेकी सहनाज रहमानको निधन भएको छ ।रहमानको हृदयघातका कारण भक्तपुरको मध्यपुर अस्पतालमा निधन भएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।भक्तपुरमा शुक्रबार एउटा पिकनिक कार्यक्रममा गएको बेला अचानक मुटु दुख्न थालेपछि उनलाई अस्पतालमा भर्ना गरिएकोमा अस्पतालले आज शनिबार मृत घोषणा गरेको बस्नेतले बताए ।जसपा केन्द्रिय सदस्यसमेत रहेकी रहमान झापाकी हुन् । उनी समानुपातिकबाट सांसद बनेकी थिइन् सभामुख देवराज घिमिरले अस्पताल पुगेर स्वर्गीय रहमानप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।अनलाईन खवर बाट

    • प्रकाशित मितिः फागुन १३, २०७९
    • १६९ पटक पढिएको
  • दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउने तयारी

    सिरहा,फाल्गुन ९ गते । सरकारले दूधको मूल्य बढाउने तयारी गरेको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले महँगीलाई कारण देखाउँदै दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाउने प्रस्ताव कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा गरेसँगै सरकारले मूल्य बढाउने तयारी गरेको हो ।गत २ फाुगनमा बोर्डले मन्त्रालयलाई मूल्य विश्लेषण प्रपितवेदन बुझाएको थियो । जसअनुसार लिटरमा १४ रुपैयाँसम्म लागत महँगिएको भए पनि १० रुपैयाँ मात्रै बढाउन सिफारिस गरिएको राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ । ‘ब्याजदर, इन्धनमा भएको मूल्यवृद्धि र दाना चोकरको मूल्यका कारण किसानहरु नोक्सानीमा गएको देखियो,’ बोर्डका निमित्त कार्यकारी निर्देशक बालक चौधरीले

    • प्रकाशित मितिः फागुन ९, २०७९
    • २५५ पटक पढिएको
  • उम्मेदवारको जरिवाना मिनहा

    सिरहा,फाल्गुन ६ गते । गएको वैशाख ३० गते भएको पालिका चुनावका उम्मेदवारहरुलाई निर्वाचन आयोगले तोकेको जरिबाना राष्ट्रपति विद्यादेवी भण्डारीले मिनाहा गरिदिनु भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६ बमोजिम माफी मिनाहा गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता लीलाकान्त पौडेलले जानकारी दिनुभएको छ ।निर्वाचन आयोगले गएको भदौ ३१ गते निर्धारित समयसीमाभित्र चुनावी खर्च विवरण नबुझाउने एक लाख २३ हजार ६२४ उम्मेदवारलाई डेढ लाखदेखि साढे सात लाख रुपैयाँसम्म जरिबानाको निर्णय गरेको थियो । आयोगले ६ महिनाभित्र जरिबाना  बुझाउन  र  जरिबाना  नबुझाउनेलाई&n

    • प्रकाशित मितिः फागुन ६, २०७९
    • २०१ पटक पढिएको
  • बाह्र वडाका चारवटा मात्रै कार्यालय

    सर्लाही, माघ २९ गते । सर्लाहीको बागमती नगरपालिकामा १२ वडा रहेकोमा चार ठाउँबाट मात्रै सबै वडा कार्यालय सञ्चालन हुँदा सेवाग्राहीलाई समस्या भइरहेको छ। एकै भवनमा तीनवटा वडा कार्यालय भएपछि सेवाग्राहीलाई सेवा लिन समस्या भइरहेको हो। साविकको शङ्करपुर, राजघाट, कर्मैया र ढुङ्ग्रेखोला गरी चार गाउँ विकास समिति मिलेर बनेको बागमती नगरपालिकाका १२ वटा वडा पुरानै गाविस भवनबाट सञ्चालन भइरहेका हुन्। साविकको शङ्करपुर गाविस अहिले बागमतीको ८, ९ र १० गरी तीनवटा वडामा विभाजन भएको छ। ती सबैको कार्यालय सोल्टी बजारमा रहेको पुरानो गाविस भवनबाट सञ्चालन भइरहेको छ। त्यस्तै साबिकको राजघाट गाविस पनि बागमतीको ५, ६ र

    • प्रकाशित मितिः माघ २९, २०७९
    • १६७ पटक पढिएको
  • प्रधानमन्त्रीको सम्बोधन समेटेर बृहत् छलफल पछि बन्यो एकीकृत कार्ययोजना

    काठमाडौँ,माघ २५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न समयमा दिनुभएको निर्देशन र गर्नुभएको सम्बोधनलाई समेटेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एकीकृत कार्ययोजना तयार पारेको छ ।प्रधानमन्त्रीको निर्देशनमा मुख्यसचिव शङ्करदास बैरागी नेतृत्वको टोलीले एकीकृत कार्ययोजना तयार पारी प्रस्तुत गरेको हो । प्रधानमन्त्री कार्यालयले तयार पारेको एकीकृत कार्ययोजनामाथि बृहत् छलफल भएको छ ।नेपाल सरकारका मन्त्रीहरू, सचिवहरू, राष्ट्रिय योजना आयोगका पदाधिकारीलगायत विभागीय प्रमुखहरूको उपस्थिति रहेको सो छलफलमा एकीकृत कार्ययोजनामाथि सहभागीहरूले आफ्नो धारणा राख्नुभएको प्रधानमन्त्रीको सचिवालयले

    • प्रकाशित मितिः माघ २५, २०७९
    • १५४ पटक पढिएको
  • त्रिभुवन विश्वविद्यालयमा स्ववियु निर्वाचनको कार्यतालिका प्रकाशन,क्याम्पसमा विद्यार्थी भर्ना बन्द

    काठमाडौं, माघ २५ गते । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन ृस्ववियुे निर्वाचनसम्बन्धि निर्देशिका–२०७९ पारित गरेको छ । त्रिवि कार्यकारी परिषद्को बैठकले स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका पारित गरेको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार निर्देशिकामा स्ववियु निर्वाचनको कार्यतालिका प्रकाशन भएपछि क्याम्पसमा विद्यार्थी भर्ना बन्द गरिने छ ।स्ववियु कार्यतालिका निर्वाचन मितिभन्दा एक महिना अगाडि प्रकाशन गरिने त्रिविले जनाएको छ । त्रिविले निर्वाचन कार्यतालिकाको मिति प्रकाशित गरेको दिनसम्म वार्षिक प्रणालीअन्तर्गत

    • प्रकाशित मितिः माघ २५, २०७९
    • २४५ पटक पढिएको
  • थारु समुदायलाई आरक्षण दिन सर्वोच्चले गर्यो परमादेश जारी

    काठमाडौं, माघ २५ गते । सर्वोच्च अदालतले थारु समुदायलाई संवैधानिक व्यवस्थाअनुसार सरकारी विज्ञापनमा आरक्षण दिन परमादेश आदेश गरेको छ ।मंगलबार भएको वहसपछि सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र डा. आनन्दमोहन भट्टराईको संयुक्त इजलासले सो परमादेश आदेश जारी गरेको हो । थारु कल्याणकारिणी सभा (थाकस) ले सरकारी विज्ञापनमा संवैधानिक व्यवस्था अनुसार जनसंख्याको आधारमा ६।६ प्रतिशत आरक्षणको व्यवस्था गर्न माग गर्दै सरकारलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेको थियो । सो रिटमाथि सुनुवाई भएसँगै विगतका विज्ञापनको क्षतिपूर्ति हुनेगरी अब खुल्ने सबै सरकारी विज्ञापनमा थारु समुदायको समानुपातिक प्र

    • प्रकाशित मितिः माघ २५, २०७९
    • २३७ पटक पढिएको
  • जिल्लाको शान्ति सुरक्षा र सुशासन प्राथमिकता : प्रजिअ खतिवडा

    नरेशचन्द्र बरबरिया/सिरहा  सिरहामा सरुवा भएर आउनुभएका  प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले सिरहा जिल्लाको शान्ति सुरक्षा र सुशासन प्राथमिकतामा रहने बताउनु भएको छ। सिरहामा  आज पत्रकारहरू संग भएको  भेटघाटको क्रममा यस्तो बताउनुभयो  सिरहामा जिल्लामा रहेको खुला बोर्डर जिल्लामा रहेको खुला बोर्डर  सीमा पारिबाट हुने लागु औषधिको कारोबारको नियन्त्रणमा न्यूनीकरणमा जोड् दिने बताएका छन ।  हरेक निकाय संग समन्वय र  सहकार्य गरि जिल्लाको शान्ति सुरक्षा, सुशासन तथा विकासको काममा यहाँहरुको  साथ र सहयोगको आपेक्षा रहेको  बताए । जिल्ला प्रशासन कार्यालय स

    • प्रकाशित मितिः माघ २३, २०७९
    • १,०९७ पटक पढिएको
  • चितवन–२ मा उपनिर्वाचन

    काठमाडौँ, माघ १४ गते । सर्वोच्च अदालतले उपप्रधानमन्त्री तथा गृहमन्त्री एवं प्रतिनिधि सभा सदस्य रवि लामिछाने नेपालको नागरिक कायम नरहेको फैसला गरेपछि चितवन प्रतिनिधि सभा क्षेत्र नं। २ मा उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगको परामर्शमा सरकारले मिति घोषणा गरेपछि सो क्षेत्रमा उपनिर्वाचन हुनेछ । निर्वाचन आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले लामिछाने नेपालको नागरिक कायम नरहेको सर्वोच्चले फैसला गरेपछि सो क्षेत्रमा उपनिर्वाचन हुने बताउनुभयो । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १२ अन्तर्गत उम्मेदवारको योग्यतासम्बन्धी व्यवस्थामा प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारीका लागि नेपालको ना

    • प्रकाशित मितिः माघ १४, २०७९
    • २०३ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२