X Sharama Funecure

राजनीति

    Showing ४११-४२० of ५०१ items.
  • काँग्रेस सभापति पदमा देउवा निर्वाचित

    सिरहा,मंसिर २९ गते । नेपाली काँग्रेसको सभापति पदमा शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ । मङ्सिर २४ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी १४ औँ महाधिवेशनबाट सभापति पदमा प्रधानमन्त्री समेत रहनुभएको देउवा निर्वाचित हुनुभएको हो ।सभाापति पदका लागि दोस्रो चरणममा भएको मतदानमा देउवाले २७ सय ३३ मत ल्याएर विजयी हुनुभएको छ । त्यस्तै उहाँको प्रतिस्पर्धी डा। शेखर कोइरालाले१८ सय ५५ मत प्राप्त गर्नुभएको छ । यसैगरी ३३ मत बदर भएको छ । यद्यपी, औपचारिक घोषणा हुन भने बाँकी छ ।पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदानमा गएको हो । दोस्रो चरणको मतदानमा चार हजार ५६३ मत खसेको थियो । सभापतिक

    • प्रकाशित मितिः मंसिर २९, २०७८
    • ७५ पटक पढिएको
  • काँग्रेसको निर्वाचन: प्रम देउवाले गर्नुभयो मतदान

    काठमाडौं, मङ्सिर २८ गते । दोस्रो चरणकोमतदान सुरु भए लगत्तै प्रधानमन्त्री समेत रहनुभएका सभापति उम्मेदवार शेरबहादुर देउवाले मतदान गरेको छ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सभापति पदको दोस्रो चरणको मतदान मंगलबार दिउँसो साढे ३ बजेबाट मतदान सुरु भएको हो ।पहिलोपटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएकाले अब पुनः दोस्रो चरणको मतदान सुरु भएको हो ।काँग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुने भएकोले  सभापति पदको दोस्रो चरणको मतदानमा प्रधानमन्त्री समेत रहनुभएको देउवा र डा. शेखर कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ ।पहिलो

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • १०४ पटक पढिएको
  • विद्यालयमा मनपरी उपभोक्ता समिति गठन

    सप्तरी,मंसिर २८ गते । सप्तरीको महादेव गाउँपालिका १ स्थित दुई विद्यालयमा भवन निर्माण गर्नका लागि मनोमानी ढंगले उपभोक्त समिति गठन गरेको स्थानीयले आरोप लगाएका छन् । प्रदेश २ का सामाजिक विकास मन्त्री नवल किशोर साहको संसदीय विकास कोषबाट निर्माण गर्न लागेको विद्यालको भवन निर्माणमा मनोमानी ढंगले उपभोक्त समिति गठन गरेको उनीहरुले आरोप लगाएका हुन् ।नरबहादुर थापा जनता मावि पकरीगोठ सोनरा र सोनरा राष्ट्रिय प्राथमिक विद्यालय सोनरामा ८० लाखको ४ कोठे भवन निर्माण उपभोक्ता समितिको सूचना स्थानीय संचार मिडियामा प्रकाशन तथा प्रसारण नगरी गोप्य रुपमै आप्mनो आफन्त नातागोता पार्टीका कार्यकर्तालगायतलाई राखेर बनाउने गरि

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • १८३ पटक पढिएको
  • महाधिवेशन प्रतिनिधिहरुलाई डा. कोइरालाको अपील: विवेकको प्रयोग गर्नुस्

    काठमाडौं,मंसिर २८   । पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत नल्याएपछि दोस्रो चरणको मतदानमा नेपाली कांग्रेसका सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले विवेकको प्रयोग गर्न महाधिवेशन प्रतिनिधिहरुलाई अपील गरेका छन् ।आफ्नो प्यानलका सबै उम्मेदवारलाई राखेर पत्रकार सम्मेलनमा डा. कोइरालाले भने, ‘आफ्नो विवेक प्रयोग गर्नुस्, आफ्नो अन्तर आत्माले के भन्छ, त्यो भोटमा प्रतिविम्बित गर्नुस् ।’कांग्रेसको समग्र जीवनमा परिर्वतन र सुधार गर्ने आफू र आफ्नो टीमको प्रतिज्ञा भएको उनले बताए । उनले अघि भने, ‘साथीहरुले भरोसा गरेर जुन भोट दिनुभयो, त्यसका लागि कृतज्ञता व्यक्त गर्छु ।’साथै दोस्रो चरणको मतदानबाट आफू व

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • ११३ पटक पढिएको
  • हृदयेश त्रिपाठीले गरे नयाँ पार्टी घोषणा

    काठमाडौं,मंसिर २८ गते – प्रतिनिधिसभा सदस्य हृदयेश त्रिपाठीले नयाँ पार्टी घोषणा गरेका छन् । मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी त्रीपाठीले जनता प्रगतिशील पार्टी नेपाल घोषणा गरेका हुन् ।२०७४ सालको निर्वाचनमा उनी कपिलवस्तुबाट स्वतन्त्रतर्फ निर्वाचित भएका थिए

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • ११० पटक पढिएको
  • प्रकाशमान सिंहको समर्थन शेरबहादुर देउवालाई

    काठमाडौं,मंसिर २८ गते – सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय महाधिवेशनको प्रक्रिया अन्तर्गत पहिलो चरणमा सभापतिमा तेस्रो स्थान हासिल गर्नुभएको नेता प्रकाशमान सिंहले शेरबहादुर देउवालाई समर्थन गर्ने बताउनुभएको छ ।काँग्रेसको पहिलो चरणमा प्रथम स्थान प्राप्त गर्नुभएका प्रधानमन्त्री देउवा मंगलबार विहान छलफलका लागि सिंह निवास चाक्सिबारीमा पुग्नुभएको थियो । छलफलपश्चात् सञ्चारकर्मीसँग बोल्नुहुँदै सिंहले आफू पक्षको समर्थन देउवालाई रहेको बताउनुभएको हो । प्रधानमन्त्री देउवाले नेता सिंहलाई सदिच्छाका लागि धन्यवाद दिनुभएको छ ।

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • ९० पटक पढिएको
  • प्रदेश २ कृषि विश्वविद्यालयको कार्यालय उद्घाटन

    सिरहा,मंसिर २८ गते – गते – सप्तरी । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रदेश २ का अधिकांश जनता कृषिमै निर्भर भएकाले दक्ष जनशक्ति उत्पादनका साथ साथै कृषिमा आधुनिकीकरण गर्नुपर्ने अहिले आवश्यकता औंल्याएका छन् ।सप्तरी सदरमुकाम राजविराजमा सोमबार एक कार्यक्रमबीच प्रदेश २ कृषि विश्वविद्यालय कार्यालयको उद्घाटन गर्दै उनले विश्वविद्यालयको स्थापनाले कृषि क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न टेवा पुग्ने बताए । कृषि विश्व विद्यालयको निर्माण योजना सुरु भएर बीचमै रोकिने चिन्ता धेरैलाई हुने गरेको चर्चा गर्दै उनले भने,‘धेरै योजनाको सुरुवात हुन्छ र त्यसको अन्तको ठेगान हुंदैन तर यो विश्ववि

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • १०६ पटक पढिएको
  • एक बोरा मल देऊ सरकार

    राजविराज,मंसिर २८ गते – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत सोमबार राजविराजमा प्रदेश कृषि विश्वविद्यालयको उद्घाटन गरी बाहिरिइरहेका थिए। राजविराज नगरपालिका–११ फर्सेठका ६५ वर्षीय रामप्रसाद यादवले मुख्यमन्त्री राउतको हात च्याप्पै समातेर भने, ‘एक बोरा खाद (मल) उपलब्ध गराई देऊ सरकार।’ यादवले गहुँ छर्ने समयमा रासायनिक मल नपाएको गुनासो गरे। किसानको प्रतिनिधि आवाज बोलेका यादवले सरकारको ध्यानाकर्षण गराए। सप्तरीलाई कृषि शिक्षाको हब बनाउने, समृद्धि ल्याउने, बेरोजगारी अन्त्य गर्ने र आत्मनिर्भर बनाउने सपना बाँडेर मञ्चबाट ओर्लेका मुख्यमन्त्री राउत ‘हुन्छ, हुन्छ’ गाडीभित्र पसे। वृद्धको हात मुस्किलले म

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • ११० पटक पढिएको
  • कांग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान आजै गर्ने तयारी

    सिरहा,मंसिर २८ गते। नेपाली कांग्रेसको सभापति चयनका लागि पुनस् मतदान हुने भएको छ । दोस्रो चरणमा हुने मतदान आजै गर्ने तयारी निर्वाचन समितिले गरेको छ । मत गणना सकिएलगत्तै निर्वाचन समितिका एक जना सदस्यले भने, ‘ दोस्रो चरणको मतदान आजै गर्ने गरी छलफल सुरु गरिएको छ ।’आइतबार बिहान सकिएको मतगणनामा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अरुले भन्दा बढी मत पाए तर बुहमत पुर्‍याउन नसक्दा दोस्रो चरणमा मतदान गर्नु परेको हो । कांग्रेसको विधान अनुसार सभापतिमा निर्वाचित हुन बहुमत अर्थात ५१ प्रतिशत मत ल्याउनुपर्छ ।आइतबार भएको मतदानमा ४६७९ मत खसेको थियो । यसअनुसार कुनै पनि उम्मेदवार निर्वाचित हुन २३४० मत चाहिन्थ्यो

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • ९२ पटक पढिएको
  • देउवाले पाएनन् बहुमत, सभापति पदको चुनाव दोस्रो चरणमा

    सिरहा,मंसिर २८ गते । नेपाली कांग्रेसको सभापति चयनका लागि पुनः मतदान हुने भएको छ । आइतबार बिहान सकिएको मतगणनामा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अरुले भन्दा बढी मत पाए पनि निर्वाचित हुन आवश्यक बहुमत जुटाउन सकेनन् । कांग्रेसको बिधान अनुसार सभापति पदमा निर्वाचित हुन खसेको कूल मतको बहुमत चाहिन्छ ।आइतबार भएको मतदानमा ४६७९ मत खसेको थियो । यस अनुसार कुनै पनि उम्मेदवार निर्वाचित हुन २३४० मत चाहिन्थ्यो । मतगणनामा देउवाले सुरुदेखि नै अग्रता लिए पनि देउवाले २२५८ मत मात्र पाए । उनलाई सभापति निर्वाचित हुन ८२ मत पुगेन ।अर्का उम्मेदवार शेखर कोइरालाले १७४९ मत पाएका छन् । अब दोस्रो चरणमा सभापतिका लागि देउव

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • ११३ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२