X wada

मुख्य समाचार

    Showing ६०१-६१० of २,९६९ items.
  • बिओपी माडरमा सशस्त्रका डिएसपी खडकाले सम्हाले कमाण्ड, उनकै कमाण्डमा तीन बिओपी

    नरेशचन्द्र बरबरिया ,सिरहा चैत २० गते । सिरहाको माडर खैरटोका स्थित रहेकोबिओपीमा अब डिएसपीको दरबन्दी थप भएलगत्तै डिएसपीको रुपमा पवन  पवन खडकाले कमाण्ड सम्हालेका छन् । नेपाल–भारत सीमासँगै रहेको माडर लगायत तीन सशस्त्र बिओपीलाई कमाण्डका लागि  डिएसपी खडकालाई जिम्मेवारी दिएको हो । सीमासँगै रहेको बिओपी माडर(खैरटोका), बिओपी बरियारपट्टि, ईटाटार, लगडी गडियानी समेतको कमाण्ड लिएका हुन् । अबदेखि बिओपी माडरकै अधिनमा बाँकीका दुई बिओपी चल्ने भएको छ । प्रस्तावित सीमा सुरक्षा गुल्म (बिओपी माडर) मा अन्तर्राष्ट्रिय  प्रणाली अनुसार नै सुरक्षा निकायमा हुने कम्पनी अनुसार माडरमा डिएसपी धा

    • प्रकाशित मितिः चैत २०, २०७९
    • १,३२० पटक पढिएको
  • सडक ढलानले धुलो र हिलो मुक्त

    अनुभक्त चौधरी सिरहा,चैत्र १६ गते । सिरहाको धनगढीमाई नगरपालिका वडा नं.९ स्थित धनकुटे टोलमा मधेश प्रदेश सरकार अन्तरर्गत भौतिक पूवाधार विकास मन्त्रालयको पच्चिस लाख लागतमा सडक ढलान भएको छ ।पूर्वाधार विकास कार्यालय सिरहा मार्फत एक सय नव्वे मिटर लम्वाई, पाँच मिटर चौडाई र आठ ईन्चको मोटाईको पक्की ढलान भएको छ । वर्षाको बेला हिलो र सुख्खा मौसमको बेला धुलोको समस्या खेपिरहेको आफूहरुलाई सडक ढलानले सहज बनाएको स्थानीय अनिल सिंहले वताउनुभयो । वर्षाको बेला पानीले सडक हिल्लाम्मेको कारण एक ठाउँबाट अर्को ठाउँमा जान समेत निकै कठिनाई भइरहेको थियो । सडक ढलानले सहज भएको स्थानीय समुन्द्री महराको कथन रहेको छ ।&nbs

    • प्रकाशित मितिः चैत १६, २०७९
    • ३५० पटक पढिएको
  • एसईई परीक्षा मधेशमा उनासी हजार विद्यार्थी

    जनकपुर, चैत १६ गते  । मधेश प्रदेशबाट यस पटकको माध्यमिक शिक्षा परीक्षा ९एसईई०मा ७९ हजार ९४ जना विद्यार्थी सहभागी हुने भएका छन्। परीक्षालाई मर्यादित, अनुशासित र निष्पक्ष रूपमा सम्पन्न गराउन प्रदेशभरका जिल्लामा २७८ वटा परीक्षा केन्द्र निर्धारण गरेको शिक्षा विकास निर्देशनालय जनकपुरधामले जनाएको छ। मधेश प्रदेशका आठ जिल्लामध्ये सबैभन्दा बढी विद्यार्थी सङ्ख्या धनुषामा छ। धनुषामा परीक्षार्थीका लागि ४३ वटा परीक्षा केन्द्र तोकिएको छ। सबैभन्दा कम विद्यार्थी रौतहट जिल्लामा छन्। यहाँ ३५ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ। यसैगरी १० हजारभन्दा बढी र ११ हजारभन्दा कम सङ्ख्या विद्यार्थी भएको दु

    • प्रकाशित मितिः चैत १६, २०७९
    • २१९ पटक पढिएको
  • अस्पतालमा मुख्यमन्त्रीको छड्के

    जनकपुरधाम,चैत १५ गते । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार राति प्रादेशिक अस्पताल जनकपुरधामको छड्के अनुगमन गरेका छन् ।प्रादेशिक अस्पतालको सेवा प्रवाह पछिल्लो चरण खस्किएकव गुनासो आइरहेका बेला मुख्यमन्त्री यादवले मंगलबार राति ११ बजेतिर अस्पतालको अनुगमन गरेका हुन् ।अस्पतालको ल्याबमा कार्यालय सहयोगीले रगत परीक्षण गरेको खबर सार्वजनिक भएपछि मुख्यमन्त्री यादवले प्रादेशिक अस्पतालको सेवा सुधार गर्न निरन्तर अनुगमन गरिरहेका छन् ।मंगलबार राति अनुगमनको क्रममा मुख्यमन्त्री यादवले ड्युटीमा रहेका चिकित्सक र कर्मचारीलाई बिरामीको उपचारमा कुनै लापरबाही सह्य नहुने भन्दै सेवा प्रवाहमा तदारुकता देखाउन निर्

    • प्रकाशित मितिः चैत १५, २०७९
    • ३४४ पटक पढिएको
  • सुकुम्बासीलाई जग्गा दिन नापजाँच

    जनकपुर,चैत १५ गते  । दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी लालपुर्जा वितरण गर्न जग्गा नापजाँचको काम सुरु गरेको छ। धनुषाको गणेशमान चारनाथ नगरपालिकाले भूमि आयोग जिल्ला समिति धनुषा र नापी कार्यालय धनुषाको समन्वयमा जग्गाधनी लालपुर्जा वितरण गर्नका लागि जग्गा नापजाँच सुरु गरेको हो। गणेशमान चारनाथ नगरपालिकाका नगरप्रमुख तेजनारायण यादवले अव्यवस्थित बसोबास व्यवस्थापन तथा सार्वजनिक जग्गा संरक्षणका लागि जग्गा नापजाँचको काम गत हप्तादेखि सुरु गरिएको बताउनुभयो। उहाँले जग्गा नापजाँचको कार्यले पाँच दशक अघिदेखिको जग्गासम्बन्धी समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो। नगरप्रमुख यादव

    • प्रकाशित मितिः चैत १५, २०७९
    • २३२ पटक पढिएको
  • मधेश प्रदेश ःमन्त्रालयका नाम हेरफेर

    जनकपुरधाम, चैत १५ गते । कामको प्रकृतिअनुसार मधेश प्रदेश सरकारले मन्त्रालयहरूको नाम हेरफेर गरेको छ। मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकार कार्यविभाजन नियमावली–२०७९ को अनुसूचीमा हेरफेर गर्दै प्रदेश मन्त्रालयको नाम समायोजन तथा कार्यविभाजन गरेको हो।बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्लगायत मन्त्रालयको सङ्ख्या भने ११ नै कायम रहने गरी नाम समायोजन गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव कृष्णबहादुर राउतले जानकारी दिनुभयो। उहाँले नाम समायोजन भए पनि प्रमाणीकरण हुन भने बाँकी रहेको जानकारी दिनुभयो। प्रदेशमा अब मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, उद्योग, वाणि

    • प्रकाशित मितिः चैत १५, २०७९
    • २५१ पटक पढिएको
  • हरवा चरवाको पुर्नस्थापना र रोजगारी सुनिश्चित गर्नुपर्नेमा जोड

    राजविराज, १४ चैत्र । हरवा चरवाहरुको पुर्नस्थापना र रोजगारीको सुनिश्चितता गर्नुपर्नेमा सोमवार सप्तरीमा आयोजित एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् ।द फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रद्वारा सप्तरीको डाक्नेश्वरी नगरपालिकामा आयोजित प्रधानमन्त्रीको बिशेष सन्देश र हरवा चरवाको पुर्नस्थापना बिषयक एक दिने अन्तरक्रिया कार्यक्रमका बक्ताहरुले सो कुरामा जोड दिएका हुन् । सरकारद्वारा घोषित हरवा चरवा मुक्तिको घोषणा कार्यान्वयनका लागि तीनै तहको सरकारबाट पहल हुनुपर्नेमा जोड दिदै हरवा चरवाको सबालमा सरकार गम्भीर हुन नसकेकाले दबाब दिनुपर्ने बताएका छन् ।  कार्यक्रममा डाक्नेश्वर

    • प्रकाशित मितिः चैत १४, २०७९
    • १५७ पटक पढिएको
  • आधा जनसङ्ख्या आर्थिक रूपमा सक्रिय

    काठमाडौँ, चैत ११ गते । देशको आधाभन्दा बढी जनसङ्ख्या आर्थिक रूपले सक्रिय पाइएको छ । अर्थात् जनसङ्ख्याको आधा हिस्सा कुनै न कुनै रूपमा आयआर्जनमा संलग्न छन् । राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को पूर्ण नतिजाअनुसार देशभर एक करोड ५६ लाख ८९ हजार ७७७ व्यक्ति आर्थिक रूपमा सक्रिय रहेको पाइएको छ । यस हिसाबले कुल जनसङ्ख्याको ५३ दशमलव ७९ प्रतिशत आयआर्जनमा संलग्न देखिएको हो । राष्ट्रिय जनगणना २०७८ अनुसार मुलुकको कुल जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ, जसमध्ये पुरुष एक करोड ४२ लाख ५३ हजार ५५१ ९४८ दशमलव ९८ प्रतिशत० र महिला एक करोड ४९ लाख ११ हजार २७ ९५

    • प्रकाशित मितिः चैत ११, २०७९
    • १७३ पटक पढिएको
  • हरवा चरवाको पुर्नस्थापना बिषयक अन्तरक्रिया सम्पन्न

    राजविराज, १० चैत्र । प्रधानमन्त्रीको बिशेष सन्देश र हरवा चरवाको पुर्नस्थापना बिषयक एक दिने अन्तरक्रिया शुक्रवार सप्तरीको रुपनी गाउँपालिकामा सम्पन्न भएको छ ।  द फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रद्वारा आयोजित अन्तरक्रियाका बक्ताहरुले सरकारद्वारा घोषित हरवा चरवा मुक्तिको घोषणा कार्यान्वयनका लागि तीनै तहको सरकारबाट पहल हुनुपर्नेमा जोड दिएका छन् ।  कार्यक्रममा रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवले प्रधानमन्त्रीबाट भएको हरवा चरवा मुक्तिको घोषणालाई कार्यान्वयनका लागि आफ्नो पालिका प्रतिबद्ध रहेको बताउनुहुँदै यसका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो ।&

    • प्रकाशित मितिः चैत १०, २०७९
    • २२६ पटक पढिएको
  • इँट्टाको पर्खाल भत्किंदा एकको मृत्यु, दुई जना घाइते

    सिरहा, चैत्र १० गते । सिरहाको गोलबजार नगरपालिका वडा नं. ८ स्थिति सगुन इँट्टा भट्टाको पर्खाल भत्किंदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । घाइतेको उपचार स्थानीय स्वास्थ्य केन्द्रमा भइरहेको छ । पोलेको इँटा निकाल्ने क्रममा भट्टाको पर्खाल भत्किएर भारतको पश्चिम बंगालकी महिमा वीवीको मृत्यु भएको हो । घाइते हुनेहरुमा सोही स्थानका बबी विवी र ममता वीवी रहेको जनाइएको छ । उनीहरुको उपचार स्थानीय स्वास्थ्य केन्द्रमा भइरहेको छ । मृतको शव परीक्षणका लागि प्रादेशिक अस्पताल लहानमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी गोलबजारले जनाएको छ । गोलबजार नगरपालिकामा दर्जनौ इँट्ट

    • प्रकाशित मितिः चैत १०, २०७९
    • १,०९१ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२