X wada

मुख्य समाचार

    Showing ५६१-५७० of २,९६९ items.
  • ट्राफिक सप्ताह २०८० शुरु

    अनुभक्त चौधरी,सिरहा,जेष्ठ १  गते । ट्राफिक नियमको पालना गरौं, सभ्य नागरिक बनौं नाराका साथ जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानले ट्राफिक सप्ताह २०८० शुरु गरेको छ । सवारी दुर्घटनालाई न्युनीकरण गर्न आज सोमवार देखि सपताहव्यापी ट्राफिक सचेतना अभियान  सुरु गरेका छन् ।यात्रु,चालक र सडक प्रयोग कर्ता अनुसासित भए दुर्घटनामा कमी हुने लगायत बढ्दो सवारी दुर्घटनाबाट जिउधनको क्षती न्युनीकरण गर्न सप्ताह व्यापी अभिआनले सहयोग पुग्ने ट्राफिक प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरिक्षक टेकुनन्द ईवाले जनाउनु भयो ।ट्राफिक सचेतना कार्यक्रममा सडक प्रयोग कतालाई बाटो कट्न सिकाउने,सिट क्षमता 

    • प्रकाशित मितिः जेठ १, २०८०
    • २१७ पटक पढिएको
  • रायमाझी पक्राउ परेको सूचना संसदमा पुगेन

    काठमाण्डौ,जेष्ठ १ गते । प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी पक्राउ परेका छन् । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा संलग्न भएको आरोप लागेपछि उनी पक्राउ परेका हुन्।आइतबार नै उनी पक्राउ परेको भएपनि त्यस सम्बन्धी सूचना संसद सचिवालयले औपचारिक रुपमा प्राप्त नगरेको  संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।‘सूचना प्राप्त भएपछि प्रतिनिधिसभामा सुनाइन्छ’ प्रवक्ता गिरीले भने। प्रतिनिधिसभा नियमावली २०७९ अनुसार कुनै पनि सांसद पक्राउ परेपछि लगत्तै संसदमा त्यसबारे सूचना दिनुपर्ने हुन्छ।‘संविधानको धारा १०३ को उपधारा (६) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम कुनै सद

    • प्रकाशित मितिः जेठ १, २०८०
    • २०० पटक पढिएको
  • कटर मेशिन सहित काठ बरामद

    सिरहा,बैशाख ३० गते । डिभिजन वन कार्यालय सिरहा,लहानले अबैध रुपमा लुकाई छिपाई राखेको साल काठ सहित कटर मेशिन बरामद गरेको छ ।डिभिज वन कार्यालय सिरहा,लहान र सब डिभिजन वन कार्यालय लहानका वन कर्मचारीहरु अधिकृत देबेन्द्र पासवानको कमाण्डमा खटिएको गस्ती टोलीले लहान न.पा. वडा नं. १९ कटहा स्थित अरुण यादबको घरमा झायल बनाउदै गरेको अबस्थामा २ थान झयाल,५ थान चौकस १ थान कटर मेसिन सहित अन्दाजी १ लाख बराबरको समान र काठ बरामद गरेका जमदार लखन झाले  बताए ।बिशेष सुरारकको अधारमा खटिएको गस्तीटोलीले उक्त परिमाणको काठ बरामद गरी आवश्यक अनुसंधान भई रहेको डिभिजनल वन अधिकृत शैलेन्द्र कुमार मिश्रले बताए ।

    • प्रकाशित मितिः वैशाख ३०, २०८०
    • ६३९ पटक पढिएको
  • सीआईबीले लग्यो सिंहदरबारको सीसीटिभी फुटेज

    काठमाण्डौ,बैशाख २९ गते । नेकपा एमालेका सचिव समेत रहेका प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी बिरामी भएको भन्दै बिदा स्वीकृतिका लागि सभामुख समक्ष निवेदन बुझाउन जाने व्यक्तिको पहिचान गर्न खोजेको छ।त्यसका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले संसद सचिवालयको सीसीटिभी फुटेज नै लिएर गएको छ ।संसद सचिवालयका अधिकारीहरुका अनुसार वैशाख २५ गते टोपबहादुर रायमाझी बिरामी भएकाले प्रतिनिधिसभाको बैठकमा उपस्थित हुन नसकेको भनी बिदा स्वीकृतिका लागि एक जना व्यक्तिले सभामुखको सचिवालयमा पुगेर निवेदन दिएका थिए ।संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरी सिआइबीले संसद् सचिवालयबाट सीसीटिभी फुटेज लगेको प

    • प्रकाशित मितिः वैशाख २९, २०८०
    • २८८ पटक पढिएको
  • शरणार्थी प्रकरण : संलग्न जोसुकैलाई कारबाहीको दायरामा ल्याउन राप्रपाले गरे माग

    काठमाण्डौ,बैशाख २९ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकैलाई कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।शुक्रबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनलगायतका नेताहरु सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेका हुन् ।लिङ्गदेनले बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘ राष्ट्रिय प्रजातन्त्र पार्टी यस प्रकरणलाई  कुनै पनि बाहानामा लम्ब्याएर अलपत्र पार्ने कोशिसको विरुद्धमा छ।तसर्थ अहिलेको छानबिन कार्यलाई निरन्तरता दिँदै नेपाल प्रहरीलाई स्वतन्त्र, निष्पक्ष र दवावरहित वातावरणमा काम गर्न दिन र जोसुकैलाई कारबा

    • प्रकाशित मितिः वैशाख २९, २०८०
    • १४४ पटक पढिएको
  • हरवा चरवा भुमि प्राप्ति सवाल विषयक अन्तरक्रिया सम्पन्न

    राजविराज, २८ बैशाख । हरवा चरवा भुमि प्राप्ति सवाल विषयक १ दिने अन्तरक्रिया कार्यक्रम सप्तरीको डाक्नेश्वरी नगरपालिकामा बिहीवार सम्पन्न भएको छ । द फ्रिडम फण्डको सहयोग तथा राष्ट्रिय भुमि आयोग सप्तरीको सहकार्यमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीद्वारा डाक्नेश्वरी नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा बक्ताहरुले भुमिहिन सुकुम्बासी हरवा चरवाहरुको लगत संकलनको काम तत्काल अघि बढाउनुपर्नेमा जोड दिएका छन् । श्रीपुर्राज सामुदायिक विकास केन्द्रका टिम लिडर बिनोदानन्द चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा राष्ट्रिय भुमि आयोग सप्तरीका अध्यक्ष हरेराम यादवले स्थानीय तहले भुमिहिन सुकुम्बासीक

    • प्रकाशित मितिः वैशाख २९, २०८०
    • १६५ पटक पढिएको
  • सुखिपुरमा आगलगी ३० लाख बढीको छति

    सुरेश कुमार कर्णसिरहा,बैशाख २७ गते । सिरहको सुखिपुरमा आज दिउसो विधुत्त सर्ट भई आगलगी हुदाँ एक परिबार घर विहिन भएको छ ।सुखिपुर नगरपालिका वडा नं. ३ बस्ने राम उदगार यादबको घरमा विधिुत्त सर्ट भई भएको आगलगीमा निजको सम्पूर्ण घर र सर समान जलेर नष्ट भएको छ ।निजको घरमा भएको सम्पूर्ण समान र लत्ताकपडा पसलको समान गरी करिब ३० लाख बढीको क्षती भएको पिडित परिवारले जनाएको छ ।अहिले बेघर भएर बस्न बाध्य भएको हाल सम्म निजलाई कुनै ठाँउबाट राहत उपलब्ध नभएको पिडित परिवारले बताए ।

    • प्रकाशित मितिः वैशाख २७, २०८०
    • २०१ पटक पढिएको
  • सिरहा प्रहरीले बरामद गरे ६२ लाख बढीको अबैध आयुर्वेदिक औषधी

    सिरहा,बैशाख २७ गते । अबैध रुपमा लुकाई छिपाई राखेको ६२ लाख बढीको अबैध आयुर्वेदिक औषधी प्रहरीले बरामद गरेको छ ।जिल्ला प्रहरी कार्यालय सिरहा र लहान बाट खटिएका प्रहरी टोली लहान न.पा.१ स्थित रविन्द्र कुमार साहको घरबाट उक्त परिमाणको भन्सार छलीको औषधी बरामद गरेको छ ।निजको घरको बरण्डामा राखिएको बैसठ्ठी लाख पचहत्तर हजार मुल्य बराबरको औषधी बरामद गरेको छ । भन्सार छली गरी अबैध रुपमा ल्याएको Herbspro (mango flavour) - ५३ कार्टुन Herbspro,mango flavor(La Grandes) - ४ कार्टुन ,Herbspro,mango flavor(La Nutras) - ४ कार्टुन, Herbspro(ELaichiflavour) (La Nutras) - ५ कार्टुन, IG Boost Capsule -१०२ पाकेट, Lycotone

    • प्रकाशित मितिः वैशाख २७, २०८०
    • २३८ पटक पढिएको
  • प्रि-बजेट छलफल सकिंदै, अर्थमन्त्रीले आजै जवाफ दिने

    सिरहा,बैशाख २७ गते । बर्खे अधिवेशन सुरु भएसँगै संघीय संसदमा प्रि–बजेटबारे छलफल भइरहेको छ ।आज प्रि-बजेट छलफलको अन्तिम दिन हो । गत आइतबार अर्थमन्त्री डा.प्रकाशशरण महतले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।कार्यव्यवस्था परामर्श समितिको बैठकको निर्णय अनुसार उक्त प्रस्तावमाथिको छलफल आज सकिंदैछ ।छलफल सकिंएसँगै आजै अर्थमन्त्री महतले संसदमा उठेका प्रश्नको जवाफ दिनेछन् । प्रि-बजेट छलफलमा सांसदहरुले उठाएका प्रश्नका जवाफ अर्थमन्त्रीले दिइसकेपछि सरकारको नीति तथा कार्यक्रम आउनेछ ।त्यसपछि जेठ १५ गते बजेट प्रस्तुत हुनेछ ।संसदमा बजेट प्रस्तुत गर्नुभन्दा

    • प्रकाशित मितिः वैशाख २७, २०८०
    • १८३ पटक पढिएको
  • तस्करीमा प्रसासनकै संलग्नता,खुल्लेयाम हुन्छ तस्करी

    सिरहा,बैशाख २७ गते  । सिरहाको विभिन्न नाका हुदै प्रहरी प्रशासनकै मिलिभगतमा खुलेयाम तस्करी भई रहको छ ।प्रहरी प्रशासनले सोनो व्यपारी देखी ठुलो व्यपारी सम्म विभिन्न नाकाबाट माल समान पास गराउन मासिक रुपमा तिन हजार देखी १० हजार सम्म एरियामा पर्ने ईलाका प्रहरी चौकीले लिने गरेको नाम नछापने सर्तमा एक व्यपारीले पूर्वाञ्चल एक्सप्रेस अनलाईन न्यूजलाई बताए ।व्यपारीका अनुसार हामीहरु मासिक रुपमा प्रहरी चौकीलाई पैसा दिए पछि उनीहरु जिल्ला प्रदेश सम्म सेटिङ्ग मिलाएको हुन्छ । त्यस कारण हामीहरु सहजै संग दैनिक सुर्तिजन्य सामान,कपडा,कोस्टमेटिक,दाल चिनी ,दुध लगायत दैनिक उपभोग्य साम्रगीहरु लाखौ मुल्य बराबरको पास

    • प्रकाशित मितिः वैशाख २७, २०८०
    • ५९१ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२