X wada

मुख्य समाचार

    Showing ४०१-४१० of २,९६९ items.
  • पुर्वमन्त्री यादवद्वारा सप्तरी स्वाभिमान यात्रा सुरु

    राजविराज, ९ माघ । पुर्वमन्त्री तथा नेकपा माओवादी केन्द्र सप्तरीका अध्यक्ष उमेश कुमार यादवले आजदेखि सप्तरी स्वाभिमान यात्रा सुरु गर्नुभएको छ ।  सप्तरीको समग्र विकासमा देखिएका समस्याहरुको पहिचान गर्दै समाधानका लागि सबै पक्षलाई एकै थलोमा ल्याउने उद्देश्यका साथ पुर्वमन्त्री यादवले सो अभियानको सुरुवात गर्नुभएको हो । राजविराजस्थित सवर्गीय गजेपुर्वमन्त्री यादवद्वारा सप्तरी स्वाभिमान यात्रा सुरुन्द्र नारायण सिंह र साकेतचन्द्र मिश्रको शालिकमा माल्यार्पण गरी सप्तरी स्वाभिमान यात्राको सुरुवात गर्नुहुँदै उहाँले दलिय भावनाबाट माथि उठेर सप्तरीको समग्र विकासका लागि अभियान भएकाले यसमा सबैको साथ सहयोग रहन

    • प्रकाशित मितिः माघ ९, २०८०
    • १४६ पटक पढिएको
  • विज्ञापन क्षेत्रको चुहावट नियन्त्रण गर्ने : मन्त्री शर्मा

    काठमाण्डौ,माघ ८ गते । विज्ञापन बोर्डद्वारा आयोजित ‘रेडियो टेलिभिजनको व्यावसायिक प्रवर्द्धनमा संलग्न जनशक्तिको क्षमता विकास’ कार्यक्रममा मन्त्री शर्माले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विज्ञापन क्षेत्रको चुहावट नियन्त्रण गरेरै छाडिने बताएकी छिन् । ‘रेडियो टेलिभिजनको व्यावसायिक प्रवर्द्धनमा संलग्न जनशक्तिको क्षमता विकास’ कार्यक्रममा मन्त्री शर्माले विज्ञापन नियमावली संशोधन भएकाले विज्ञापन चुहावट नियन्त्रण हुने बताइन् ।विज्ञापनमा धेरै चुहावट भएको, विज्ञापनको बजेट सम्बन्धित मिडियामा पुग्न नसकेको र यसले मिडिया आत्मनिर्भर हुन सकेनन् भनेर धेरै गुनासो आएपछि विज्ञापन नियमावली संशोधन ग

    • प्रकाशित मितिः माघ ८, २०८०
    • १७६ पटक पढिएको
  • जनमत र प्रहरीबीच झडप, शिक्षामन्त्री र ३ सांसद घाइते

    सप्तरी,माघ ८ गते ।  मधेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा जनमत पार्टीका कार्यकर्ताले अवरोध गर्न खोजेपछि प्रहरीसँग झडप भएको हो ।सो क्रममा मधेशका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव, प्रदेश सांसदहरु सतिश सिंह, रञ्जु खंग र भाग्यश्री चौधरी घाइते भएको जनमतका सचिव विपी साहले बताए । उनीहरुलाई प्रहरीको लाठी लागेको छ ।जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता डीएसपी ढुंडीराज न्यौपानेले भवन शिलान्यास कार्यक्रममा अवरोध गर्न खोजेपछि जनमतका नेता कार्यकर्तामाथि सामान्य बल प्रयोग गरेको बताए ।जनमत पार्टीको विरोधकाबीच राजविराजमा मधेश कृषि विश्वविद्यालयको जसपा अध्यक्ष उपेन्द्र यादवल

    • प्रकाशित मितिः माघ ८, २०८०
    • २३३ पटक पढिएको
  • राजस्व बढाउने सरकारको लक्ष्य

    बारा, माघ ८ गते । अर्थमन्त्री डा. प्रकाशशरण महतले जनतालाई धेरै भन्दा धेरै सुविधा दिने र राजस्व बढाउने नै सरकारको लक्ष्य भएको बताउनुभएको छ ।सोमबार बारा जिल्ला सुवर्ण गाउँपालिका सन्तगंजमा रहेको सिम्रौनगढ छोटी भन्सार नाकाको अवलोकन तथा निरीक्षणका क्रममा मन्त्री डा. महतले भन्नुभयो, ‘‘स्थानीय जनताको आवश्यकतालाई पूर्ति गर्ने हिसाबले यो नाकालाई विस्तारै अगाडि बढाउँछौं, आवश्यक पूर्वाधार तयार पार्छौ ।’’ उहाँले नेपाल–भारत सीमालाई व्यवस्थित गर्न स्थानीय पालिकाको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ ।मन्त्री डा. महतले भन्नुभयो, ‘‘दैनिक जीवनमा किनबेच–आवतजावत सहज होस् भनेर सरकार लागेको छ । यसका लागि भारत पक

    • प्रकाशित मितिः माघ ८, २०८०
    • १७७ पटक पढिएको
  • एसईई चैत १५ गतेदेखि हुने

    काठमाण्डौ,माघ ८ गते । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको छ ।एसईई परीक्षा आगामी चैत १५ गते सुरु भई चैत २७ गते सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यसवर्षको एसईई परीक्षामा चार लाख ८९ हजार विद्यार्थीले परीक्षाका लागि आवदेन दिएका छन् ।(परीक्षा तालिकासहित)https://drive.google.com/file/d/1SVfc2xamcRU7SW48HO83yBjYWraVzVLT/view

    • प्रकाशित मितिः माघ ८, २०८०
    • २६२ पटक पढिएको
  • राष्ट्रिय सभा निर्वाचन : रातिदेखि मौन अवधि सु्रु, प्रचार प्रसारमा निषेध

    काठमाण्डौ,माघ ८ गते । राष्ट्रिय सभा निर्वाचनको लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ ।निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै मध्यरातिदेखि प्रचार प्रसार निषेध गरिएको जानकारी दिएको हो । यो अवधि मतदान सम्पन्न नभएसम्मका लागि जारी रहनेछ ।मौन अवधिमा राजनीतिकदलका पदाधिकारी, उम्मेदवार, दलका भ्रातृ सङ्‍गठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पाइने छैन ।यस्तै,  कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने,  सामाजिक सञ्‍जाल,

    • प्रकाशित मितिः माघ ८, २०८०
    • १६७ पटक पढिएको
  • बलिदान दिवस मनाइँदै

    जनकपुर,माघ ५ गते। मधेश प्रदेशमा आज छैटौँ बलिदानी दिवस मनाइँदैछ । अन्तरिम संविधानमा संघीयता र समावेशितासहितको व्यवस्था गर्नुपर्ने माग गर्दै भएको प्रथम मधेस आन्दोलनको १७ वर्ष पूरा भएको अवसरमा प्रदेश सरकारले बलिदानी दिवस मनाउँदै आएको छ ।मधेश आन्दोलनका क्रममा २०६३ साल माघ ५ गते आजकै दिन सिरहाको लहानमा स्थानीय रमेश महतोले सहादत दिएको सम्झनामा मधेस केन्द्रित दल र प्रदेश सरकारले माघ ५ गतेलाई बलिदानी दिवसका रुपमा मनाउँछन् ।विसं २०६२र०६३ सालको जनआन्दोलनको सफलतापछि माघ १ गते जारी गरिएको अन्तरिम संविधानमा संघीयता र समावेशिता समावेश नगरेको जनाउँदै तत्कालीन मधेसी जनअधिकार फोरमको नेतृत्वमा आन्दोलन गरिएको थि

    • प्रकाशित मितिः माघ ५, २०८०
    • २५३ पटक पढिएको
  • मिर्चैयानपाले सुरु गरे पालिकाबाटै राहदानी वितरण सेवा

    सिरहा,माघ ४ गते। मिर्चैया नगरपालिकाले बुधबारदेखि स्थानीय स्तरबाटै राहदानी (पासपोर्ट) वितरण सेवा सुरु गरेको छ । नगरप्रमुख श्रवणकुमार यादवले मिर्चैया–६ की शर्मिला कुमारी घिमिरेलाई राहदानी हस्तान्तरण गर्दै सेवा सुरु गरेका हुन् ।अब पालिकावासी राहदानीका लागि सदरमुकाम सिरहास्थित जिल्ला प्रशासन कार्यालय पटक–पटक धाउनुपर्ने बाध्यता हटेको छ”, नगरप्रमुख यादवले भने, आगामी दिनमा यसलाई अझै प्रभावकारी र चुस्त बनाउने छौँ ।उनका अनुसार बायोमेट्रिकबाहेक आवेदनलगायतका सम्पूर्ण काम पालिकाबाटै हुने भएको छ । स्थानीयस्तरबाट राहदानी पाउने भएपछि स्थानीय खुसी भएका छन् ।नागरिकलाई सहज होस् भनेर जिल्ला प्रशासन कार्यालयसँगको

    • प्रकाशित मितिः माघ ४, २०८०
    • ८८३ पटक पढिएको
  • अबैध प्याज सहित ट्रक पक्राउ

    सिरहा,माघ ४ गते । सिरहा प्रहरीले अबैध रुपमा ल्याईएको दुई सय चार बोरा प्याज सहित ट्रक पक्राउ गरेको छ । धनगढीमाई नगरपालिका वडा नं.९ मुसहरनिया स्थित लोक मार्ग सडक खण्डमा लहानबाटकाठमाण्डौ तर्फ जादै गरेको प्र१–०२–००१ ख ९१६९ नं. को ट्रकमा अबैध प्याज लगि रहेको गोप्य सुचना ईलाका प्रहरी कार्यालय धनगढीले मंगलबार पक्राउ गरेको छ ।ईलाका प्रहरी कार्यालय धनगढीका प्रहरी प्रमुख शारदा शंकर साहको कमाण्डमा खटिएको टोलीले उक्त ट्रक, २०४ बोरा प्याज सहित ट्रक चालक जिल्ला उदयपुर कटारी नगरपालिका वडा नं.५ बस्ने अं. बर्ष २६ को राजेश कटुवाललाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान का

    • प्रकाशित मितिः माघ ४, २०८०
    • ८६६ पटक पढिएको
  • चोरी रोक्न सामुदायिक गस्ती

    महोत्तरी, माघ ४ गते । महोत्तरीको मनरासिस्वा नगरपालिका–८ का बासिन्दाहरू चोरी र डकैती रोक्न अत्यधिक चिसोमा पनि रातभर जाग्राम बस्न बाध्य छन् ।वडा नं। ८ सहसरामका पूर्ववडाध्यक्ष राधेश्याम तिवारीले चोरी, डकैतीका घटनाहरू बढ्न थालेपछि स्थानीयहरू रातभर जाग्राम बस्न बाध्य रहेको बताउनुभयो । उहाँले चिसो मौसममा शीत तपतप चुहिरहेको भए पनि आफूहरू हातमा लट्ठी लिएर रातभरि घुम्दै फिर्दै ‘जगले रहब’ जागै बसौँ भन्दै टोल टोल घुम्न बाध्य रहेको बताउनुभयो । उहाँले यो कार्यमा कट्टीकटैया प्रहरी चौकीका प्रहरीले समेत साथ दिइरहेको बताउँदै उहाँले दुई हप्तादेखि निरन्तर रूपमा जाग्राम बस्न थालेपछि वडामा चोरी डकैतीको घटना रोकिएक

    • प्रकाशित मितिः माघ ४, २०८०
    • १,२४२ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२