X wada

मुख्य समाचार

    Showing ३४१-३५० of २,९६९ items.
  • ६ गत्ते विश्वासको मत लिने

    सिरहा,फालगुन ४ गते । मधेश प्रदेशका मुख्यमन्त्री यादवले ६ गत्ते विश्वासको मत लिने भएका छन् । संघीय गठबन्धनको बैठक सम्पन्न भएसंगै मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले ६ गत्ते विश्वासको मत लिने निर्णय भएको जनाइएको छ । गठबन्धनका सबै दलले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने जनाइएको छ । आइतबार १ बजे प्रदेश सभाको बैठक बस्दै छ । १ सय ७ प्रदेश सभा सदस्यमध्ये बहुमतका लागि ५४ सदस्यको समर्थन चाहिन्छ । मधेश प्रदेश सभामा सबैभन्दा ठूलो दलको रुपमा रहेको नेकपा एमालेको २३ सिट, नेपाली काँग्रेसका २२ सिट र जनता समाजवादी पार्टी नेपालका १८ सीट रहेको छ । सभामा जनमत पार्टीको १३, लोकतान्त्रिक समाजवादी पार्टी

    • प्रकाशित मितिः फागुन ४, २०८०
    • ७९० पटक पढिएको
  • सशस्त्र प्रहरीद्वारा कञ्चनपुरमा सीमा स्तम्भ रङ्गरोगन

    सिरहा,फालगुन ४ गते । सशस्त्र प्रहरी बलले कञ्चनपुरमा नेपाल–भारत सीमा स्तम्भ रङ्गरोगन गरेको छ । सरकारले पहिलोपटक सीमा स्तम्भ मर्मत एवं रङ्गरोगनको जिम्मेवारी दिएपछि सन् २०१४ पछि बनेका सीमा स्तम्भमध्ये बिजोडी स्तम्भ सशस्त्र प्रहरीले रङ्गरोगन गरेको हो । यहाँस्थित सशस्त्र प्रहरी बल ३५ नं गण शैलेश्वरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेम रावलले सशस्त्र प्रहरी बलको जिम्मा दिइएका ६६ सीमा स्तम्भ हालै रङ्गरोगन गरिसकिएको बताउनुभयो ।“डोकेबजारमा रहेको सीमा स्तम्भ सात सय ५३ देखि भीमदत्त नगरपालिका–९ खल्ला मसेटीमा रहेको आठ सय १६ सीमा स्तम्भसम्म रहेका बिजोडी सङ्ख्याका स्तम्भ हामीले रङ्गरोगन गरिसकेका छौँ ।” उहा

    • प्रकाशित मितिः फागुन ४, २०८०
    • ४८३ पटक पढिएको
  • अधिकारको लागि संयुक्त रुपमा राष्ट्रिय मुक्ति क्रान्ति गर्नुपर्ने : लोसपाका वरिष्ठ नेता महतो

    सिरहा, फागुन २ गते । लोसपाका वरिष्ठ नेता एवं पूर्व उपप्रधानमंत्री राजेन्द्र महतोले उत्पीडित वर्ग जातिको पूर्ण अधिकारको लागि संयुक्त रुपमा राष्ट्रिय मुक्ति क्रान्ति गर्नुपर्ने बताउनु भएको छ । सबैको राष्ट्रिय  पहिचान कायम गर्न बहुपहिचानको कुरा गर्दै बहुल राष्ट्रवाद हुनुपर्ने धारणा राख्नु भयो ।सिरहाको मिर्चैयामा आयोजित नेता एवं कार्यकर्ताहरुको भेलामा नेता महतोले मधेशवादी पार्टी सत्ता बसेर मधेशी कार्यकर्तालाई पठाइरहेका छन् । उनले मधेशवादी सहभागी रहेको यो सरकारको मागको आधारमा अदालतले मधेश आन्दोलनकारीलाई जन्मकैद लगायतको सजाय गरिएको बताउनु भयो ।यी विभेदविरुध मधेशी, थारु, जनजाति, आदिवासी, ओबीसी,

    • प्रकाशित मितिः फागुन २, २०८०
    • १३८ पटक पढिएको
  • वसन्तपंचमी धुमधामसँगै मनाइँदै

    सिरहा,फाल्गुन २ गते । वसन्तपञ्चमी अर्थात् सरस्वती पूजा आज बडो अनुष्ठापूर्वक तराई मधेशसँगै देशभरि अराधना गरी मनाइँदैछ । सिरहाका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयहरु रंगिएका छन् भने सरस्वती पूजालाई विशेष बनाउन आजविहानै देखि विद्यालय परिसर विशेष गरी छात्रछात्राहरुको घुँइचो लागेको छ । आजकादिनसरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्तहुनेसँगै आजको दिन सरस्वती मातालाई खुशीपारे विद्याप्राप्तहुने जनविश्वास रहेको छ ।सरस्वती पूजामा विभिन्नना चगानगर्दै उल्लासमय तरिकाले मनाउँदै भोलि सरस्वतीको मूर्तिलाई जलाशयमा गएर जलसमाधि गरी सरस्वती पूजालाई समापन गरिने कार्यक्रम रहेको विद्यालय

    • प्रकाशित मितिः फागुन २, २०८०
    • १४९ पटक पढिएको
  • वीरगंज युनाईटेड विजयी

    सिरहा,फाल्गुन २ गते । सिरहाको लहानमा जारी प्रथममेयर गोल्डपक फुटबल प्रतियोगितामा  सलहेश युवा क्लवलाई १ गोल विरुद्ध ३ गोलले विरगञ्ज युनाईटेड टिम पर्सा विजयीभएको छ । खेलको अन्तिमसम्म खेलाइएको खेलमाकुनै पनि टिमले जितहासिल गर्न नसकेपछि ट्राइब्रेकरमा खेलाइएको खेलमा विरगञ्ज युनाईटेड पर्सा टिमले ३ गोल र सिरहाका सलहेश युवा क्ववल १ गोल गरेका थिए । प्रथम विजेता विरगंज युनाईटेड टिमलाई आयोजकले तीन लाख नगद सहित, शिल्ड प्रमाणपत्र मेडल प्रदान गरेका थिए । त्यसैगरी प्रतियोगितामा दोस्रो हुने सलहेश युवा क्लवलाई एक लाख पचास हजार नगद सहित शिल्ड प्रमाणपत्र मेडल प्रदान गरेका हुन् । लहान नगरपालिका

    • प्रकाशित मितिः फागुन २, २०८०
    • १७५ पटक पढिएको
  • मेयर साहको हत्या गर्न सुपारी लिएका भारतीय सुटर तामिलनाडुबाट पक्राउ

    सिरहा, फालगुन २ गते । रौतहटको गौर नगरपालिकाका मेयर शम्भु साहको हत्या गर्न सुपारी लिएका सुटरलाई भारतको तामिलनाडुबाट पक्राउ गरिएको छ । मेयर साहको हत्या गर्न भारतको कुख्यात अपराधी चञ्चल पाण्डेलाई सुपारी दिइएको प्रहरीको अनुसन्धानबाट खुलेपछि सुपारी लिने सुटरलाई भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीले पक्राउ गरेको हो । बाराको कलैयामा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कुलका सञ्चालक तथा प्रिन्सिपल रुपेश सर्राफको हत्या काण्डमा पक्राउ परेका भारतीय सुटर सुजित सिंहले दिएको बयानका क्रममा गौरका मेयर साहको हत्या गर्न चञ्चल पाण्डेले सुपारी लिएको प्रहरीलाई बताएका थिए ।रुपेश सरार्फ हत्याकाण्डमा मनोज गुप्ता, अरुण

    • प्रकाशित मितिः फागुन २, २०८०
    • २०० पटक पढिएको
  • भ्यालेन्टाइन्स डे

    सिरहा,फालगुन २ गते । आज १४ फ्रेबुअरी अर्थात् प्रणय दिवस वा प्रेम दिवस। अंग्रेजीमा भ्यालेन्टाइन डेको रुपमा चिनिने यो दिवस विश्वभर प्रख्यात छ। यसलाई प्रेमजोडीहरुले पर्वको मनाउने गर्छन्। एकसातासम्म मनाइने यो दिवस रोमन राज्य अर्थात् इटालीको एक पादरी सैनिक सेन्ट भ्यालेन्टाइनको प्रेम वलिदानसँग सम्बन्धित छ।तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवालाई प्रेम र विवाहमा प्रतिबन्ध लगाएका थिए। किनकि यसमा लागेपछि सैनिक सेवा प्रभावित हुन्छन् भन्ठान्थे उनी। तर भ्यालेन्टाइन सम्राटको उक्त निर्णय धर्मविरोधी भन्थे। अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् भन्ने उनको बुझाइ थियो ।त्यसै

    • प्रकाशित मितिः फागुन २, २०८०
    • १,७३५ पटक पढिएको
  • ५ सय ९४ किलो गाँजासहित चार जना पक्राउ

    सिरहा,फालगुन २ गते । साँगुरीगढी गाउँपालिका(६ भेडेटार चोकबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ९४ किलोसहित ४ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत अररिया वतना गाँउ(१ बस्ने ४४ वर्षीय नईम खान, भारत अररिया विहार बस्ने १८ वर्षीय किशोर, भारत अररिया कलियागञ्ज बस्ने ७० वर्षीय लखन महत्तो र मोरङ रंगेली नगरपालिका(७ बस्ने ७० वर्षीय गयानन्द मण्डल रहेका छन् ।ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले मुलघाटदेखि विराटनगरतर्फ जाँदै गरेको को।१ ख ७३२२ नम्बरको डिजेलरपेट्रोल बोक्ने ट्याङकरलाई जाँच गर्ने क्रममा ट्याङकरको बिचको डिब्बा ९केल० भित्र लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला

    • प्रकाशित मितिः फागुन २, २०८०
    • १५८ पटक पढिएको
  • श्रीपञ्चमी,आज विद्याकी देवी सरस्वतीको पूजा गरिँदै

    सिरहा,फालगुन २ गते । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व मनाउने गरिन्छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक, विद्यार्थीलगायतले आ–आफ्ना कला साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा गर्छन् ।सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने भएकाले आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाहजस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ । देशभरकै सरस्वती मन्दिरमा ब

    • प्रकाशित मितिः फागुन २, २०८०
    • ६९० पटक पढिएको
  • आज जनयुद्ध दिवस

    सिरहा,फागुन १ गते । नेकपा माओवादी केन्द्र का वरिष्ठ उपाध्यक्ष एवम् उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अदालतले बिदा नदिए पनि आजको दिन ऐतिहासिक जनयुद्ध दिवसका रुपमा मनाइने बताउनुभएको छ । मङ्गलबारबाट काठमाडौंमा सुरु भएको पार्टीको विधान अधिवेशनलाई सम्बोधन गर्नुहुँदै उपप्रधानमन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो ।उहाँले भन्नुभयो, ‘‘आजको दिन ऐतिहासिक जनयुद्ध दिवस हो, क्रान्तिकारी नेपाली जनताले यसलाई मनाउँछन् । मनाइरहेका छन् । आज हामी त्यसकारणले पनि मनाइरहेका छौँ । कुनै सन्दर्भ फेरि शान्ति प्रक्रियालाई पार गरिसकेपछि अदालतले जे सङ्केत गरेको छ, त्यसअनुसार फेरि सरकारले अर्को निर्णय गरेर जनयुद्

    • प्रकाशित मितिः फागुन १, २०८०
    • ८३५ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२