X Sharama Funecure

मनोरञ्जन

    Showing ३१-४० of ९१ items.
  • मधानी महायज्ञमा दर्शकलाई झुमाए नेपाली र भारतीय कलाकारले

    सिरहा,फागुन १८ गते – रौतहटको मौलापुरमा मधानी महायज्ञको उद्घाटन कार्यक्रम भब्यरुपमा सम्पन्न भएको छ । उद्घाटनको अवसरमा नेपाली तथा सिरभारतीय कलाकारले  दर्शकलाई नचाएका थिए  । रौतहट लगायत तराई  क्षेत्रमा मनाइने भगवान शिवको विशेष अनुष्ठानको रुपमा रहेको मधानी महायज्ञको विश्वव्यापी प्रचार गर्न पुरातात्विक महादेव मन्दिर प्राङ्गणमा हरेक वर्ष नगरपालिकाले महायज्ञको आयोजना गर्दै आएको  छ ।शिवरात्रीको विशेष अवसरमा आयोजना भएको  मधानी महायज्ञको पूर्व प्रधानमन्त्री केपि ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेपनि उनी अनुपस्थित भएपछि पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोप बहादुर रायमा

    • प्रकाशित मितिः फागुन १८, २०७८
    • १६१ पटक पढिएको
  • मिथिला मध्यमा परिक्रमा विहीबारदेखि सुरु हुने

    सिरहा,फागुन १७ गते – मिथिला मध्यमा १५ दिने परिक्रमा यस वर्ष फागुन १९ गतेदेखि प्रारम्भ हुने भएको छ ।मिथिला बिहारी नगरपालिका स्थित कुट्टीबाट मिथिला बिहारीको डोला र जनकपुरधाम स्थित सुन्दर सदन अग्निकुण्डबाट किशोरीजीको डोला सहित गरिने यस परिक्रमामा नेपाल र भारतका हजारौं यात्री सहभागी हुने गरेका छन् । मिथिला बिहारीको डोला सहितका यात्रीहरु विहीबार जनकपुरधामको हनुमाननगर स्थित हनुमान गढी पुग्ने र विश्राम गर्ने कार्यक्रम रहेको छ । शुक्रबार किशोरीजीको डोला हनुमानगढी पुगेर सोही दिन भारत बिहारको मधुबनी जिल्लाको नेपाल सीमावर्ती क्षेत्रमा रहेको कल्याणेश्वर महादेव स्थान पुग्ने सुन्दर सदनका महन्त नवकिशोर शरणले

    • प्रकाशित मितिः फागुन १७, २०७८
    • १३७ पटक पढिएको
  • आज देशभर महाशिवरात्रि पर्व मनाइँदै

    सिरहा,फागुन १७ गते – फागुनकृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी आज देशभर मनाइँदै छ । जनकपुरधामको शिव मन्दिर, कपिलेश्वर महादेव मन्दिर जलेश्वरको जलेश्वर महादेव मन्दिर, टुटेश्वर,पशुपतिनाथ मन्दिर,सिरहाको सारसरनाथ मन्दिर,ताकेस्वरनाथ मन्दिर महादेव मन्दिरमा श्रद्धालुभक्तजनको उल्लेखनिय उपस्थिती रहेको छ ।वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र

    • प्रकाशित मितिः फागुन १७, २०७८
    • १६४ पटक पढिएको
  • महाशिवरात्रिको व्रत कसरी बस्ने ?

    सिरहा,फागुन १६ गते – महाशिवरात्रिमा व्रत बस्ने तथा पूजा गर्ने आफ्नै विधिविधान तथा नियम छन् ।उपवासको प्राथमिक उद्देश्य शरीर तथा मस्तिष्कलाई नियमित जीवनबाट अत्यावश्यक ब्रेक दिनु पनि हो । व्रत बस्दा शरीरमा भएको टक्सिनबाट छुटकारा प्राप्त गर्न मद्दत मिल्छ । व्रतमा तामसिक गुण भएका उत्तेजनात्मक खानेकुरा खानबाट बचिन्छ । व्रतमा ब्रह्मचर्यको पालनले आत्म(संयमको अभ्यास हुन्छ ।व्रत बस्ने निर्णय लिनुअघि आफ्नो स्वास्थ अवस्था कस्तो छ ध्यान पुर्याउनुपर्छ । खराब स्वास्थ स्थितिमा व्रत बस्दा त्यसले स्वास्थ्यमा थप नकारात्मक असर पार्न सक्छ ।व्रतका दिन ब्रह्म मुहूर्तमा उठि नित्य कर्म र स्नान गरि सफा र चोखो पहिरन लगा

    • प्रकाशित मितिः फागुन १६, २०७८
    • १८२ पटक पढिएको
  • जलेश्वरमा शिव आगमनको आभास

    महोत्तरी,फागुन १५ गते –  शिवरात्रि लाग्नै लाग्दा शिव स्वयम्ले स्थापना गरेको भनिएको महालिङ्गमा उनी आइसकेको ठानी जलेश्वरमा विशेष सरसफाइ गरिएको छ ।  कलश शोभायात्रा सोमबार र विशेष महाशिवरात्रि पूजा मङ्गलबार गरिँदै छ । शिवपुराणमा भनिएको छ, ‘जलेश्वरो महालिङ्ग रुद्रेन स्थापित स्वयं’( जलेश्वर महालिङ्ग रुद्र स्वयंले स्थापना गर्नुभएको हो )।   महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित जलेश्वरनाथ महादेवको स्थापना आराध्यदेव महादेव स्वयंले गर्नुभएको जनाइएको छ । अहिले  मन्दिर सिँगार्ने काममा दर्जनाँ कामदार लागेका छन् । महाशिवरात्रि आउन तीन दिन मात्रै बाँकी रहँदा शिवभक्तिका गीतसङ्ग

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • १३४ पटक पढिएको
  • महाशिवरात्रि नजिकिएसँगै पशुपतिमा आउन थाले बाबाहरू (तस्बिरहरू)

    सिरहा,फागुन १४ गते – महाशिवरात्रि नजिकिएसँगै पशुपतिमा आउन थाले बाबाहरू आउन थालेका छन्।पशुपति क्षेत्रमा अहिले बाबाहरूको चहलपहल सुरू भएको छ। आउँदो मंगलबार महाशिवरात्रि मनाइँदै छ । विगतका वर्षहरू जस्तै यसवर्ष पनि पशुपतिनाथको मन्दिर परिसरमा बाबाहरू आउने क्रम सुरू भएसँगै महाशिवरात्रिको रौनक बढेको हो। भगवान् शिवको प्रमुख पर्व मानिने महाशिवरात्रि मनाउन नेपालका विभिन्न भूभागसहित छिमेकी मुलुक भारतबाट बाबाहरू आउने गर्दछन्। पर्व सकिएपछि भारतबाट आएका बाबाहरूलाई पशुपति क्षेत्र विकास कोषले ससम्मान दानदक्षिणासहित बिदा गर्ने परम्परा छ । पशुपति क्षेत्र अहिलेदेखि नै सिंगारिएको छ। फाल्गुन कृष्ण चतुर्दशीका द

    • प्रकाशित मितिः फागुन १४, २०७८
    • २६८ पटक पढिएको
  • हत्यामा ६ जना संलग्नता पक्राउ

    विराटनगर,फागुन १३ गते – मोरङ र ललितपुरमा गरेर ९ दिनभित्रमा ३ जना व्यावसायिक साझेदारको हत्या गर्दै शव खाल्डो खनेर गाडिएको घटनाको अनुसन्धान सकिएको छ। इलाका प्रहरी कार्यालय रंगेलीले हत्या प्रकरणको अनुसन्धान सकेर अनुसन्धान प्रतिवेदन ९मिसिल० सरकारी वकिल कार्यालय मोरङमा बुझाएको हो।  मिसिल अध्ययन गरिसकेपछि वकिल कार्यालयले अभियोगपत्र तयार पारेर हत्यामा संलग्नविरुद्ध जिल्ला अदालत मोरङमा कर्तव्य ज्यान मुद्दा दर्ता गर्ने भएको छ। रंगेलीका इन्सपेक्टर अनमोल खड्का नेतृत्वको टोलीले घटनाको अनुसन्धान सकेर अनुसन्धान प्रतिवेदनलाई अन्तिम रूप दिएको हो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी मञ्जील मुकारुङका अ

    • प्रकाशित मितिः फागुन १३, २०७८
    • १३९ पटक पढिएको
  • अवैध लागूऔषध सहित पक्राउ

    कैलाली,फागुन ८ गते – लम्किचुहा नगरपालिका– ३ चिसापानी नयाँबस्ती बस्ने २२ वर्षीय बीरेन्द्र बिष्ट र २८ वर्षीय राज सुनारलाई करिब १० ग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले बीरेन्द्रको घर तलासी गर्दा उनीहरूले बिक्रीको लागि पुरिया बनाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ 

    • प्रकाशित मितिः फागुन ८, २०७८
    • १८० पटक पढिएको
  • ‘प्रेम प्रस्ताव राख्ने, मन नपरे गाली होइन माया दिऔं’

    सिरहा, फागुन २ गते – ‘भ्यालेन्टाइन डे’ लाई सेन्ट भ्यालेन्टाइन डे पनि भनिन्छ । यस दिन प्रेमी–प्रेमिकाले एक–अर्काबीच प्रेमभाव दर्शाउँदै माया साटासाट गर्ने गर्छन् । प्रेम प्रस्ताव गर्ने अवसर भनिए पनि प्रेम सफल भएका र अभिभावकको मन्जुरीमा विवाह बन्धनमा बाँधिएका दम्पतिहरूले पनि भ्यालेन्टाइन डे विशेष गरी मनाउने गरेका उदाहरणहरू छन् ।भ्यालेन्टाइन डे फेब्रुअरीको मध्यमा लुपरकालियाको रोमन उत्सवबाट भएको मानिन्छ । वसन्तको आगमनमा मनाइने यो पर्वमा प्रजनन् संस्कार र चिठ्ठामार्फत महिलालाई पुरुषसँग जोड्ने कार्यसँग समावेश थियो । १४औं शताब्दीसम्म भ्यालेन्टाइन डेलाई रोमान्सको दिनको रूपमा मनाउन पाइँदैनथ्यो । अर्काति

    • प्रकाशित मितिः फागुन २, २०७८
    • ३३१ पटक पढिएको
  • राजदेबी कलशयात्रामा हजारौ सहभागी

    महेश प्रसाद चौधरीसिरहा,फाल्गुन २ गते । राजदेबी कलश शोभा यात्रामा हजारौको सहभागी मनोकामना पुरा हुने जनविस्वास रहेको छ । सिरहाको धनगढीमाई नगरपालिका ५ मोथियाही स्थित रहेका राजदेबी सातसती दुदहा भवड्ी मन्दिरको प्राङ्गणबाट निकालिएको कलश यात्रामा हजारौको संख्यामा महिला तथा कुमारी कन्याहरुको सहभागी रहेका थिए ।उक्त राजदेबी मन्दिरमा जानेहरुको रोग कलह तथा टुनामुना निको हुने, मनोकामना पुरा हुने स्थानियहरुको जन विस्वास रहेको मेला समितिका अध्यक्ष राम कुमार कामतीले बताए । राजदेबी मंन्दिरमा प्रत्येक वर्ष माघको पूर्णिमा नजिक हजारौको संख्यामा स्थानिय तथा अन्य ठाँउका भक्तजनहरुको उल्लेखनी सहभागी हुने गरेको म

    • प्रकाशित मितिः फागुन २, २०७८
    • ४६३ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२