X wada

All Posts By अनुभक्त चौधरी

    Showing ८२१-८३० of ९०२ items.
  • जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी महत धुलिखेलबाट पक्राउ

    सिरहा,कार्तिक ५ गते । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी  रामहरी महतलाई धुलिखेलबाट प्रहरीले पक्राउ गरेको छ । काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका(४ घर भएका ४२ वर्षीय रामहरी महतलाई  बुधबार राति प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालत ललितपुरको २०७० भदौ २६ गतेको फैसलाले महतलाई जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय ठहर गरेको थियो । फरार भएका महतलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको प्रहरीले धुलिखेल नगरपालिका(७ बाट पक्राउ गरेका छन् । उनलाई  फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काभ्रेपलाञ्चोक धुलिखेलमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जना

    • प्रकाशित मितिः कार्तिक ५, २०७८
    • १०९ पटक पढिएको
  • अरुण ४ जलविद्युत् आयोजना प्राधिकरणले पाउने

    काठमाडौं कात्तिक गते  ५ ,अरुण ४ जलविद्युत आयोजनाको अनुमतिपत्र नेपाल विद्युत प्राधिकरणले पाउने भएको छ । विद्युत विकास विभागले अरुण ४ को सर्वेक्षण अनुमतिपत्र प्राधिकरणलाई दिने तयारी बताए  ।माथिल्लो अरुणको निर्माणको तयारीमा जुटेको प्राधिकरणलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले अरुण ४ पनि प्राधिकरणमार्फत निर्माण गर्न प्रस्ताव गरेको थियो ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अरुण ४ पनि प्राधिकरणले पाउन लागेको पुष्टि गर्दै माथिल्लो अरुण र अरुण ४ गरी करीब १५ सय मेगावाटको परियोजना एउटै नदीमा प्राधिकरण आफैंले एक साथ अघि बढाउन सक्ने बताए । अब प्राधिकरणले सहायक कम्पनीमार्फत आयोजनाक

    • प्रकाशित मितिः कार्तिक ५, २०७८
    • १५६ पटक पढिएको
  • छुट्टा छुट्टै स्थानबाट अवैध लागूऔषध सहित ३ जना पक्राउ

    सिरहा,कार्तिक ५ गते । झापाको मेचीनगर नगरपालिका(६ स्थित मेची पुलबाट एक जना पक्रउ परेके छ । करिब ७ ग्राम अबैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ सहित दमक नगरपालिका(१९ बस्ने २६ वर्षीय खगेन्द्र नेपालीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेका छन्  । ईलाका प्रहरी कार्यालय काकरभिट्टा र लागूऔषध नियन्त्रण व्यूरो काकरभिट्टाबाट खटिएको संयुक्त प्रहरीले जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका नेपालीलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । त्यस्तै सुनसरीको धरान उपमहानगरपालिकाका अटल पम्प कम्पाउन्डबाट बिमल भुजेल लगायत २ जनालाई प्रहरीले पक्रउ गरेके छ। करिब ३ ग्राम अबैध लागूऔषध खैरोहिर

    • प्रकाशित मितिः कार्तिक ५, २०७८
    • १२७ पटक पढिएको
  • विद्युत् खेर जान नदिन एक वर्षअघिबाटै काम गर्नुपर्ने थियो : घिसिङ

    ५ गते  कात्तिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विगत एक वर्षमा विद्युत खेर जाने अवस्थाको आकलन गरेर पनि आवश्यक काम नगर्दा समस्या भएको बताएका छन् । उनले दशैंका कारण देशभित्र अहिले विद्युत खपत पनि घटेको र विहारमा पनि खपत घट्दा धेरै बिजुली निर्यात हुन नसकेको बताए ।नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको अधिवेशनमा बोल्दै घिसिङले यस्तो अप्ठेरो अवस्थाको अनुमान भएर पनि विगत एक वर्षमा पर्याप्त काम नगर्दा समस्याको अवस्था आएको बताए ।दैनिक ४-५ सय मेगावाट बिजुली अहिले ‘स्पिल’ (खेर) भइरहेको छ,’ उनले भने,हामीले यो अवस्थाको आकलन गरेर एक वर्षअघिबाटै काम गर्नुप

    • प्रकाशित मितिः कार्तिक ५, २०७८
    • १६५ पटक पढिएको
  • नगद ठगी गरेको अभियोगमा १ जना पक्राउ

    सिरहा,कार्तिक ५ गते । अबैध रुपमा रकम उठाई ठगी गरेको भन्दै एक जनालाई प्रहरीले पक्रउ गरेको छ ।पक्रउ पर्नेमा  बौधीमाई नगरपालिका(१ बस्ने दलित जनजाती उथान केन्द्र कलैया बाराका प्रोग्राम कोडिनेटर २४ वर्षीय बिकेश जयसवाल रहेको छ ।  ठगी गरेको नगद ६० हजार ७ सय रुपैयाँ सहित जयसवाललाई पक्राउ गरेको हो । कोभिड(१९ ले अफ्ठ्यारोमा परेका विभिन्न महिलाहरुको लागि मानविय सहायता स्वरुप यूएनडिपीले प्रभु बैंक शाखा कार्यालय गौर रौतहटमार्फत पठाएको रकम निकाल्न आएका मानिसहरुसँग जयसवालले  नगद ३ हजार  ३ सयका दरले अबैध रुपमा पैसा उठाई ठगी गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट

    • प्रकाशित मितिः कार्तिक ५, २०७८
    • १०० पटक पढिएको
  • चितवनको एमाले विवाद मिल्यो, कृष्णभक्तले छाडे अध्यक्षको दावी

    सिरहा,कार्तिक ५ गते । १० बुँदे कार्यान्वयन गर्ने सम्वन्धमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनमा देखिएको विवाद अन्त्य भएको छ ।एमाले चितवनको बिहीबार भरतपुरमा बसेको १०औं जिल्ला अधिवेशन आयोजक समितिको तेस्रो बैठकले विवाद समाधान गरेको एमाले चितवनका निवर्तमान अध्यक्ष कृष्णभक्त पोखरेलले बताए ।एमाले २०७५ जेठ २ मा फर्किने सन्दर्भमा एमाले चितवनमा विवाद देखिएको थियो । २०७५ जेठ २ मा फर्किदा चितवन निर्वाचन क्षेत्र नं २ का सांसदसमेत रहेका कृष्णभक्त पोखरेल अध्यक्ष हुनुपर्ने थियो ।सांसद पोखरेल १० बुँदे सहमतिभन्दा अगाडि नै एमालेको मूल प्रवाहमा समेटिसकेका थिए । उनले क्यान्सर अस्पताल भरतपुरको अडिटोरियम हलमा २०

    • प्रकाशित मितिः कार्तिक ५, २०७८
    • १४० पटक पढिएको
  • भरतपुर अस्पतालले तीन औषधि ‘सप्लायर्सलाई कारबाही

    सिरहा,कार्तिक ५ गते ।   भरतपुर अस्पतालले औषधि पसलमा सम्झौता अनुसारको औषधि नल्याउने तीन सप्लायर्सलाई कारबाही गरेको छ । सन फार्मेसी पोखरा, हिमसागर मेडिकल हल पोखरा र मेडिसेल्स फर्मा भरतपुरलाई कारबाही गरेको हो । अस्पताल विकास समितिको बैठकको निर्णयअनुसार ती पसललाई कारबाही गरिएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेललाई जानकारी दिए ।उनका अनुसार अस्पतालमा आवश्यक औषधि खरिदको आदेश दिइसके पछि  पनि उनीहरुले औषधि नल्याएका जनाइएको छ । औषधि ल्याउने समय १७ दिन र ताकेता गरेको समयमा समेत औषधि नल्याएपछि कारबाही गर्न बाध्य भएको उनले जानकारी दिए । अस्पतालले तीन पटकसम्म औषधि समयमा ल्याउनका लागि सप्लाय

    • प्रकाशित मितिः कार्तिक ५, २०७८
    • ११९ पटक पढिएको
  • चाँदीको भाउ१० रुपैयाँले घट्यो, सुनको स्थिर

    सिरहा,कार्तिक ५ गते ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार बजारमा सुनको मूल्य स्थिर रहेको छ ।  बिहीबार तोलामा ३०० रुपैयाँले वृद्धि हुँदै ९१ हजार ७०० रुपैयाँमा कारोबार भएकोमा सुनको मूल्य शुक्रबार पनि सोही मूल्य कायम भएको हो । तर, चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको महासंघले जनाएको छ । गत बिहीबार प्रतितोला एक हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले सस्तिँदै एक हजार २५० रुपैयाँमा झरेको हो ।

    • प्रकाशित मितिः कार्तिक ५, २०७८
    • १२५ पटक पढिएको
  • लगानीकर्ताको हात न्यादी हाइड्रोपावरको आईपीओमा खाली २० लाख

     ५ गते  कात्तिक, काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा शुक्रबार भएको बाँडफाँटमा २ लाख ९ हजार २५० जनाले शेयर पाएका छन् । आईपीओमा २२ लाख ५५ हजार ८४ जनाले २ अर्ब ७० करोड ८९ लाख १५ हजार रूपैयाँ बराबरको आवेदन गरेका थिए । जसमा १० हजार ४४२ आवेदन रद्द भएको थियो भने ३ हजार ५०४ आवेदन सिआस्वा प्रणालीले अस्वीकृत गरेको थियो । स्वीकृत भएका २२ लाख ४१ हजार १३८ आवेदनमा आईपीओ बाँडफाँट गरिएको हो । कम्पनीले असोज १५ गते देखि १९ गतेसम्म सर्वसाधारणको लागि २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख

    • प्रकाशित मितिः कार्तिक ५, २०७८
    • १२० पटक पढिएको
  • नेपाल र इन्डोनेसियाको मैत्रीपूर्ण खेल आज हुने

    सिरहा,कार्तिक ५ गते ।  नेपाली यू(२३ राष्ट्रिय फुटबल टिमले आज इन्डोनेसियाको यू(२३ राष्ट्रिय टिमसँग मैत्रीपूर्ण खेल खेल्दैछ । एएफसी यू(२३ एसियन कप छनोटका लागि ताजिकिस्तान भ्रमणमा रहेको नेपालले इन्डोनेसियासँग खेल्न लागेको हो ।नेपाल र इन्डोनेसियाबीचको खेल ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा नेपाली समय अनुसार साँझ ५स्४५ बजे सुरु हुनेछ । एएफसी यू(२३ एसियन कप छनोटको तयारी स्वरूप नेपालले इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।छनोटमा समूह बी मा रहेको नेपालले इरान, ताजिकिस्तान र लेवनानसँग खेल्नेछ । नेपालले पहिलो खेल आगामी सोमबार अक्टोबर २५ मा इरानसँग खेल्नेछ ।मुख्य प्रशिक्षक बालगोपाल मह

    • प्रकाशित मितिः कार्तिक ५, २०७८
    • १२४ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२