X Sharama Funecure

All Posts By अनुभक्त चौधरी

    Showing ७०१-७१० of ८९२ items.
  • मधेस प्रदेशको प्रदेशसभा बैठक चौथो पटक पनि स्थगित

    जनकपुर,चैत्र ९ गते। आजका लागि बोलाइएको मधेस प्रदेशको प्रदेशसभाको  बैठक पुनः स्थगन गरिएको छ ।सूचना जारी गर्दै प्रदेशसभाको बैठक विशेष कारणवश स्थगन भएको  प्रदेशसभा सचिवालयले जनाएको छ । अर्को बैठक शुक्रबार दिउँसो २ बजे बस्ने तय गरिएको प्रदेशसभाको बैठक चौथोपटक स्थगित भएको हो । यसअघि गत फागुन २२ गतेका लागि बोलाइएको बैठक चैत ९ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको थियो । फागुन १ गते, १० गते र २२ गतेका लागि बोलाइएको बैठक स्थगित भएका थिए ।फागुन १ गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनकपुरधाम आएका कारण, फागुन १० गते बैठकको समयमा सभामुख सरोजकुमार यादव सभामुखह

    • प्रकाशित मितिः चैत ९, २०७८
    • १४४ पटक पढिएको
  • प्राविधिक शिक्षालाई श्रमसँग जोड्नुपर्ने :पूर्व मन्त्री पोखरेल

    सिरहा,चैत्र ७ गते । माननीय पूर्व शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले प्राविधिक शिक्षालय खोलेर नपुग्ने वताउनुहँदै विद्यार्थीहरुलाई उत्पादनसँग जोड्नुको विकल्प नरहेको वताउनुभयो । आज सिरहाको धनगढीमाई नगरपालिका वडा नं. ५ स्थित नव निर्मित विद्यालय भवनको उद्घाटन गर्नुहुँदै पूर्व मन्त्री पोखरेलले विद्यार्थीहरुको जीवनलाई दीर्घकालीन रुपमा परिवर्तनको लागि सिक्ने, कमाउने र तिर्नेको नीति अवलम्बन गरिए मात्र प्राविधिक शिक्षाको औचित्य हुने उल्लेख गर्नुभयो ।गरिव तथा जेहेन्दार विद्यार्थीलाई प्राविधिक धारको पढाईमा जोड्नुपर्ने वताउनुहुँदै पूर्व मन्त्री पोखरेलले अध्ययनरत विद्यार्थी, शिक्षक

    • प्रकाशित मितिः चैत ७, २०७८
    • १६७ पटक पढिएको
  • बुवाको सम्झनामा चबुतरा निर्माण

    शम्भु चौधरी लहान,चैत्र ७ गते । सिरहाको धनगढीमाई नगरपालिका २ भवानीपु्रमा धनेश्वर साहले आफना बुवा बलराम साहको सम्झनामा समुदायिक चबुतरा निर्माण गरेका छन ।  गाँउका बुढापाका र किसानहरुलाई आराम गर्न तथा मेरो आदरणिय बुबाको नाम सदियौँ रहिरहने उदेश्यले यो समुदायिक चबुतरा निमार्ण गरेको स्वर्गिय वलराम साहको कान्छो छोरा धनेश्वर साहले बताए । यस चबुतरा निमार्णबाट गाँउका युवाहरुले कुनै किसिमका साँस्कृतिक कार्यक्रम गर्न सुविधा हुने र बाटो हिडने बटुवाहरुलाई अराम गर्न सुविधा हुनेछ । यस कार्यबाट म आसाध्य नै खुशी भएको स्थानिय वुद्धिजीवि बिरेन्द्र कुमार चौधरीले बताए । विकास सरकारी बजेटबाट मात्र

    • प्रकाशित मितिः चैत ७, २०७८
    • १०७ पटक पढिएको
  • स्थानीय निर्वाचन : बैशाख ११ र १२ गते मनोनयन दर्ता हुने

    सिरहा,चैत्र ५ गते । देशैभर एकैपटक बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आयोगले वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गर्ने तालिका सार्वजनिक गरेको छ । निर्वाचन आयोगको कार्यक्रम अनुसार उम्मेदवारी मनोनय दर्ताका लागि २ दिन छुट्याइएको हो ।निर्वाचन कार्यतालिका अनुसार वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी, १४ र १५ गते मनोनयपत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम सार्वजन

    • प्रकाशित मितिः चैत ५, २०७८
    • १४६ पटक पढिएको
  • प्रचण्ड: एमसीसीमा क्रान्तिकारी टोपलिएको भए सरकार र सभामुख पनि जन्थ्यो

    काठमाण्डौ,चैत्र ५ गते । आफूले धेरै सोचविचार गरेर अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदन गरेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्पष्टीकरण दिएका छन् ।आज शनिबार सिन्धुलीमा आयोजित पार्टी कार्यक्रममा उनले विगतमा झैं धेरे क्रान्तिकारी हुँदा प्राप्त उपलब्धी पनि गुम्ने जोखिम देखेपछि १२ बुँदे ब्याख्यात्मक घोषणा गरेर एमसीसी पारित गरेको बताए ।‘अहिले पनि क्रान्तिकारी टोपलिएर १२ बुँदे गर्दिन भनेको भए, केन्द्र सरकार पनि जाने, सभामुख पनि जाने, प्रदेशको सरकार पनि जाने, शान्ति सम्झौता पनि जाने’ प्रचण्डले भने, ‘के हामी अहिले नै भूमिगत भएर हतियार उठाएर जाने स्थिति हो त ? सर्व

    • प्रकाशित मितिः चैत ५, २०७८
    • १२४ पटक पढिएको
  • रौतहटमा होलीको खेल्ने क्रममा झडप, २ राउण्ड गोली चल्यो, तीन एम्बुलेन्समा क्षति

    रौटहट,चैत्र ५ गते ।रौतहटको कटहरीया नगरपालिका–९ डुमरिया गाउँमा होली मनाउने क्रममा दुई पक्षबीच झडप भएको छ ।शुक्रबार राति भएको झडप नियन्त्रणका लागि प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ । झडपका क्रममा दुई पक्षबीच ढुंगा हानाहान भएको र घाइतेलाई उद्धार गर्न गएका तीन वटा एम्बुलेन्समा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ ।होली मनाउने क्रममै दुई पक्षबीच झडप र ढुंगा हानाहान भएको छ। झडपमा केही मानिस घाइते भएका छन्। घाइते हुनेमा कटहरिया ९ डुमरियाका तिन जना रहेका छन्। स्थानीय राजकुमार यादव, महबुब मिया र जटाशंकर साह घाइते भएको प्रहरीको भनाइ छ।उनीहरुलाई थप उपचारको लागि राति नै एम्बुलेन्सबाट विरगञ्ज पठाईएको

    • प्रकाशित मितिः चैत ५, २०७८
    • १२९ पटक पढिएको
  • त्रिविको परीक्षा पुनः स्थगित

    काठमाडौं,चैत्र ५ गते । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले ८ चैतदेखि उपप्राध्यापक पदको परीक्षा गर्ने तयारी गरेको परीक्षा पुनस् स्थगित गरेको छ ।तर ‘विज्ञापन नं। ७०१र०७७र०७८ देखि ८२५र०७७र०७८ सम्मको पदमा पदपूर्ति नगर्न भनी सर्वोच्च अदालतबाट अल्पकालीन अन्तरिम आदेश प्राप्त भएको भन्दै अनिश्चितकालका लागि परीक्षा स्थगित गरिएको हो ।आयोगले शनिबार एक सूचना प्रकाशित गरी सर्वोच्च अदालतबाट अर्को आदेश प्राप्त हुनासाथ परीक्षा तालिका प्रकाशित गर्ने जनाएको छ । 

    • प्रकाशित मितिः चैत ५, २०७८
    • १७७ पटक पढिएको
  • पक्राउ गर्न जाँद प्रहरीमाथि आक्रमण

    सर्लाही,चैत्र ५ गते । सर्लाहीको लालबन्दी नगरपालिकामा फरार अभियुक्त पक्राउ गर्न गएको प्रहरीमाथि आक्रमण भएको छ ।लालबन्दी नपा वडा नम्बर १२ र १३ को सीमामा पर्ने झोलुङ्गे पुलमा स्थानीय युवाहरुले पत्थरकोट प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक (सई) रामएकबवाल यादवमाथि आक्रमण गरेका हुन् ।बिहीबार राति फरार अभियुक्तलाई समात्न जाने क्रममा उनीमाथि आक्रमण भएको सर्लाही प्रहरीले जनाउनु भयो । घाइते यादवको काठमाडौंस्थित नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।आक्रमण गर्ने समूह फरार भएको र उनीहरुको खोजी भइरहेको प्रहरीले उल्लेख गर्नु भयो ।

    • प्रकाशित मितिः चैत ५, २०७८
    • १२६ पटक पढिएको
  • प्रधानमन्त्रीद्वारा सबस्टेसन उद्घाटन

    काठमाडौं, चैत ५ गते । २२० केभीको नयाँ खिम्ती सबस्टेसनको उद्घाटनको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको छ । दोलखामा निर्माण भएको सबस्टेसन मुलुककै ठूलो ४५६ मेगावाटको राष्ट्रिय गौरबको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको एउटा मुख्य भाग हो । माथिल्लो तामाकोसी आयोजनाले निर्माण गरेको सबस्टेसन नेपालमा हालसम्म निर्माण र सञ्चालन भएको ढल्केबरपछिको दोस्रो ठूलो सवस्टेशन भएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताउनुभयो ।तामाकोसी र त्यसका सहायक नदी तथा खोलाबाट उत्पादन हुने विद्युत जडान हुने नयाँ खिम्ती सबस्टेसनबाट करिब एक हजार दुई सय मेगावाटसम्म विद्युत प्रवाह गर्न सकिने

    • प्रकाशित मितिः चैत ५, २०७८
    • १६३ पटक पढिएको
  • खनाल:ओलीको बाकसमा जिरो मत पर्नुपर्छ

    काठमाडौं,चैत ५ गते । आगामी निर्वाचनमा नेकपा ९एमाले०ले सजाय पाउनुपर्ने नेकपा एकीकृत समाजवादीका सम्मानित झलनाथ खनालले बताएका छन् ।एकीकृत समाजवादीको गुल्मी सम्पर्क मञ्चको भेलालाई सम्बोधन गर्दै  खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट पार्टीको बहुमत भएको संसद विघटन गरेकोले आगामी निर्वाचनमा एमालेलाई ठूलो सजाय दिनुपर्ने बताए । उनको बाकसमा जिरो मत पाउनुपर्छ’ उनले भने, ‘तब मात्र नेपाली जनताले सही ढंगले संविधानको रक्षा गरेको ठहर हुन्छ ।’कम्युनिस्टको बहुमत रहेको संसदबाट जनमुखी ऐन, कानुन, बजेट र कार्यक्रमहरु ल्याउन सकिने भन्दै खनालले त्यस्तो संसद विघटन गर्नु दक्षिणपन्थी अवसरवाद भएको बत

    • प्रकाशित मितिः चैत ५, २०७८
    • १३२ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२