X Sharama Funecure

स्थानिय

    Showing ८९१-९०० of १,३१५ items.
  • नगरपालिकालाई निर्देशनालयद्वारा ट्याव हस्तान्तरण

    सिरहा,माघ १८ गते । मधेश प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय धनुषाले सिरहास्थित धनगढीमाई नगरपालिकालाई डिजिटल फ्यामिली हेल्थ फोल्डर ट्याव हस्तान्तरण गरिएको छ । पाइलोट प्रोग्रामको रुपमा रहेको उक्त कार्यक्रमको धनगढीमाई नगरपालिकाबाट शुरु भई नेपाल अधिराज्यभरि संचालन हुने जनाइएको छ । सिरहामा धनगढीमाई नगरपालिका र औरही गाउँपालिकाका निर्देशनालायको छनोटमा परेका हुन् । यो क्रम मधेश प्रदेशका सबै जिल्लामा लागू हुने जनाइएको छ ।  दिन प्रतिदिन रोगहरुको संख्या बढ्दै गएकोले परिवारभित्रका हरेक व्यक्तिले स्वास्थ्य सेवा लिएको नलिएको थाहा पाउने उद्देश्यले डिजिटल फ्यामिली हेल

    • प्रकाशित मितिः माघ १८, २०७८
    • १८५ पटक पढिएको
  • सियरा लियोन र खाडी मुलुक हिँडेका ११ जनालाई अध्यागमनले रोक्यो

    काठमाडौं,माघ १८ गते –  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले नाइजेरिया र खाडी मुलुक हिँडेका ११ जनालाई प्रस्थान अनुमति ९डिपार्चर० दिन अस्वीकार गरेको छ । पर्यटक प्रवेशाज्ञा ९भिजिट भिसा० मा सियरा लियोन, नाइजेरिया र खाडी मुलुक हिँडेका ११ जनालाई त्रिअबी अध्यागमन कार्यालयले शंकास्पद भ्रमण भन्दै उनीहरुको यात्रामा रोक लगाएको हो । उनीहरुले भ्रमणको औचित्य पुष्टि गर्न सकेनन् । त्रिअबी अध्यागमन कार्यालयले उनीहरुलाई सोमबार फिर्ता गरेको हो । अध्यामगन कार्यालयले कतार हिँडेकी कैलालीकी शारदा गिरी, साउदी अरेविया हिँडेका सिरहाका शुरेस कुमार मण्डल र सियरा(लियोन हिँडेका सिरहाका अल्प

    • प्रकाशित मितिः माघ १८, २०७८
    • १२७ पटक पढिएको
  • सखुवानान्कारकट्टी गापा ४ मा सडक ढलानले आउजाउमा सहज

    सिरहा,माघ १८ गते । वर्षौदेखि वर्षाको बेला आउजाउमा समस्या झेलिरहेका सिरहा सखुवानान्कारकट्टी गाउँपालिका वडा नं. ४ स्थित सिमराहाका स्थानीयलाई गाउँमा सडक ढलान भएपछि खुशी भएका छन् । प्रदेश नं. २ सरकार अन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयको चालिस लाखको सहयोगमा हिल्लामे हुने सडकमा तीन सय साठी मिटर लम्बाई र ६ ईन्च मोटाई रहेको पक्की ढलान भएपछि उक्त बाटो भएर आउ जाउ गर्नेहरुको लागि सहज भएको हो । ढलान नहुदा वर्षामा हिलोसँगै जताततै खाल्डा खुल्डीका कारण आउजाउमा समस्या भइरहेको बेला प्रदेश सरकारबाट आएको रकमबाट सडक ढलान भएपछि हिडडुल गर्न सहज हुनुको साथै गाउँमा भोज भतेरको बेलामा पनि ढलानले सहयोग गरिएको

    • प्रकाशित मितिः माघ १८, २०७८
    • १४१ पटक पढिएको
  • रेल्वे कर्मचारीको आन्दोलन जारी

    सिरहा,माघ १८ गते – नेपाल रेल्वे कम्पनीका पुरानो कर्मचारीको आन्दोलन जारी रहेको छ ।दोस्रो चरणमा नेपाल रेल्वे कर्मचारी संघर्ष समितिले जनकपुरधाममा रहेको रेल्वेको प्रशासनिक कार्यालयमा तालाबन्दी गरेको थियो । तालाबन्दी गरी निरन्तर धर्ना प्रदर्शन गर्दै आएका संघर्षरत कर्मचारीहरुले लगाएको ताल्चा कम्पनी प्रशासनले प्रहरी लगाएर तोडेका थिए आइतबार बेलुकी ताल्चा फुटाएपछि सोमबार आक्रोशित बनेका कर्मचारी पुनः तालाबन्दी गर्न पुगेका थिए । सोमबार बिहान तालाबन्दीको क्रममा महाप्रबन्धक निरंजन झाले प्रहरी परिचालन गराएर बल प्रयोग गरी तालाबन्दी गर्न नदिएको संघर्ष समितिका दिलिप साहले बताए । कार्यालयमा लगाएको ताला प्रहरीले

    • प्रकाशित मितिः माघ १८, २०७८
    • १४६ पटक पढिएको
  • आजको खेल सुनसरी र गोलबजार विच हुने

    अनुभक्त चौधरी सिरहा, माघ १८ गते । पाँचौ गोलबजार मेयर गोल्डकप २०७८ को उद्घाटन खेलमा बीएफसी चितवनले जित हासिल गरको छ । गोलबजार नगरपालीकाको आयोजनामा गोलबजार खेलग्राममा बीएफसी, चितवन र सलहेस युवा क्लव सिरहाविच भएको खेलमा चितवन ३–१ ले जित हात परेको हो ।खेल अवधिमा दुवै टिमले एक एक गोलगरी बराबरी भएपछि ट्राईबेकरमा चितवनले अग्रता लिएको आयोजकले जनाएको छ ।आजको खेल तालतलैया फूटवल एकेडेमी सुनसरी, गोलबजार स्पोर्टस् क्लव गोलबजार सिरहाविच हुने छ ।खेलको उद्घाटन गोलबजार नगरपालिकाका मेयर देवनाथ साहले सल्लाको बोटलाई सिंचित गरेर र प्रमुख प्रशाकिय अधिकृत अनन्त पौडेयालले गरेका थिए ।प्रतियोगितामा १० वटा टिम सहभागी रह

    • प्रकाशित मितिः माघ १८, २०७८
    • १५० पटक पढिएको
  • कर्तव्य ज्यान मुद्दाका पक्राऊ नपरेका प्रतिवादीको सम्पत्ति रोक्का राख्ने आदेश

    जलेश्वर,माघ १८ गते –  महोत्तरी जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा संलग्न रहेको आरोपमा डेढदर्जन बढी व्यक्तिको सम्पत्ति रोक्का गर्ने आदेश गरेको छ ।प्रेमबहादुर विकको जाहेरीले वादी नेपाल सरकार तथा प्रतिवादी विकी साहसमेत भएको कर्तव्य ज्यान मुद्दामा महोत्तरी जिल्ला अदालतले डेढदर्जन बढी व्यक्तिको सम्पत्ति रोक्का राख्न आदेश जारी गरेको हो । मधेश आन्दोलनका बेला २०७२ साल भदौ २५ गते महोत्तरीको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय जलसागरमा कार्यरत प्रहरी सहायक निरीक्षक थमन विकको आन्दोलनकारीद्वारा जलेश्वर नगरपालिका– २ स्थित हटियामा कुटपीट गरी गम्भीर घाइते बनाइएपछि प्रहरीले उद्धार गरी उपचारका लागि

    • प्रकाशित मितिः माघ १८, २०७८
    • १२६ पटक पढिएको
  • लागूऔषधसहित हुसैन र लामा पक्राउ

    सर्लाही,माघ १७ गते –  लागूऔषधसहित दुई जनालाई पक्राउ परेका छन् । चेकजाँचका क्रममा एचआर २६बिपि १८७६ नम्बरको कारमा सवार लालबन्दी नगरपालिका(८, का अख्तर हुसैन र कार चालक ईश्वरपुर नगरपालिका(६, का अशोक लामा पक्राउ गरेका हुन् ।प्रहरीका अनुसार उनीहरुबाट डाइलेक्स डिसी १०० एम एल ११ बोटल, नोफिन फेनेरागन ११ एम्पुल र हाई(टिच ईन्जेक्सन ३ पिस बरामद भएको हो

    • प्रकाशित मितिः माघ १७, २०७८
    • १४० पटक पढिएको
  • मोबाइल चोरी गरेको अभियोगमा ५ जना पक्राउ

    बारा,माघ १७ गते – प्रसौनी गाउँपालिका– २ स्थित शुभ श्री मोबाइल पसल फुटाई मोबाइल चोरी गरेको अभियोगमा ५ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा प्रसौनी गाउँपालिका– १ प्रसौनी टोल बस्ने २४ वर्षीय बिशाल मुखिया, २२ वर्षीय बलिराम मुखिया, २० वर्षीय राम मुखिया, २७ वर्षीय पवन पटेल र सोही गाउँपालिका– ४ खटुवा टोल बस्ने २३ वर्षीय रम्तुलाह अंसारी रहेका छन् ।  उक्त पसल फुटाई विभिन्न कम्पनीका मोबाइलहरु चोरी भएको भन्ने खबर प्राप्त हुनसाथ खटिएको प्रहरीले अनुसन्धानको क्रममा बिशाल मुखियाको घर तलासी गर्दा उनी सुत्ने खाट मुनि ३ वटा झोलामा लुकाई राखेको विभिन्न कम्पनीको ९४ थान मोबाइल सेट,

    • प्रकाशित मितिः माघ १७, २०७८
    • १५६ पटक पढिएको
  • पेट्रोल पम्म सञ्चालकमाथि हिंसात्मक आक्रमण

    सिरहा,माघ १७ गते – धनुषाको गणेशमान चारनाथ नगरपालिका–४ वीरेन्द्र बजारमा निर्माणाधिन धनुषा आयल स्टोर्स ,पेट्रोल पम्पका म्यानेजर भुपेन्द्र राईलाई अज्ञात समूहले निर्घात रुपमा कुटपिट गरेको छ ।आइतबार दिउंसो सात वटा मोटरसाइकलमा तीन÷तीन जना सवार भइ आएका व्यक्तिहरुले गाली गलौज गर्दै म्यानेजर राइलाई ईट्टाले प्रहार गरेको पप्मका संचालक तथा पेट्रोलियम डिलर्स एशोसिएन जनकपुरधामका अध्यक्ष विष्णुदेव साहले बताए । उनले भने,‘ पप्मको उद्घाटन नहुँदै प्रत्येक दिन गुण्डा तत्वहरुले कहिले पेट्रोल माग्न आउने त कहिले पाँच÷दश हजार नगद माग गर्ने गरेको थियो, गुण्डागर्दी गर्दै धाकधम्की दिँदै आएको थियो ।’ कुटपिटमा राईको मुख र

    • प्रकाशित मितिः माघ १७, २०७८
    • २३० पटक पढिएको
  • मुख्यमन्त्रीको छानविन समिति हरायो

    सिरहा,माघ १७ गते – मधेश प्रदेशमा भएको अनियमितताको छानविन गर्न मुख्यमन्त्री लालबाबु राउतले गठन गरेका छानविन समिति नै हराएको छ ।प्रदेश सरकारको १२ करोड रकम बृहत्तर जनकपुर क्षेत्र विकास परिषदले हिनामिना गरेको र मुख्यमन्त्री कार्यालयमा आर्थिक अनियमितता भएको छानविन गर्न मुख्यमन्त्री राउतले गत साउन महिनामा छानविन समिति गठन गरेका थिए । समिति गठन भएको ७ महिना बितिसक्दा पनि त्यसले छानविनको प्रक्रिया नै थालेको छैन् ।मुख्यमन्त्री कार्यालयको छानविन गर्न राउतले मुख्यन्यायाधिवक्ता दिपेन्द्र झाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो ।सो समितिका सदस्यहरुमा प्रदेश लेखा प्रमुख राधेश्याम गिरि र भौतिक पूर्

    • प्रकाशित मितिः माघ १७, २०७८
    • १६७ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२