X Sharama Funecure

स्थानिय

    Showing ५६१-५७० of १,३१४ items.
  • खोलामा अवैध उत्खनन बढ्दो

    सर्लाही, असार ९ गते । प्रतिबन्ध विपरीत सर्लाहीको लखन्देही खोलामा अवैध उत्खनन बढेको छ । असारदेखि भदौसम्म तीन महिना नदीजन्य पदार्थको उत्खनन गर्न नपाइनेगरी  प्रतिबन्ध लगाइएको थियो । तर लखन्देही खोलामा खुलेयाम रुपमा उत्खनन भइरहेको स्थानीयको भनाइ छ । ठेक्का नलागेका कारण लालबन्दी नगरपालिकाले गत वैशाख ६ गतेदेखि लखन्देही खोलामा ढुङ्गा, गिट्टी र बालुवा निकाल्न रोक लगाएको थियो । नगरपालिकाले लगाएको प्रतिबन्ध र बर्खाको तीन महिना नदीजन्य पदार्थको उत्खनन गर्न नपाइने सरकारी नियमविपरीत खोला दोहन भइरहेको छ । लालबन्दी प्रहरीले तीन साताको अवधिमा लखन्देही खोलामा अवैध उत्खनन गरिरहेका १४ वटा सवारी सा

    • प्रकाशित मितिः असार ९, २०७९
    • १७६ पटक पढिएको
  • नाबालिकालाई अपहरण गरी जबर्जस्ती गर्ने पक्राउ

    बारा,असार ८ गते । एक नाबालिकालाई अपहरण गरी जबर्जस्ती करणी गरी फरार भएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–७ बरेवा टोलका १९ वर्षीय इर्साद अन्सारी छन् । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले बाराको कलैया उपमहानगरपालिका–५ स्थित एक घरमा लुकेर  बसेको अवस्थामा अन्सारी फेला परेका हुन् ।बालिकालाई कलैयाबाट डर त्रास देखाई २०७७ फागुन ५ गते अपहरण गरी भारतको लुधियाना लगी बन्धक बनाई जबर्जस्ती करणी गरेको  अन्सारीमाथि आरोप छ । उनलाई जिल्ला अदालत बारामा पेश गरी पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

    • प्रकाशित मितिः असार ८, २०७९
    • १८१ पटक पढिएको
  • भवन निमार्णको लागी सहयोग गर्ने मेयर चौधरी

    सिरहा,असार ८ गते । लहान नगरपालिकाका प्रमुख महेश प्रसाद चौधरीले पत्रकार महासंघको भवन लहानमा निमार्ण गर्न सहयोग गर्ने प्रतिबद्धता गरेको छ ।नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिरहाका अध्यक्ष मनोज बनैता यादवले मंगलबार लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीलाई लहानमा महासंघको भवन निर्माणका लागि सहयोग गर्न लिखित रुपमा पत्र दिदै आग्रह गरेको छ नवनिर्वाचित नगर प्रमुख चौधरीले नेपाल पत्रकार महासंघ सिरहा शाखाको भवन लहानमा निर्माण सहयोग गर्ने प्रतिवद्धता गरेका छन । स्थानीय सरकार पत्रकारमैत्री भएको जिकिर गर्दै उनले पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको शाखाको आफ्नै भवन बनाउन नगरपालिक

    • प्रकाशित मितिः असार ८, २०७९
    • ५३८ पटक पढिएको
  • गाउँपालिका द्वारा करार कर्मचारी हटाउने निर्णय

    सप्तरी,असार ८ गते । सप्तरीको बलानविहुल गाउँपालिकामा करारमा कार्यरत कर्मचारी हटाउने निर्णय गरेको छ । बालनविहुल गाउँपालिकाको सोमबार बसेको कार्यपालिका बैठकले साउनदेखि करार कर्मचारीको म्याद नथप्ने निर्णय गरेको हो ।बलानविहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले २०७९ साउनदेखि लागु हुने गरी करार कर्मचारीहरुको सेवा अबधि नथप्ने निर्णय गरेको जानकारी दिए । अध्यक्ष यादवले भने, साउनदेखि करारमा कार्यरत कर्मचारीको सेवा अबधि समाप्त हुनेछ, कार्यपालिकाको दुई तिहाई बहुमतबाट भएको निर्णयलाई गाउँसभाबाट पारित गर्छौं । अध्यक्ष यादवले नयाँ करार कर्मचारी भर्ना सम्बन्धमा कुनै निर्णय नभएको जानकारी समेत दिए ।अहिले गाउँपा

    • प्रकाशित मितिः असार ८, २०७९
    • ३४८ पटक पढिएको
  • ट्राफिक व्यवस्थापन संगै वस्ती डुवान समस्या सामाधानमा मेयर चौधरी सक्रीय

    सिरहा,जेष्ठ ३० गते ।सिरहाको लहान नगरपालीकाको लगि चुनौती रहेको  ट्राफिक व्यवस्थापन र वस्ती डुवान समस्या सामाधानको लागि मेयर महेश चौधरी आफै सक्रीय भएका छन् । विगतमा नगरपालीकाले कागजी निर्णय गरे पनि कार्यान्वयन न हूँदा पूर्व-पश्चि लोक मार्गमा  ट्राफिक व्यवस्थपन संगै वस्ती डुवानमा चुनौती देखेपछि मेयर चौधरी आफै अटीएको हो । चौधरीले ईलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) कुमार प्रसाद मैनाली, जिल्ला ट्राफिक कार्यालय सिरहा लहानका प्रमुख प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठ र लहान नगरपालिकाका नगर प्रहरी प्रमुख शम्भु बस्नेतलाई पूर्व(पश्चिम राजमार्गमा जथाभावी गाडी पा

    • प्रकाशित मितिः जेठ ३०, २०७९
    • २१७ पटक पढिएको
  • रजोखरमा कविर कुटी धर्मशालाको निर्माण, भजन, किर्तनको साथै सार्वजनिक कामको लागि समेत सहज

    सिरहा,जेष्ठ ३० गते ।अनुभक्त चौधरी,सिरहाको विष्णुपुर गाउँपालीका  वडा नं. ३ रजोखरमा कविर कुटी धर्मशालाको निर्माण भएको छ । मुख्यतः धार्मिक कामकाज गर्न उक्त धर्मशालाले निकै सहयोग पुर्याएको स्थानीयले वताएका छन् । मधेश प्रदेश सरकार अन्तर्गत उद्योग, वन तथा पर्यटन विकास मन्त्रालय अन्तर्गत डिभिजन वन कार्यालय सिरहा लहानद्वारा बिस लाखको लागतमा धर्मशाला निर्माण भएपछि स्थानीयले चाहेको बखत भजन किर्तन गर्न सजिलो हुनुको साथै सार्वजनिक कामको लागि समेत सहज भएको वताइएको छ । यस अघि कविर कुट्टी धर्मशाला अभावमा विभिन्न धार्मिक कार्य गर्न असहज हुनुको साथै विभिन्न भोज भतेर, बैठक, छलफल, भजन किर्तन गर्न

    • प्रकाशित मितिः जेठ ३०, २०७९
    • १९१ पटक पढिएको
  • पूर्वमन्त्री चौधरिको निधन

    सिरहा,जेष्ठ २८ गते । ५७ वर्षको उमेरमा संविधानसभा सदस्यसमेत रहेकी पूर्वमन्त्री मिथिला चौधरीको शुक्रबार राति निधन भएको छ । भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा चौधरीको मृत्यु भएको छोरी रक्षाले जानाउनुभयो । नेकपा (संयुक्त) को सांसद रहेको बेला उनले जनसङ्ख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेकि थिइन् । उनका श्रीमान्, एक छोरा र दुई छोरी छन् ।

    • प्रकाशित मितिः जेठ २८, २०७९
    • २३९ पटक पढिएको
  • पोखरीमा घाट निर्माणले सौन्दर्यकरण बढे संगै स्थानीय खुसी

    अनुभक्त चौधरी,सिरहा,जेष्ठ २८ गते ।सिरहाको बरियारपट्टी गाउँपालीका वाडा नं. २ खोक्सीमा अवस्थित दास जी पोखरीमा घाट निर्माण भएपछि पोखरीको सौन्दर्यकरण बढेको छ । मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयको दश लाखको सहयोगमा पोखरी सौन्दर्य कार्यक्रम अन्तर्गत जिर्ण रहेको पोखरीमा घाट निर्माण भएपछि स्थानीय खुशी भएका हुन् । घाट निर्माणले पोखरीको संरक्षणसंगै नुहाउन, कपडा धुन, भाडावर्तन माझ्न सजिलो हुनुको साथै विभिन्न स्थानीय चाडपर्वसँगै हिन्दुहरुको महान पर्व छठ पर्व मनाउन घाटले सहयोग पुगेको स्थानीय भागिरथ लाल दासले जनाउनु भयो ।सबै जातजाती बसोवास रहेको घना वस्तीविच खोक्सीमा घर नजिकैको पोखरी जि

    • प्रकाशित मितिः जेठ २८, २०७९
    • २१९ पटक पढिएको
  • श्रीमानको हत्या आरोपमा पक्राउ

    सप्तरी,जेठ २८ गते । सप्तरीमा आफ्नै श्रीमानको हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले  श्रीमतीलाई पक्राउ गरेको छ । बिष्णुपुर गाउँपालिका–५ कट्टी का ५० वर्षीय रामसुन्दर महतोको हत्या आरोपमा प्रहरीले एक महिनापछि प्रहरीले श्रीमती इनरवतीदेवी महतोलाई पक्राउ गरेका सप्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । महतोको गत असोज ८ गते हत्या भएको थियो । महतोको शव शम्भुनाथ नगरपालिका–१ स्थित खाँडो खोला नजिक रहेको पोखरीमा असोज ९ गते फेला परेको थियो । मृतकका छोरा जितेन्द्र महतोले प्रहरीमा उजुरी दर्ता गराएका थिए । घटना लगत्तै पक्राउ परेकी इनरवती माथि ठोस प्रमाणको अभाव भ

    • प्रकाशित मितिः जेठ २८, २०७९
    • १५८ पटक पढिएको
  • भोट नदिएको न्यूमा गरे कुटि पिट

    न्युज डेस्क ,सिरहा,जेष्ठ २७ गते । सिरहाको धनगढीमाई नगरपालिका वडा नं.७  कसहामा एक ब्यक्तिलाई निर्घात कुटपिट गरेको छ । धनगढीमाई नगरपालिका वडा नं.७ बस्ने ३६ वर्षिय शंकर कुमार महतोलाई सोही ठाउँका संजय यादवको समुहले कुटपिट गरी घाईते बनाएको छ । घाईते महतोको स्थानिय मेट्रो मेगा हेल्थ केयर कसहामा उपचार भईरहेको छ ।असन्न बैशाख ३० गतेको स्थानिय चुनावमा आफ्नो पार्टीलाई भोट नहालेको  न्यूमा विहिवार राती महतोलाई कुटपीट गरेको हो । महातो जसपामा आबद्ध छन् भने कुटपीट गर्ने नेपाली काङग्रेसमा आबद्ध रहेका छन् । वडा नं. ७ का वडा अध्यक्ष विजय कुमार महतोले दुबै पक्षलाई राखेर अब उपरान्त यस्तो घटना नघटोस भनेर

    • प्रकाशित मितिः जेठ २७, २०७९
    • २६० पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२