असार २१ । सप्तरी,काठमाण्डौ को चावहिल स्थित केन्द्रीय कायालय रहेको नेपाल राष्ट्र बैंक बाट राष्ट्रिय स्तरको मान्यता प्राप्त वित्तिय संस्था संस्थाले गरे शैक्षिक सामग्री वितरण ।
सिभिल लघुवित्तले नेपाल अधिराज्यको ३१ वटा जील्लामा ७५वटा शाखा कार्यालय तथा ९ वटा अनुगमन कार्यालयहरुको माध्यमद्घारा करीब ७० हजार घरपरिवारका सदस्यहरु आबद्घ रहेका छन् ,त्यस मध्ये ४२ हजार ५ सय ६० घरपरिवारका सदस्यहरुले कर्जा लिइ कर्जाको उपभोग गर्दै आईरहेका झुम्का अनुगमन कार्यालयका अनुगमन अधिकृत देव करण माझीले जानकारी दिनुभयो ।
असार २१ गते पर्न गएको १०औ बार्षिक उत्सवको क्रममा विभिन्न प्रदेश,जिल्लाहरुमा रहेको शाखा कार्यालय तथा अनुगमन कार्यालयको माध्यमद्घारा प्राथमिक तहका गरिब,दलित,जेहेन्दार तथा निसहाय हजारौ बिद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको खरचुहिया शाखाका शाखा प्रबन्धक राजेश चौधरीले वताउनु भयो ।
समृद्घिको सहयात्री सिभिल मूल नाराका साथ नेपालका प्रत्येक घर घरमा गई लघुवित्त सेवा प्रदान गर्ने,रोजगारी नपाई घरमा बसिरहेकी प्रत्येक नेपाली महिला दिदी बहीनीहरुलाई रोजगार बनाउन,उद्यमशिल बनाउनका निम्ती हामि तपाईहरुको साथमा छौ भन्दै नाराका साथ,हामी हुने खानेलाई भन्दा बढी हुदाँ खानेलाई प्रथम प्राथमिक्ता दिएर अगाडी बढीरहेका छौ कार्यालय प्रमुख लामा




















