X wada

समाज

    Showing ७०१-७१० of १,४५१ items.
  • सिरहाको धनगढीबजारको तीन पसलमा आगलागि, लाखौंको धनमाल नष्ट

    सिरहा,चैत १८ गते  । सिरहाकोधनगढीबजारमा रहेको तीन वटा पसलमा आगलागी हुँदा लाखौं रुपैयाँको धनमाल जलेर नस्ट भएको छ । विहिवार राती धनगढीमाई न.पा.१० का स्थानीय गुञ्जेश्वर साहको कस्मेटिक पसल, विलेक्षण साहको जेनरल स्टोर र अशेश्वर साहको आईरण स्टोरमा आगलागीहुँदा नगद सहित करिव एक करोड मूल्य बरावरको धनमाल जलेर नष्ट भएको हो ।आगलागीका कारण गुञ्जेश्वर साहको पसलमा रहेको सम्पूर्ण सामान, २ लाख ५० हजार नगद र २ तोलाभन्दा बढि सुनसमेत आगोमा परेको जनाएको छ ।विलेक्षण साहको पसलमा रहेको ५० हजार नगद र धेरै सामान जलेर नष्टभएको छ । पक्कि भवनसमेत कामै नलाग्नेगरी जलेको विलेक्षणले वताए । अशेश्वर साहको आईरन पसलमा समेत क्

    • प्रकाशित मितिः चैत १८, २०७८
    • ४२४ पटक पढिएको
  • त्रिदेशीय टी–२० क्रिकेट सिरिज : नेपाल फाइनलमा

    काठमाडौँ, चैत १७ गते । नेपाल त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको तेस्रो खेलमा पपुवा न्युगिनी ९पीएनजी०लाई ३७ रनले हरायो । लगातार तेस्रो जित निकालेको नेपाल एक खेल अगावै फाइनलमा पुगेको हो । लिग चरणको अन्तिम खेलमा नेपालले शनिबार मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । नेपालले पहिलो खेलमा पीएनजीलाई १५ रनले हराएको थियो । दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गर्‍यो ।जितमा लागि २०४ रनको लक्ष्य पछ्याएको पीएनजी १९।४ ओभरमा सबै विकेट गुमाएर १६६ रनमा समेटिएको हो । पीएनजीका लागि चाल्र्स अमिनीले सर्वाधिक ६२ रन बनाउनुभयो । टोनी उराले

    • प्रकाशित मितिः चैत १७, २०७८
    • ४४५ पटक पढिएको
  • चार करोडबढी भ्रष्टाचार गरेको आरोपमा गाउँपालिका अध्यक्षसहित २७ जनाविरुद्ध मुद्दा

    काठमाडौं, चैत १७ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको लिखु तामाकोसी गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्कासहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।आयोगले गाउँपालिका अध्यक्ष खड्का, तत्कालीन प्रशासकीय अधिकृतहरु राजुप्रसाद न्यौपाने, टंकप्रसाद चौलागाईंसहित २७ जनाविरुद्ध चार करोड २१ लाख ७०६ रुपियाँ बिगो मागदाबीसहित विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।आयोगका अनुसार तत्कालीन प्रशासकीय अधिकृत न्यौपानेपविरुद्ध एक करोड १२ लाख ८२ हजार १७८ रुपियाँ, तत्कालिन लेखापाल दूर्गाबहादुर डिम्दाङ तामाङविरुद्ध एक करोड २६ लाख ७५ हजार ५३०रुपिय

    • प्रकाशित मितिः चैत १७, २०७८
    • १६९ पटक पढिएको
  • बसको ठक्करबाट युवकको मृत्यु

    धनुषा, चैत १७ गते । आज दिउसो ल्क्ष्मीनिया जाँदैगरेको प्र–२– ०३–००१ ख ०५३२ नम्बरको बसले बा ८० च ९०९४ नम्बरको मोटरसाइकल लाई ठक्कर दिँदा क्षीरेश्वरनाथ नगरपालीका १ निवासी ३५ वर्षीय मनोज लामिछानेको मृत्यु भएको छ ।जनकपुरतर्फ आउँदैगरेको लामिछानेलाई बिपरित दिशाबाट आउँदैगरेको बस खाद्य संस्थाको अगाडि ठक्कर दिएको धनुषा ट्राफिक कार्यालयका प्रमुख एवम् प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिनुभयो । लामिछानेको घटनास्थलमै मृत्यु भएको थियो ।शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल लगिएको प्रहरीले जनाएको छ । ठक्कर दिएको बसचालक फरार रहेको र खोजीकार्य भइरहेको प्रहरीको भनाई छ ।

    • प्रकाशित मितिः चैत १७, २०७८
    • ११९ पटक पढिएको
  • क्रेनको ठक्करबाट छात्राको मृत्यु , विद्यार्थीले क्रेन जलाए

    सर्लाही, चैत १७ गते। सर्लाहीको राजघाटमा क्रेनको ठक्करबाट विद्यालय जाँदै गरेकी छात्राको मृत्यु भएपछि स्थानीयले क्रेनमा आगजनी गरेका छन्। बिहीबार दिउँसो बागमती नगरपालिका–७ राजघाटस्थित घरबाट नव जनजागरण माविमा अध्ययनका लागि साइकलमा जाँदै गर्नुभएकी स्थानीय रविलाल परियारकी छोरी सुमित्रा परियारलाई विपरीत दिशाबाट आइरहेको क्रेनले ठक्कर दिएको हो।क्रेनको ठक्करबाट सुमित्राको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ। कक्षा ११ मा अध्ययन गर्ने सुमित्रासँगै उहाँकी भाउजू पनि साइकलमै विद्यालय हिँड्नुभएको थियो।स्थानीयले दुर्घटनामा सुमित्रालाई चोट लागेको देखेपछि क्रेन चालकले पुनः ठक्कर दिएको आरोप लगाएका छन्। अहिले

    • प्रकाशित मितिः चैत १७, २०७८
    • २०३ पटक पढिएको
  • किर्ते नागरिकता निकाल्ने अध्यक्षसहित चार जना पक्राउ

    स्याङ्जा, चैत १७ गते । किर्ते गरी नेपाली नागरिकता सिफारिस गरेको आरोपमा वडा अध्यक्षसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । किर्ते गरी नागरिकता सिफारीस गरेको आरोपमा यहाँको आधिखोला गाउँपालिका ३ का वडाअध्यक्ष बिष्णु खत्री, नागरिकता लिनेका बाबु कृष्णप्रसाद पौडेल, आमा सीता पौडेल र किर्ते कामका योजनाकार नवराज पौडेललाई प्रहरीले प्रक्राउ गरेको हो ।आँधीखोला ३ घर भई मुचुल्कामा सहिछाप भएका ३४ बर्षिय प्रेमनारायण रेग्मी, २१ बर्षिय बिष्णु पौडेल, ४७ बर्षिय पबित्रा रेग्मी, ४२ बर्षिय देबी रेग्मी, ४२ बर्षिय टेकनाथ पौडेलले नेपाली नागरिकता प्रमाणपत्रका लागि वडाको मुचुल्कामा किर्ते सही गरिएको भन्दै कारवाहीको माग

    • प्रकाशित मितिः चैत १७, २०७८
    • ११७ पटक पढिएको
  • म्यादी प्रहरीमा जागिर लगाइदिने भन्दै ठगेको आरोपमा एक युवक पक्राउ

    सप्तरी चैत १७ गते । सप्तरीमा म्यादी प्रहरीमा भर्ना गराइदिने भन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा सप्तरी महादेवा गाउँपालिका २ बस्ने २३ वर्षीय अरविन्दकुमार मण्डल रहेका छन् ।मण्डलले विभिन्न व्यक्तिहरुलाई म्यादीमा लगाइदिने आश्वासन दिएर ठगी गरेको प्रहरीको आरोप छ । सोही आरोप मण्डललाई पक्राउ गरिएको सप्तरी प्रहरीका सूचना अधिकारी समेत रहेका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । पक्राउ परेका मण्डलमाथि थप अनुसन्धान भैरहेको उनले बताए ।      

    • प्रकाशित मितिः चैत १७, २०७८
    • १२६ पटक पढिएको
  • गोलवजारबाट लागु औषध सहित एक पक्राउ

    सिरहा,चैत १६ गते । गोलवजारबाट नियन्त्रित लागूऔषध ६ सय ट्याब्लेट नाईट्राभेट र इन्जेक्सन सहित सोमबार बिहान प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गोलबजार नगरपालिका ५ बस्ने ३२ वर्र्षीय अरूण कुमार साहलाई आफ्नै घरमा लागूऔषध लुकाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले लागूऔषध, इन्जेक्सन लगायतका सामान फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका साह माथि आवश्यक अनुसंधान भई रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

    • प्रकाशित मितिः चैत १६, २०७८
    • २२९ पटक पढिएको
  • मधेस प्रदेश सरकारले थप्यो १६ सय बढी दरबन्दी

    जनकपुरधाम,चैत १६ गते । मधेस प्रदेश सरकारले प्रदेशमा कर्मचारीको दरबन्दी थपेको छ । सरकारले करिब १६ सय बढी कर्मचारीको दरबन्दी थप गरेको हो ।०७८ माघ ६ गते मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाको संयोजकत्वमा मुख्यमन्त्रीस्तरीय निर्णयबाट गठित प्रदेश संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिले सोमबार मुख्यमन्त्री लालबाबु राउतलाई प्रतिवेदन हस्तान्तरण गरेको छ।प्रदेशमा हाल ३१५८ दरबन्दी कायम रहेकोमा त्यसलाई बढाएर नयाँ प्रतिवेदनले ४७९३ पुर्‍याएको समितिका संयोजक दीपेन्द्र झाले हस्तान्तरण समारोहमा बताए । उनले प्रतिवेदन तयारीमा प्रदेश सरकारको एक रुपैयाँ पनि खर्च नभएको समेत बताए ।सोही समितिले प्रदेश निजामती नियमावलीसमेत

    • प्रकाशित मितिः चैत १६, २०७८
    • १६४ पटक पढिएको
  • सेनासहित १५० सुरक्षाकर्मीको निगरानीमा मतपत्र छापिने

    सिरहा,चैत १६ गते । ३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्रले नेपाली सेनासहित सुरक्षाकर्मीको निगरानीमा मतपत्र छाप्ने भएको छ । निर्वाचन आयोगले १७ चैतमा नमुना मतपत्र र त्यसपछि २ करोड थान मतपत्र छाप्ने निर्णय गरेसँगै जनक शिक्षाले पनि चाजोपाँजो मिलाएको हो ।जनक शिक्षाका सूचना अधिकारी चित्रकुमार आचार्यका अनुसार मतपत्र छपाइ स्थलमा नेपाली सेनाको टोली आज आउँदैछ । उनका अनुसार मतपत्र छपाइ स्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको तीन घेरामा सुरक्षा तैनाथ हुनेछ । प्रवेश स्थलमा सेनाले जाँच गर्नेछ । हाल जनक शिक्षामा कायम सिसिटिभी क्यामेरा पनि थप हुनेछ । तर, कहाँ(क

    • प्रकाशित मितिः चैत १६, २०७८
    • १२३ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२