X wada

समाज

    Showing २९१-३०० of १,४५० items.
  • पानी माग्दै किसानले धनुष मन्दिरमा चढाए दुध

    धनुषा, श्रावण १३ गते । लामो खडेरीका कारण चिन्तित बनेका धनुषाधामका किसान वर्षाको कामना गर्दै धनुष मन्दिरमा दुध चढाएका छन् । साउन महिनाको दोस्रो साता बितिसक्दा समेत पानी नपरेर धान रोप्न नपाएर चिन्तित यहाँका किसान धनुषाधाममा रहेको प्रसिद्ध धनुष मन्दिरमा शनिबार दुध चढाएका हुन् । धनुष मन्दिरमा दुध चढाएमा वर्षा हुने जनविश्वास छ । धेरै वर्ष पहिला यस्तै खडेरी लाग्दा दुध चढाएपछि वर्षा भएको स्थानीयको भनाइ छ । त्यही विश्वासले शनिबार विशेषपूजाको आयोजना गरी मन्दिरभित्र रहेको धनुषको टुक्रामा स्थानीय किसानले दुध अर्पण गरेका छन् । वर्षाको पुकार गर्दै पाँच सयभन्दा बढी किसानले दुध चढाएको मन्दिरका पुजा

    • प्रकाशित मितिः साउन १३, २०८०
    • १,३३३ पटक पढिएको
  • भारत लैजाँदै गरेको मिनीट्रक सहित एक सय ३४ कार्टुन स्याउ बरामद

    सिरहा,श्रावण १२ गते । पाच लाख बढीको स्याउ अवैध रूपमा भारत तस्करी गरिरहेको अबस्थामा सशस्त्र प्रहरीले बरामद गरेको छ। सशस्त्र प्रहरीले अवैध रूपमा भारत लैजाँदै गरेको एक सय ३४ कार्टुन स्याउ सहित मिनीट्रक बिहीबार बिहान नियन्त्रणमा लिएको छ।स.१ख. ६०० नम्बरको मिनीट्रकमा लोड गरी नेपालबाट भारततर्फ तस्करी गरिरहेको स्याउ सिराहाको नवराजपुर गाउँपालिका– ५ सीमावर्ती क्षेत्रनजिकैबाट विओपि नवराजपुरका सशस्त्र प्रहरी निरिक्षक रमेश पाण्डे र सशस्त्र प्रहरी वेश क्याम्प सुखिपुरका स.प्र.नायब निरिक्षक बद्रिनाथ देबकोटा सहितका टोलीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ। भारततर्फ मिनीट्रकमा लोड गरी लैजाँदै गरे

    • प्रकाशित मितिः साउन १२, २०८०
    • ३२४ पटक पढिएको
  • धनगढीमाई नपा पत्रकार सम्मेलन गरी सार्वजानिक गरे प्रगति विवरण

    सिरहा,श्रावण ९ गते । धनगढीमाई नगरपालिकाले गतआर्थिक वर्षमाभए गरेको कार्यक्रमहरुको प्रगतिसमिक्षाकार्यक्रम गरी सार्वजानिक गरेको छ ।नगरपालिकाले आयोजना गरेको उक्त कार्यक्रममा नगरपालिका अन्र्तगतका विभिन्न शाखाहरुका शाखा प्रमुखहरु आफनो बार्षिक प्रगति तथा कार्यक्रमहरुको बारेमा प्रस्तुती गरेका थिए ।नगर परिषद्बाट पारित नगर भित्रका वडा स्तरीय,नगर स्तरीय योजना लगायतका विभिन्न योजनाहरुको आर्थिक वर्ष २०७९÷०८० को कुल बजेट रु ९१ करोड ११ लाख ४७ हजार विनियोजित बजेट मध्ये ५९ करोड ४७ लाख २५ हजार खर्च गरी वित्तिय प्रगति ६५।२८ प्रतिशत हासिल गरेको छ ।त्यस्तै एकिकृत चालु खर्च अन्र्तगत विनियोजित बजेट ५३ करोड ६३ लाख ३५

    • प्रकाशित मितिः साउन ९, २०८०
    • ४२९ पटक पढिएको
  • बदनाम गर्न म विरुद्ध मिडियामा समाचार लेखिएको: साह

    सिरहा,श्रावण  ७ गते । विभिन्न पत्रकार माध्यमबाट मेरो बारेमा लेखिईएको समाचार तथ्यहिन रहेको राम वचन साहले बताए ।विभिन्न समाचार माध्यमा एकतर्फी मलाई नसोधिकन समाचार समप्रेषण गरी पत्रकार अचार संहिताको ठाडो खिल्ली उडाएको पत्रकार भेटघामा सहले जनाउनु भयो ।मेरो बारेमा समाचार लेख्दा मेरो पनि विचार लेख्नु लिनु पर्ने हो । तर एकतर्फी समाचार लेख्नु यसले प्रष्ट हुन्छ पूर्वाग्राही राखेर मलाई बदनाम तथा फसाउन  खोजेको हो । हाल सम्म म कुनै बारगेनिङ्ग गरेको छैन । यातायातमा बाहिर ज्यलादारीमा  काम गरिरहेकाले पत्रकार संतोष वराईलीले एक लाख रुपैया तिमी देउ  दिएनौ भने यातायातको तिम्रै विरुद्ध सम

    • प्रकाशित मितिः साउन ७, २०८०
    • १,७६३ पटक पढिएको
  • धनगढीमाई नगरपालिकाले बुझाए नगर भित्रका कृषकहरुको कृषि बिधुत्त महशुल

    सिरहा,श्रावण ४ गते । सिरहाको धनगढीमाई नगरपालिका द्वारा कृषकहरुको कृषि मिटरको विधुत्त विल  भुक्तानीको  लागी आज नेपाल बिधुत्त प्राधिकरण शाखा लहानलाई चेक हस्तानान्तरण गरेको छ ।धनगढीमाई नगर भित्रका कृषकहरुको लागी सहज र कृषक उपज बृद्धिको लागी  नगरपालिकाले नगरभित्रका कृषकहरुको विधुत्त महशुल नगरपालिकाबाट नै भुक्तानी गर्ने निणर्य अनुरुप आज नगरपालिकाले १८ लाख २२ हजार ५ सय चौदह रुपौया पैसा पचास चेक  नगर प्रमुख शिब शंकर महतोले नेपाल विधुत्त प्राधिकण लहान शाखाका प्रमुखलाई दिईएको बताएको छ ।नगर प्रमुख महतो र प्रमुख प्रशाशकिय अधिकृत गोपाल प्रसाद बगालेले सो हस्तानान्तरण कार्यक्रममा बोल्दै

    • प्रकाशित मितिः साउन ४, २०८०
    • ३३५ पटक पढिएको
  • जनप्रतिनिधि र कर्मचारीको मिलोमतोमा व्यापक अनियमितता

    सिरहा २८ असार । सिरहाको धनगढीमाई नगरपालिकाले चालु आर्थिक वर्षमा लोकसेवा तयारी कक्षा सम्बन्धी संचालित तालिममा जनप्रतिनिधि र कर्मचारीहरुको सेटिंगमा व्यापक अनियमितता भएको भन्दै स्थानीयले खर्च विवरणको माग गर्दै नगरपालिकामा नारावाजी गरेका छन् । श्री गौरीभक्त होटल म्यानेजमेन्ट एण्ड टेक्नोलोजी ट्रेडिङ प्रा.लि. विराटनगर मोरङ्गसँग नगरपालिकाले नायवसुब्बा र खरिदार तहको तयारी कक्षाको लागि सेटिंगमानगरसभाबाट ३३ लाख ८४ हजार रकम विनियोजन मध्ये ३१ लाख २४ हजार ७०४ रुपैयाँ भुक्तानी गरी अनियमितता गरेको स्थानीयले आरोप लगाएका हुन् । सोचनीय विषय यो पनि छ कि ती दुई कार्यक्रम खरिदार र नायब सुब्बा कार्यक्रमको लागि

    • प्रकाशित मितिः असार २९, २०८०
    • ३३५ पटक पढिएको
  • मदिरा सहति भारतीय गाडी पक्राउ, कारवाहीको लागी भन्सार चलान

    सिरहा,असार ६ गते ।भारतीय टाटा सुमो गाडीमा लुकाई राखेको मदिरा सहित दुई जना भारतीयलाई ईलाका प्रहरी कार्यालय धनगढीले पक्राउ गरेको छ ।मंगलबार साझ प्रहरी कार्यालय अगाडी ट्राफिक प्रहरी नायब निरिक्षक श्याम प्रकाश यादब र ईलाका प्रहरी कार्यालय प्रमुख प्रहरी नायब निरिक्षक सुनिल कुमार सिंहको कमाण्डमा खटिएको चेकिङ्ग टोली  मदिरा सहित भारतिय गाडी नियन्त्रण लिएको छ । मेची नाकाबाट खाली गाडीको भन्सार गराई भारतबाट नेपाल प्रवेश गरी पुर्वबाट पश्चिम तर्फ आउदै गरेको बि.आर ०१ पिबि ०८२७ नम्वरको टाटा सुमो गाडीलाई शंका लागी चेक जाँच गर्दा भित्रि भागमा लुकाई छिपाई राखेको अवस्थामा रोयईलस्टाग २०४ पिस र अफिसर च्व

    • प्रकाशित मितिः असार ६, २०८०
    • ९१२ पटक पढिएको
  • दश वर्ष वित्दापनि बन्न सकेन पुल

    सप्तरी  असार १  गते । हुलाकी राजमार्गको राजविराज–कञ्चनपुर सडक खण्डको डीमन–बेनौलीमा  पर्ने पुलको निर्माण सुरु भएको  एक दसक हुन लाग्यो तर पुल निर्माणको कार्य अझै पुरा हुन सकेको छैन। नियामक निकायसँगको मिलोमतोमा निर्माण कम्पनीको लापरबाहीका कारण हुलाकी राजमार्गको  राजविराज–कञ्चनपुर सडक खण्डको बेनौलीमा निर्माणाधीन पुलको निर्माण सुरु भएको  एक दशक बितिसक्दा पनि बन्न सकेको छैन । एक दशक पुगे पनि पुलको निर्माण पुरा हुन सकेको छैन । राजविराज–कञ्चनपुर सडक खण्डको बेनौलीमा निर्माणाधीन पुलको निर्माण कार्यलाई अलपत्र छाडेर ठेकेदार कम्पनी सम्पर्क विहीन हुँदा पनि सडक विभागले कुनै

    • प्रकाशित मितिः असार १, २०८०
    • ३१२ पटक पढिएको
  • मिटरब्याज विरूद्ध १८ हजार उजुरी, सात पक्राउ

    सिरहा,जेठ २८ गते । जिल्ला प्रशासन कार्यालयहरूमा मिटरब्याज सम्बन्धी उजुरी दर्ता भएको संखया १८ हजार पुगेको छ।मिटर ब्याज जाँचबुझ आयोग गठन भएसँगै जिल्ला प्रशासन कार्यालयहरूमा मिटरब्याजीविरूद्ध मुद्दा दर्ता हुन थालेको थियो।वैशाख १७ गते दर्ता भएको उक्त आयोगले काम थालेसँगै शुक्रबारसम्म १८ हजार ७१ वटा उजुरी परेको गृह मन्त्रालयले जनाएको छ।उजुरीहरूमध्ये सबैभन्दा धेरै मिटरव्याजको उजुरी बारामा परेको छ। त्यहाँमात्रै ३ हजार ३२२ जना पीडितले उजुरी दर्ता गराएका छन्।सिराहामा २९२०, धनुषामा २६१५, महोत्तरीमा २३३६, रौतहटमा २०५८, सर्लाहीमा १९२०, सप्तरीमा १५७९ र पर्सामा १३२१ वटा उजुरी परेको छ।यसरी उजुरी परेकामध्ये अह

    • प्रकाशित मितिः जेठ २८, २०८०
    • २९० पटक पढिएको
  • चितामा जलाउँदै गरेको शव प्रहरीद्वारा बरामद

    सर्लाही, जेठ २७ गते । सर्लाहीको हरिपुर नगरपालिका –६, लक्ष्मीपुरमा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । घरायसी विवादमा श्रीमान राजाराम साहले कुटपिट गर्दा श्रीमती ४५ वर्षकी इन्द्रकलादेवी साहको मृत्यु भएको हो । जेठ २२ गते राजारामले कुटपिट गर्दा गम्भीर घाइते हुनुभएकी इन्द्रकलाको शनिबार बिहान मृत्यु भएको थियो । इन्द्रकलालाई सुरुमा उपचारका लागि नवलपुरस्थित एक अस्पतालमा लगिएको थियो । नवलपुरमा सामान्य उपचार गरेर वीरगञ्ज लगिएको थियो ।  वीरगञ्जमा उपचार गरी २३ गते राति घर ल्याइएको गाउँलेको भनाइ छ । घरमा ल्याउनासाथ पुनः स्वास्थ्यमा समस्या देखिएपछि २४ गते उहाँलाई फेरि उपचारका लागि

    • प्रकाशित मितिः जेठ २७, २०८०
    • २६३ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२