सिरहा भदौ ७ गते । सिरहाको धनगढीमाई नगरपालिका वडा नं. १ मेदनीपुरमानवनिर्मित सामुदायिकभवनको आजविधिवत रुपमा उद्घाटन गरिएको ।
पूर्व पश्चिमलोकमार्गको नजिकै सरस्वतीनदीको डिलमा मधेश प्रदेश सरकारको संसदीयविकास कोष र जन श्रमदान सहित सोलहलाखको लागतमाउक्त सामुदायिकभवननिर्माण भएकाहुन् ।

सिरहाक्षेत्र नं. १ (क) का सांसद राजेन्द्र चौधरीले आज गरेको विधिवत उद्घाटनमा बोल्नुहँदै निर्मित सामुदायिकभवनले सबैको आस्थाका केन्द्रको डिलमा निर्मित भवनले धार्मीक तथा समाजिककार्यमा सहजहुने वताउनुभयो ।
यस अघि सामुदायिकसामुदायिकभवनअभावमा साप्ताहिकधार्मिक कामको लागिअसहजभइरहेकोले बनेको सामुदायिकभवनले स्थानीयको लागिबहुउपयोगीहुने स्थानीयनन्दीलाल चौधरीले वताउनुभयो ।






















