X Sharama Funecure

समाज

    Showing २७१-२८० of १,४४० items.
  • निवर्तमान अध्यक्ष गुप्तामाथिआक्रमण प्रति प्रेस सेन्टरको ध्यानाकर्षण,घटनामा संलग्नलाई कारवाही माँग

    सिरहा,भदौ १२ गते । पत्रकार महासंघ सिरहा शाखाका निवर्तमान अध्यक्ष दिनेश्वर प्रसाद गुप्तामाथि नवराजपुर गाउँपालिकामा भएको सांघातिक आक्रमण प्रति प्रेस सेन्टर नेपाल सिरहाको गम्भिर ध्यानाकर्षण भएको छ।नवराजपुर गाउँपालिका ३ फूलबरिया गाउँपालिकामा रिपोर्टिङ् गर्न गएका मध्ये नेपाल पत्रकार महासंघ सिरहाका निवर्तमान अध्यक्ष समेत रहनुभएका पत्रकार गुप्तामाथि भएको सांघातिक आक्रमण, दुरव्यवहार तथा मोवाबाईल लुटपाट घटनाप्रति सेन्टरको ध्यानाकर्षण भएको हो।सेन्टरका जिल्ला सचिव मुकेश कुमार यादवद्वारा जारी विज्ञप्तीमा घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी कानुनी कारवाही सहित पत्रकार गुप्ताको लुटिएको मोवाइल तत्क

    • प्रकाशित मितिः भदौ १२, २०८०
    • १४७ पटक पढिएको
  • सामुदायिकभवन उद्याटन

    सिरहा भदौ ७ गते । सिरहाको धनगढीमाई नगरपालिका वडा नं. १ मेदनीपुरमानवनिर्मित सामुदायिकभवनको आजविधिवत रुपमा उद्घाटन गरिएको  । पूर्व पश्चिमलोकमार्गको नजिकै सरस्वतीनदीको डिलमा मधेश प्रदेश सरकारको संसदीयविकास कोष र जन श्रमदान सहित सोलहलाखको लागतमाउक्त सामुदायिकभवननिर्माण भएकाहुन् । सिरहाक्षेत्र नं. १ (क) का सांसद राजेन्द्र चौधरीले आज गरेको विधिवत उद्घाटनमा बोल्नुहँदै निर्मित सामुदायिकभवनले सबैको आस्थाका केन्द्रको डिलमा निर्मित भवनले धार्मीक तथा समाजिककार्यमा सहजहुने वताउनुभयो । यस अघि सामुदायिकसामुदायिकभवनअभावमा साप्ताहिकधार्मिक कामको लागिअसहजभइरहेकोले बनेको सामुदायिकभवनले स्थानी

    • प्रकाशित मितिः भदौ ७, २०८०
    • २९८ पटक पढिएको
  • पेस्टोल र १५ थान गोलीसहित दुई युवक पक्राउ

    सर्लाही,भदौ ३ गते । सर्लाहीबाट सशस्त्र प्रहरीले पेस्तोल र त्यसमा लाग्ने गोलीसहित दुई युवकलाई पक्राउ गरेको छ। सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) संग्रामपुरले शनिबार राति सर्लाहीको हरिपुर्वा नगरपालिका ६ का प्रकाश यादव र जीवन राय यादवलाई एक थान स्वचालित पेस्तोल र १५ राउन्ड गोली सहित पक्राउ गरेको हो।भारतबाट पेस्तोल बोकेर बीआर १९ जीए ४१४१ नम्बरको भारतीय मोटरसाइकलमा पर्सा गाउँपालिका ६ हुँदै नेपाल आउँदै गरेका वेला नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल संग्रामपुरका सशस्त्र प्रहरी निरीक्षकउनीहरुको साथबाट दुईवटा पेस्तोल र गोलीसहित ११ हजार ६८० तथा भारतीय बैंकको एटीएम कार्ड पनि बरामद गरिएको छ।घटनाबार

    • प्रकाशित मितिः भदौ ३, २०८०
    • १५३ पटक पढिएको
  • चोरीको मोटरसाईकल सहित दुई जना पक्राउ

    सिरहा,साउन २८ गते । सिरहा प्रहरीले चोरीको मोटरसाईकल सहित दुई जनालाई छुट्टाछुटै स्थानबाट  पक्राउ गरेको छ ।बरियारपट्टी गाउँपालिका वडा नं। २ खोक्सी टोल स्थितबाट २६ गते शम्भु साह सुडीले पार्किङ गरी राखिएको  स.१० प २४५९ नम्बरको मोटरसाईकल चोरी गरी भागदै गरेको अवस्थामा पक्राउ गरेको छ । सिरहको  धनगढीमाई नगरपालिका वडा नं.८ कसहा  बस्ने  जिवछ यादवको छोरा बर्ष १९ को रतन कुमार यादवलाई औरही गाउँपालिका वडा नं. ५ वाट नियन्त्रमा लिएको । ,त्यसै गरी  गोलवजार नगरपालिका वडा नं. ४  वस्ने जगरनाथ दासको स.८प ८२१२ नम्वरकेको कालो रंगको पल्सर मोटरसाईकल सायन २४ गते चोरी भएका थिए ।प्

    • प्रकाशित मितिः साउन २९, २०८०
    • ५५६ पटक पढिएको
  • हत्या अभियोगमा दुई जना पक्राउ

    सिरहा,साउन २८ गते । सिरहा प्रहरीले कुर्मीको हत्याको  अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।सिरहाको मिर्चैया साना शहरी तथा खानेपानि संस्थामा पालेको रुपमा कार्यरत ६० वर्षिय किशोरी राय कुर्मीको हत्या अभियोगमा दुई युवकलाई पक्राउ परेका छन्। कुर्मिको हत्या अभियोगमा प्रहरीले धनुषा धनुषाधाम नगरपालिका घरभई हाल सिरहाको मिर्चैया ७ बस्ने २२ वषिए रबिन सदा र मिचैया ५ का २० वर्षिय दिपक सदालाई पक्राउ गरेका हुन्।मिर्चैया साना शहरी तथा खानेपानि संस्था मिर्चैया ७ मा कुर्मिको गत असार ११ विहान सरीरको विभिन्न भागमा धारीलो हतियार प्रहारगरी हत्या गरिएको अवस्थामा कार्यालय परिसरमै शव भेटिएका थिए।प्रहरीले घटनास्

    • प्रकाशित मितिः साउन २८, २०८०
    • ६६४ पटक पढिएको
  • युवकको शव फेला

    सिरहा श्रावण १६ गते ।पूर्व पश्चिमलोकमार्ग खण्ड अन्तर्गत सिरहाको गोलबजारस्थितगागनखोलाको पश्चिमीकिनारमा वेवारिसे लास फेला परेको छ । करिव २५ वर्षको जस्तो देखिने युवकको शवको हालसम्मपहिचानहुननसकेको इलाकाप्रहरी कार्यालय गोलबजारले जनाएको छ । खोलाकिनारको झाडिमा भेटिएको युवकको शवमाटाउँको र मुखमागहिरो चोट लाग्नुको साथै घाँटीमा गम्छा बाँधीएको अवस्थामाशवभेटिएकाले अन्यत्रहत्या गरीफालिएको हुनसक्ने जनाइएको छ । अनुहारमा किरासमेत लागेकाले दुई तीनदिन अघिनै घटना भएको हुनसक्ने अनुमानगरिएको छ । घटनाको अनुसन्धानभइरहेको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः साउन १६, २०८०
    • ३७२ पटक पढिएको
  • नगरपालिकामा तालाबन्दी गर्ने चेताव

    सिरहा,श्रावण १६ गते । सिरहाको धनगढीमाई नगरपालिकामा जनप्रतिनिधि तथा कर्मचारीहरुको मिलोमतोमा ब्यापकआर्थिक अनियमितता भएको भन्दै भ्रष्टाचार विरुद्ध नागरिक संघर्ष समितिले आज नगरपालिका घेराउ गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत र लेखा प्रमुखलाई निलम्बन गर, नगरपालिकाको गतआ.व.को सम्पूर्ण खर्च विवरण सार्वजनिक गर्, ग्राभेल उत्खनन् बन्द गर जस्ता माग राखी आन्दोलनमा उत्रिएको समितिले २१ गते भित्र माग सम्बोधन नभए नगरपालिकामा तालाबन्दी गर्ने चेतावनी दिएका छन् । जनप्रतिनिधि र कर्मचारीहरुको मिलोमतोमा आर्थिक वर्ष २०७९।०८० को छोटो अवधिको क्षमता विकास र सीपमुलक तालिमहरु नायब सुब्बा र खरिदारको लोक सेवाआयोग

    • प्रकाशित मितिः साउन १६, २०८०
    • १८३ पटक पढिएको
  • साईकलमा लोड सालकाठ बरामद

    बर्दिबास,श्रावण १५ गते । काठ तस्करहरूले ट्रयाक्टर, बयलगाडा र ट्रक जस्ता साधन छाडेर पछिल्लो समय काठ चोरी तस्करीमा साइकलको प्रयोग गर्न थालेको घटनाक्रमले देखाएका छन् । गौशाला १ रामनगरस्थित परियोजनाको जङ्गलबाट साखु जातको काठ चोरेर लाँदै अवस्थामा २ वटा साइकल बरामद भएको घट्नाले वनकर्मीलाई नै चकित पारेको थियो । माईस्थानस्थित सब(डिभिजन वन कार्यालयका प्रमुख कृष्णकुमार पटेलको कमान्डमा सशस्त्र वन रक्षकसहित खटी गएको गस्तीले पूर्वपश्चिम रेल्वे ट्रयाकनजिबाट आइतबार अपराह्न साइकलसहित काठ बरामद गरेको हो । साइकलको पछाडिपट्टिको भागमा विशेष प्रकारले बनाएको क्यारियरमा जतनसाथ लोड गरिएका ५/५ फिट लम्बाइका स

    • प्रकाशित मितिः साउन १५, २०८०
    • २९३ पटक पढिएको
  • ब्राउन सुगरसहित एक पक्राउ

    सिरहा प्रहरीले कडा खालको मानिने प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित एक युवकलाई लहानबाट पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार लहान नगरपालिका २२ लवटोलीका करिब २९ वर्षीय दिनेश यादवलाई शुक्रबार उनकै घरबाट तीन ग्राम छ सय मिलिग्राम खैरो ब्राउन सुगरसहित पक्राउ गरिएको हो ।घरमै बसेर ब्राउन सुगर बिक्री वितरण गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले यादवलाई उनकैै घरमा नियन्त्रणमा लिई शरीर खानतलासी गर्दा पाइन्टको अगाडिपट्टिको गोजीमा सूर्य चुरोटको बट्टाभित्र कालो प्लाष्टिकमा दुई पोका ब्राउनसुगर बरामद भएको सिरहा प्रहरीका सूचना अधिकारी प्रहर

    • प्रकाशित मितिः साउन १३, २०८०
    • १४१ पटक पढिएको
  • छात्रछात्राहरुलाई उज्जवल भविष्य छात्रबृति वितरण

    राजविराज, १३ साउन । राजविराज नगरपालिका ९ स्थित जनता आधारभूत विद्यालय मलेठ गढियामा अध्ययनरत चार जना छात्रछात्रालाई स्व. राजेन्द्र लाल दास उज्जवल भबिष्य छात्रबृति प्रदान गरिएको छ ।  विद्यालयमा आयोजित एक कार्यक्रमका बीच सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरु मध्ये सर्बाेकृष्ट अंक ल्याउने जेहेन्दार दुई जना छात्र र दुई जना छात्रालाई सो छात्रबृति वितरण गरिएको हो । स्व. दासकी श्रीमति मुनीदेवी दास र वडा नम्बर ९ का वडा प्रतिनिधि चन्दर यादव, विद्यालयका प्रधानाध्यापक श्याम सुन्दर पासवानले छात्रछात्रालाई छात्रबृति वापतको चेक हस्तान्तरण गर्नुभयो । स्व. दासको स्मृतिमा परिवारजनद्वारा स्थापित सो छात्र

    • प्रकाशित मितिः साउन १३, २०८०
    • २१७ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२