X wada

समाज

    Showing १,४११-१,४२० of १,४५१ items.
  • पाँचथरमा बाढीपहिरोमा मृत्यु भएका २६ जनाको सनाखत

    सिरहा,कार्तिक ४गते ।  पाँचथरमा बाढीपहिराका कारण मृत्यु भएका २६ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरले हालसम्म २६ जनाको मृत्यु भएको पुष्टि गरेको हो ।यद्यपि मृत्युको सङ्ख्या केही बढी रहेपनि प्रहरीले सो सङ्ख्या पुष्टि गरेको छैन् । पाँचथरमा बाढीपहिरामा परी छ जना बेपत्ता भएका छन् भने आठ जना घाइते भएका छन् । पाँचथरमा पहिराले पुर्दा इलामका दुई स्वास्थ्यकर्मी समेत बेपत्ता छन् ।बाढीपहिरामा परी मृत्यु हुनेमा फिदिम नगरपालिका– १३ लुङरुपाकी २२ वर्षीया ममता लिम्बू र सोही स्थानका चार वर्षीय रोमन मगर, फाल्गुनन्द गाउँपालिका– ३ मालिङ्गेका १० वर्षीय युगेश तामाङ र सोही स्थानका २८ वर्षीय फुर्वा

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • १२० पटक पढिएको
  • छुट्टाछुट्टै स्थानबाट तास खेलिरहेको अवस्थामा ३४ जना पक्राउ

    सिरहा,कार्तिक ४गते ।  तास खेलिरहेको अवस्थामा होटल सहित संचालक ७ जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका(६ गोदाम लाईनस्थित सम्राट होटेलमा तास खेलिरहेको अवस्थामा होटल संचालक सोही ठाउँ बस्ने २९ वर्षीय सुरेन्द्र शाही लगायत ७ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो। उक्त होटलमा जुवातास खेलिरहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले छ । उनीहरूलाई नगद ७४ हजार ३ सय ७५ रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । त्यसतै ललितपुर, ललितपुर महानगरपालिका(२३ हात्तिवनस्थित टहरोमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने मोरङ सानेपोखरी गाउँपालि

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • १०९ पटक पढिएको
  • शुक्लाफाँटामा जंगली हात्ती भगाउन सुरक्षाकर्मी परिचालन

    सिरहा,कार्तिक ४ गते । जंगली हात्तीको बथान भगाउन शुक्लाफाँटा नगरपालिकामा सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ । किसानका खेतमा छिरेर धानबाली, उखुलगायत खाएर नोक्सानी गर्ने र मानवीय क्षतिसमेत गर्न थालेपछि हात्ती भगाउन सुरक्षाकर्मीको टोली परिचालन गरिएको हो ।नगरप्रमुख दिलबहादुर ऐरका अनुसार हात्ती प्रभावित क्षेत्रमा प्रहरी, सशस्त्र प्रहरी, निकुञ्ज सुरक्षार्थ नेपाली सेनाको टोली परिचालन गरिएको छ । हात्ती नियन्त्रणका लागि सुरक्षा निकायका २५ जनाको संयुक्त टोली परिचालन गरिएको छ । हात्तीबाट नगरपालिकाका–१, २, ३, ४, ५, ८, ११ र १२ वडा प्रभावित छन् ।निकुञ्जको मध्यवर्ती क्षेत्रमा हात्ती भगाउनका लागि आगो बाल्न द

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • १२७ पटक पढिएको
  • ४२ वर्षीया श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

    सिरहा,कार्तिक ३ गते । सल्यानमा हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्रउ गरेको छ । आफ्नै  ४२ वर्षीया श्रीमती कली खड्कालाई हत्या गरेको  अभियोगमा सल्यानको कुमाख गाउँपालिका ५ तिमले बस्ने ४७ वर्षीय कबिराम खड्कालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादको कारण मादक पदार्थ सेवन गरी कबिरामले आफ्नै श्रीमतीलाई धारिलो हतियार (बसुलो) प्रहार गर्दा उनको श्रीमतीको घटनास्थलमै मृत्यु भएको हो ।  जिल्ला प्रहरी कार्यालय सल्यान र ईलाका प्रहरी कार्यालय राँगेचौरबाट खटिएको प्रहरीले खड्कालाई पक्राउ गरेको जनाएको छ । घटनावारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको  छ ।&nb

    • प्रकाशित मितिः कार्तिक ३, २०७८
    • १०७ पटक पढिएको
  • गोरु काटदा मगर सहित १३ जना पक्राउ

    सिरहा,कार्तिक ३ गते । रोल्पाको रुन्टिगढी गाउँपालिका(१ लापाल भन्ने स्थानबाट गोरुकाटेकोले १३ जनालाई पक्रउ गरेको छ । रुन्टिगढी गाउँपालिका १ राम्लि बस्ने २० वर्षीय आकाश घर्तिमगर लगायत १३ जनालाई गोरु गोरुकाटेकोले मंगलबार दिउँसो प्रहरीले घर्तिमगरलाई पक्राउ गरेको छ । उक्त स्थानमा गोरु काटिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको प्रहरीले उनीहरुलाई करिब ८० केजी गोरुको मासु भागबण्डा गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

    • प्रकाशित मितिः कार्तिक ३, २०७८
    • १०९ पटक पढिएको
  • डीडीसीका महाप्रबन्धक तथा उपमहाप्रबन्धकलाई कार्यालय प्रवेशमा रोक

    सिरहा,कार्तिक ३ गते ।  भ्रष्टाचारीलाई कारवाही नगरेको भन्दै दुग्ध विकास संस्थान ९डीडीसी०का कर्मचारीले आन्दोलन सुरु गरेका छन् । लैनचौरस्थित डीडीसी कार्यालयमा आन्दोलन गर्दै त्यहाँका कर्मचारी संघले महाप्रबन्धक रुद्रप्रसाद पौडेल र निमित्त उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाएका छन् ।कर्मचारीहरुले डीडीसीको प्रवेशद्वारमै धर्ना दिएर मंगलबारदेखि आन्दोलन थालेका हुन् । डीडीसीका निमित्त उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीले एक करोडभन्दा बढी रकम भ्रष्टाचार गरे पनि हालसम्म व्यवस्थापनले कारवाही नगरेको आन्दोलित कर्मचारीहरुको भनाइ छ ।उपपमहाप्रबन्धक अधिकारीले डीडीसीमा एक करो

    • प्रकाशित मितिः कार्तिक ३, २०७८
    • १२० पटक पढिएको
  • जानकी मन्दिरमा कोजगरा महोत्सव आज

    सिरहा,कार्तिक ३ गते ।अविरल वर्षाको कारण यस वर्षको कोजाग्रत पर्व प्रभावित बनेको छ ।कात्र्तिक पुर्णिमाको दिन मनाईने कोजाग्रत यस वर्ष दुई दिन मनाउने भएको हो । मिथिलाँचल क्षेत्रमा नवविवाहिताहरु वरको कोजाग्रात पर्व मनाउने परम्परा रहिआएको छ भने जानकी मन्दिरमा विशेष रुपमा यस दिनलाई महोत्सवको रुपमा मनाउने गरिएको छ । परापूर्व कालदेखि नै जानकी मन्दिरमा महोत्तरीको रतौलीबाट १ सय ८ वटा कोशेली ९भार० जानकी मन्दिरमा विधिवत रुपमा पठाउने परम्परा छ । यस वर्ष जानकी मन्दिरमा कोजाग्रात महोत्सव बुधबार मनाउने भएको हो भने सर्वसाधारणहरुले मंगलबार नै भोजभतेरको आयोजना गरेका छन । विधिवतरुपमा महालक्ष्मीको पूजापाठ गर्दै यस

    • प्रकाशित मितिः कार्तिक ३, २०७८
    • १०५ पटक पढिएको
  • बेमौसमी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो,शुक्रबारसम्म देशका विभिन्न स्थानमा पानी पर्ने

    सिरहा, कर्तिक ३ गते ।आईतवार राति देखि पररेको अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ । लगातार परेको पानीका कारण देशभर ३० जनाको मृत्यु भएको छ भने बाढी र पहिरोमा परेर २६ जना घाइते भएका छन् । लगातार परेको पानीका कारण  ३१ जना सम्पर्क विहीन छन् भने प्रदेश–१ र सुदूरपश्चिममा धेरै क्षति पुगेको छ ।   सम्पर्क विहीनहरूको खोजी भइरहेको जनाएको छ। गृहमन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका अनुसार ४०० जना विस्थापित बनेका छन् । प्रदेश १ मा मात्रै २२ जनाको मृत्यु भएको महाशाखाको भनाइ छ । केही दिनदेखि जारी वर्षा अझै केही दिन कायम रहने भएको छ भने शुक्रबारस

    • प्रकाशित मितिः कार्तिक ३, २०७८
    • १२० पटक पढिएको
  • खान र सरकारबीच सहमति, छानबिन समिति गठन

    सिरहा,कार्तिक  २ गते ।  विगत १२ दिनदेखि अनसनरत महिला अधिकारकर्मी रूबी खान र सरकारबीच सहमति भएको छ। सरकारले बाँके घटनाबारे छानबिन गर्न समिति बनाएसँगै खान र सरकारबीच सहमति भएको हो। गृह मन्त्रालयका सहसचिव हीरालाल रेग्मीको संयोजकत्वमा बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता घटनाबारे छानबिन समिति गठन गर्ने सहमति भएको हो।सो समितिले घटनाबारे छानबिन गर्ने पनि जनाइएको छ। समितिले एक साताभित्र छानबिनको प्रतिवेदन समेत दिने भएको छ। यसैबीच सहमतिसँगै महिला अधिकारकर्मी खानले अनसन तोडेकी छन्।धोबीको मृत्यु र कुर्मी बेपत्ताबारे सत्यतथ्य पत्ता लगाउन र न्यायको माग गर्दै १४ जना महिला

    • प्रकाशित मितिः कार्तिक २, २०७८
    • १३६ पटक पढिएको
  • रिक्त रहेका शिक्षक दरबन्दीमा पदपूर्तिको तयारी

    सिरहा,कार्तिक २ गते । काठमाडौँ । शिक्षामन्त्री नहुँदा सामुदायिक विद्यालयमा लामो समयदेखि रिक्त रहेका शिक्षक दरबन्दीमा पदपूर्तिका लागि शिक्षक सेवा आयोगले विज्ञापन खुलाउने तयारी गरेको छ । शिक्षक सेवा आयोग नियमावली संशोधन हुनासाथ वार्षिक क्यालेन्डर बनाएर दुई महिनाअघि आयोगमा पदाधिकारी नियुक्त भए पनि शिक्षामन्त्री नहुँदा बढुवा र नियुक्ति प्रक्रिया अघि बढेको थिएन भने अब शिक्षामन्त्री नियुक्त आए संगै सामुदायिक विद्यालयका शिक्षकको बढुवा र नयाँ नियुक्ति प्रक्रिया अघि बढ्ने आयोगले जनाएको छ ।आयोग झन्डै एक वर्ष पदाधिकारीविहीन हुँदा शिक्षण अध्यापन अनुमतिपत्र ९लाइसेन्स०, स्थायी शिक्षकको पदपूर्ति र कार्य

    • प्रकाशित मितिः कार्तिक २, २०७८
    • ११७ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२