X Sharama Funecure

राष्ट्रिय

    Showing ९५१-९६० of ९९३ items.
  • ब्रेक फेल हुँदा बस दुर्घटना, १ को मृत्यु, ६० घाइते

    नुवाकोट,कार्तिक २ गते– नुवाकोटको किस्पाङ गाउँपालिका–५ मनकामनाको भूमेस्थानमा बस दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ। ब्रेक फेल भई बस दुर्घटना हुँदा ६० जना यात्रु घाइते भएका छन्। तीमध्ये १५ जना गम्भीर घाइते छन्। उनीहरूलाई हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा बसको ब्रेक फेलका कारण दुर्घटना भएको नुवाकोट प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक ९डीएसपी० हरिबहादुर वलीले बताए। उनका अुनसार बस ओरालो र साँघुरो सडकमा देबेतिरको कुनातर्फ दुर्घटना भएको छ। दसैंपछि काठमाडौंलगायतका अन्य कर्मथलो फर्किंदै गरेका यात्रुहरू दुर्घटनामा परेको किस्पाङ गापाका अध्यक्ष

    • प्रकाशित मितिः कार्तिक २, २०७८
    • ८० पटक पढिएको
  • सेती नदीमा ६० जना फसे, बाढीले झोलुङ्गे पुल बगाउँदा उद्धारमा कठिनाइ

    धनगढी,कात्तिक २ गते। अविरल वर्षासँगै सेती नदीमा आएको बाढीमा ६० जना फसेका छन् । बैतडीको सिगास गाउँपालिका(५ को ढुङ्गाडमा बाढीका कारण १० परिवारका करीब ६० जना फसेका हुन् ।‘बाढीले सेती नदीको छेउमा रहेको खेतबारी बगाउँदै अग्लो भागमा रहेको बस्तीलाई समेत कटान गरेर दुई भाग बनाएको छ,’ वडाध्यक्ष धामीले अनलाइनखबरसँग भने, ‘नदी दुवैतिर बग्दा उनीहरु टापुमै अड्किएका छन् । बैतडी र डोटीलाई जोड्ने ढुङ्गाडको झोलुङ्गे पुल पनि बगाउँदा उद्धारमा कठिनाइ भइरहेको छ ।’सेतीको बाढीमा फसेका स्थानीयहरुको उद्धार गर्न प्रदेश सरकार र संघीय सरकारलाई समेत आग्रह गरिरहेको बताउँदै वडाध्यक्ष धामीले प्रतिकूल मौसमका कारण थप समस्या भइरहे

    • प्रकाशित मितिः कार्तिक २, २०७८
    • ११४ पटक पढिएको
  • ब्राउनसुगर सहित पक्राउ

    झापा,कार्तिक २ गते । अवैध लागूऔषध ब्राउनसुगर र डिजिटल तराजु सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका–९ स्थित रिद्धीसिद्धि प्लाई फ्याक्ट्री छेउबाट करिब ९ ग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित बिर्तामोड नगरपालिका ९ बस्ने ३४ वर्षीय जगदिश ओलीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनलाई चेक जाँच गर्ने क्रममा  ब्राउनसुगर फेला पारी पक्राउ गरेको हो  फाउ परेका ओलीलाई  ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक २, २०७८
    • १५७ पटक पढिएको
  • रकम अभावमा बैंक तथा वित्तीय संस्थाहरुमा चरम संकटको समस्या देखिने खतरा

    सिरहा, कात्तिक २ गते। रकम अभाव भएपछि बैंक तथा वित्तीय संस्थाहरुमा चरम संकटको समस्या देखिने खतरा बढेको छ । लगानी योग्य रकम (तरलता) अभाव हुँदा बैंकहरु छट्पटाएका छन् । रकम अभाव भएपछि बैंकहरु यतिबेला एक अर्काको निक्षेप खोसाखोसमा लागेका परेका छन् ।एक अर्काको निक्षेप बढाउने रणानीति अनुसार हिमालयन बैंकले सबैभन्दा बढी ब्याजदर दिने घोषणा गरेको छ । ११ दशमलव ६६ प्रतिशतसम्म दिने बताएको छ भने त्यसलाई पछ्याउँदै एनआईसी एशिया बैंकले पनि आकर्षक ब्याजदर सार्वजनिक गरेको छ ।ब्याजदर दोहोरो अंकमा पुर्यायाउने बैंकहरुमा  हिमालयन, एनआईसी एसिया, सिद्धार्थ, एनसीसी लगायत आधा दर्जन भन्दा बढी बैंकहरुरहेका छन् । २०७५ म

    • प्रकाशित मितिः कार्तिक २, २०७८
    • ६०२ पटक पढिएको
  • कर्णाली नदीमा बाढीले खतराको तह नाघ्यो, तटीय क्षेत्रमा जोखिम

    डोटी,कार्तिक २ गते । सेती नदीमा बाढीको सतह अत्यधिक बढेपछि अछाम र बाजुरा जोड्ने मोटरेवल पुलबाट आउ–जाउ गर्न रोक लगाइएको छ ।बाढीको सतहले पुल छोएपछि आज बिहानैदेखि सो पुल भएर आउ–जाउ गर्न रोक लगाइएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक रुपसिंह थापाले जानकारी दिए ।पुलमा आवतजावत बन्द गरिएपछि तराईबाट डोटीको सदरमुकाम सिलगढीलगायत छिमेकी जिल्ला अछाम तथा बाजुरा जानका लागि आएका दर्जनौं सवारी साधन पिपल्ला बजारमा रोकिएका छन् ।डोटीको गोपघाट र दिपायलस्थित समूहगाढमा रहेको बाढी मापन केन्द्रका अनुसार जलसतह मापनभन्दा अधिक बढेको छ । सेती नदीमा गरिएको पानीको बहाव मापनअनुसार ८।४ क्युसेक पुगे

    • प्रकाशित मितिः कार्तिक २, २०७८
    • १२१ पटक पढिएको
  • कर्णाली नदीमा बाढीले खतराको तह नाघ्यो, तटीय क्षेत्रमा जोखिम

    टीकापुर (कैलाली) कार्तिक २ गते । बेमौसमी वर्षाका कारण कर्णाली नदीमा मंगलबार बिहान ९ः०० बजे खतराको तह नाघेको छ । कर्णाली चिसापानीका गेज रिडर पार्वती गुरुङका अनुसार मंगलबार विहान ९ बजे नदीको बाढी ११ मिटर २० सेन्टिमिटर पुगेको छ । कर्णाली नदीको सतह ११ मिटर पार गर्नुलाई खतराको तह मानिन्छ । यस वर्ष वर्षामा पनि कर्णालीको सतह ९ मिटर ८० सेन्टिमिटर मात्रै पुगेको थियो ।कर्णालीमा बाढी बढ्दा दक्षिणका तटीय क्षेत्रहरु टीकापुर नगरपालिका र जानकी गाउँपालिका भूभागमा जोखिम बढने गरेको छ । टीकापुर नगरपालिका वडा नं ५ शाहीपुरका बडघर चन्द्र रोकामगरले कर्णाली नदीले शाहीपुरमा निर्माणाधीन तटबन्धमा कटान शुरु गरेको जानकारी

    • प्रकाशित मितिः कार्तिक २, २०७८
    • ८९ पटक पढिएको
  • म देउवा कात्तिक तेस्रो साता ब्रिटेन जाने

    सिरहा ,कार्तिक १ गते । जलवायु परिर्वतनसम्बन्धी सम्मेलनमा भाग लिन प्रधानमन्त्री शेरबहादुर देउवा कार्तिक तेस्रो साता ब्रिटेन जाने भएका छन् ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ग्लास्गोमा हुने जयवायु परिर्वतनसम्बन्धी वल्र्ड लिडर समिटमा भाग लिन प्रधानमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । वर्ल्ड  लिडर समिट नोभेम्बर १–२ मा स्टकल्याण्डको ग्लास्गोमा हुनेछ ।संयुक्त राष्ट्रसंघको सम्मेलनमा भाग लिन बेलायत गएपछि देउवाको यो भ्रमण द्वीपक्षीय हुने छैन ।देउवा २९ असारमा प्रधानमन्त्री नियुक्त भको थियो भने  यो प्रधानमन्त्रीका रुपमा

    • प्रकाशित मितिः कार्तिक १, २०७८
    • ७५ पटक पढिएको
  • एक युवक पेस्तोलसहित पक्राउ

    सर्लाहि कार्तिक १ गते – सामाजिक संजाल फेशबुकमा कमेन्ट गरेको विषयलाई लिएर गाँउकै एक स्थानिय माथि पेस्तोल निकालेर आक्रमन गर्न खोजेको एक युवक सर्लाहिको बलराबाट पक्राउ परेको छ । प्रहरीले शनिवार बिहान भारतीय सिमासँग जोडिएको बलरा नगरपालिका वाडा नं.३ बस्ने ३२ बर्षीय नवनित झा लाई एक थान पेस्तोल र त्यसमा प्रयोग हुने एक थान म्यागजिन सहित पक्राउ गरेको हो ।नवनितले घरमा राखीएको पेस्तोल निकालेर स्थानिय विनय झा माथि आक्रमन गर्न खोज्दा उनलाई स्थानिहरुले प्रहरीमा बुझाएको प्रत्यक्षदर्शीहरुले बताएका छन ।सिमा प्रहरी चौकी बलराले झालाई पेस्तोल र म्यागजिनसहित नियन्त्रणमा लिइ थप अनु्सन्धानका लागि जिल्ला प्रहारी

    • प्रकाशित मितिः कार्तिक १, २०७८
    • ८८ पटक पढिएको
  • नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलन केन्द्रित छलफल, भोलि पुनः बस्ने

    सिरहा, कात्तिक १ गते । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठकमा राष्ट्रिय सम्मेलनबारे केन्द्रित भएर छलफल भएको छ ।केन्द्रको सोमबार बसेको स्थायी कमिटी बैठकमा आगामी राष्ट्रिय सम्मेलन, प्रेदश सम्मेलन, स्थानीय तह सम्मेलन, पार्टी सदस्यता नविकरण र पार्टीको विभागहरु गठन गर्ने विषयमा छलफल भएको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले बताउनुभयो ।‘विभिन्न एजेण्डामा छलफल भएका छन् । यस विषयमा पार्टीको भोलि बस्ने स्थायी कमिटीको बैठकले निर्णय गर्नेछ । खटपट केही भएको छैन, खुला छलफल भएको छ । तर आजको स्थायी समिति बैठकमा निर्णय हुन सकेन’, महराले बताउनुभयो । नेकपा माओवादी केन्द्रको स्थायी समिति

    • प्रकाशित मितिः कार्तिक १, २०७८
    • ८६ पटक पढिएको
  • महिला हिंसा गर्ने होसियार मौन बस्‍ने सरकार खबरदार

    काठमाडौं,कार्तिक १ गते । बाँकेमा घरेलु हिंसाबाट मारिएकी नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि भन्दै स्थानीयहरुको धर्ना ११ दिन देखि जारी छ ।पीडितको न्यायका लागि भन्दै नेपालगञ्जदेखि २० दिनको यात्रा गरेर काठमाडौं आइपुगेका १५ जना पीडित परिवारका सदस्य तथा महिला अधिकारकर्मीहरुले माइतीघरमा धर्ना दिएका हुन्। महिला हिंसा गर्ने होसियार १ मौन बस्‍ने सरकार खबरदार’, कबतक हिंसा सही सरकार, अबतौ न्‍याय दैब हमार’, हमारे मानव अधिकार कहाँ हे सरकार रु’ लगायतका नारा बोकेर पीडित परिवारले धोबी र कुर्मी दुबैको हत्यारालाई कारबाहीको माग गरेका छन् ।न्यायका लागि रुबी खान लगायतको टोली आमरण अनसन बसेको ११ दिन भइ

    • प्रकाशित मितिः कार्तिक १, २०७८
    • ११४ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२