X Sharama Funecure

राष्ट्रिय

    Showing ७७१-७८० of ९९३ items.
  • सर्वसाधारण जनगणनाबाट वञ्चित

    सप्तरी,मंसिर ११ गते । सप्तरीका धेरै परिवार जनगणनाबाट वञ्चित भएको स्थानीयको भनाइ छ। राष्ट्रिय जनगणना ९ मंसिरबाट सम्पन्न भएको छ । तर धेरै परिवार जनगणनाबाट वञ्चित रहेको राजविराज(४ का सुरेश मुखियाले बताए। उनले भने, गणक नआइदिनाले अहिले पनि हाम्रो छिमेकीहरू जनगणनामा सहभागी हुन पाएका छैनन्।जनगणना कार्यालय सप्तरीका प्रमुख सञ्जय चौधरीले गणकहरू पटकपटक स्थानीयको घरमा जाँदा पनि कोही नभेटिएकाले त्यस्तो भएको बताए।उनले भने, छुटेको छ भन्दै सम्पर्कमा आएकाहरूको अहिले पनि गणकलाई पठाएर जनगणना गर्दै आएका छौं।

    • प्रकाशित मितिः मंसिर ११, २०७८
    • ११६ पटक पढिएको
  • नेपाली सेनालाई भारतीय सेनाको पाँचवटा ट्रक उपहार

    सिरहा,मंसिर ९ गते – भारतीय सेनाले नेपाली सेनालाई पाँच वटा ‘वर्कशप ट्रक’ हस्तान्तरण गरेको छ। बिहीबार आयोजित कार्यक्रममा भारतीय सेनाले पाँच थान एलपीटीए वर्कशप ट्रकहरु नेपाली सेनालाई दिएको हो। भारतीय सेनाले उपहारस्वरुप ती ट्रकहरु नेपाली सेनालाई दिएको हो।नेपालस्थित भारतीय दूतावासका रक्षा सहचरी कर्णेल अमित शर्माले भारतीय सेनाको तर्फबाट नेपाली सेनाका सहायक रथी कृष्णदेव भट्टलाई ट्रकहरु हस्तान्तरण गरेका हुन्। ट्रकहरु कम्प्याक्ट मोबाइल वर्कशपको रुपमा प्रयोग गर्न सकिन्छ।रक्षा सहकार्यअन्तर्गत उपलब्ध गराइने सैन्य सामाग्रीले भारतीय सेना र नेपाली सेनाबीचको बलियो सम्बन्ध रहेको पुष्टि गर्ने भारतीय दूतावासले ज

    • प्रकाशित मितिः मंसिर ९, २०७८
    • २०९ पटक पढिएको
  • वन पैदवार चोरी निकासी मुद्दाका फरार प्रतिवादी पक्राउ

    मोरङ्ग,मंसिर ९ गते –वन पैदवार चोरी निकासी मुद्दाका फरार प्रतिवादी मिक्लाजुङ्ग गाउँपालिका–५ बस्ने ४५ वर्षीय राज कुमार गौतमलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला अदालत विराटनगर मोरङको २०६९ वैशाख २८ गतेको फैसलाले वन पैदवार चोरी निकासी मुद्दामा ४ लाख २३ हजार ८५ रुपैयाँ जरिवाना ठहर भई फरार भएका उनलाई ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत मोरङ विराटनगरमा पेश गरिएकोमा अदालतको आदेशले फैसला कार्यान्वयनका लागि मोरङ कारागार कार्यालय विराटनगर चलान गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ

    • प्रकाशित मितिः मंसिर ९, २०७८
    • १२२ पटक पढिएको
  • जनगणना सकिदै, आएनन् गणक स् गणनामा गणककै बदमासी, भाषा र धर्मबारे सोधिएन प्रश्न

    सिरहा,मंसिर ९ गते – जनगणनाकालागि खटिएको गणकको कार्य शैली विवादित बनेको छ । जनगणना सकिएपनि घरमा गणक नआएको, गणकले आफूखुशी गणना गरेको, घरमुलीसंग जानकारी नै नलिइ आफू अनुकुल घरमा गइ गणना पुस्तिका भर्ने गरेको र धर्म तथा भाषामा मनपरी गरेको पाइएको छ । घरमा पुगेर संकलन गर्नु पर्ने तथ्य गणकले आफूखुशी गर्दा जनगणनाको औचित्यमाथि नै प्रश्न तेर्सिन थालेको छ । गणकले गणना फारममा उल्लेख भएका सबै सवाल सोधेर जवाफ लेख्नु पर्ने प्रावधान रहेपनि भाषा बारे प्रश्न नै नगरी आफू अनुकुल जवाफ भर्ने गरेको पाइएको छ ।गणना पुस्तिकामा सीसाकलमको प्रयोग गरेर जवाफ लेखिएको समेत पाइएको छ । जनकपुरधाम उपमहानगरपालिका–१३, रानीबजारमा मंगल

    • प्रकाशित मितिः मंसिर ९, २०७८
    • १५६ पटक पढिएको
  • गाई काटीरहेको अवस्थामा २ जना पक्राउ

    बाँके,मंसिर ८ गते – खजुरा गाउँपालिका(५ उडारापुर बस्ने ४० वर्षीय हकिम बेहना र ४५ वर्षीय वकिल बेहनालाई गाई काटीरहेको अवस्थामा बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ।  उनीहरुले सोही गाउँपालिकास्थित उडारापुरमा गाई काटीरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले ३० किलो गाईको मासु सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • १६५ पटक पढिएको
  • राष्ट्र जनगणना अन्तिम चरणमा

    सिरहा,मंसिर ७ गते – राष्ट्रिय जनगणना–२०७८ को जनगणना गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । सोमबारसम्म ८५ देखि ९० प्रतिशतजति जनगणनाको काम सम्पन्न भएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।गत कात्तिक २५ देखि सुरु भएको जनगणना सोमबारसम्म १२ दिन मुख्य गणना गरिएको छ । केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डिराज लामिछानेले सोमबारसम्म मुख्य गणनाको ८५ देखि ९० प्रतिशत काम सम्पन्न भएको जानकारी दिनुभयो । सुपरिवेक्षकले नियमित रूपमा गणकसँग समन्वय गरिरहेको र सुपरिवेक्षकले जिल्ला जनगणना कार्यालयमा जनगणनाको प्रगतिबारे विवरण दिने गरेका उहाँले बताउनुभयो ।उहाँले भन्नुभयो, “केही छिटफुट भए जिल्ला जनगणना, स्थानीय जनग

    • प्रकाशित मितिः मंसिर ७, २०७८
    • १०६ पटक पढिएको
  • ४५ लाखको चेक, २७ हजार नगद र चितुवाको छालासहित चार जना पक्राउ

    सिरहा,मंसिर ६ गते –सुर्खेतको बराहताल गाउँपालिका–५ बड्डीचौरबाट तीन थान दुर्लभ चितुवाको छालासहित चार जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा पञ्चदेवल नगरपालिका–८ अछामका ३५ वर्षीय कमल शाही तथा २२ वर्षीय चक्रबहादुर शाही, रामारोशन गाउँपालिका–४ अछामका २१ वर्षीय ओपेन्द्र शाह र दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका–२ दैलखका ३५ वर्षीय विमल शाही छन्। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जिल्ला प्रहरी कार्यालय सुर्खेत र कर्णाली प्रदेश प्रहरी कार्यालयको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको बताए। विशेष सूचनाको आधारमा सुर्खेत पश्चिम पञ्चपुरी नगरपालिका

    • प्रकाशित मितिः मंसिर ६, २०७८
    • १२३ पटक पढिएको
  • सिरहाको विभिन्न स्थानको अवैधरुपमा गाँजा खेती लागाएको प्रहरीद्धारा फडानी

    सिरहा,मंसिर ५ गते – सिरहाको प्रहरीले छुट्टाछुट्टै स्थानबाट ठूलो परिमाणमा अवैधरुपमा खेतमा लागाएको गाँजा फडानी गरेका छन् । । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक सुभाष बुढाथोकीका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलिले मिर्चैया नपा ७, ८ र ९ नम्वर वडा र गोलबजार नगरपालिकोको ७, ८ र १० नम्वर वडाको करिव १० विगहा जमिनबाट ५० हजारभन्दा बढी गाँजाको बोट फटानी गरी आगजानी गरेको हो ।अवैधरुपमा लगाएको गाँजा फडानी गर्ने अभियोन अन्तर्गत आज फल लाग्नु भन्दा अगावै फडानी गरिएको डिएसपी बुढाथोेकीले जानकारी दिए । अहिले नै नष्ट गर्दा प्रहरीलाई पनि हैरानी कम हुने र किसान प

    • प्रकाशित मितिः मंसिर ५, २०७८
    • १६७ पटक पढिएको
  • २२ एसपीको सरुवा, को कहाँ

    सिरहा,मंसिर ५ गते – नेपाल प्रहरीले २२ प्रहरी उपरीक्षक ९एसपी०को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको शनिबारको निर्णयानुसार प्रहरी उपरीक्षकको सरुवा गरिएको हो । यसअघि कात्तिक २९ गते पनि आठ एसपीको सरुवा भएको थियो ।यसपटक मानव बेचविखन अनुसन्धान ब्यूरोका अनुरागकुमार द्विवेदीलाई सुदूरपश्चिम प्रदेश सशस्त्र प्रहरी गण कैलाली, महानगरीय प्रहरी परिसर काठमाडौंका रमेशकुमार बस्नेतलाई जिल्ला प्रहरी कार्यालय पर्सा, मकवानपुरका सोमेन्द्रसिंह राठौरलाई प्रहरी प्रधान कार्यालय युएन जगेडामा र जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत होविन्द्र बोगटीलाई प्रहरी प्रधान कार्यालयको कानुन शाखामा सरुवा गरि

    • प्रकाशित मितिः मंसिर ५, २०७८
    • १४५ पटक पढिएको
  • विश्व बाल दिवस

    सिरहा,मंसिर ४ गते –हामीले सानैदेखि सुन्दै आएका छौँ, बालबालिका भविष्यका कर्णाधार हुन् । निर्दोष आँखा, मनमोहक अनुहार र वाचाल ओठहरु बालबालिकाको भौतिक आवरणलाई परिभाषित गर्न पनि हामीले बारम्बार प्रयोग गरिरहेका हुनसक्छौँ ।तर, यो सबै हाम्रो वरपरको मात्र तस्वीर हो । के सिरियाका बालबालिका पनि विद्यालय जान पाएका होलान्  । के इथियोपियाका बालबालिकाको पेट पनि सधैं भरिएकै होला  । के अफगानिस्तानमा पनि बालबालिकाले ती सबै अधिकार पाएका होलान् जो हामीले कल्पना गरिरहेका हुन्छौँ  ।हामीले सानो हुँदा वा अहिले पनि सोचिरहेका हुन्छौँ, केही सुविधाहरुबारे, केही अधिकारहरुबारे र केही चाहनाहरुबारे । के व

    • प्रकाशित मितिः मंसिर ४, २०७८
    • १९६ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२