X Sharama Funecure

राष्ट्रिय

    Showing ७३१-७४० of ९९३ items.
  • जग्गा कब्जा गर्ने भूमाफियाको प्रयास असफल

    बुटवल,मंसिर २७ गते । २६ वर्षदेखि व्यक्तिले दावी गर्दै आएको रुपन्देहीको शंकरनगर सामुदायिक वनको ८२ बिघा जग्गा अदालतले वनकै भएको फैसला गरेको छ । अदालतको फैसलाले सरकारी जग्गा हडप्ने भूमाफियाको प्रयास असफल भएको छ ।तिलोत्तमा नगरपालिकाको शंकरनगर सामुदायिक वनको नाममा दर्ता भएको ५०३ हेक्टर क्षेत्रफलमध्ये ८२ बिघा १४ कठ्ठा १० धुर जग्गालाई भूमाफियाको एक समूहले ७२ जनाको नाममा नक्कली लालपूर्जा बनाई आफ्नो दावी गरेपछि विवाद उत्पन्न भएको थियो ।२०४६ सालमा बनेको रुपन्देही कपिलवस्तु वन क्षेत्र शुद्धिकरण उच्चस्तरीय आयोगका अध्यक्ष यज्ञबहादुर बुढाथोकीको हवाला दिएर भूमाफियाले वन क्षेत्रको जग्गा दावी गरेपछि उक्त मुद्द

    • प्रकाशित मितिः मंसिर २७, २०७८
    • १३८ पटक पढिएको
  • संयुक्त राजनीतिक पार्टीद्वारा एमसीसी सम्झौता खारेजको माग गर्दै एमसीए कार्यालय घेराउ

    काठमाडौं,मंसिर २७ गते ।  एमसीसी सम्झौता खारेजको माग गर्दै दलीय मोर्चाले काठमाडौँस्थित मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति  (एमसीए) कार्यालय अगाडि घेराउ गरेका छन् । विप्लव नेतृत्वको नेकपासहित  ६ राजनीतिक पार्टी र मोर्चाहरुले एमसीए कार्यालय अघि प्रदर्शन गरेको अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष प्रकाश शाहीले अन्नपूर्णलाई जानकारी दिए । संयुक्त राजनीतिक पार्टीको पूर्वघोषित कार्यक्रमअनुसार एमसीए कार्यालय घेराउ गरिएको उनीहरुले बताएका छन् ।नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धमेन्द्र बास्तोला कञ्चन, नेकपा ९क्रान्तिकारी माओवादी० का नेता सिपी गजुरेललगायतले संयुक्

    • प्रकाशित मितिः मंसिर २७, २०७८
    • ११३ पटक पढिएको
  • कांग्रेस महाधिवेशनमा३ बजेसम्म ८७८ मत खस्यो

    काठमाडौं,मंसिर २७ गते ।  नेपाली कांग्रेसको १४औं महाधिवेशनको मतदानमा ८ सय बढी मत खसेको छ। निर्वाचन समितिका अनुसार दिउँसो ३ बजेसम्म ८७८ मत खसेको हो।बिहान ८ बजेदेखि मतदानको समय तोकिएपछि तीन घन्टा ढिला सुरु भएको थियो। भृकुटीमण्डप र राष्ट्रिय सभा गृहमा मतदानमा भइरहेको छ। एउटै मतदातालाई एक घन्टासम्म समय लागेको प्रतिनिधिहरुले बताएका छन्। कांग्रेसको जारी महाधिवेशनमा ४ हजार ७४३ जना प्रतिनिधिहरु रहेका छन्।

    • प्रकाशित मितिः मंसिर २७, २०७८
    • १३० पटक पढिएको
  • स्कोरपिओ र मोटरसाइकल ठोक्किदा चालकको मृत्यु

    विराटनगर,मंसिर २६ गते – पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको पथरीशनिश्चरे नगरपालिका(२ मा गाडी र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा २० च २१६२ नम्बरको स्कोरपिओमा विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०४४ प ९९४२ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले आइतबार बिहान ९ः४५ बजेतिर दुर्घटना भएको जानकारी दिए । दुर्घटनामा मोटरसाइकल चालक सुनसरीको इटहरी उपमहानगरपालिका–६ का ३४ वर्षीय शंकर पोखरेलको मृत्यु भएको खड्काले बताए। उनका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका पोखरेलको उ

    • प्रकाशित मितिः मंसिर २६, २०७८
    • ७० पटक पढिएको
  • लोडरले किचेर बालकको मृत्यु,

    सिरहा,मंसिर २५ गते । धनगढीमाई न.पा.९ मुसर्हनियामा लोडरले किचेर एक बालकको मृत्यु भएको छ ।मुसर्हनियामा आज ई कञ्चनपुर कमला चार लेन सडक निमार्णमा खटिएका लोडरले किचेर स्थानिय संजिब मोक्तानका ९ वर्षीय छोरा सिधार्थ मोक्तानलाइृ लोडर ब्याक गर्ने क्रममा  किचिएर मारेका प्रत्यक्ष दर्शीहरुले बताए ।ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डि.एस.पी. डा.तपन कुमार दहालले मृतक परिबार उचित क्षतीपूर्ति दिलाउने र दोषीलाई कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता पश्चात पूर्व पश्चिम लोकमार्ग बन्द खुलेका थिए ।करिब ४ बजे बच्चा रोड छेउमा खेलिरहेको अबस्थामा गाडीले किचिएर मारेको प्रत्यक्षदर्शीहरूकाे कथन रहेकेा छ ।  घटन

    • प्रकाशित मितिः मंसिर २५, २०७८
    • १,०५० पटक पढिएको
  • जनकपुरमा बाइस जोडीको सामूहिक विवाह

    सिरहा,मंसिर २५ गते ।  जानकी मन्दिरमा बिहीबार साँझ २२ जोडीको सामूहिक विवाह गरिएको छ । विश्व हिन्दु परिषद् नेपालको आयोजनामा जानकी मन्दिर परिसरमा आयोजित सामूहिक विवाह कार्यक्रममा धनुषासहित सिरहा, सप्तरी, महोत्तरी लगायत विभिन्न जिल्लाका २२ जोडीको विवाह गराइएको हो ।सीताराम विवाह पञ्चमी महोत्सव सकिए लगत्तै मन्दिर परिसरमा आयोजित सामुहिक विवाह समारोहमा विभिन्न जातजातीका जोडीको विवाह गराइएको विश्व हिन्दु परिषद् नेपाल धनुषाका अध्यक्ष सन्तोषकुमार साहले जानकारी दिए। विश्व जगतमा जनकपुरस्थित जानकी मन्दिर प्रसिद्ध विवाहस्थलका रुपमा रहेको प्रचार प्रचारसँगै विकास गर्न र पर्यटन प्रवद्र्धन गर्ने उद्देश

    • प्रकाशित मितिः मंसिर २५, २०७८
    • १२१ पटक पढिएको
  • प्रकाशमानको प्यानलबाट सुजाता उपसभापति !

    काठमाडौं,मंसिर २५ गते। नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले उपसभापतिमा उम्मेदवारी दिने भएकी छन् ।कोइरालाले प्रकाशमान सिंहको समूहबाट उपसभापतिमा उम्मेदवारी दिने नेपाली कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँले जानकारी दिए ।प्रकाशमान निकट बानियाँले भने, ‘अहिलेसम्मको समझदारी त्यही हो । उहाँ प्रकाशमान दाइको टिमबाट उपसभापति लड्नुहुन्छ ।’सभापति बानियाँले पदाधिकारीका लागि संस्थापन र पौडेल समूहका नेताहरूसँग छलफल भइरहेको बताए ।सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका प्रकाशमानले अहिले केहीबेरमा आफ्नो अवधारणा पत्र सार्वजनिक गर्ने कार्यक्रम छ ।कांग्रेसको निर्वाचन प्रक्रिया आजदेखि शुरु भएको छ । आज उम्मेदव

    • प्रकाशित मितिः मंसिर २५, २०७८
    • १२१ पटक पढिएको
  • पुस ४ गतेदेखि १२ देखि १८ वर्षकालाई कोरोना खोप

    सिरहा,मंसिर २४ गते –  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२–१८ वर्षका बालबालिकालाई पुस ४ गतेदेखि कोभिड–१९ विरुद्धको खोप दिने भएको छ । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका प्रमुख डा। विवेकुमार लालका अनुसार ५७ जिल्लाका बालबालिकालाई मोडेर्ना खोप दिइने छ । हिमाली जिल्लासहित ५७ जिल्लाका विद्यालयमै खोप केन्द्र तोकेर बालबालिकालाई खोप दिइने उनले बताए । यसअघि फाइजर खोप अभियान सञ्चालन भएका जिल्लाका बालबालिकालाई भने फाइजर खोप दिइने उनले बताए । डा। लालले भने, ‘फाइजर खोप छिट्टै आउँदैछ । यो खोप प्राप्त भएपछि फाइजर खोप अभियान सञ्चालन हुन्छ ।’ स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख सागर

    • प्रकाशित मितिः मंसिर २४, २०७८
    • १३५ पटक पढिएको
  • राष्ट्रिय परिचयपत्र अभियान तीव्र

    सिरहा,मंसिर २४ गते – राष्ट्रिय परिचयपत्र बनाउने अभियानलाई तीव्र पारिएको छ । गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले देशव्यापी रूपमा राष्ट्रिय परिचयपत्र बनाउने अभियानलाई तीव्रता दिएको छ ।विभागका महानिर्देशक तीर्थराज भट्टराईले देशभरिका जिल्ला प्रशासन कार्यालय तथा विभिन्न १७ वटा इलाका कार्यालयमार्फत परिचयपत्र बनाउन पाइने सुविधा उपलब्ध गराएर अभियानलाई तीव्र पारिएको जानकारी दिनुभयो ।पछिल्लो समय नेपालले अन्तर्राष्ट्रिय स्तरको विद्युतीय राहदानी जारी गरेसँगै राष्ट्रिय परिचयपत्रको आवश्यकता बढेको छ । विद्युतीय राहदानी निर्माणका लागि राष्ट्रिय परिचयपत्रको नम्बरलाई मान्यता दिइ

    • प्रकाशित मितिः मंसिर २४, २०७८
    • १०६ पटक पढिएको
  • विश्व मानव अधिकार दिवस

    सिरहा,मंसिर २४ गते – आज विश्व मानव अधिकार दिवस मनाइँदै छ । हरेक वर्ष १० डिसेम्बरको दिन नेपालसहित विश्वभर विश्वभर मानव अधिकार दिवस मनाउने गरिन्छ ।मानवीय मूल्य, मान्यता, मानव सभ्यता तथा मानव अधिकार संरक्षणप्रतिको प्रतिबद्धता लोकतान्त्रिक व्यवस्था, दिगो शान्ति र विकासको आधारस्तम्भ रहेको तथ्यलाई स्वीकार गर्दै संयुक्त राष्ट्र संघको महासभाले १० डिसेम्बर, १९४८ का दिन मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेको थियो । मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी गरिएको यसै दिनको सम्झना स्वरूप प्रत्येक वर्ष आजको दिनलाई विश्व समुदायले महत्वपूर्ण दिवसको रूपमा मनाउँदै आएको छ । दिवसको उपलक्ष्यमा प्रधानमन्त्

    • प्रकाशित मितिः मंसिर २४, २०७८
    • १३३ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२