X Sharama Funecure

राजनीति

    Showing ४९१-५०० of ५०१ items.
  • हामीले चाहे यो सरकार एक सातामा ढल्छ, अर्ली इलेक्सन ठिकै छ :ओली

    सिरहा,कार्तिक ३ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूले चाहे देउवा सरकार एक सातामा ढाल्न सक्ने दावी गरेका छन् । बुधबार वागमती प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले यस्तो बताएका हुन् ।उनले वर्तमान सरकारमा लोभी पापीमात्रै रहेकाले उनीहरूलाई अलिकति बिलो लगाउने हो भने सरकार ढल्ने बताए । ‘अहिले पनि यो सरकार ढाल्दिउँ भन्ने हो भने एक हप्तामा ढल्छ । यस्तै साँठगाँठ, गठबन्धन गर्ने हो भने त हामी सात दिनभित्र ढालिदिन्छौं । लोभीपापीहरू छन्, दिए भइगो नि । ढलिहाल्छ नि । दिए सिद्धिने कुरा छ त्यहाँ’, ओलीले एमालेको उदेश्य र अभिष्ट सरकार बनाउने

    • प्रकाशित मितिः कार्तिक ३, २०७८
    • १०६ पटक पढिएको
  • एमाले स्थायी कमिटी बैठक बस्ने

    सिरहा,कार्तिक ३ गते । बिहीबार प्रमुख प्रतिपक्षी दल नेकपा एमाले स्थायी कमिटीको बैठक बस्ने भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा दिउँसो ३ बजे बैठक बस्न लागेको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।  बैठकमा विधान महाधिवेशनको समीक्षा, कार्तिक ६ गते हुने वडा अधिवेशन, कार्तिक ९ गते हुने पालिका अधिवेशन, राष्ट्रिय महाधिवेशन र हालै अविरल वर्षाका कारण भएको जनधनको क्षतिका सम्बन्धमा छलफल हुने जनाएको छ । रातो पाटीबाट साभार

    • प्रकाशित मितिः कार्तिक ३, २०७८
    • १५५ पटक पढिएको
  • बाढीपीडित किसानलाई राहत दिन एकीकृत समाजवादीको माग

    सिरहा,कार्तिक ३ गते । नेकपा ९एकीकृत समाजवादी०ले अविरल वर्षाका कारण धान बाली क्षति पुगेको किसानलाई राहत दिन सरकारसँग माग गरेको छ ।प्रवक्ता जगनाथ खतिवडाले बक्तव्य जारी गर्दै धानबाली क्षति पुगेका किसानलाई राहत दिन माग गरेका छन् ।एकीकृत समाजवादीले अविरल वर्षाका कारण संकटमा परेकाहरुको उद्धारमा परिचालित हुन कार्यकर्ता पंक्तिलाई निर्देशन दिएको छ ।साथै बाढी, पहिरो र सडक दुर्घटनामा परी ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जलि समेत व्यक्त गरेको छ ।अनलाईन खवरबाट साभार

    • प्रकाशित मितिः कार्तिक ३, २०७८
    • ११९ पटक पढिएको
  • पूर्णसमानुपातिक निर्वाचन प्रणाली माओवादीको चुनावी एजेण्डा,सोहीअनुसार प्रशिक्षित दिदै

    सिरहा,कार्तिक ३ गते । नेकपा (माओवादी केन्द्र)ले पूर्णसमानुपातिक निर्वाचन प्रणालीलाई चुनावी एजेण्डा बनाउने भएको छ । सोहीअनुसार शीर्ष नेताहरूले नेतारकार्यकर्तालाई प्रशिक्षित गर्न थालेका छन् ।१४ असोज २०७८ मा अनेरास्ववियु (क्रान्तिकारी)को २२ औं सम्मेलनलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालको मिश्रित निर्वाचन प्रणाली निकै महँगो भएको उल्लेख गर्दै उम्मेदवारले पैसा माग्दा आफ्नो हालत खराब भएको बताए ।‘गाउँपालिमा लड्न दशरबीस लाख, तीस,चालिस र पचास लाख, अध्यक्ष लड्दा उस्तै परे करोड नभइ हुँदैन । प्रदेशमा लड्न एकरदुई करोड, चार करोड । केन्द्रमा पाँच,सात र दश करोड चाहिने भएपछि कसरी लड्

    • प्रकाशित मितिः कार्तिक ३, २०७८
    • १२३ पटक पढिएको
  • एमाले कातिक ६ देखि वडाबाट महाधिवेशन सुरु गर्ने

    सिरहा,कार्तिक ३ गते ।विधान महाधिवेशन सकेर एमाले नेतृत्व चयनतर्फ केन्द्रित भएको छ। एमालेले  कात्तिक ६ गतेदेखि वडाबाट महाधिवेशन सुरु गर्ने भएको छ। कात्तिक ९ मा स्थानीय तह गाउँरनगरपालिका अधिवेशन गर्ने जनाएको छ। एमालेले ६ गते वडा र ९ गते पालिकाको एकै दिन देशभर अधिवेशन गर्ने एमालेका केन्द्रीय सदस्य एवं कार्यालय सचिव  शेरबहादुर तामाङले जनाए। एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट वडा र पालिका अधिवेशनको उद्घाटन गर्ने भएका छन्।  एमालेको १०औं महाधिवेशन मंसिर १०, ११ र १२ गते बुटवलमा गर्ने घोषणा गरिएको छ। यसअघि एमालेले असोज १५–१७ गतेसम्म विधान महाधिवेशन गरेको थियो। वडाद

    • प्रकाशित मितिः कार्तिक ३, २०७८
    • १३२ पटक पढिएको
  • विमानस्थलमा बाढी पस्यो, उडान प्रभावित

    विराटनगर,कार्तिक ३ गते । निरन्तरको वर्षाका कारण केसलीया खोलामा आएको बाढी बुधबार बिहान विराटनगर विमानस्थलमा पसेको छ ।  विमानस्थलको रनवे र पार्किङ एरिया जलमग्न भएको विमानस्थल प्रमुख उत्सव खरेलले जानकारी दिए ।उनका अनुसार बाढीका कारण उडान प्रभावित भएको छ । उनका अनुसार क्वाटरमा पनि बाढी पस्ने जोखिम छ ।बुद्ध र यती एअरले सूचना जारी गरी काठमाडौं–विराटनगरका लागि आज निर्धारित सबै उडानहरु रद्ध गरेको जानकारी दिएका छन् ।

    • प्रकाशित मितिः कार्तिक ३, २०७८
    • १२८ पटक पढिएको
  • खान र सरकारबीच सहमति, छानबिन समिति गठन

    सिरहा,कार्तिक  २ गते ।  विगत १२ दिनदेखि अनसनरत महिला अधिकारकर्मी रूबी खान र सरकारबीच सहमति भएको छ। सरकारले बाँके घटनाबारे छानबिन गर्न समिति बनाएसँगै खान र सरकारबीच सहमति भएको हो। गृह मन्त्रालयका सहसचिव हीरालाल रेग्मीको संयोजकत्वमा बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता घटनाबारे छानबिन समिति गठन गर्ने सहमति भएको हो।सो समितिले घटनाबारे छानबिन गर्ने पनि जनाइएको छ। समितिले एक साताभित्र छानबिनको प्रतिवेदन समेत दिने भएको छ। यसैबीच सहमतिसँगै महिला अधिकारकर्मी खानले अनसन तोडेकी छन्।धोबीको मृत्यु र कुर्मी बेपत्ताबारे सत्यतथ्य पत्ता लगाउन र न्यायको माग गर्दै १४ जना महिला

    • प्रकाशित मितिः कार्तिक २, २०७८
    • १२१ पटक पढिएको
  • नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलन केन्द्रित छलफल, भोलि पुनः बस्ने

    सिरहा, कात्तिक १ गते । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठकमा राष्ट्रिय सम्मेलनबारे केन्द्रित भएर छलफल भएको छ ।केन्द्रको सोमबार बसेको स्थायी कमिटी बैठकमा आगामी राष्ट्रिय सम्मेलन, प्रेदश सम्मेलन, स्थानीय तह सम्मेलन, पार्टी सदस्यता नविकरण र पार्टीको विभागहरु गठन गर्ने विषयमा छलफल भएको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले बताउनुभयो ।‘विभिन्न एजेण्डामा छलफल भएका छन् । यस विषयमा पार्टीको भोलि बस्ने स्थायी कमिटीको बैठकले निर्णय गर्नेछ । खटपट केही भएको छैन, खुला छलफल भएको छ । तर आजको स्थायी समिति बैठकमा निर्णय हुन सकेन’, महराले बताउनुभयो । नेकपा माओवादी केन्द्रको स्थायी समिति

    • प्रकाशित मितिः कार्तिक १, २०७८
    • ८५ पटक पढिएको
  • बागमती प्रदेश सभाको बैठक बस्दै

    सिरहा,असोज २४ गते । बागमती प्रदेश सभाको बैठक आज बस्दै छ । बागमती प्रदेश सभाको नवौं अधिवेशन अन्तर्गत आज अपराह्न ३ बजे प्रदेश सभाको बैठक बस्न लागेको हो ।यही अधिवेशनमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिनेछिन् । एमाले विभाजन भएसँगै बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । एमालेका विभाजनपछि १३ सांसदले नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि शाक्यले विश्वासको मत लिन लागेकी हुन् ।प्रदेश सभा सचिवालयका सचिव कृष्णहरी खड्काले आजै ११ बजे बस्ने कार्यव्यवस्था परामर्श समितिले नै आजको कार्यसूची टुंगो लगाउने बताए ।शाक्यले असोज २४ गतेका लागि प्रदेश सभा आह्वान गरेर विश्वासको

    • प्रकाशित मितिः असोज २४, २०७८
    • ९२ पटक पढिएको
  • सरकारले पूर्णता पाउँदै

        सिरहा, असोज २२ गते । विगत तीन महिनादेखि पाँच जनाको भरमा मुलुक संचालन गर्दै आएको प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले आज पूर्णता पाउँदैछ । सरकारीय गठबन्धन दल कांग्रेस, नेकपा माओवादी, नेकपा समाजवादी र संघीय समाजवादीबीच सरकार बाँडफाँडको कुरा मिलेपछि सम्भवतः आजै दिउँसो मन्त्रिमण्डल विस्तार हुने जनाइएको छ । गठबन्धीय सहमतिअनुसार नेपाली काँग्रेसले ८ मन्त्री र दुई राज्यमन्त्री, माओवादी केन्द्रले ५ मन्त्री र एक राज्यमन्त्री, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) ले ४–४ मन्त्रालय पाए अनुसार आज शपथ ग्रहण हुनेछ । २९ गतेमा सरकारको नेतृत्व सम्हा

    • प्रकाशित मितिः असोज २२, २०७८
    • २१६ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२