X wada

राजनीति

    Showing १७१-१८० of ५०२ items.
  • नियमन र कारबाहीको सिफारिस गर्न कार्यदल

    काठमाडौँ, चैत २८ गते । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ का लागि सामाजिक सञ्जालको गतिविधि नियमन र कारबाहीको सिफारिस गर्न कार्यदल गठन गरेको छ । आयोग पदाधिकारीको बैठकले ‘डिजिटल मिडिया तथा सामाजिक सञ्जाल अनुगमन कार्यदल’ गठन गरेको हो । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आचारसंहिता लागू भएको मितिदेखि निर्वाचनको अन्तिम मत परिणाम आउँदासम्म कार्यदल सक्रिय रहनेछ ।उहाँले कार्यदललाई सामाजिक सञ्जालमा मतदाता शिक्षा सञ्चालन गर्ने, अनुुगमन गर्ने, कारबाहीका लागि सिफारिस गर्ने अधिकार दिइएको बताउनुभयो । सात सदस्यीय कार्यदलको अगुवाइ आयोगको सूचना प्रविधि शाखाका प्रमुखले गर्नुहुनेछ । चार जना

    • प्रकाशित मितिः चैत २८, २०७८
    • २१५ पटक पढिएको
  • सत्ता गठबन्धनको बैठक बस्दै

    सिरहा,चैत २८ गते । सत्ता गठबन्धनको बैठक आज बस्दै छ । बैठक बिहान ९ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने स्थानीय तह निर्वाचन तयारी तथा अनुगमन समिति सदस्य सचिव केशवराज जोशीले जानकारी दिए ।कांग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा गठन भएको समितिको आइतबार बसेको बैठकले गरेका निर्णयमाथि छलफल गरी तालमेलको टुंगो लगाउन शीर्ष नेताहरूको बैठक बस्न लागेको हो ।स्थानीय तह निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको सत्ता गठबन्धनले भागबण्डाको भने टुंगो लगाइसकेको छैन । 

    • प्रकाशित मितिः चैत २८, २०७८
    • १७८ पटक पढिएको
  • विराटनगरको मेयरमा एमालेबाट ५ जनाको नाम सिफारिस

    विराटनगर,चैत २७ गते । मेयरको दाबेदार दुई पूर्वमन्त्री ब्याक भएपछि नेकपा (एमाले)विराटनगर महानगर कमिटीले विराटनगरको मेयरको उम्मेदवार छनोटका लागि पाँच जनाको नाम सिफारिस गरेको छ । शनिबार बसेको महानगर कमिटीको बैठकले नगर अध्यक्ष सागर थापासहित पाँच जनाको नाम सिफारिस गरेको हो ।वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको उम्मेदवार छनोटका लागि नगर कमिटीले नगर अध्यक्ष थापा, केन्द्रीय सदस्य रामलाल साह, मोरङ उपाध्यक्ष बाबुराम कार्की, प्रदेश सदस्य पर्शुराम बस्नेत रमहेश भट्टराईको नाम सिफारिस गरेको हो ।उपप्रमुखको उम्मेदवारका लागि शिल्पा कार्की, विमला घिमिरे दाहाल र अन्जु उपाध्ययको नाम सिफारिस गरेको छ ।एमाले नेत

    • प्रकाशित मितिः चैत २७, २०७८
    • १६४ पटक पढिएको
  • आउन थाले मतदान सामग्री

    काठमाडौँ, चैत २७ गते । स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतदान सामग्री धमाधम आउन थालेका छन् । आयोगले मतदान हुनुभन्दा एक महिनाअघि नै सबै सामग्री बुझाउनेगरी फागुन अन्तिम साता आपूर्तिकर्तासँग सम्झौता गरेको थियो ।आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भन्नुभयो, “करिब १५ प्रकारका सामग्री आयोगले बुझिसकेको छ, चैत अन्तिमदेखि जिल्लामा ढुवानी सुरु हुँदासम्म सबै सामग्री आइपुग्ने विश्वास गरेका छौँ ।” मतदान प्रयोजनका लागि आयोगले १० वटा प्याकेजमा २३ प्रकारका सामग्री खरिद सम्झौता गरेको थियो । उक्त सामग्री खरिदका लागि आयोगले २७ करोड रुपियाँ खर्चिंदै छ । सम्झौताबमोजिम आपूर्तिकर्ताले मतदान र मतदानस्थलमा प्रयोग

    • प्रकाशित मितिः चैत २७, २०७८
    • १७२ पटक पढिएको
  • नागरिकता विहिनताको अवस्था मानव अधिकारको लागी ठुलो चुनौती

    जनकपुरधाम, चैत्र २५ गते। मधेश प्रदेशमा लाखौ युवाहरुको नागरिकता विहनताको अवस्था मानव अधिकार संरक्षणको क्षेत्रमा ठुलो चुनौतीको रुपमा अघि आएको बताउनु भएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आज जनकपुरधाममा आयोजना गरेको मानव अधिकार सम्बन्धि कार्ययोजना कार्यान्वय विषय छलफल कार्यक्रममा मुख्यमन्त्री राउतले जन्मसिद्ध नागरिकता प्राप्त लाखौ नागरिकका सन्तानहरु नागरिकता नपाएर समान्य मानवअधिकार बाट समेत बंचित हुनु राज्यको लागी ठुलो चुनौती रहेको बताउनु भयो ।उहाँले भन्नु,‘ नागरिकता विहिनताको अवस्थाले उनिहरु समान्य मानवअधिकारबाट समेत बंचित भएकाछन । शिक्षा र स्वाथ्यमा समेत पहुँच पाउन सकेका छैन, यो भ

    • प्रकाशित मितिः चैत २५, २०७८
    • २२१ पटक पढिएको
  • स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई बढार्नुपर्छः ओली

    काठमाण्डौ चैत्र २५ गते । आसन्न स्थानीय तहको निर्वाचनमा सत्तारूढ पाँच दलीय गठबन्धनलाई बढार्नुपर्ने नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले  बताएका छन्। नेकपा एमाले बाँकेले बिहीबार नेपालगन्जमा आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण एवम् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मुलुक बनाउन अब पाँचदलीय गठबन्धनलाई हराउन अपरिहार्य रहेको तर्क गरे।‘देशको अर्थतन्त्र बचाउन, देशी विदेशी प्रतिक्रियावादीहरूको चलखेल हुनबाट जोगाउन र समृद्धिको लक्ष्य प्राप्त गर्न यो अपवित्र गठबन्धनलाई बढार्नुपर्छ। एमालेलाई जिताउनुपर्छ। यही सन्देश लिएर जनतामाझ जानुहोस्,’ उनले अगुव

    • प्रकाशित मितिः चैत २५, २०७८
    • १६८ पटक पढिएको
  • माओवादीलाई हार्ने छुट छैन:प्रचण्ड

    सिरहा चैत्र २५ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले धेरै मेहनत एवम् बलिदानीपछिआएको संघीयतालाई जोगाउन आसन्न स्थानीय तहको निर्वाचनमा माओवादीलाई हार्ने छुट नभएको वताउनुभयो ।  सिरहाको मिर्चैया नगरपालिकाद्वारा सहिद रामप्रताप साहको नाममा निर्मित प्रतिमा सहितको प्रवेशद्वार उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष दहालले निकै कठिनाई पश्चात् गाउँ गाउँ र टोलटोलसम्म आएकोस्थानीय तहको सिंहदरवारलाई पुनः काठमाडौंमै केन्द्रित गर्ने केही थरीहरुले प्रयास गरिरहेकोले गाउँघरमै सिंहदरवार राखिरहन अबको चुनावमा माओवादी जित्नुको विकल्प नरहेको उल्लेख गर्नुभय

    • प्रकाशित मितिः चैत २५, २०७८
    • २१७ पटक पढिएको
  • उम्मेदवार तय नहुँदै मतपत्र छपाइ : चुनाव चिह्न हुने, उम्मेदवार नहुने ?

    काठमाडौं,चैत २३ गते । अघिल्लो अर्थात् २०७४ सालको स्थानीय तह निर्वाचनमा १ करोड ४ लाख मत खसेकोमा ३।४४ प्रतिशत मत बदर भएको थियो । त्यतिबेला निर्वाचन आयोगले मतदाता शिक्षा प्रभावकारी नहुँदा धेरै मत बदर भएको प्रतिक्रिया दिएको थियो ।आयोगले २०७४ सालको स्थानीय निर्वाचनमा मतदाता शिक्षा तथा तालिमका लागि १ अर्ब ३५ करोड रुपैयाँ खर्च गरेको थियो । त्यसमध्ये ५० करोड ४० लाख ७१ हजार तालिमका लागि थियो भने मतदाता शिक्षाका लागि ८५ करोड ४३ लाख १२ हजार छुट्याएको थियो । प्रतिमत बराबर ४९० रुपैयाँ खर्च भएको आयोगले हिसाब देखाएको थियो । त्यति हुँदा पनि मत बदर हुने क्रम घटेन ।अघिल्लो स्थानीय निर्वाचनमा अधिकांश ठाउँमा नेपा

    • प्रकाशित मितिः चैत २३, २०७८
    • १६२ पटक पढिएको
  • आचारसंहिता कार्यान्वयनका लागि ७९ राजनीतिक दलबाट प्रतिबद्धता

    काठमाडौं, चैत २२ गते। निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि ७९ वटा राजनीतिक दलबाट प्रतिबद्धता लिएको छ।मङ्गलबार आयोगले आचारसंहिता पालनामा प्रतिबद्धता गर्न ७९ वटा दललाई आयोग बोलाएको थियो। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा आचारसंहिता उल्लङ्घन गर्न नपाइने भन्दै त्यसको प्रभावकारी कार्यान्वयनका लागि मङ्गलबार प्रतिबद्धता लिएको आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो।उहाँका अनुसार निर्वाचनमा भाग लिन आयोगमा दर्ता भएका ७९ वटा राजनीतिक दलका प्रमुख, पदाधिकारी र प्रतिनिधिले आचारसंहितामा हस्ताक्षर गरेर पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएका हु

    • प्रकाशित मितिः चैत २२, २०७८
    • १६५ पटक पढिएको
  • मतदाता नामावलीको विवरण लिन रुपैँया लाग्ने, कुन तहमा कति ?

    काठमाडौं,चैत २२ गते । निर्वाचन आयोगले राजनीतिक दल तथा स्थानीय तहका उम्मेदवारहरूलाई मतदाता नामावली विवरण सशुल्क उपलब्ध गराउने भएको छ ।सोमबार निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले शुल्क बुझाएर राजनीतिक दलहरूले मतदाता नामावली विवरण आयोगबाट लिन पाउने व्यवस्था गरिएको जानकारी दिए । त्यसका लागि ७ हजार रुपैयाँ सम्मको शुल्क तोकिएको छ ।आयोगले देशभर‚ प्रदेश‚ जिल्ला‚ पालिका र वडा स्तरमा लाग्ने मतदाता नामावलीको शुल्क क्रमशः ७ हजार‚ ५ हजार‚ ३ हजार‚ १ हजार र ५ सय रुपैयाँ निर्धारण गरेको जानकारी दिएको छ ।‘केन्द्रबाट राजनीतिक दलको आधिकारिक पत्रको आधारमा ७ हजार तिरेर देशभरिको र ५ हजार तिरेर प्रदेशको उ

    • प्रकाशित मितिः चैत २२, २०७८
    • २०० पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२