X wada

मुख्य समाचार

    Showing ८६१-८७० of २,९७० items.
  • नवलपरासीको धौवादीमा जिप दुर्घटना ,४ जनाको मृत्यु

    नवलपरासी,मंसिर १६ गते ।नवलपरासी पूर्वको धौवादीमा जिप दुर्घटना हूँदा चार जनाको मृत्यु भएको छ । दलदलेबाट डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश ०४–००१ ज–०००६ नम्बरको जिप हुप्सेकोट गाउँपालिका–५ धौवादीको कान्छीपानी नजिकै बिहीबार साँझ दुर्घटना भएको थियो ।दुर्घटनामा परी मृत्यु हुनेमा बुलिङटार गाउँपालिका–६ का ६० वर्षीय होमबहादुर रानाभाट, बुलिङटार–५ राइकोटकी ६७ वर्षीया मनसभा बराल, बौदीकाली गाउँपालिका–२ की २८ वर्षीया केसरी दराई र ५८ वर्षीय यामबहादुर ठाडा रहेका प्रहरीले जानउनु भयो ।दुर्घटनामा परी घाइते भएका आठ जनाको चितवनमा उपचार भइरहेको छ । घाइते हुनेमा चालक दुर्गाबहादुर विरकट्टा, फूलमाया कुमाल, सुनिता राना

    • प्रकाशित मितिः मंसिर १६, २०७९
    • ११३ पटक पढिएको
  • दोलखामा माओवादी केन्द्रका कार्कीको अग्रता

    दोलखा,मंसिर १६ गते । दोलखामा मंसिर पन्द्र गते विहिवार भएको मतदानको मतगणना भई रहेको छ । जारी मतगणनामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले अग्रता लिएका छन् । आज बिहानको मत परिणाम अनुसार कार्कीले २ हजार ३३९ मत पाएका छन् ।उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ९३२ मत पाएका छन् । शिवाकोटी १ हजार ४०७ मत अन्तरले पछि छन् । हालसम्म ३६६७ मत गणना भइसकेको छ ।यसैगरी प्रदेश सभा तर्फ प्रदेश १ मा नेपाली कांग्रेसका उम्मेदवार कुन्दनराज काफ्लेले अग्रता कायम राखेका छन् । उनले १ हजार ६६३ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठले १०५४ मत पाएका छन् ।प्रदेश २ मा नेकप

    • प्रकाशित मितिः मंसिर १६, २०७९
    • १५४ पटक पढिएको
  • सिराहामा १७२ जनाको धरौटी जफत

    सिरहा,मंसिर १५ गते । प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ अन्तर्गत सिराहामा उम्मेदवार बनेका एक सय ७२ जनाको धरौटी जफत भएको छ। प्रतिनिधिसभाका ७५ र प्रदेश सभाका ९७ गरी एक सय ७२ उम्मेदवारको धरौटी रकम जफत भएको जिल्ला निर्वाचन कार्यालय सिराहाले जनाएको छ।प्रतिनिधिसभातर्फ चारवटा निर्वाचन क्षेत्रका साना दलका २७ र स्वतन्त्र ४८ गरी ७५ तथा प्रदेश सभातर्फ आठ क्षेत्रका साना दलका २९ र ६८ स्वतन्त्र गरी ९७ जनाको धरौटी जफत भएको हो। कुल २१० उम्मेदवारमध्ये ३८ जनाले मात्र आफ्नो धरौटी रकम जोगाएका छन्। प्रतिनिधिसभातर्फ ८७ मध्ये १२ र प्रदेश सभातर्फ एक सय २३ मध्ये २६ उम्मेदवारले धरौटी रकम जोगाएका निर्वाचन क

    • प्रकाशित मितिः मंसिर १५, २०७९
    • २१६ पटक पढिएको
  • गोलवजारबाट पेस्तोल सहित २ पक्राउ

    सिरहा,मंसिर १५ गते । सिरहाको गोलबजार नगरपालिका(११ बलकवा मैनाबती पुलबाट बाह्रबोरको कटुवा पेस्तोल  सहित दुई जना लाई पक्राउ गरेको छ । पत्रलउ पर्नेमा गोलबजार नगरपालिका(४ बस्ने १९ वर्षीय कृष्णा कुमार यादव र सोही नगरपालिका(११ बलकवा बस्ने २१ वर्षीय मोहम्मद अरमान खान रहेका छन् । पेस्तोल  सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । । ईलाका  प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई १ थान पेस्तोल सहित फेला पारी पक्राउ गरेको हो । यस सम्वन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । । 

    • प्रकाशित मितिः मंसिर १५, २०७९
    • १५१ पटक पढिएको
  • दोलखामा आज मतदान केन्द्रमा मतदान जारी

    दोलखा,मंसिर १५ गते । दोलखाका १० मतदान केन्द्रमा आज प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि पुनः मतदान भइरहेको छ ।निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्रमा बिहान ११ बजेसम्मको विवरणानुसार हालसम्म करिब १५ प्रतिशत मतदान भएको छ । एक लाख ६१ हजार चार सय ५० मतदाता रहेको यस क्षेत्रमा १४ राजनीतिक दल र सात स्वतन्त्र गरी २१ उम्मेदवार रहेका  छ भने मतदान शान्तिपूर्ण रूपमा भइरहेको छ ।सो जिल्लाको वैतेश्वर गाउँपालिका(६ स्थित वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख र ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्रको क र ख, वडा नं ३ कालिढुङ्गा माध्यमिक विद्यालय मतदान

    • प्रकाशित मितिः मंसिर १५, २०७९
    • १२७ पटक पढिएको
  • बरियारपट्टीमा एक नवजात शिशु भेटिए

    सिरहा,मंसिर १५ गते । सिरहाको बरियापट्टी गाँउपालिकामा आज विहान सालनाल लागेकै अबस्थामा एक छोरा नवजात शिशु फेला परेको छ ।बरियापट्टी गाँउपालिका वडा नं. ३ चौक देखी ७०० मिटर पश्चिम र दक्षीणमा आज विहान भेटिएको हो । स्थानिय अधिकलाल यादबले खेत गएको वेला बच्चा रोएको अबाज सुनेपछि कपडामा राखिएको अबस्थामा उक्त बच्चा भेटिएको हो ।बच्चा भेटिएपछि स्थानियले ईलाका प्रहरी कार्यालय बरियापट्टीमा खबर गरे प्रहरी टोली घटना स्थलमा पुगी उक्त नवजात शिशुलाई स्वास्थ्य चौकी बरियारपट्टीमा राखिएको छ ।शिशु छोरा रहेको २.८ किलोका रहेको छ र स्वास्थ्य अबस्था राम्रो रहेको ईलाका प्रहरी कार्यालय बरियापट्टीले जनाएको छ ।उक्त शिशुलाई जि

    • प्रकाशित मितिः मंसिर १५, २०७९
    • ३२८ पटक पढिएको
  • मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

    हेटौंडा,मंसिर १४ गते । मकवानपुरको बकैया(३ मा मोटरसाइकल दुर्घटना हुदाँ एकजनाको मृत्यु भएको छ ।गएराति धरान चतरा सडकखण्ड अन्तर्गत हात्तीसुँडेबाट श्रीपुरतर्फ आउँदै गरेको प्रदेश २(०३(०१८प २५५७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर सडकको नालिमा खस्दा एकजनाको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।मृत्यु हुनेमा मोटरसाइकल चालक बकैया(५ श्रीपुर बस्ने २८ वर्षीय श्याम लामा रहेका छन् ।दुर्घटनामा परेर गम्भीर घाइते भएका लामालाई उपचारको लागि हेटौंडा स्थित चुरेहिल अस्पताल ल्याउँदा डाक्टरले मृत घोषणा प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर १४, २०७९
    • १२४ पटक पढिएको
  • सप्तरीमा बेपत्ता राउतको हत्या

    सिरहा,मंसिर १४ गते । सोमबार राति बेपत्ता भएका सप्तरीको कञ्चनरुप नगरपालिका–१ बैरवाका ५० वर्षीय सञ्जय राउतको हत्या भएको छ । उनको शव घरदेखि डेढ सय मिटर उत्तरतर्फको पोखरीमा घाँटी रेटिएको अवस्थामा मङ्गलबार फेला परेको हो । हत्यामा संलग्न व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बताए। बेपत्ता भएपछि राउतको खोजी गरिदिन उनका परिवारका सदस्यले प्रहरीलाई अनुरोध गरेका थिए । “तालिमप्राप्त कुकुरको घटनाको अनुसन्धान अघि बढाएका छौँ”, उनले भने । 

    • प्रकाशित मितिः मंसिर १४, २०७९
    • १८६ पटक पढिएको
  • मधेश प्रदेशमा एमाले पहिलो र कांग्रेस दोस्रो दल

    जनकपुर–मधेश प्रदेशका सबै क्षेत्रको मतगणना सम्पन्न भएको छ । अन्य क्षेत्रमा हिजो नै मतगणना सम्पन्न भए पनि आज बिहान धनुषा ४ र धनुषा—४ ९२० को अन्तिम नतिजा आएसँगै प्रत्यक्षतर्फ प्रतिनिधि सभाका ३२ र प्रदेशसभाका ६४ वटै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको निर्वाचन आयोग मधेश प्रदेश कार्यालयले जनाएको छ । मतगणना सकिएसँगै नेकपा एमाले प्रतिनिधि सभाका लागि नौ र प्रदेश सभाका लागि १५ स्थानमा विजयी भएर  पहिलो पार्टी बनेको छ । विसं २०७४ को निर्वाचनमा प्रतिनिधि सभामा धनुषा ४ र सर्लाही ३ मा सीमित भएको एमालेले यो पटक ती दुवै स्थानलाई सुरक्षित राख्दै थप सात स्थानसहित नौ सिट जितेको हो । प्रतिनिधि सभाका

    • प्रकाशित मितिः मंसिर १४, २०७९
    • १८० पटक पढिएको
  • प्रहरीकै संरक्षणमा हुन्छ तस्करी

    मंसिर,सिरहा १२ गते । प्रहरीकै संरक्षणमा हुन्छ तस्करी ,मासिक रुपमा लिईन्छ लाखौको कमिशनभारत देखी नेपाल र नेपालबाट भारत सम्म अबैध रुपमा मालसमान भित्राउन प्रहरी नै गर्छ कमिशन लिई सहयोग 

    • प्रकाशित मितिः मंसिर १२, २०७९
    • १,०९० पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२