X wada

मुख्य समाचार

    Showing १,७७१-१,७८० of २,९७२ items.
  • एमसीसी पारित नभए नेपालसँगको सम्बन्ध समीक्षा गरिने अमेरिकी मन्त्रीको चेतावनी

    काठमाडौं,माघ २८ गते –  अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपालका प्रमुख तीन राजनीतिक दलका शर्ष नेताहरुसँग टेलिफोन वार्ता गरेका छन्। लुले बिहीबार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुसँग टेलिफोन वार्ता गरेका हुन्।अमेरिकी सहायता परियोजना एमसीसीको विषयमा तीन जनै नेतासँग छलफल भएको हो। छलफलका क्रममा मन्त्री लुले एमसीसी अनुमोदन नभए नेपालसँगको सम्बन्ध समीक्षा गरिने चेतावनी दिएको बताइएको छ। एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले मन्त्री लु र अध्यक्ष ओलीबीच टेलिफोन वार्ता

    • प्रकाशित मितिः माघ २८, २०७८
    • १९९ पटक पढिएको
  • विद्यालयको सेफ्टी ट्यांकी ६ महिनादेखि खुलै, डुबेर नाबालकको मृत्यु

    विराटनगर,माघ २८ गते –  मोरङको सुनवर्षी नगरपालिका–९ भेडुवाथानमा रहेको बीपी आधारभूत विद्यालयले छ महिनादेखि खुलै छाडेको शौचालयको हज ९सेफ्टी ट्यांकी० भित्र डुबेर एक नाबालकको मृत्यु भएको छ। विद्यालयले लापरबाहीपूर्ण तरिकाले खुला छाडेको महिला शौचालयको हजभित्र छिरेर डुब्दा बिहीबार साँझ सुनवर्षी–९ बस्ने सन्तोषकुमार दासका ३ वर्षीय छोरा खेम दासको मृत्यु भएको हो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार नाबालकका अभिभावक विद्यालयभन्दा बाहिर चिया पसल गर्थे। वरपर अरु केही पसलहरु पनि सञ्चालनमा छन्। नजिकै एउटा सार्वजनिक शौचालय पनि छ। तर सार्वजनिक शौचालय छाडेर पसल सञ्चालकहरुले विद्यालय परिष

    • प्रकाशित मितिः माघ २८, २०७८
    • २७९ पटक पढिएको
  • विद्यालयमा तालाबन्दी

    राजविराज,माघ २८ गते – प्रधानाध्यापकले विद्यालय व्यवस्थापन समितिको चयन मनोमानी तरिकाले गरेको भन्दै सप्तरीको तिलाठी कोइलाडी गाउंपालिका–७मा रहेको श्री लक्ष्मी नरसिंह बल्लभ उच्च माध्यमिक विद्यालयमा तालाबन्दी गरिएको छ ।मनपरी ढंगले समितिको निर्वाचन गरिएको र सो समिति भंग गरी सबै अभिभावकको सहमति हुने किसिमले समितिको पुर्नगठन गर्नु पर्ने माग गर्दै स्थानीय अभिभावकहरुले प्रधानाध्यापकको कार्यकक्ष तथा लेखा शाखा फाँटमा तालाबन्दी गरेका हुन् । एकलौटी र मनपरी ढंगले व्यवस्थापन समिति गठन गरिएको, ऐन कानून मिचेर करारमा कर्मचारी नियुक्त गरेको लगायतका आरोप लगाउंदै अभिभावकहरुले तालाबन्दी गरेका छन् । स्थानीय अभिभावक उ

    • प्रकाशित मितिः माघ २८, २०७८
    • १९४ पटक पढिएको
  • आगलागी, आठ लाखको क्षति

    सिरहा,माघ २८ गते – महोत्तरीको बर्दिवासमा आगलागी हुँदा साढे आठ लाख बराबरको क्षति भएको छ ।बर्दिवास नगरपालिका–९ पशुपतिनगरमा रहेको ब्रह्मदेव महतोको घरमा बुधबार राति आगलागी भएको हो । माटोले बनेको खरको छाना भएको घरमा विद्युत सर्ट सर्किट भइ आगलागी हुँदा साढे आठ लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको चोलिखा प्रहरी चौकीका असइ मोहम्मद सद्रे आलमले जनाए । आगलागीबाट एउटा भँैसी र एउटा राँगो जलेर मरेको छ भने घरमा रहेको साइकल, घाँस काट्ने मेशिन र अन्य सामान सहित साढे लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । बुधबार राति करिब साढे ११ बजे सुरु भएको आगलागी स्थानीय र सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश क्

    • प्रकाशित मितिः माघ २८, २०७८
    • १८० पटक पढिएको
  • निर्वाचनका लागि ५० अर्ब माग

    काठमाडौं, माघ २८ गते –  अर्थमन्त्री जनार्दन शर्माले स्थानीय तहको निर्वाचनका लागि अहिले ५० अर्ब रुपियाँ बजेट माग भएको बताउनुभएको छ । आर्थिक वर्ष २०७८र७९ को बजेटको अर्ध वार्षिक समीक्षाका क्रममा उहाँले उक्त जानकारी दिनुभएको हो । “बजेटमा चुनावका लागि १० अर्ब रुपियाँ मात्र व्यवस्था गरेको अवस्था छ” उहाँले भन्नुभयो तर बढी माग हुँदा त्यसको व्यवस्थापन गर्नुपर्ने चाप पनि छ ।यसैबीच स्थानीय तहको निर्वाचन प्रयोजनका लागि गृह मन्त्रालयको बजेटको ठूलो हिस्सा म्यादी प्रहरीको तलब र सुविधामा खर्च हुने भएको छ । स्थानीय तहको निर्वाचन प्रयोजनका लागि अर्थ मन्त्रालयसँग १७ अर्ब ६० करोड रुपियाँको बजेट तयार गरेकोमा

    • प्रकाशित मितिः माघ २८, २०७८
    • १७८ पटक पढिएको
  • रेल चलाउन २१ करोड

    काठमाडौं, माघ २८ गते –  सरकारले जनकपुर–जयनगर रेल सेवा सञ्चालन गर्न तत्काल २१ करोड रुपियाँ दिने भएको छ । नेपाल रेलवे कम्पनीका महानिर्देशक निरञ्जन झाले सञ्चालनको तयारीमा रहेको जनकपुर–जयनगर रेल सेवाका लागि अर्थ मन्त्रालयले तत्काल २१ करोड रुपियाँको स्रोत सुनिश्चितता दिएको जानकारी दिनुभयो ।उहाँले भन्नुभयो, “गत वर्ष नै मन्त्रिपरिषद्ले रेलवे कम्पनीलाई ४५ करोड रुपियाँ दिने निर्णय गरेको थियो । त्यस बेलादेखि नै कम्पनीले अर्थ मन्त्रालयसँग सो रकम माग गर्दै आएकोमा अहिले मन्त्रालयले २१ करोड रुपियाँ दिने प्रतिबद्धता गरेको हो ।” उहाँले सो रेल सेवा एक वर्षसम्म सञ्चालनको जिम्मा पाएको भारतीय कम्पनी कोंकण रे

    • प्रकाशित मितिः माघ २८, २०७८
    • १९५ पटक पढिएको
  • उपमहानगरपालिकाको कार्यालयमा तोडफोड

    कलैया,माघ २८ गते – जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयमा जनप्रतिनिधिले तोडफोड गरेका छन् ।योजनाको सम्झौता गर्न नमानेको भन्दै आक्रोशित वडा नं।१७ का वडा अध्यक्ष नवराज खड्काले तोडफोड गरेका हुन् । बजेट सिलिङ्ग भित्र वडाले छनोट गरेको योजनाको सम्झौता गर्न नदिएको भन्दै आक्रोशित खड्काले नगरप्रमुख डा।कृष्ण पौडेलको टेबल तथा कार्यकारी प्रशासकीय चेतकुमार पोखरलेको टेबलमा रहेका कम्प्युटर सामग्रीमा क्षति पुगेको छ । यस्तै योजना शाखाका आधा दर्जन कम्प्युटर लगायतको सामग्री तोडफोड गरेका छन् । ईलाका प्रहरी कार्यालय जीतपुरका प्रमुख प्रहरी नायब निरीक्षक रोशन अधिकारीको नेतृत्वमा गएको टोलीले क्षतिको मुचुल्का गरेको छ

    • प्रकाशित मितिः माघ २८, २०७८
    • १७७ पटक पढिएको
  • मधेस प्रदेश सरकारले जनयुद्ध दिवस मनाउने

    जनकपुर, माघ २७ गते –  मधेस प्रदेश सरकारले पहिलो पटक अगामी फागनु १ गते जनयुद्ध दिवस मनाउने भएको छ । यसक्रममा सहिद परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गर्ने भएको छ । आगामी फागुन १ गते ती परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गर्ने कार्यक्रम तय भएको प्रदेश सरकारले जनाएको छ । विगत तीन वर्षदेखि माघ ५ गतेलाई मधेस बलिदानी दिवसका रूपमा मनाउँदै आएको प्रदेश सरकारले पहिलोपटक फागुन १ गते जनयुद्ध दिवस मनाउने तयारी गरेको हो ।आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयअन्तर्गतको मधेसी सहिद प्रतिष्ठानले आयोजना गर्ने कार्यक्रमलाई पूर्वप्रधानमन्त्री तथा नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड

    • प्रकाशित मितिः माघ २७, २०७८
    • ३०३ पटक पढिएको
  • प्रदेश प्रहरी ऐन कार्यान्वयनमा अल्झन

    सिरहा,माघ २७ गते –  सात प्रदेशमध्ये सबैभन्दा पहिले मधेसले प्रदेश प्रहरी ऐन ल्यायो। तर, चार वर्ष बित्न लाग्दा पनि कार्यान्व्यनमा गएको छैन। संघीय सरकारको उदासिनताका कारण प्रहरी भर्ना गर्न नपाएको प्रदेश सरकारको बुझाइ छ। यहाँका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साहले बुधबार प्रदेशसभाको बैठकमा यससम्बन्धी संकल्प पेस गरेका छन्। ‘प्रदेशको अधिकार दिनबाट संघीय सरकारले आनाकानी गरेको छ। केन्द्रमा बसेकाहरूले खाईपाई आएको अधिकार छाड्न मानेका छैनन्। त्यसैले प्रदेशसभाबाट यो प्रस्ताव पारित गरी मधेस सरकारलाई ऐन कार्यान्वयन गर्न बल पुगोस् भनेर प्रस्ताव पेश गराएको छु’, मन्त्री साहले भने, ‘संघ सरकारलाई

    • प्रकाशित मितिः माघ २७, २०७८
    • १६८ पटक पढिएको
  • जन्ती बोकेको ट्याक्टर दुर्घटना : १ को मृत्यु १९ घाइते

    उदयपुर,माघ २७ गते –  जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा उदयपुरमा बिहीबार एक जनाको ज्यान गएको छ। दुर्घटनामा अन्य १९ जना घाइते भएका छन्।मदन भण्डारी स्मृति लोकमार्ग अन्तर्गत गाईघाट–नेपालटार खण्डको उदयपुरगढी गाउँपालिका ७ नागबेलिमा प्र.२.– ०१– ००१.त.१०९६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा त्रियुगा नगरपालिका १४ का १९ वर्षीय मिलन मग्रातीको ज्यान गएको हो। त्रियुगा नगरपालिका १६ रातापानीबाट नेपालटारतर्फ विवाहको जन्ती बोकेर जाँदै गरेको ट्याक्टर आफैँ अनियन्त्रित भइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए। दुर्घटनामा घाइते भएका १९ जनाको जिल्ला अस्पताल गाईघाटमा उप

    • प्रकाशित मितिः माघ २७, २०७८
    • २१५ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२