X wada

मुख्य समाचार

    Showing १,३६१-१,३७० of २,९७२ items.
  • दुई करोडको सडक शिलान्या

    सिरहा,चैत्र ३ गते । धनगढीमाई नगरपालिका सिरहाले आफ्नै लगानीमा दुई करोडको लागतमा सडक बनाउने भएको छ । सुविधासहितको बन्न लागेको उक्त सडक नगरपालिकाकै सबैभन्दा बढी रकम खर्च गरिएर बनाउन लागेको सडक हो । नगरपालिकाले यो सडकलाई नमूना एवम् गौरवको योजनाको रुपमा लिएको छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा धनगढीमाई नगरपालिकाका नगरप्रमुख हरिनारायण चौधरीले वितेका तिता मिठाबाट पाठ सिक्दै सामाजिक रुपान्तरणको दिशामा सबै हातेमाले गरी अगाडि बढ्नुपर्नेको विकल्प नरहको वताउनुभयो । नेपाल बुद्धिजीवी संगठन, धनगढीमाई नगर समितिद्वारा आज बुद्ध महिला बचत तथा ऋण सहकारी संस्था जिरोमाइलको हलमा आयोजित होली विशेष शु

    • प्रकाशित मितिः चैत ३, २०७८
    • १४० पटक पढिएको
  • होली खेल्दाखेल्दै घरबाट खस्दा किशोरी गम्भीर घाइते

    काठमाडौं,चैञ ३ गते । काठमाडौंको बौद्धमा होली खेल्ने क्रममा साढे दुई तलाको घरबाट खस्दा एक जना किशोरी गम्भीर घाइते भएकी छन् ।बौद्धको दक्षिणढोकास्थित एक घरबाट भुइँमा खस्दा सिन्धुपाल्चोक घर भएकी विनिता चौलागाईं गम्भीर घाइते भएकी काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीले बताए ।उनका अनुसार कक्षा ११ मा अध्ययरत चौलागाईं र उनका दाइ बौद्धमा डेरा गरी बस्दै आएका थिए । उनी बिहीबार होली खेल्न आफन्तकोमा गएकी थिइन् ।‘दिउँसो घरको छतबाट खस्दा फलामको बारमा खसेपछि उद्दार गरेर नेपाल मेडिकल कलेज, जोरपाटी लगिएको छ’ मैनालीले भने ।

    • प्रकाशित मितिः चैत ३, २०७८
    • १५४ पटक पढिएको
  • होलीमा बढ्दो परनिर्भता : २ अर्बको रंग भित्रियो

    सिरहा,चैत्र ३ गते । फागुपूर्णे तथा होलीमा रंग खेल्ने संस्कृति विस्तार भएसँगै नेपालको वैदेशिक व्यापारमा समेत असर पर्न थालेको छ । होलीमा खेलिने रंग, बेलुन र पीचकारी आयात गर्दा पछिल्ला वर्ष नेपालबाट अर्बौं रुपैयाँ बाहिरिएको छ । फागु मनाउने सामान पनि किन्नुपर्दा व्यापारघाटा थप चुलिएको छ ।भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष २०७८र७९ को सात महिना ९माघ० सम्ममात्रै करिब २ अर्ब रुपैयाँको रंग आयात भएको छ । विश्वका विभिन्न मुलुकबाट माघसम्ममा १ अर्ब ९५ करोड रुपैयाँभन्दा बढीको रंग भित्रिएको विभागको तथ्यांकले देखाएको छ । आयात गरिएकोमध्ये अधिकांश रंग फागुलक्षित नै हो ।व्यापक रूपमा होली मनाउन थालिए पनि यसमा

    • प्रकाशित मितिः चैत ३, २०७८
    • ३९६ पटक पढिएको
  • जनकपुर:होरी महोत्सव सुरु शुक्रबार महामुर्ख घोषणा हुने

    सिरहा,चैत्र ३ गते ।जनकपुरमा आज देखि दुई दिने होरी महोत्सव सुरु भएको छ । होरी महोत्सव संगै भोली शुक्रबार महामूर्ख सम्मेलनको आयोजना गरिने र महामूर्खको उपाधि घोषणा गरिने मिथिला नाट्यकला परिषदले जनाएको छ ।​ मिनापले प्रत्येक वर्ष परम्परागत संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्दै होरी महोत्सव गर्दै आएको छ । आज हास्य कवि गोष्ठी र होरी महोत्सव गरिनेछ ।होरी गायन प्रतियोगितामा मधेश प्रदेशको धनुषाको गिद्धा, बेलापट्टी, बेला, गेरुवाही, जमुनीवास, धनुषाधाम, महोत्तरीको पिपरा, विश्वम्भरपुर र सप्तरी जिल्ला  सहित होरी र जोगिराको गायन प्रतियोगितामा विभिन्न १० टिम सहभागीता रहने  मिनापले जनाएको छ ।शुक्रबार

    • प्रकाशित मितिः चैत ३, २०७८
    • २३७ पटक पढिएको
  • उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा फागु पूर्र्णिमा मनाइँदै

    काठमाडौँ , चैत ३ गते । प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन मनाईने फागु पूर्णिमा आज (बिहीबार) काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा फागु पूर्र्णिमा मनाइँदै छ । आजको दिनमा विशेष रुपमा बालबालिकादेखि वृद्धवृद्धाले उत्सवका रुपमा एक आपसमा रंङ, अबिर लगाइदिने, नाच गान गर्ने र मिठो परिकार बनाएर खाने र खुवाउने गरेर हर्षोल्लहासका साथ मनाइने गरिन्छ । किम्बदन्तीका अनुसार त्रेता युगमा नास्तिक हिरण्यकश्यपु  नाम एक क्रुर राक्षस थिए । उनी नास्तिक भएका कारण भगवानको लिलामा विश्वास गर्दैनथे । उनको प्रह्लाद नामक छोरा थिए, जो भगवान विष्णुको परम भक्त थिए ।हिरण्यकश्यपु आफुले आफुलाई बलवान

    • प्रकाशित मितिः चैत ३, २०७८
    • २०८ पटक पढिएको
  • समान सवारी कर लिने सातै प्रदेशका यातायात मन्त्रीको निर्णय

    पोखरा,चैत्र २ गते । मोटरसाइकल नवीकरण गर्न गण्डकी प्रदेशमा वार्षिक सवारी कर २ हजार ६ सय रुपैयाँ पर्छ । त्यही मोटरसाइकल बागमतीमा नवीकरण गर्न ३ हजार १ सय रुपैयाँ लाग्छ भने लुम्बिनीमा २ हजार ८ सय रुपैयाँ कर लिने गरिएको छ । सवारी साधन कर, दस्तुर र जरिवाना प्रदेशअनुसार फरक फरक छ ।पोखरामा भेला भएका सातै प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्रीहरुले सबै प्रदेशमा एकै खाले कर, दस्तुर र जरिवाना हुने गरी संघीय ऐन व्यवस्था गर्न माग गरेका छन् । भेलाले संघीय ऐनमा नै समान एकै खालको सवारी साधन कर, दस्तुर र जरिवाना व्यवस्था गर्ने निर्णय गरेको छ ।संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवको सम

    • प्रकाशित मितिः चैत २, २०७८
    • १६८ पटक पढिएको
  • आइसीसी विश्वकप क्रिकेट:नेपाललाई २०५ रनको लक्ष्य

    सिरहा-आइसीसी विश्वकप क्रिकेट लिग डिभिजन–२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा पपुवा न्यु गिनी ९पीएनजी० ले नेपालसामू २०५ रनको लक्ष्य प्रस्तुत गरेको छ । संयुक्त अरब इमिरेट्स ९यूएई० को शारजाह क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको पीएनजीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २०४ रनको योगफल खडा गरेको हो । पीएनजीका चार्ल्स एमिनीले सर्वाधिक ५९ रन बनाए । उनले पभेलियन फर्किनुअघि ८२ बलमा सात चौका प्रहार गरे । यसबाहेक, चाड सोपरले ३५, टोनी उराले २७, लेगा सिएकाले २५ र नोर्मन भानुआले २३ रन जोडे ।नेपालका सोमपाल कामीले तीन विकेट लिँदा कप्तान सन्दीप लामिछाने, आरिफ शेख र ज्ञानेन्द्र मल्लले दुई विकेट लिए ।शृंखल

    • प्रकाशित मितिः चैत २, २०७८
    • ५५८ पटक पढिएको
  • भारतबाट फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

    सिरहा,चैञ २ गते । नेपाल आयल निगमले भारतबाट खरिद गर्ने पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आएको छ । यद्यपि निगमले उपभोक्ताका लागि बेच्ने मूल्य भने बढाइसकेको छैन । भारतीय आयल निगमबाट बुधबार प्राप्त नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १६।३७ रुपैयाँले बढेको छ भने डिजेल २४।४९ र हवाई इन्धन १८।८९ रुपैयाँ बढेको छ ।  यससँगै आगामी १५ दिनमा करीब रू ५ अर्ब ३० करोड घाटा हुने स्थिति देखिएको निगमले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  निगमले पछिल्लो पटक फागुन १९ मा मूल्य समायोजन गरेको थियो । रुस र युक्रेन बीचको तनाव समेतका कारणबाट अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य थप बृ

    • प्रकाशित मितिः चैत २, २०७८
    • २०७ पटक पढिएको
  • कानुन अभावमा जनकपुर-जयनगर रेल उद्घाटन अनिश्चित

    जनकपुरधाम,चैत्र २ गते । एक महिनादेखि जनकपुर–जयनगर रेल ‘ड्रायरन’ गरिरहेको छ । दिनमा एकपटक जयनगरबाट कुर्थासम्म यात्रुविना रेल ओहोरदोहोर गरिरहेको छ । गत फागुन १ गतेदेखि उद्घाटन नहुँदै ‘ड्रायरन’ सुरु गरिएको थियो ।‘ड्रायरन’ सफल भएपनि उद्घाटन मिति अझै टुङ्गो लाग्न नसकेको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरन्जन झाले जानकारी दिए । उनकाअनुसार कानुन अभावमा उद्घाटन तथा यात्रुसहित सञ्चालनको मिति तय हुन सकेको छैन ।“प्राविधिक रूपमा सबै तयारी भइसकेको छ । कर्मचारी पनि नियुक्त भएर काममा खटिसकेका छन्,” उनले भने, “भाडादर पनि निर्धारण भइसकेको छ । अध्यादेश निष्क्रिय भएपछि उद्घाटन मिति तय हुन सकिरहेको छैन ।”विभागल

    • प्रकाशित मितिः चैत २, २०७८
    • १९६ पटक पढिएको
  • किन दोहोरिन्छ छुवाछूतको घटना ?

    काठमाडौं ःमोरङ बेलबारीकी एक दलित बालिकालाई पैसा चोरेको निहुँमा हात बाँधियो। मोसो दल्दै सिस्नु लगाइयो। २०७४ असोज १९ गतेको घटना हो यो। बालिकालाई बजार घुमाउँदै गर्दा इलाका प्रहरी बेलबारीको गस्ती टोलीले उद्धार गर्‍यो। स्थानीयवासीले बालिकालाई साढे ७ सय रुपैयाँ चोरेको आरोप लगाएका थिए। घरभित्र पसेको वा चोरेको अभियोगमा बालिकालाई यातना दिँदै कुटपिट गर्नु मानवताविरुद्धको अपराध भएको बताउँछिन् वरिष्ठ अधिवक्ता सबिता बराल। भन्छिन्, ‘घरभित्र पसेको वा दही चोरेको कार्यलाई अपराधको श्रेणीमा राखेर यातना दिनु अनुचित हो। बालबालिकालाई नाम्लोले बाँधेर राख्ने, कुट्ने व्यक्ति नै अपराधी हो। मानव मर्यादा विरुद्धको क

    • प्रकाशित मितिः चैत २, २०७८
    • १३५ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२