X wada

मुख्य समाचार

    Showing १,०५१-१,०६० of २,९७० items.
  • सिरहामा ५ दर्जन बढी बस्ती डुवानमा

    सिरहा,असार ५ गते ।  मनसुन सक्रिय हुँदा वर्षा र बाढीले सिरहाका ६३ बस्ती जोखिममा पर्नसक्ने देखिएको छ ।  जिल्ला विपत् व्यवस्थापन समितिले तयार गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना प्रतिवेदनले कमला, बलान नदीका साथै स्थानीय खोलाबाट आउने बाढी र वर्षाको पानीका कारण सिरहाका ६३ स्थान डुबानको जोखिममा पर्न सक्ने आकलन गरिएको छ । समितिको प्रतिवेदनका अनुसार, जोखिममा पर्ने बस्तीहरूमा पटहेर्वा, खैरटोका, लचकाटोल, गम्हरिया, फूूलबरिया, खर्सलवा, मानपुर, रमौल, बसबिट्टा, कठकोलवा, महराटोल, पासमान टोल, सारस्वर, मुसहरीटोल, मन्दिरटोल, हटियाटोल, चतरी, दोनवारी, इटारी, प्रसाही, चिकना, निर्दना, भोक्राहा, टी

    • प्रकाशित मितिः असार ५, २०७९
    • १३८ पटक पढिएको
  • पुर्ण साक्षर नगर प्रमुख बनाउँछौं ः नगरप्रमुख चौधरी

    राजविराज, ३ असार । सप्तरीको सुरुङ्गा नगरपालिकाका नगर प्रमुख गिता  चौधरीले पुर्ण साक्षर नगर बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।  एसआइएल ईन्टरनेशनको सहयोग तथा सप्तरीको सुरूङ्गा नगरपालिकाको समन्वय मा रूपान्तर नेपालद्वारा सुरूङ्गा नगरपालिकाको मधुपट्टीमा आयोजित मध्य पूर्वीय थारू साक्षरता परियोजनाको सामाजिक लेखापरिक्षण कार्यक्रममा बोल्नुहुँदै नगरप्रमुख चौधरीले नगरक्षेत्रभित्र साक्षरता अभियान चलाएर पुर्ण साक्षर नगर बनाउने बताउनुभयो । “साक्षर नगर बनाउने आफ्नो दायित्वबाट पछि हट्दिन”, नगरप्रमुख चौधरीले भन्नुभयो,“साक्षरता अभियान चलाएर नगरलाई साक्षर नगर बनाई छाड्छौं ।”थारू भाषा लेखन शैल

    • प्रकाशित मितिः असार ३, २०७९
    • १७२ पटक पढिएको
  • वन कार्यालयमा तीन महिनादेखि आफ्नो मालिक कुरिरहेको एउटा कुकुर

    मुगु,असार ३ गते । मुगुको डिभिजन वन कार्यालय परिसरमा केही दिनदेखि कालो र खैरो रङ मिसमास भएको कुकुरले डेरा जमाएको छ।ऊ धेरैजसो समय एकैठाउँ चुपचाप बस्छ। बेलाबेला वरिपरि घुम्छ। तर कार्यालय परिसर छाडेर कहीँ जाँदैन।चौबीसै घन्टा वन कार्यालयमा बस्न थालेको यो कुकुरलाई यहाँका कुनै कर्मचारीले पालेको होइन। कार्यालय रखवारी गर्न राखिएको पनि होइन। तर जुन दिनबाट ऊ यहाँ आइपुग्यो, यहीँको भयो।उसको रेखदेख वनरक्षक टेकबहादुर रोकायले गरिरहेका छन्। बिहान(बेलुकी मासु(भात खुवाउने जिम्मा उनकै छ। आवश्यक पर्दा औषधिसमेत खुवाउँछन्।टेकबहादुरलाई कुकुरको नाम थाहा छैन। यत्ति थाहा छ, ऊ आफ्नो मालिकको पर्खाइमा छ।फागुन २६ गते पहिलोप

    • प्रकाशित मितिः असार ३, २०७९
    • १६२ पटक पढिएको
  • पाँचबुदे सहमतिपछि निहारिकाले तोड्नुभयो अनसन

    काठमाडौं, असार ३ गते ।  न्यायको माग गर्दै २७ जेठदेखि आमरण अनसनमा बस्नुभएकी महोत्तरी जिल्ला जलेश्वर नगरपालिका ९ निवासी सोनाली कुमारी सिंह निहारिका र सरकारकाबीच पाँचबुदे सहमति भएको छ । राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णा पौडेल खतिवडाको पहलमा सरकारी प्रतिनिधिहरुसङ्ग सहमति भएपछि उहाँले गृहमन्त्री बालकृष्ण खाणको हातबाट जुस खाएर अनसन तोड्नुभएको छ ।प्रतिवादी शिवराम श्रेष्ठ र अनसनकर्ता निहारिकाका छोराको डिएनए परीक्षणको कानुनी प्रक्रिया अघि बढाउन पहल गर्ने, अनसनकर्ता र निजको छोराको सुरक्षा आवास व्यवस्थापनका लागि गृह मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत पहल गर्ने, अनसनकर्त

    • प्रकाशित मितिः असार ३, २०७९
    • २१९ पटक पढिएको
  • पूर्वाधार, स्वास्थ्य र कृषि प्राथमिकतामा

    जनकपुर, असार २ गते । मधेश प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आगामी आर्थिक वर्ष २०७९/८० का लागि बुधबार बसेको प्रदेश सभाको बैठकमा ४६ अर्ब ८८ करोड नौ लाख ४६ हजारको बजेट प्रस्तुत गर्नुभएको छ । प्रदेश सरकारका प्रवक्तासमेत रहनुभएका अर्थमन्त्री साहले प्रस्तुत गर्नुभएको कुल विनियोजन बजेटमध्ये चालूतर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार अर्थात् ४६।४४ प्रतिशत, पुँजीगततर्फ २५ अर्ब ८२ करोड २० लाख ८० हजार अर्थात् ५३।२१ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १६ करोड ६४ लाख ५६ हजार दुई सय मात्र अर्थात् ०।३५ प्रतिशत रहेको छ । आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये आन्तरिक स्रोत

    • प्रकाशित मितिः असार २, २०७९
    • २०३ पटक पढिएको
  • १५ दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न

    काठमाडौं, जेठ २९ गते। काठमाडौं महानगरपालिकाको विशेष सहयोगमा संचालन भएको १५ दिने आधारभूत पत्रकारिता क्षमता अभिवृद्धि तालिम आइतबार सम्पन्न भएको छ। नेवाः पत्रकार राष्ट्रिय दःबू काठमाडौं शाखाको आयोजनामा भएको तालिममा ५७ जना प्रशिक्षाथी सहभागी हुनुहुन्थ्यो। अनलाइन पत्रकारिता, फोटो पत्रकारिता, बाल मनोविज्ञान, आचारसंहिता, समाचार र फिचर लेखनको विषयमा तालिम केन्द्रित थियो। तालिममा भाषागत शुद्धताको विषयमा वेदबहादुर राना मगरले प्रशिक्षण दिनुभयो। १५ दिनसम्म चलेको तालिममा सुरेश किरण मानन्धर, प्रमिला मानन्धर, केपी ढुंगाना, शोभा महर्जन बज्राचार्य, मनोजरत्न शाहीलगायतले प्रशिक्षण दिनुभयो। समापन क

    • प्रकाशित मितिः जेठ ३०, २०७९
    • १६० पटक पढिएको
  • भरुवा बन्दुक सहित एक पक्राउ

    ईलाम,जेठ २९ गते । ईलाममा भरुवा बन्दुक सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । माइजोगमाई गाउँपालिका–२ पिप्लेडाँडा बस्ने ३० वर्षीय प्रदिप राईलाई एक थान भरुवा बन्दुक सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय नँयाबजारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको  हो जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    • प्रकाशित मितिः जेठ २९, २०७९
    • १६८ पटक पढिएको
  • बोक्सीको आरोपमा दुई वृद्धा महिलामाथि कुटपिट

    महोत्तरी,जेठ २९ गते । महोत्तरीमा बोक्सीको आरोपमा दुई वृद्धा महिलालाई निर्घात कुटपिट गरिएको छ । जलेश्वर नगरपालिका–६ धवौलीका कालीदेवी महतो र दुलरिया महतोलाई बोक्सीको आरोपमा  छिमेकीले निर्घात कुटपिट गरेको पीडित पक्षले बताएको छ ।छिमेकी भुलन रामचमारले आफ्नी बुहारीलाई टुनामुना लगाएर बिरामी बनाएको भन्दै उनीहरूलाई कुटपिट गरिएको बताइएको छ । कुटपिटका क्रममा दुवैजनाको  मुख, घाँटी र ढाडमा चोट लागेको छ । अहिले कालोदेविको जानकी हेल्थ केयर जनकपुरमा उपचार भइइरहेको छ ।के भएको थियो ?२६ जेठमा भुलन रामचमारको घरमा विवाहको रौनक थियो । भुलनको घरमा जमघट र रमाइलो चलिरहेका बेला उनकी बुहारी सोमारीदेवी एक्कासी

    • प्रकाशित मितिः जेठ २९, २०७९
    • १७३ पटक पढिएको
  • घरमै पसेर बालिका माथि चितुवाको आक्रमण

    तनहुँ, भदौ २९ गते । घरमा बसीरहेकी एक बालिकालाई चितुवाले आक्रमण गरेको छ । बन्दीपुर गाउँपालिका–४ टावरमा शनिबार साँझ ८ः३० बजे चितुवाको आक्रमणबाट आठ वर्षीया बालिका रियाना थापा घाइते डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो । बालिकाको घरमै चितुवाले आक्रमण गरेको परिवारजनले बताएको काफ्लेले जानकारी दिनुभयो । बालिकालाई आक्रमण गर्ने विक्तिकै बुबा र आमा चिच्चाउँदै छुटाउन जाने क्रममा चितुवा भागेको उहाँले जानकारी दिनुभयो । घाईते बालिकाको बन्दीपुर गाउँपालिका–४ डुम्रे बजार स्थित मोती मेडिकल हल डुम्रेमा उपचार भईरहेको छ । चितुवाको दुईवटा नङ्ग्राले बालिकाको घाँटीमा चिथोरेको मोती म

    • प्रकाशित मितिः जेठ २९, २०७९
    • १६४ पटक पढिएको
  • पोखरीमा घाट निर्माणले सौन्दर्यकरण बढे संगै स्थानीय खुसी

    अनुभक्त चौधरी,सिरहा,जेष्ठ २८ गते ।सिरहाको बरियारपट्टी गाउँपालीका वाडा नं. २ खोक्सीमा अवस्थित दास जी पोखरीमा घाट निर्माण भएपछि पोखरीको सौन्दर्यकरण बढेको छ । मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयको दश लाखको सहयोगमा पोखरी सौन्दर्य कार्यक्रम अन्तर्गत जिर्ण रहेको पोखरीमा घाट निर्माण भएपछि स्थानीय खुशी भएका हुन् । घाट निर्माणले पोखरीको संरक्षणसंगै नुहाउन, कपडा धुन, भाडावर्तन माझ्न सजिलो हुनुको साथै विभिन्न स्थानीय चाडपर्वसँगै हिन्दुहरुको महान पर्व छठ पर्व मनाउन घाटले सहयोग पुगेको स्थानीय भागिरथ लाल दासले जनाउनु भयो ।सबै जातजाती बसोवास रहेको घना वस्तीविच खोक्सीमा घर नजिकैको पोखरी जि

    • प्रकाशित मितिः जेठ २८, २०७९
    • २३५ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२