X wada

आर्थिक

    Showing ४७१-४८० of ५४८ items.
  • रक्तचन्दनको तेलको अबैध कारोबार गर्ने मानिसहरु पक्राउ

    सिरहा,मंसिर १० गते – काठमाण्डौको का.म.न.पा–८ तिलगंगा स्थित आँखा अस्पताल पछाडिबाट ३३ लिटर  रक्तचन्दनको तेल प्रति लिटर रु ५ लाखका दरले अबैध कारोबार भई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा यस महाशाखाबाट खटेको बिषेश प्रहरी टोलीले उक्त स्थानबाट रक्त चन्दनको तेल सहित निम्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि बन डिभिजन कार्यालय,हात्तीसार काठमाण्डौ पठाईएको ।पक्राउ परेका ब्यक्तिहरु१. जि. सिन्धुली हरिहरपुर गा.पा.–४ घर भई हाल जि. काठमाण्डौ बानियाटार    बस्ने बर्ष ५० को हेम कुमार श्रेष्ठ ।२. जि.मकवानपुर गढी गा.पा–१ घर भई हाल जि. ललितपुर सानुगाँउ बस्ने    नवीन भन्ने  ब

    • प्रकाशित मितिः मंसिर १०, २०७८
    • १३४ पटक पढिएको
  • माग बढी, आपूर्ति न्यून

    सिरहा,मंसिर १० गते – रासायनिक मल (डीएपी)को चरम अभाव भएको छ । अहिले गहुँ, तरकारी, दालबाली, तेलहनबाली, उखुबाली लगाउने बेला भएको छ तर डीएपी मल नपाएर किसान हैरान भएका छन् । कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार कात्तिक, मङ्सिर र पुसका लागि डीएपी मात्र ५० हजारदेखि ६० हजार मेट्रिक टन चाहिन्छ ।मलका गोदम रित्ता छन् । किसान मलका लागि बिक्री केन्द्रहरूमा जाँदा खाली हात फर्किनुपरेको छ । हाल नेपाल सरकारसँग हाल दुई हजार २५६ मेट्रिक टन मल मात्र मौज्दात छ । यो मल ‘हात्तीको मुखमा जिरा’जस्तो भएको छ । कहीँकतै बिक्री वितरण भइरहेको छ भने महँगोमा लुकिछिपी बिक्री भइरहेको छ । सिरहाका कृषक श्रीदेव यादव भन्नुहुन्छ, “धा

    • प्रकाशित मितिः मंसिर १०, २०७८
    • १३० पटक पढिएको
  • रोमानियाको भिसा नेपालमै दिन आग्रह

    सिरहा,मंंसिर १० गते – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले रोजगारीका लागि रोमानिया जान चाहने नेपालीका लागि आवेदन र भिसा दिने व्यवस्था गर्न नेपालका लागि रोमानियाका नवनियुक्त राजदूत डेनियला सेजोनोभ टेनसँग आग्रह गर्नुुभएको छ । बिहीबार मन्त्री श्रेष्ठ र राजदूत डेनियलाबीच भएको भेटमा सो आग्रह गरिएको हो । नेपालबाट रोमानिया जान चाहनेहरू आवेदन र भिसाका लागि भारत जानुुपर्ने भएकाले अब नेपालमै त्यसको व्यवस्था गर्न उहाँले आग्रह गर्नुभएको मन्त्रीको निजी सचिवालयले जनाएको छ ।उहाँहरूबीचमा दुई देशबीचको आपसी सम्बन्ध र दुईपक्षीय चासोबारे छलफल भएको जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । श्रममन्

    • प्रकाशित मितिः मंसिर १०, २०७८
    • १५९ पटक पढिएको
  • नेपाली सेनालाई भारतीय सेनाको पाँचवटा ट्रक उपहार

    सिरहा,मंसिर ९ गते – भारतीय सेनाले नेपाली सेनालाई पाँच वटा ‘वर्कशप ट्रक’ हस्तान्तरण गरेको छ। बिहीबार आयोजित कार्यक्रममा भारतीय सेनाले पाँच थान एलपीटीए वर्कशप ट्रकहरु नेपाली सेनालाई दिएको हो। भारतीय सेनाले उपहारस्वरुप ती ट्रकहरु नेपाली सेनालाई दिएको हो।नेपालस्थित भारतीय दूतावासका रक्षा सहचरी कर्णेल अमित शर्माले भारतीय सेनाको तर्फबाट नेपाली सेनाका सहायक रथी कृष्णदेव भट्टलाई ट्रकहरु हस्तान्तरण गरेका हुन्। ट्रकहरु कम्प्याक्ट मोबाइल वर्कशपको रुपमा प्रयोग गर्न सकिन्छ।रक्षा सहकार्यअन्तर्गत उपलब्ध गराइने सैन्य सामाग्रीले भारतीय सेना र नेपाली सेनाबीचको बलियो सम्बन्ध रहेको पुष्टि गर्ने भारतीय दूतावासले ज

    • प्रकाशित मितिः मंसिर ९, २०७८
    • २१५ पटक पढिएको
  • सुनको मूल्यमा सामान्य गिरावट

    सिरहा,मंसिर ९ गते – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु। १०० ले घटेर रु। ९१ हजार ७०० कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु। ९१ हजार ८०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु। ९१ हजार २०० तोकिएको छ । यसको मूल्य बुधबार प्रतितोला रु। ९१ हजार ३०० थियो ।  त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु। पाँचले बढेर रु। एक हजार २३० पुगेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९२ डलर आसपास कारोबार भइरहेको छ

    • प्रकाशित मितिः मंसिर ९, २०७८
    • १५० पटक पढिएको
  • धनुषामा मटर र कपडा बरामद

    सिरहा,मंसिर ९ गते –प्रदेश २ स्थित धनुषाको मुखियापट्टी मुसरहनिया गाउँपालिकाबाट ११ मोटरसाइकलसहित ११ लाख २२ हजार बराबरको तस्करी गर्न लागेको हरियो मटर प्रहरीले बरामद गरेको छ ।बुधबार दिउँसो धनुषा जिल्लाको मुखियापट्टीको वडा नम्बर ६ बहेडाबेलाबाट नेपालबाट भारत तर्फ अवैध रूपमा ११ वटा भारतीय तथा नेपाली मोटरसाइकलमा हरियो मटर ९२५ केजी० को ४९ बोरा लैजाँदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कर्यालय धनुषाले जनाएको छ ।भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीको गस्ती टोलीलाई देखेर चालकहरु फरार भएपछि प्रहरीले नियन्त्रणमा लिएर कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याएको जनाइएको छ । प्रहरील

    • प्रकाशित मितिः मंसिर ९, २०७८
    • १८० पटक पढिएको
  • हिउँदमा ३५० मेगावाट बिजुली भारतबाट आयात गर्नुपर्ने

    सिरह,मंसिर ८ गते – हिउँदमा साढे तीन सय मेगावट विद्युत आयात हुने भएको छ। नेपाल विद्युत प्राधिकरणले पुस, माघ, फागुन र चैतमा उक्त परिमाणमा बिजुली आयात हुन सक्ने अनुमान गरेको हो। पूर्ण जाडो सुरु भइनसकेकाले माग अनुसार विद्युतको आयात अनुमान भन्दा केही थपघट हुनसक्ने प्राधिकरणका प्रवक्ता सुरेश भट्टराइले बताए। मंसिरसम्म आन्तरिक उत्पादनले बिजुलीको माग धान्ने भएपनि पुषदेखि  आयात गर्नुपर्ने उनले बताए। आन्तरिक उत्पादनको जडित क्षमता २ हजार मेगावाटसम्म भएपनि हिउँदको ४ महिनामा उत्पादन एकतिहाइमा झर्ने गर्दछ। हिउँदमा आन्तरिक उत्पादन करिब साढे ६ सय मेगावाटमा सीमित हुने देखिएको छ। नदी प्रवाहमा आधार

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • १२५ पटक पढिएको
  • सुनको भाउ तोलामा ५ सय गिराबट

    सिरहा,मंसिर ८ गते – सुनको भाउ आज पनि घटेको छ ।  सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेको हो । हिजो सुनको भाउ तोलामा १६ सय रुपैयाँले घटेको थियो ।नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ९१ हजार ८ सय रुपैयाँ तोकिएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार अहिले सुनको मूल्य घट्नु र बढ्नुको खास कारण छैन । तर, पनि भाउमा उतारचढाव आइरहेको छ ।अमेरिकाको केन्द्रीय बैंकको अध्यक्षमा जेरोम पावेल दोहोरिने भए पछि त्यसको प्रभाव सुनमा परेको हुन सक्ने महासंघको अनुमान छ । संकटमा परेको अर्थतन्त्र उकास्न पावेले लिएको रणनीतिको असर सुनमा परेको हुन सक्ने महासंघले जनाएको छ ।  यस्तै,

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • ११२ पटक पढिएको
  • सुनको मूल्य तोलामा १६ सय रुपियाँ घट्यो

    सिरहा,मंसिर ७ गते – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपियाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९३ हजार ९०० रुपियाँमा कारोबार भएको सुन आज प्रतितोला एक हजार ६०० रुपियाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ८०० रुपियाँ कायम भएकामा सोमबार प्रतितोला ९३ हजार ४०० रुपियाँ पुगेको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपियाँले घटेर एक हजार २५५ रुपियाँ तोकिएको महासङ्घले जनाएको छ ।अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८०८ डलर आसपासमा कारोबार भइरहेको छ

    • प्रकाशित मितिः मंसिर ७, २०७८
    • १२३ पटक पढिएको
  • २५ हजार मेट्रिकटन मल नेपाल भित्रिँदै

    वीरगञ्ज,मंसिर ७ गते – पछिलो पटक चीनबाट ल्याइएको कूल २५ हजार मेट्रिकटन रासायनिक मल डिएपी नेपाल भित्र्याउने तयारी गरिएको छ ।चीनबाट भारतसम्म र भारत हँुदै नेपालसम्म मल भित्र्याउने योजनाअन्तर्गत अहिले उक्त मल नेपालको सीमावर्ती भारतीय बजारसम्म आइपुगेको हो । नेपालमा विशेष गरी तीन नाकाबाट रासायनिक मल नेपाल भित्रिने गर्दछ । वीरगञ्ज, विराटनगर र भैरहवा नाका पर्दछन् । कृषि सामग्री कम्पनी लिमिटेड २ नं प्रदेश कार्यालय वीरगञ्जका अनुसार सीमापारी भारतीय बजारसम्म आइपुगेको उक्त मल अब नेपालसम्म भित्र्याउने अन्तिम तयारी गरिएको हो । सिमापारी भारतीय बजार रक्सौलसम्म आइपुगेको रासायनिक मल ९डिएपी०लाई अब तत्कालै नेपाल भि

    • प्रकाशित मितिः मंसिर ७, २०७८
    • १५२ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२