X wada

आर्थिक

    Showing २६१-२७० of ५४८ items.
  • गाँजा खेती र प्रयोगबारे मापदण्ड बनाउँदै गृह मन्त्रालय

    सिरहा,माघ २४ गते – गृह मन्त्रालयले नियन्त्रित लागुऔषध गाँजालाई औषधीय प्रयोगका लागि मापदण्ड बनाउने तयारी गरेको छ ।सोमबार सिंहदरबारमा गृह प्रशासन सुधार कार्ययोजना–२०७८ सार्वजनिक गर्दै मन्त्रालयका सचिव टेकनारायण पाण्डेले गाँजा प्रयोगको मापदण्ड बनाउन लागेको बताए । गृह सचिव पाण्डेले भने–‘गाँजाको व्यवस्थित उत्पादन र प्रयोगको मापदण्ड बनाउँछौं ।’गृहमन्त्री बालकृष्ण खाणले सार्वजनिक गरेको गृह प्रशासन सुधार कार्ययोजनाको २१ नम्बर बुँदामा गाँजाको औषधीय प्रयोगबारे उल्लेख गरिएको छ । गाँजाको औषधीय प्रयोगका लागि ६ महिनाभित्र कार्यविधि तयार गर्ने मन्त्रालयको तयारी छ । नीति योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाले

    • प्रकाशित मितिः माघ २४, २०७८
    • १७० पटक पढिएको
  • न्यारोबडी ए३२० को इन्जिन फेर्न नेदरल्याण्डको कम्पनी छनोट, मर्मत गर्न ग्लोबल टेण्डर आह्वान

    काठमाडौं,माघ २४ गते –  नेपाल वायुसेवा निगमले न्यारोबडी ए३२० विमान ९एन(एकेडब्लूको इन्जिन फेर्न नेदरल्याण्डको कम्पनी छनोट गरेको छ । इन्जिन बिग्रेर कतारको दोहा विमानस्थलमा ग्राउण्डेड न्यारोबडीको इन्जिन फेर्न ग्लोबल टेण्डरमार्फत नेदरल्याण्डको आम्सटरडममा रहेको एमटीयू मेन्टिनेन्स लिज सर्भिस बी।भी कम्पनी छनोट गरेको हो ।  उक्त कम्पनीबाट निगमले इन्जिन भाडामा लिएर फेर्न लागेको प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । उनकाअनुसार इन्जिन भाडामा लिने प्रक्रिया अघि बढाइएको छ ।  काठमाडौंबाट २८ डिसेम्बरमा दोहा उडेको न्यारोबडी जहाजमा सुरक्षित अवतरणपश्चात पार्किङ गर्ने क्रममा विमानको बायाँतर्फ

    • प्रकाशित मितिः माघ २४, २०७८
    • १९७ पटक पढिएको
  • सुनको मूल्य बढ्यो

    सिरहा,माघ २४ गते–  सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक सयले बढेर ९२ हजार छ सय पुगेको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला ९२ हजार पाँच सयमा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार एक सय कायम भएको छ । जसको मूल्य आइतबार प्रतितोला ९२ हजार तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले बढेर एक हजार २५५ कायम भएको महासङ्घले जनाएको छ ।महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अ

    • प्रकाशित मितिः माघ २४, २०७८
    • २२३ पटक पढिएको
  • लगानीको बाटो खोल्न एमसीसी

    काठमाडौँ, माघ २४ गते –  अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का दुई परियोजनामा खर्च हुने प्रारम्भिक ढाँचा स्पष्ट छ ।उक्त ढाँचाअनुसार रुपन्देहीको बुटवलदेखि दाङको लमहीसम्मको सडक बनाउने र रातोमाटे, लप्सीफेदी, दमौली, बुटवलदेखि सुनौलीसम्म अन्तरदेशीय विद्युत् प्रसारण लाइन निर्माण गर्ने हुनुपर्ने हो । तर, एमसीसी सम्झौता भएको पाँच वर्ष बित्न लाग्दा पनि संसद्मा प्रवेश नपाएपछि निजी क्षेत्रका अगुवाले यस विषयमा छिटो निर्णयमा पुग्न सरकार र राजनीतिक दलहरूलाई आग्रह गर्नुभएको छ । उहाँहरूले लगानीको बाटो खोल्न एमसीसी आवश्यक रहेको पनि स्पष्ट पार्नुभयो ।नेपाल उद्योग वाणिज्य महासङ्घ (एफए

    • प्रकाशित मितिः माघ २४, २०७८
    • ११७ पटक पढिएको
  • आलुको मूल्य नपाउँदा चिन्तामा किसान

    सिरहा, माघ २४ गते –  समयमा पर्याप्त मल नपाउँदा यस वर्ष सर्लाहीमा आलु उत्पादनमा कमी आएको छ । व्यावसायिक रूपमा आलु खेती गर्दै आएका किसानले समयमा रासायनिक मल उपलब्ध नहुँदा आलु उत्पादनमा दोब्बरले कमी आएको बताएका छन् । किसानले यो वर्ष आलुको मूल्यसमेत नपाएको गुनासो गरेका छन् ।व्यावसायिक रूपमा आलु खेती गरेका किसानले रोप्ने समयमा प्रतिकेजी २५ देखि ३० रुपियाँसम्ममा किनेर रोपेको आलु अहिले आफूले उत्पादन गरेर बेच्ने समयमा प्रतिकेजी १५ रुपियाँमा बिक्री गर्न बाध्य भएका छन् । छिमेकी मुलुक भारतबाट सस्तो मूल्यमा आलु भित्रिएकाले यहाँका किसानले उत्पादन गरेको आलुले भाउ पाउन सकेको छैन । बरहथवा नगरपालिका–१, हज

    • प्रकाशित मितिः माघ २४, २०७८
    • १४४ पटक पढिएको
  • भ्यालेन्टाइन सप्ताह सुरु, आज 'रोज डेु'

    सिरहा,माघ २४ गते – फेब्रुअरी महिना प्रेमको महिना हो। आजबाट ७ दिन प्रेमीहरु एकआपसमा प्रेम साटासाट गर्द्छन्। 'रोज डेु' भ्यालेन्टाइन सप्ताहको पहिलो दिन हो। यो दिन जोडीहरूले एकअर्कालाई गुलाब दिन्छन् । हिजोआज टाढा भएर भेटेर गुलाब दिन असमर्थ हुनेले म्यासेजमार्फत शुभकामना दिन्छन्।   'रोज डेु' मनाउनुको कारण गुलाबको फूललाई प्रेमसँग जोडेर हेर्ने परम्परा हो। रातो गुलाबलाई प्रेमको प्रतीक मानिन्छ। पुस्तक, चलचित्र, गीत र इतिहासमा समेत गुलाबलाई प्रेमको प्रतीक मानिएको छ। भ्यालेन्टाइन सप्ताहको सुरुवात गुलाफ दिएर हुन्छ। भिक्टोरियन र रोमीहरूले पनि गुलाबले आफ्नो प्रेम व्यक्त गर्थे भन्ने विश्वास गरिन्छ।&

    • प्रकाशित मितिः माघ २४, २०७८
    • २१७ पटक पढिएको
  • भिजिट भिसामा खाडीमा अलपत्र नेपालीको उद्धार गर्ने, श्रममन्त्रीले राजदूतसँग मागे सहयोग

    काठमाडौं,माघ २३ गते –  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ युनाइटेड अरब इमिरेट्स ९यूएई०को भ्रमणमा जाने भएका छन् । यूएईमा अलपत्र नेपालीहरुको व्यवस्थापनका लागि आगामी साता मन्त्री श्रेष्ठ यूएई जाने तय भएको उनको सचिवालयले जनाएको छ ।भ्रमणका क्रममा वैदेशिक रोजगारीको प्रलोभनमा परी पर्यटन तथा अन्य भिसामा यूएई गई अलपत्र परेका नेपालीको व्यवस्थापनका विषयमा यूएई सरकारसँग छलफल हुनेछ । भ्रमणअघि मन्त्री श्रेष्ठले नेपालका लागि यूएईका राजदून साइद हमदान अल नाकीलाई आइतबार मन्त्रालयमा बोलाएर छलफल गरेका छन्। नेपाली नागरिकलाई यूएईमा अलपत्र पार्ने संस्था वा व्यक्तिलाई कारवाहीको दायरामा ल्

    • प्रकाशित मितिः माघ २३, २०७८
    • १९८ पटक पढिएको
  • सुनको मूल्य बढयो

    सिरहा, माघ २३ गते –  सुनचाँदी बजारमा साताको पहिलो कारोबार भएको दिन आज छापावाल सुनको मूल्य अधिल्लो कारोबार मूल्यका तुलना बढ्दै प्रतितोला ९२ हजार पाँच सय पुगेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुन प्रतितोला ९२ हजार कायम भएको छ । गत शुक्रबार पनि उक्त सुन प्रतितोला ९२ हजार थियो ।त्यस्तै आज चाँदीको मूल्य पनि अधिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार २५० कायम रहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८०७ डलर आसपास कारोबार भइरहेको छ 

    • प्रकाशित मितिः माघ २३, २०७८
    • १७४ पटक पढिएको
  • नक्कली नोटको बिगबिगी

    सिरहा,माघ २३ गते – हजार दरका नेपाली नोट भारतमा छपाएर ल्याउने गिरोह सक्रिय दुई करोडबराबरका फर्जी रुपैयाँ बजारमा भएको अनुमानघटना १माघ १८ गते राति बाराको सिम्रौनगढ नगरपालिका–२ बाट २ लाख ९६ हजार नक्कली नेपाली नोटसहित एक युवक पक्राउ परे। पक्राउ पर्ने रौतहटको मौलापुर नगरपालिका–७ पिपरियाका किशोरी साह थिए। साहलाई सिम्रौनगढ–१ रानीवास बजार हुँदै हरिहरपुर गाउँ जाने क्रममा प्रहरीले पक्राउ गरेको हो।प्रहरीले साहको साथबाट बरामद सबै नक्कली नोट एक हजार दरको रहेको जनाएको थियो। प्रहरीले साहले चढेको ना.२५प १९७७ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको थियो। बाराका कलैया, निजगढ, जितपुर, सिमरालगायत व्यापारिक र ग्राम

    • प्रकाशित मितिः माघ २३, २०७८
    • १८७ पटक पढिएको
  • मधेस प्रदेश सरकारद्वारा किसानलाई राहत दिने तयारी

    जनकपुरधाम,माघ २३ गते –  माघ २३ गते । मधेस प्रदेश सरकारले बेमौसमी वर्षाबाट पीडित किसानलाई बल्ल राहत दिने तयारी गरेको छ । गत कात्तिकको अन्त्यतिर भएको वर्षाका कारण प्रदेशका विभिन्न जिल्लाका धानबालीमा ठूलो क्षति पु-याएको थियो ।“बेमौसमी वर्षाका कारण पीडित किसानलाई राहत वितरणको तयारी सुरुआत गरेका छौँ”, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी मनिषकुमार पालले भन्नुभयो, “यसका लागि निर्देशिका तयारी भइसकेको छ, तथ्याङ्क सङ्कलनको काम जारी छ ।” सबै जिल्लाका स्थानीय तहका जनप्रतिनिधिलाई पीडित किसानको नाम, क्षतिको विवरण र बैंक खाता पठाइदिन पत्राचार गरिसकेका उहाँको भनाइ छ । स्थानीय तहहरूबा

    • प्रकाशित मितिः माघ २३, २०७८
    • १६५ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२