X Sharama Funecure

आर्थिक

    Showing १८१-१९० of ५४४ items.
  • उद्घाटनको पर्खाइमा रेल सेवा

    सिरहा,फागुन १२ गते – जयनगर– कुर्था रेल मार्गमा नियमित रेल सेवा सञ्चालनका लागि नेपाल रेल्वे कम्पनी लिमिटेड उद्घाटनको पर्खाइमा छन् । सो मार्गमा चल्ने रेल सेवाको नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गर्ने भएपछि नेपालेल्वे कम्पनी उद्घाटनको मिति कुरेर बसेका हुन् ।भारतीय रेल्वे कम्पनी कोंकणले उद्घाटनका लागि २०२२ मार्च १ अर्थात फागुन १७ गतेको मिति प्रस्ताव गरेको र आफूहरूले सोही मितिलाई समर्थन गरेर भारतीय दूतावासलाई पठाइएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाले जानकारी दिनुभयो । ‘‘कोंकण र हामीबीच सहमति भएरै उद्घाटनको मिति मार्च १ त

    • प्रकाशित मितिः फागुन १२, २०७८
    • १४७ पटक पढिएको
  • फेटा गापामा व्यापक भ्रष्टाचारको आरोप

    सिरहा,फागुन १२ गते – बारा जिल्लाको फेटा गाउंपालिकाका अध्यक्ष अमिरीलाल प्रसादले व्यापक भ्रष्टाचार गरेको आरोप लगाइएको छ । स्थानीय राजनीतिक दलहरुले सो आरोप लगाएको हो ।फेटा गापा–३ बजारमा बुधवार पत्रकार सम्मेलनको आयोजना गरी अध्यक्ष प्रसादले शिक्षा, स्वास्थ्य,भौत्तिक निर्माण, बाटाघाटो निर्माण, सिँचाई, कृषि, खुल्ला दिशामुतmको नाममा समेत भ्रष्टाचार गरेको दाबी गरिएको छ । नेपाली कांग्रेस,नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी तथा जनमतका स्थानीय नेताहरुले संयुक्त रुपमा आयोजना गरेको सम्मेलनमा अध्यक्ष प्रसादले आफुले सम्पन्न गरेको कामकाजबारे नागरिक सामु खुल्ला रुपमा कहिले पनि जानकारी नदिएको ,मनोमानी त

    • प्रकाशित मितिः फागुन १२, २०७८
    • १३० पटक पढिएको
  • स्रोत नखुलेको साढे नौ लाख रकम सहित प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ

    सिरहा,फागुन १२ गते – बुधबार साँझ जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी इटहर्वाकट्टी महोत्तरीबाट खटेको टोलीले मनरासिसवा नपा–२ कट्टीमा मोटरसाइकल चेकजाँचको क्रममा प्रहरीले सो व्यक्तिलाई पक्राउ गरेको हो । भारत बिहारको सितामढी जिल्लाको सिरसिया ग्रामपंचायत बेला थाना–१४का ३० वर्षीय दिपक कुमार चौधरीलाई स्रोत नखुलेको रकम सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएका छ । बी.आर. ३० एडी ८३४६ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा नेपाल तर्फ आउंदै गरेका चौधरीले टिसर्ट भित्र कम्मरमा बाँधेर राखेको रकम बरामद गरिएको हो ।प्रहरीले १ हजार दरको ८ बण्डल प्रत्येक बण्डलमा १ हजारको दरको नोट

    • प्रकाशित मितिः फागुन १२, २०७८
    • १४२ पटक पढिएको
  • वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका परिवारलाई आर्थिक सहयोग

    जनकपुर, फागुन १२ गते । मधेसी एकता समाजले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका परिवारलाई एक लाख ५० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ । नेपाली संयुक्त अरब इमिरेट्समा मृत्यु भएका धनुषाको सबैला नगरपालिका १२, रघुनाथपुरस्थित मृतक योगेन्द्र भेडिहरको परिवारलाई समाजको नेपाल इकाईकी अध्यक्ष डा. बबीसिंह यादवले बुधबार आर्थिक सहयोग हस्तान्तरण गर्नुभयो ।अध्यक्ष डा। यादवले मृतकी पत्नी रुबी राउतलाई एक लाख ४० हजारको चेक र १० हजार नगद हस्तान्तरण गर्नुभयो । मृतकको श्रीमती र नौ महिनाकी छोरी रहेका छन् । परिवारको आर्थिक अवस्था कमजोर छ ।मधेसी एकता समाजका अध्यक्ष डा। रविन्द्रकुमार यादवकाअनुसार मृतकको शवलाई नेपा

    • प्रकाशित मितिः फागुन १२, २०७८
    • १४५ पटक पढिएको
  • श्रीलंका र भारत जाने भन्दै भिजिट भिसामा दुबई जाने प्रयास, अध्यागमनले आठजनालाई फर्कायो

    काठमाडौं,फागुन १० गते –  त्रिअवि अध्यागमन कार्यालयले विभिन्न देश हिँडेका ८ जना नेपालीलाई रोकेको छ। सोमबार  दुबई , केन्या, कतार र  कुवेत हिँडेका ८ जना नेपालीलाई  शंकास्पद यात्राु भन्दै प्रस्थान अनुमति नदिएको अध्यागमन कार्यालयले जनाएको छ।  उनीहरुले कसैले पनि  भिटिज भिसामा खाडी मुलुक जानुपर्ने उद्देश्य पुष्टि  गर्न सकेनन्। फिर्ता हुनेमध्ये केहीले भारत जाने बहानामा दुबई छिर्न खोजेको भेटियो भने केहीले श्रीलंका जाने बहानामा खाडी मुलुक जान खोजेको भेटिएको अध्यागमनका अधिकारीले बताएका  छन्।भारत हिँडेकी मोरङकी सुनिता कार्की, माल्दिभ्स हिँडेकी बर्दियाकी रेखा सुनुवार

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • २०७ पटक पढिएको
  • एमसीसी परियोजना : सम्झौता हो कि सन्धि ?

    काठमाडौं,फागुन १० गते – अमेरिकी अनुदान सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी०, नेपाल कम्प्याक्ट सम्झौता हो कि सन्धि रु यो प्रश्न सर्वोच्च अदालत पुगेको छ ।वरिष्ठ अधिवक्ता डा। सुरेन्द्र भण्डारीले एमसीसी सम्झौता सन्धिको श्रेणीमा नपर्ने दाबी गर्दै रिट निवेदन पेश गरेका हुन् । भियना अभिसन्धि र सन्धि ऐन अनुसार सम्झौतालाई सन्धिको मान्यता दिन नमिल्ने वरिष्ठ अधिवक्ता डा। भण्डारीको जिकिर छ । ‘नेपाल सन्धि ऐन, २०४७ र विभिन्न अन्तर्राष्ट्रिय कानुन मुताबिक सन्धिको श्रेणीमा नै नपर्ने भएको हुँदा, सिंगो संवैधानिक र कानुनी संरचनालाई नै तेजोबध गर्ने प्रावधानले उक्त कम्प्याक्ट नेपालको रा

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • २०० पटक पढिएको
  • अवैध रुपमा ल्याउँदै गरेको सुन सहित पक्राउ

    काठमाडौं,फागुन १० गते –  भन्सार छलि अवैध रुपमा ल्याउँदै गरेको ९ सय ३६ ग्राम अर्धठोस सुन सहित बंगलादेशी नागरिक राहदानी नम्बर ए००२६२२२९ वाहक ४७ वर्षीय मोहम्मद तोफिक उल्लाहलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । हिमालयन एयरलाईन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा खटीएको प्रहरीले जाँच गर्ने क्रममा जिन्स पाईन्टको कम्मरको भागमा फल्स बटम बनाई र भित्री वस्त्रमा समेत लुकाई ल्याएको उक्त सुन फेला पारी पक्राउ गरेको हो । साथै सोधपुछको क्रममा उनले उक्त सुन भारतीय नागरिक राहदानी नम्बर यू५४४०२८१ वाहक ४० वर्षीय पारस नाथ साहले भन्सार छलि ल

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • १३२ पटक पढिएको
  • ८ अर्ब ९५ करोड बजेट माग

    काठमाडौं, फागुन १० गते –  निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ का लागि अर्थ मन्त्रालयसँग आठ अर्ब ९५ करोडको अनुमानित बजेट माग गरेको छ । आयोगले निर्वाचनमा यसअघि करिब १२ अर्ब खर्च लाग्ने अनुमान गरेको थियो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार आयोगले अर्थ मन्त्रालयमा बजेट प्रस्ताव पठाएको जानकारी दिनुभयो । निर्वाचनमा लाग्ने खर्चको करिब ९० प्रतिशत बजेट जिल्ला, प्रदेश र निर्वाचन अधिकृतको कार्यालयमा खर्चिने गरी बजेट तयार गरिएको उहाँले बताउनुभयो ।प्रवक्ता पौडेलले भन्नुभयो, “अधिकांश बजेट जिल्लामार्फत मतदान केन्द्रमा खटिने कर्मचारी तथा निर्वाचन अधिकृतको कार्यालयमार्फत खर्चिन

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • १३२ पटक पढिएको
  • सुनको मूल्य बढ्यो

    सिरहा,फागुन १० गते – सुनको भाउ आज आठ सय रुपैयाँले बढेर तोलाको ९७ हजार रुपैयाँमा पुगेको छ ।हिजो तोलामा ९६ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी आज १३ सय १५ रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • २२१ पटक पढिएको
  • तनहुँमा ई– पासपोर्ट बन्न सुरु

    तनहुँ,फागुन ९ गते – जिल्ला प्रशासन कार्यालयबाट ई(पासपोर्ट वितरण थालिएको छ ।जिल्लाबाट ई(पासपोर्ट वितरण थालेपछि सर्वसाधारणले काठमाडौँ धाउनुपर्ने समस्याको अन्त्य भएको छ । प्रशासनले सुरुमा हप्ताको छ दिन २५ जनाका दरले सेवाग्राहीलाई सेवा दिने गरे पनि अहिले बढाएर प्रतिदिन ४५ सेवाग्राहीलाई सेवा पुर्‍याइएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिए । उनका अनुसार कार्यालयले दुई पटक पासपोर्ट ल्याएर वितरण गरिसकिएको छ ।कर्मचारीको अभाव, कर्मचारीमा दक्षता नभएका कारण सुरुमा काम गर्न कठिनाइ हुने भएकाले कम सेवाग्राहीलाई सेवा दिइएको हो ।उनले भने, ‘कर्मचारीमा दक्षता अभिवृद्धिसँगै सेवाग्राही सङ्ख्या क

    • प्रकाशित मितिः फागुन ९, २०७८
    • १७० पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२