सिरहा,फागुन १३ गते – सुनचाँदी बजारमा आज ९शुक्रवार० छापावाल सुनको मूल्य प्रतितोला १ हजारले घटेर ९८ हजार तोकिएको छ। पहेँलो धातुको अघिल्लो दिन प्रतितोला ९९ हजारमा कारोबार भएको थियोे ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज ९शुक्रवार० तेजाबी सुनको मूल्य प्रतितोला  ९७ हजार ५ सय तोकिएको छ । बिहीवार यसको मूल्य प्रतितोला ९८ हजार ५ सय थियो