X Sharama Funecure

All Posts By आर.वि.के.

    Showing ६१-७० of १२३ items.
  • श्रीपुर्राज सामुदायिक विकास केन्द्रको साधारणसभा सम्पन्न

    राजविराज, ५ असोज । श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीको २८ औं बार्षिक साधारणसभा शुक्रवार सम्पन्न भएको छ ।  खडक नगरपालिकाको कल्याणपुर बजारस्थित साह अतिथि सदनमा सम्पन्न साधारणसभामा बक्ताहरुले पछाडी परेका समुदायको उत्थान र विकासमा संस्थाले खेलेको भूमिका महत्वपुर्ण रहेको चर्चा गरेका छन् ।  कार्यक्रममा प्रदेशसभा सदस्य मालाकुमारी कर्णले शिक्षा, स्वास्थ्य, जनचेतना र विपद्का बेला राहत वितरण लगायतका क्षेत्रमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रले खेलेको भूमिका प्रशंसनिय रहेको उल्लेख गर्नुहुँदै संस्थागत विकासँगै विपन्न र पछाडी परेका समुदायको उत्थानमा संस्थाले पु¥याएको योगदान बारे चर्चा

    • प्रकाशित मितिः असोज ५, २०८०
    • २९२ पटक पढिएको
  • छात्रछात्राहरुलाई उज्जवल भविष्य छात्रबृति वितरण

    राजविराज, १३ साउन । राजविराज नगरपालिका ९ स्थित जनता आधारभूत विद्यालय मलेठ गढियामा अध्ययनरत चार जना छात्रछात्रालाई स्व. राजेन्द्र लाल दास उज्जवल भबिष्य छात्रबृति प्रदान गरिएको छ ।  विद्यालयमा आयोजित एक कार्यक्रमका बीच सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरु मध्ये सर्बाेकृष्ट अंक ल्याउने जेहेन्दार दुई जना छात्र र दुई जना छात्रालाई सो छात्रबृति वितरण गरिएको हो । स्व. दासकी श्रीमति मुनीदेवी दास र वडा नम्बर ९ का वडा प्रतिनिधि चन्दर यादव, विद्यालयका प्रधानाध्यापक श्याम सुन्दर पासवानले छात्रछात्रालाई छात्रबृति वापतको चेक हस्तान्तरण गर्नुभयो । स्व. दासको स्मृतिमा परिवारजनद्वारा स्थापित सो छात्र

    • प्रकाशित मितिः साउन १३, २०८०
    • २१६ पटक पढिएको
  • यातायात कार्यालयद्वारा रु. ५५ करोड ३४ लाख राजस्व सङ्कलन

    जनकपुरधाम, १२ साउन । यातायात व्यवस्था कार्यालय जनकपुरधाम धनुषाले आर्थिक बर्ष २०७९÷०८० मा रु. ५५ करोड ३४ लाख भन्दा बढी राजस्व सङ्कलन गरेको छ । यातायात व्यवस्था कार्यालय जनकपुरधाम धनुषाका अनुसार आर्थिक २०७९÷०८० रु. ५५ करोड ३४ लाख १३ हजार ९६६ राजस्व सङ्कलन भएको छ । सबारी कर, सवारी चालक अनुमतिपत्र तथा नविकरण, नयाँ सवारी दत्र्ता र रुट प्रमिट लगायतका शिर्षकमा सो राजस्व सङ्कलन भएको कार्यालय प्रमुख बिरेन्द्र कुमार साहले जानकारी दिनुभयो । यो अघिल्लो आर्थिक बर्ष आर्थिक ०७८÷०७९ रु. ५५ करोड ५६ लाख ६८ राजस्व सङ्कलन भएको गरेको थियो ।  यस्तै आर्थिक आर्थिक ०७९÷०८० मा आठ हजार ९२२ वटा मोटरसाईकल,

    • प्रकाशित मितिः साउन १२, २०८०
    • ७५८ पटक पढिएको
  • मुक्ति घोषणा भएको एक बर्षको अवसरमा हरवा चरवाको ¥याली र कोणसभा

    राजविराज, १ साउन ।  तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले हरवा चरवा मुक्ति घोषणा गरेको एक बर्ष पुरा भएको अवसरमा सप्तरीका हरवा चरवाहरुले ¥याली तथा कोणसभा आयोजना गरेका छन् । हरवा चरवा मुक्ति घोषणा दिवसको अवसरमा साप्ताहिक कार्यक्रम अन्तर्गत  द फ्रिडम फन्ड तथा श्रीपुर्राज सामुदायिक विकास केन्द्रको सहयोगमा नगर हरवा चरवा अधिकार मञ्च शम्भुनाथ नगरपालिकाद्वारा कठौनामा आयोजित बृहत ¥यालीमा सहभागी हरवा चरवा परिवारले मुक्तिको घोषणा भएको बर्ष दिन पुग्दाँ पनि पुर्नस्थापना हुन नसकेको गुनासो गरेका छन् । शम्भुनाथ नगरपालिका कार्यालय अगाडीबाट निष्केको हरवा चरवाहरुको बृहत ¥याली कठौना बजारको

    • प्रकाशित मितिः साउन १, २०८०
    • १९८ पटक पढिएको
  • हरवा चरवाको आवास अधिकार सम्बन्धी अन्तरक्रिया सम्पन्न

    राजविराज, १६ असार । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा हरवा चरवाकोे आवास अधिकार प्राप्ति बिषयक एक दिने अन्तरक्रिया कार्यक्रम आज शुक्रबार वार सम्पन्न भएको छ । द फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीद्वारा नगरसभाहलमा आयोजित कार्यक्रममा बक्ताहरुले भुमिहिन सुकुम्बासी हरवा चरवाहरुको लगत संकलन तथा पुर्नस्थापनाका लागि स्थानीय सरकारले योजना तथा बजेट ल्याउनुपर्नेमा जोड दिएका छन् ।कार्यक्रममा डाक्नेश्वरी नगरपालिकाका नगरप्रमुख रामलखन मुखियाले हरवा चरवाको लगत संकलन तथा पुर्नस्थापनाका लागि बजेट ल्याउन आफ्नो नगरपालिका प्रतिबद्ध रहेको बताउनुहुँदै यसका लागि सबै पक्षको सहयोग आवश्य

    • प्रकाशित मितिः असार १६, २०८०
    • १५८ पटक पढिएको
  • हरवा चरवा पुर्नस्थापना सम्बन्धि नगरकार्यपालिकासँग छलफल

    राजविराज, १२ असार । सप्तरीको बोदे बर्साइन नगरपालिकामा हरवा चरवा पुर्नस्थापनाका लागि लक्षित कार्यक्रम सम्बन्धि कार्यपालिकासँग छलफल कार्यक्रम सोमवार सम्पन्न भएको छ । द फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीद्वारा नगरसभाहलमा आयोजित कार्यक्रममा बक्ताहरुले भुमिहिन सुकुम्बासी हरवा चरवाहरुको पुर्नस्थापनाका लागि तीनै तहको स्थानीय सरकारले योजना तथा बजेट ल्याउनुपर्नेमा जोड दिएका छन् । हरवा चरवा बोदे बर्साइन नगरसञ्जालका संयोजक बुधेश्वर सदाको अध्यक्षतामा आयोजित कार्यक्रममा बोदे बर्साइन नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष रामप्रसाद रामले हरवा चरवाहरुको पुर्नस्थापयना, शिक

    • प्रकाशित मितिः असार १२, २०८०
    • १६८ पटक पढिएको
  • साना व्यापारमा हौसिदै हरवा चरवा महिलाहरु

    सप्तरी, २९ जेठ । कुनै बेला साहुमहाजनको खेतबारीमा मजदुरी गरेर परिवार पाल्दै आएकी सप्तरीको बोदे बसाईन नगरपालिका ७ हैठीका कलमत देवी सदाको पहिचान यतिबेला फेरिएको छ । केही बर्षअघि सम्म दुई छाक कसरी टार्ने भन्ने चिन्ताले पिरोलिएकी सदाको अब भन्ने त्यो दुखको दिन गएको छ ।पुँजीको आभावमा आर्थिक उन्नति गर्न समेत सोच नबनाएकी सदा अहिले किराना व्यापार गरेर राम्रो आम्दानी गर्न थालेपछि उहाँको दुखको दिन गएको हो । गाउँको साहुमा हरवा चरवाको काम गरी जिविकोपार्जन गर्दै आउनुभएकी सदाको परिवारमा केही बर्षअघि सम्म दुखको पहाड लागेको थियो । तर ऋण लिएर गाउँमै किराना पसल खोलेपछि दुख बिस्तारै हराउन थालेको सदा बताउनुहुन

    • प्रकाशित मितिः जेठ २९, २०८०
    • २३० पटक पढिएको
  • बजार अनुगमन तथा सचेतनामुलक कार्यक्रम गरी मनाईयो खाद्य स्वच्छता दिवस

    राजविराज, २८ जेठ । बजार अनुगमन तथा बिभिन्न सचेतनामुलक लगायतका कार्यक्रम गरी सप्तरी र सिरहा जिल्लामा सप्ताहव्यापी रुपमा विश्व खाद्य स्वच्छता दिवस मनाइएको छ । दिवसको अवसरमा खाद्य बजार अनुगमन, खाद्य व्यवसायी तथा विद्यार्थी लच्छित खाद्य स्वच्छता सचेतना कार्यक्रम, खाद्य स्वच्छता सम्बन्धि प्रचारप्रासर लगायतका गतिविधिहरु आयोजना गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजले जनाएको छ । सप्ताहव्यापी विश्व खाद्य स्वच्छता दिवस, २०२३ को अवसर पारेर सप्तरीको सुरङ्गा नगरपालिकाकामा किराना पसल, होटल÷रेष्टुरेण्टहरुमा खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धि संयुक्त खाद्य बजार अनुगमन गरी

    • प्रकाशित मितिः जेठ २८, २०८०
    • ३३६ पटक पढिएको
  • ऐन बनेपनि कार्यान्वयन पक्ष फितलो भएको दलित अगुवाहरुको गुनासो

    राजविराज, २४ जेठ । थुप्रै ऐन कानुन बनेपनि कार्यान्वयन पक्ष फितलो हुदाँ समस्या अझै ज्यूँका त्यूँ रहेको दलित समुदायका अगुवाहरुले गुनासो गरेका छन् ।  द फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रद्वारा आयोजित बुधवार सप्तरीको शम्भुनाथ नगरपालिकामा आयोजित दलित सशक्तीकरण ऐन तथा नियमावली सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रमका दलित अगुवाहरुले ऐन बनाउनु भन्दा बनेका ऐनहरुको प्रभाबकारी कार्यान्वयनमा जोड दिएका छन् । कार्यक्रममा पुर्व सांसद तथा दलित अगुवा असर्फी सदाले अहिलेसम्म दलित समुदायको हितका लागि थुप्रै ऐन कानुनहरु बनेपनि कार्यान्वयन गर्ने निकाय गम्भीर नहुदाँ  समस्या दलित

    • प्रकाशित मितिः जेठ २५, २०८०
    • २५० पटक पढिएको
  • बोदे बरसाईनमा हरवा चरवालाई बचत तथा ऋण व्यवस्थापन तालिम

    राजविराज, ५ जेठ । सप्तरीको बोदे बरसाईनका हरवा चरवा बचत तथा ऋण समुहका पदाधिकारीहरुलाई  बचत तथा ऋण व्यवस्थापन तीन दिने तालिम दिईएको छ । द फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीद्वारा बोदे बरसाईन नगरपालिकामा जेठ ३ देखि जेठ ५ गतेसम्म सञ्चालित सो तालिमा बोदे बरसाईन नगरपालिकाको बिभिन्न वडामा गठित हरवा चरवा बचत तथा ऋण समुहका ३० जनाको सहभागिता रहेको थियो ।तालिम समापन कार्यक्रममा बक्ताहरुले तालिममा सिकेका कुराहरुलाई संस्थाको व्यवस्थापसँगै बचत तथा ऋण प्रवाहमा सदुपयोग गर्न सुझाव समेत दिएका छन् ।श्रीपुर्राज सामुदायिक विकास केन्द्रका टिम लिडर बिनोदानन्द चौधरीले संस्थागत

    • प्रकाशित मितिः जेठ ५, २०८०
    • १७४ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२