अनुभक्त चौधरीसिरहा,असोज २४ गते । अबैध लागु औषध ओसार पसार गर्ने क्रममा सशस्त्र प्रहरी बल बुधौराले मोटरसाईकल सहित दुई जनालाई पक्राउ गरेको छ ।जिल्ला सिरहा सिरहा न.पा. १५ बुधौरा दशगजा स्थितमा प्रहरी चौकी खिरौना सिरहा र सशस्त्र प्रहरी बल बुधौरा सिरहाबाट खटिएको संयुक्त टोलीले BR 32AG5511 नं.को मोटरसाईकललाई चेकजाँच गर्दा पक्राउ परेको छ ।पक्राउ पर्नेमा जिल्ला सिरहा सिरहा नगरपालिका २१ लकडीगोठ बस्ने वर्ष १९ को विमलेश कर्ण, ऐ.बस्ने वर्ष २६ को वंशराज मुखिया र जिल्ला सप्तरी राजविराज न.पा. ९ बस्ने वर्ष १९ को निकित कुमारको साथबाट अबैध लागु औषध NITRAVET- 10 नामक लेखिएको १० पत्ता (३०० ट्याव्लेट लागु औषध
सिरहा,लहान असोज २४ गते । मैथिली गित निल गगन के चाँद आहाू को म्युजिक विडियो विमोचन सिरहाको लहानमा शनिबार गरेको छ । मैथिली गित ूनिल गगन के चाँद आहाू को म्युजिक विडियो विमोचन कार्यक्रमको अध्यक्षता पहिलो पटक अभिनयको क्षेत्रमा पाइला चलेका दुर्गा चौधरीले गरेका थिए । भने प्रमुख अतिथिको रुपमा चौधरीका ममतामयी आमा रम्भा चौधरीले गर्नु भएको थियो। एस।पी सिंहको शब्द र निल घतानिको संगीत रहेको गीतमा सुमधुर आवाज मिथिलाका चर्चित गायक तेजु मैथिल र सुषमा झाको रहेको छ भने मनिषा चौधरीले निर्माण गरेको म्युजिक विडियोको निर्देशन मोडेल तथा निर्देशक प्रदिप कुमार रसाइलीले गरेका छन्। यस म्युजिक विडियोमा
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.