सिरहा,जेठ ६ गते । भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयरमा उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेनु दाहालले ३३१० मतको अग्रता कायम राखेकी छन् । ५४०४२ मत गणना हुँदा उनले २०४९२ मत प्राप्त गर्दा एमालेका उम्मेदवार विजय सुवेदीले १७१८२ मत पाएकी छन् ।हाल सम्म जम्मा मत गणना भएको मत ५४०४२,मेयर विजय सुवेदी (सूर्य) १७१८२,रेणु दाहाल (हसिया हतौडा) २०४९२जगन्नाथ पौडेल (भूइकठहर) ७८८२ मत प्राप्त गरेका छन् । त्यसै गरी उपमेयरमा चित्रसेन अधिकारी (रुख) २२९५२,हिमला गुरुङ्ग (हलो) १३६४६ मत प्राप्त गरेका छन् ।
जनकपुरधाम उपमहानगरपालिकामा मतगणना जारी रहेको छ । पछिल्लो मत परिणाम अनुसार मेयर पदमा स्वतन्त्र उम्मेदवार मनोज कुमार साहले अग्रता कायम राखेका छन् । साहले ६२९१ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार शिवशंकर साह हिराले ४१२३ मत ल्याएका छन् ।मेयरमनोजकुमार साह (स्वतन्त्र) ६२९१शिवशंकर साह हिरा (एमाले) ४१२३मनोज चौधरी (लोसपा) २६४७बलराम महतो (स्वतन्त्र) २१५३लालकिशोर साह (जसपा, गठबन्धन) १८३८उपमेयर किशोरी साह (काङ्ग्रेस, गठबन्धन) ६९६६रुना झा (एमाले) ४७०३रिता कुमारी मिश्र (लोसपा)२७०८निर्मल चौधरी (स्वतन्त्र)२१९१
सिरहा,जेठ ६ गते । स्थानीय तहको निर्वाचनमा अहिलेसम्मको परिणामअनुसार महिला नगरप्रमुखमा पाँच जना र गाउँपालिका अध्यक्षमा ११ जना निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार अहिलेसम्म १७८ नगरपालिकामा प्रमुखमा निर्वाचित भएकामा नेपाली कांग्रेसबाट नगरप्रमुखमा दुई जना र नेकपा (एमाले)बाट तीन महिला मात्र नगरप्रमुखमा निर्वाचित भएका छन्। यस्तै ४०७ गाउँपालिकाको अध्यक्षमध्ये कांग्रेसबाट चार, एमालेबाट चार र नेकपा ९माओवादी केन्द्र०बाट तीन जना महिला निर्वाचित भएका छन् । यस्तै कूल १७७ नगर उपप्रमुखमध्ये महिला १४० जना निर्वाचित भएका छन्। तीमध्ये कांग्रेसबाट ५६, एमालेबाट ६०, माओवादी केन्द्रबाट १०, नेकपा (एकीकृत
सिरहा,जेठ ६ गते ।। सिरहाको धनगढीमाई नगरपालिकामा नेकपा एकालेका शिवशंकर महतो मेयर र उपमेयरमा नेपाली काँग्रेसका संगीता कुमारी चौधरी निर्वाचित भएका छन्। नेकपा एकालेका जिल्ला सचिव समेत रहेका महतो ७ हजार ५६ मत ल्याउँदै विजयी भएका हुन्।महतो नेपाली काँग्रेसका जिल्ला सभापति तथा संविधानसभा सदस्य रामचन्द्र यादवलाई १ सय ५५ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन्।निकटतम प्रतिस्पर्धि यादवले ६ हजार ९ सय १ मत ल्याउँदा निवर्तमान मेयर तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य हरिनारायण चौधरीले ४ हजार ३ सय ६९ मत प्राप्त गरेका छन्।उपमेयर संगीता कुमारी चौधरी ६ हजार ६ सय १३ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन्।
सिरहा, जेठ ६ गते । सिरहा नगरपालिमा एमालेका जिल्ला उपाध्यक्ष समेत रहेका नविन कुमार यादव मेयर र वविता कुमारी साह उपमेयरमा निर्वाचित भएका हुन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय सिरहाले सार्वजनिक गरेको मत परिणाम अनुसार मेयरमा उनले ११ हजार एक सय ४३ मत प्राप्त गरेका छन्।उनका निकटतम प्रतिस्पर्धिहरु नेपाली कांग्रेसका मधेश प्रदेश महामन्त्री उपेन्द्र कुमार यादवले ८ हजार ७ सय २० मत र जनता समाजवादी पार्टीका नगर अध्यक्ष एवम् निवर्तमान मेयर अशेश्वर प्रसाद यादवले ७ हजार सात सय ३४ मत प्राप्त गरेका छन् ।उपमेयरमा निर्वाचित साहले १० हजार १ सय २६ मत प्राप्त गरेका छन्। उनी एक हजार पाँच सय ३७ मत अन्तरले विजयी
सिरहा,जेठ ३ गते । सरकारले सार्वजनिक सवारीको भाडा बढाएको छ। बुधबार अर्थात् भोलि जेठ ४ गतेदेखि लागू हुनेगरी सरकारले न्यूनतम ३.५ प्रतिशतदेखि अधिकतम ५.१ प्रतिशतसम्मले भाडा वृद्धि गरेको हो । यातायात व्यवस्था विभागका अनुसार साविकको भाडादरमा अन्तर प्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा यात्रुबाहक तर्फ ३.५ प्रतिशतले, पहाडी बाटोमा गुड्ने माल बाहकमा ४.६ प्रतिशत र तराईको बाटोमा गुड्ने मालबाहक सवारीमा ५.१ प्रतिशतले वृद्धि गरिएको हो। भाडा वृद्धिको सूचना गर्दै विभागले पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै सार्वजनिक सवारी साधनको पनि भाडा समायोजन गरिएको जनाएको छ । नेपाल आयत निगमले चुनावको भोलिप
सिरहा ,जेठ २ गते । धनगढीमाई नगर पालिका वाडा नम्वर १३ मा नेकपा माओवादी केन्द्रका सुर्यमा तामा ंग पुनः विजयी भएका छन्। निवर्तमान अध्यक्ष समेत रहेका तामांड्ग ६ सय ९९ मत प्राप्त गर्दै प्यालनलै निर्वाचित भएका हुन्।उनका निकटतम प्रतिद्वन्द्विहरु नेकपा एमालेका ६७३ मत प्राप्त गरेका छन्।
सिरहा,जेठ १ गते । सिरहाकाे सुखिपुर नगरपालिका वडा नं.१बाट माओवादी केन्द्रका उम्मेदवार वडा अध्यक्ष राजेन्द्र चाैधरी पुनः दाेस्राे पटक २१० मतले जितेका छ ।जनताकाे लाेकप्रिय नेता सुखिपूर नगरपालिका वाडा नं :-१ को वाडा अध्यक्ष पदमा दोस्रो कार्यकालको लागि विजय हुनु भएका आदणिय नेता राजेन्द्र चौधरी सधै निमुखा गरिब जनताकाे लागि मसिहाका रूपमा रहदै आएका चाैधरीलाई पुन: बिजय गराएका हुन ।
सिरहा,जेठ १ गते । सिरहाकाे सुखिपुर नगरपालिका वडा नं.१बाट माओवादी केन्द्रका उम्मेदवार वडा अध्यक्ष राजेन्द्र चाैधरी पुनः दाेस्राे पटक निकटम प्रतिद्वन्द्वीबाट २१० मतान्तरले बिजय भएकाे छ ।जनताकाे लाेकप्रिय नेता सुखिपूर नगरपालिका वाडा नं :-१ को वाडा अध्यक्ष पदमा दोस्रो कार्यकालको लागि विजय हुनु भएका आदणिय नेता राजेन्द्र चौधरी सधै निमुखा गरिब जनताकाे लागि मसिहाका रूपमा रहदै आएका चाैधरीलाई पुन: बिजय गराएका हुन ।
सिरहा,जेठ १ गते । कर्जन्हा नगरपालिका वार्ड नम्वर १ मा नेकपा एमालेका कासिन्द्र प्रसाद पोखरेल निर्वाचित भएका छन्। उनी नेकपा माओवादी केन्द्रका उम्मेदवार तथा निवर्तमान वार्ड अध्यक्ष मोहन वहादुर खत्रीलाई पराजीत गर्दै विजयी भएका हुन्।पोखरेल ३ सय २० मत ल्याएर विजयी भएका हुन। उनका निकटतम प्रतिद्वन्द्वि खत्रीले २ सय ९५ मत प्राप्त गरेका छन्।पालिकाको मुख्य पदमा नेकपा एमालेका भोला प्रासद पोखरेलले ४ सय ९५, नेकपा माओवादी केन्द्रका गंगा पासमान १ सय ८३ मत र नेकपा एसका प्रभात महतोले १ सय ६२ मत प्राप्त गरेका छन्।
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.