सिरहा,जेठ १७ गते । सिरहाको धनगढीमाई नगरपालिकामा स्थानियतह चुनाबमा निर्वाचित नगर प्रमुख र उप–प्रमुखलाई आईवोस संस्थाले सम्मान गरको छ ।
आईवोस संस्थाले धनगढीमाई नगरपालिकामा नगर प्रमुखमा निर्वाचित शिबशंकर महतो र उप–प्रमुख संगिता कुमारी चौधरीलाई कदर पत्र,सफल कार्यकालको शुभकामना सहित आईवोस मधेश प्रदेश प्रमुख रोहित चन्द्र ठाकुर,सिनियर लिडर दिनेश कुमार यादब लागयतका संस्थाका प्रतिनिधिहरु सम्मान गरेका छन् ।
यस संस्थाले स्वच्छ पानी सम्वन्धि नेपाल अधिराज्यभर काम गर्दै आएको सिनियर लिडर दिनेश कुमार यादबले बताए ।




















