काठमाडौं / दोस्रो स्थानीय तह निर्वाचनबाट निर्वाचित काठमाडौं महानगरपालिकाका पदाधिकारीहरुको पहिलो बैठक सुरु भएको छ ।

नवनिर्वाचित प्रमुख बालेन्द्र साह र उपप्रमुख सुनीता डङ्गोलसहित ३२ वडाका वडाध्यक्ष र सदस्यहरु बैठकमा सहभागी हुनुहुन्छ ।