सर्लाही, भदौ २८ गते । सर्लाहीको सबैभन्दा दुर्गम भेगमा पर्ने नारायण खोलामा चार महिनादेखि यातायात ठप्प हुँदा स्थानीय मारमा परेका छन्। सडक सञ्जालमा नजोडिएको चुरे भेगस्थित नारायण खोलामा बाढी आएर खोलाको बाटो बिगारेपछि गत जेठ पहिलो सातादेखि यातायातका साधन सञ्चालन हुन सकेका छैनन्। खोलामा पानी कम भएको बेला किराना पसल सञ्चालकले निकै मुस्किलले ट्याक्टरमार्फत खाद्यान्न सामग्री ढुवानी गर्दै आइरहेका छन्। यात्रुवाहक बस भने जेठदेखि नै पूर्ण रूपमा ठप्प भएको हो। दशैँ नजिकिएको बेला बस सञ्चालन नहुँदा नारायण खोलावासी निराश बनेका छन्। लालबन्दी नगरपालिका–१४ मा पर्ने साबिकको सिङ्गो नारायण खोला गाविसबाट पत्
सिरहा,भदौ २३ गते । सिराहा र धनुषाको दक्षिणी क्षेत्रलाई जोड्ने कमला नदीमा नेपालकै दोस्रो लामो झुलुंगे पुल निर्माण सुरु भएको छ। सिराहा नगरपालिका– १३ मल्हनियादेखि धनुषाको जनकनन्दनी गाउँपालिका– ६ कठाल जोड्ने गरी कमला नदीमा करिब एक हजार ५०१ मिटर १५००.४४ मिटर लम्बाइको झुलुंगे पुलको निर्माण कार्य सुरु भएको हो। सपना उमा एन्ड कं.थानी जे.भी बतीसपुतलीले भ्याटबाहेक २१ करोड ५१ लाख १० हजार ७५३ रुपैयाँमा गत असार १२ मा निर्माण कार्यको सम्झौता सस्पेन्सन बृज डिभिजन ललितपुरसँग गरेको छ। २ वर्षभित्र (११ असार ०८१) भित्र निर्माण पूरा गर्ने गरी सम्झौता गरेको निर्माण कम्पनीले सिराहा नगरपालिका– १३ मा पर्ने क
सिरहा,भदौ २२ गते । नेकपा माओवादी केन्द्र धनगढीमाई नगर सचिवालयको आज बसेको बैकले सिरहा क्षेत्र २ मा प्रतिनिधि सभा र सिरहा क्षेत्र नं. २(ख) बाट प्रदेश सभा सदस्य उम्मेदवारको नाम सिफारिश गरेको छ ।नगर समिति अध्यक्ष प्रकाश योञ्जनको अध्यक्षमामा बसेको बैठकले क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार(प्रत्यक्ष) तर्फ क. प्रचण्ड र विश्वनाथ साहलाई सिफारिश गरेको छ भने सिरहा क्षेत्र नं. २ (ख) बाट प्रदेश सभा सदस्य उम्मेदवार(प्रत्यक्ष) तर्फ हरि नारायण चौधरी र विष्णु न्यौपानेलाई निर्णय सिफारिश गरेको छ । सोही बैठकले समानुपातिक तर्फ प्रतिनिधि सभा तथा प्रदेश सभाका लागी तेज बहादुर आाले मगर ,सुकुमाया घिस
काठमडौँ । नयाँ आर्थिक वर्ष सुरु भएर दुई महिना बित्न लाग्दा पनि अझै ४४ वटा स्थानीय तहले चालु आर्थिक वर्ष २०७९÷८० को बजेट पेस गरेका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार अटेरी गरी बजेट पेश नगर्ने स्थानीय तहमा मधेश प्रदेशमा ३३, लुम्बिनी प्रदेशमा ६, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशमा २ वटा रहेका छन् ।नियममा स्थानीय तहले असार मसान्त भित्र चालु आर्थिक वर्षको बजेट पेश गरिसक्नु पर्ने व्यवस्था रहेको छ । तर केही स्थानीय तहले भने अटेरी गरी बजेट नै पेश नगरी बसेका छन् ।बजेट पेश नगर्ने मधेश प्रदेशका स्थानीय तहमा कञ्चनरुप नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, विष्णुपुर गाउँपा
ढल्केबर – धनुषास्थित मिथिला नगरपालिकाका जग्गाधनीले अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणमा अवरोध गरेका छन् । जग्गाधनीहरूले थाहै नदिई विद्युत् प्रसारण लाइन निर्माण गर्न थालेको भन्दै निर्माण कार्य रोकेका हुन् । जग्गाधनीसँग कुनै सहमति नै नगरी डोजर ल्याएर जग खन्न थालेपछि निर्माण कार्यमा रोक लगाएको मिथिला नगरपालिका–६, ढल्केबरका नितान्त कार्कीले बताउनुभयो । “हाम्रो जग्गा अधिग्रहण गरिए नगरिएको केही थाहा छैन, मुआब्जा कति पाउने नपाउने त्यो पनि थाहा छैन । एक्कासि डोजर ल्याएर खाल्डो खन्न थालियो,” उहाँले भन्नुभयो । “पछि बुझ्दै जाँदा यसअघिका जनप्रतिनिधिले न्यून मूल्याङ्कन राख
सिरहा,भदौ २२ गते । नेपाल सरकारले आफै सवारी साधनको इन्स्योरेन्स हुनुपर्ने नेपालको कानूनी प्रावधानलाई उलंघन गरी महिनौ देखि जयनगर कुर्था रेल नियमित रुपमा संचालन हुँदै आएको तथ्य सार्वजनिक भएको छ । ठूला साना सवारी साधनको नामसारी तथा नवीकरण गराउँदा समेत ईन्सोरेन्स अनिवार्य रहेको तर भारतीय बजार जयनगरदेखि कुर्थासम्म ३५ किलो मिटर दूरीमा दैनिक दुई पटक संचालन हुँदै आएको दुई वटा रेल बिना इन्स्योरेन्स संचालन भइरहेको छ । गत चैत २० गतेदेखि एक पटकमा हजारभन्दा बढी यात्रु लिएर हिड्ने दुई वटा रेलको अहिले सम्म बिना इन्स्योरेन्स नियमित रुपमा संचालन हुँदै आएको छ । नेपाल रेल्वे विभागका इन्जिनियर तथा काजमा नेपाल
सिरहा,भदौ २२ गते । जयनगर– बर्दिवास रेलमार्ग अन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्म १७ किलोमिटर ब्रोडगेज रेलमार्ग निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।रेलमार्गको ट्रयाक निर्माणको मुख्य कार्य सम्पन्न भइसकेकाले आगामी बिहीबार रेल सञ्चालनको परीक्षण गर्ने नेपाल रेल्वे कम्पनीले तयारी गरेको छ । रेल्वे ट्रयाक निर्माणको मुख्य कार्य सम्पन्न भइसकेकाले पहिलो चरणमा कुर्थादेखि बिजलपुर ासम्म रेल गुडाएर परीक्षण गर्ने तयारी भएको नेपाल रेल्वे कम्पनीका इञ्जिनीयर रवीन्द्र साहले जानकारी दिएका छन् । सो ट्रयाकको मुख्य कार्य सम्पन्न भइसकेको र सामान्य काम मात्र बाँकी रहेकाले परीक्षण गर्न लागिएको हो ।रेल सञ
सिरहा,भदौ २० गते । दलित विकास मञ्च सिरहाको आयोजना कल्याणपुर नगरपालिका को सहकार्य र िस।वि।एम।ग्लोबलको साझेदारीमा सिरहा जिल्लाको कल्याणपुर नगरपालिकामा सञ्चालित सवैको लागि समावेशी उद्वघाटन गर्दै मेयर रामपुकार शाहले नगरपालिका बाट पाउने सेवा सुविधा मा कुनै प्रकारको कमि आउन नदिने प्रतिबद्धता जाहेर गरेका छन । कार्यक्रमको प्रमुख अतिथिको रूपमा रहेका मेयर रामपुकार साहले सवै नागरिकको हक अधिकार बराबर भएकोले सेवा सुविधा बाट बञ्चित नहुने समेत बताएका छन । मेयर साहले अरू नागरिक सरह नै अपांग व्यत्तिहरू सरह नै सेवा सुविधा प्रदान गर्न नगरपालिका का कर्मचारीहरूलाई निर्देश समेत दिएका छन । मेयर साहले अपां
सिरहा,भदौ १९ गते । सिरहा जिल्लामा दलित विकास मञ्च सिरहाले सवैकालागि समावेशि समुदाय कार्यक्रम गोलबजारमा एक भव्य कार्यक्रम गरि समुद्धघाटन सम्पन्न भएको हो । कार्यक्रममो प्रमुख अतिथिति गोलबजार नगरपालिकाको नगरप्रमुख श्याम श्रेष्ठले पानसमा वतिबालेर समुद्धघाटन गरिएको हो । सवैकालगि समावेशिकरण ः हाम्रो अभियान भन्ने मुलनाराका साथ गोलबजारको अतिथी सदनमा दलित विकास मञ्च सिरहाको आयोजना र गोलबजार नगरपािलकाको सहकार्य तथा सि.वि.एम.नेपाल को साझेदारीमा तिनवर्षे कार्यक्रम संचालिन गरिने दलित विकास मञ्च सिरहाको अध्यक्ष रुणा कुमारी महराले बताईन । सवैकालागि समावेशि समुदाय कार्यक्रम सिरहा जिल्लाको दूर्ई वटा स्थान
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.