X Sharama Funecure

All Posts By पूर्वान्चल एक्सप्रेस

    Showing १९१-२०० of ९०६ items.
  • कारवाहीको माग गर्दै सिरहाका पत्रकार धर्नामा

    सिरहा,मंसिर २२ गते ।पत्रकार प्रदिप सिंहमाथि पालिका अध्यक्षका छोराको नेतृत्वमा आएका युवाहरुले हातपात गरेको  विषय प्रति  प्रहरी प्रशासन उदासिन देखिएको भन्दै नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष सहित सिरहाका पत्रकारहरु लहानको सहिद चौकमा दोषीलाई कारवाहीको माग  गर्दै धर्नामा बसेको छन् ।गत मंसिर १२ गते सिरहाको सखुवानन्कारकट्टी गाउपालिका  वडा नं ५ इटहर्वा स्थित रामजानकी बिबाह पञ्चमीको अवसरमा लगाइएको मेलामा सामाचार संकलन गर्न पुगेका सिरहाका पत्रकार प्रदिप सिंहमाथि पालिका अध्यक्षका छोराको नेतृत्वमा आएका युवाहरुले हातपात गरेको  विषय प्रति नेपाल पत्रकार महासंघ सिरहा शाखाले व

    • प्रकाशित मितिः मंसिर २२, २०७९
    • १४६ पटक पढिएको
  • पत्रकार सिंह माथि घटेका घटणाको कारवाहीको माग गर्दै पत्रकार महासंघ सिराहा शाखा

    सिरहा,मंसिर १९ गते । गत मंसिर १२ गते सिरहाको सखुवानन्कारकट्टी गाउपालिका  वडा नं ५ इटहर्वा स्थित रामजानकी बिबाह पञ्चमीको अवसरमा लगाइएको मेलामा सामाचार संकलन गर्न पुगेका सिरहाका पत्रकार प्रदिप सिंहमाथि पालिका अध्यक्षका छोराको नेतृत्वमा आएका युवाहरुले हातपात गरेको  विषयप्रति नेपाल पत्रकार महासंघ सिरहा शाखाले विज्ञप्ति जारी गर्दै दोषीलाई कारवाहीको माग गरेका छन ।नवराज गाउपालीका अध्यक्ष शिवउदगार यादवले प्रयोग गर्दै आएको सरकारी गाडिमा बिना हेलमेट तीन जना सवार युवाहरू चन्दन कुमार यादव, पप्पु यादव र अमित कुमार यादवले आफूहरुको फोटो किन खिचेको  भन्दै पत्रकार सिंहलाई निर्घात कुटपिट गरेका थि

    • प्रकाशित मितिः मंसिर १९, २०७९
    • ३३१ पटक पढिएको
  • धानको मूल्य नपाउँदा किसान चिन्तामा

    लहान, मंसिर १७ गते । मलखादको समस्या झेल्दै आइरहेका सिराहाका किसानहरू यतिबेला धानको मूल्य नपाउँदा चिन्तामा परेका छन् । धानबाली भित्र्याएर गहुँबाली लगाउन र घरायसी समस्या टार्न किसानाहरु धान बिक्री गर्न जाँदा धान खरिद बिक्री केन्द्र (चटी)बालाहरूले सस्तो मूल्यमा धान खरिद गर्दा कृषक मारमा परेका हुन् ।लहान –१३ का उपेन्द्र यादवले भन्नुभयो, “किसानलाई समस्यै समस्या छ । धान उत्पादनको समयमा महँगोमा मल खरिद गर्नुपर्छ, अहिले उत्पादन गरेको धान बिक्री गर्न जाँदा सस्तो मूल्यमा बेच्नुपर्छ ।” सरकारले कायम गरेको मूल्यमा लहानस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले अहिलेसम्म धान खरिद गर्ने सूचना समेत प्र

    • प्रकाशित मितिः मंसिर १८, २०७९
    • १८३ पटक पढिएको
  • कुटपिट गरी हत्या गरेको आरोपमा दुई पक्राउ

    जनकपुरधाम, मंसिर १७ गते । छिमेकीलाई कुटपिट गरी हत्या गरेको आरोपमा धनुषा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा धनुषाको मिथिला विहारी नगरपालिका–४ निवासी ४१ वर्षीय लालबाबु यादव र ३१ वर्षीय सुरेश यादव रहेको प्रहरीले जनाएको छ । गत बुधबार राति जग्गासम्बन्धी विवादमा कुटपिट हुँदा गम्भीर घाइते भएका स्थानीय ५३ वर्षीय प्रभु यादवको उपचारको क्रममा जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो । सोही घटनामा अन्य तीन जना घाईते भएका छन् । सो घटनामा संलग्न रहेको आरोपमा दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिनुभयो । पक्राउ परेका द

    • प्रकाशित मितिः मंसिर १७, २०७९
    • १८० पटक पढिएको
  • बरियारपट्टीमा भेटिएको नवजात शिशुको मृत्यु

    सिरहा,मंसिर १६ गते । सिरहाको बरियापट्टीमा सालनाल सहित भेटिएका नवजात शिशुको उपचारको क्रममा मृत्यु भएको छ ।बिहिबार विहान बरियापट्टी गाँउपालिका वडा नं. ३ चौक देखी ७ सय मिटर पश्चिम दक्षीणमा सालनाल लागेकै अबस्थामा एक छोरा नवजात शिशु भेटिएको थियो ।स्थानिय अधिकलाल यादबले खेत गएको वेला बच्चा रोएको अबाज सुनेपछि कपडामा राखिएको अबस्थामा उक्त बच्चा भेटिएको हो ।बच्चा भेटिएपछि स्थानियले ईलाका प्रहरी कार्यालय बरियापट्टीमा खबर गरे प्रहरी टोली घटना स्थलमा पुगी उक्त नवजात शिशुलाई जिल्ला अस्पताल सिरहामा पठाईएको थियो ।चिसोको कारण कठ्याङ्ग्रिएको र श्वास प्रश्वास मा समस्या भई भेन्टीलेटरमा राखेर उपचार गर्दा गर्दै मृ

    • प्रकाशित मितिः मंसिर १६, २०७९
    • १९१ पटक पढिएको
  • बरियारपट्टीमा एक नवजात शिशु भेटिए

    सिरहा,मंसिर १५ गते । सिरहाको बरियापट्टी गाँउपालिकामा आज विहान सालनाल लागेकै अबस्थामा एक छोरा नवजात शिशु फेला परेको छ ।बरियापट्टी गाँउपालिका वडा नं. ३ चौक देखी ७०० मिटर पश्चिम र दक्षीणमा आज विहान भेटिएको हो । स्थानिय अधिकलाल यादबले खेत गएको वेला बच्चा रोएको अबाज सुनेपछि कपडामा राखिएको अबस्थामा उक्त बच्चा भेटिएको हो ।बच्चा भेटिएपछि स्थानियले ईलाका प्रहरी कार्यालय बरियापट्टीमा खबर गरे प्रहरी टोली घटना स्थलमा पुगी उक्त नवजात शिशुलाई स्वास्थ्य चौकी बरियारपट्टीमा राखिएको छ ।शिशु छोरा रहेको २.८ किलोका रहेको छ र स्वास्थ्य अबस्था राम्रो रहेको ईलाका प्रहरी कार्यालय बरियापट्टीले जनाएको छ ।उक्त शिशुलाई जि

    • प्रकाशित मितिः मंसिर १५, २०७९
    • ३२० पटक पढिएको
  • मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

    हेटौंडा,मंसिर १४ गते । मकवानपुरको बकैया(३ मा मोटरसाइकल दुर्घटना हुदाँ एकजनाको मृत्यु भएको छ ।गएराति धरान चतरा सडकखण्ड अन्तर्गत हात्तीसुँडेबाट श्रीपुरतर्फ आउँदै गरेको प्रदेश २(०३(०१८प २५५७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर सडकको नालिमा खस्दा एकजनाको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।मृत्यु हुनेमा मोटरसाइकल चालक बकैया(५ श्रीपुर बस्ने २८ वर्षीय श्याम लामा रहेका छन् ।दुर्घटनामा परेर गम्भीर घाइते भएका लामालाई उपचारको लागि हेटौंडा स्थित चुरेहिल अस्पताल ल्याउँदा डाक्टरले मृत घोषणा प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर १४, २०७९
    • ११८ पटक पढिएको
  • सप्तरीमा बेपत्ता राउतको हत्या

    सिरहा,मंसिर १४ गते । सोमबार राति बेपत्ता भएका सप्तरीको कञ्चनरुप नगरपालिका–१ बैरवाका ५० वर्षीय सञ्जय राउतको हत्या भएको छ । उनको शव घरदेखि डेढ सय मिटर उत्तरतर्फको पोखरीमा घाँटी रेटिएको अवस्थामा मङ्गलबार फेला परेको हो । हत्यामा संलग्न व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बताए। बेपत्ता भएपछि राउतको खोजी गरिदिन उनका परिवारका सदस्यले प्रहरीलाई अनुरोध गरेका थिए । “तालिमप्राप्त कुकुरको घटनाको अनुसन्धान अघि बढाएका छौँ”, उनले भने । 

    • प्रकाशित मितिः मंसिर १४, २०७९
    • १७९ पटक पढिएको
  • मधेश प्रदेशमा एमाले पहिलो र कांग्रेस दोस्रो दल

    जनकपुर–मधेश प्रदेशका सबै क्षेत्रको मतगणना सम्पन्न भएको छ । अन्य क्षेत्रमा हिजो नै मतगणना सम्पन्न भए पनि आज बिहान धनुषा ४ र धनुषा—४ ९२० को अन्तिम नतिजा आएसँगै प्रत्यक्षतर्फ प्रतिनिधि सभाका ३२ र प्रदेशसभाका ६४ वटै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको निर्वाचन आयोग मधेश प्रदेश कार्यालयले जनाएको छ । मतगणना सकिएसँगै नेकपा एमाले प्रतिनिधि सभाका लागि नौ र प्रदेश सभाका लागि १५ स्थानमा विजयी भएर  पहिलो पार्टी बनेको छ । विसं २०७४ को निर्वाचनमा प्रतिनिधि सभामा धनुषा ४ र सर्लाही ३ मा सीमित भएको एमालेले यो पटक ती दुवै स्थानलाई सुरक्षित राख्दै थप सात स्थानसहित नौ सिट जितेको हो । प्रतिनिधि सभाका

    • प्रकाशित मितिः मंसिर १४, २०७९
    • १६८ पटक पढिएको
  • जनकपुरधाममा विवाहपञ्चमी महोत्सवको हर्षोल्लास

    धनुषा, मंसिर १२ गते । त्रेतायुगमा मर्यादा पुरुषोत्तम भगवान राम र जगत जननी सीताबीच विवाह भएको दिनको सम्झनामा जनकपुरधाममा सप्ताहव्यापी मनाइने विवाहपञ्चमी महोत्सव यस वर्ष पनि हर्षोल्लासपूर्वक मनाइँदैछ । जनकपुरधामको जानकी मन्दिरलाई झिलीमिली पारी बेहुलीझैँ सजाइएको छ । मधेश प्रदेशको राजधानी जनकपुरधामको बाह्रबिघा रङ्गभूमि मैदानमा सोमबार दिउँसो रामसीताको स्वयम्बर हुने र राति मैथिल वैदिक परम्परा अनुसार वैवाहिक कार्यक्रम हुने जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले जानकारी दिनुभयो । स्वयम्बरका लागि जनकपुरधामको राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट माता जानकीको डोला बाह्र बिघा रङ्गभूमि

    • प्रकाशित मितिः मंसिर १२, २०७९
    • १६३ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२