जनकपुर,कार्तिक ९ गते ।जनकपुरको बेला स्थित घान खेतमा एक युवकको शव फेला परेको छ ।

जनकपुरधाम उपमहानगरपालिकाका २३ बेलामा अन्दाजी २५ वर्षीय युवक खेतमा मृत भेटीएको हो ।

पहिचान खुल्न नसकेको मृत भेर्टिका युवकको मुखमा रगत देर्खिको छ भने घटना स्थलको प्रकृतिले शंकास्पद रहेको धनुष प्रहरीले जनाउनु भयो ।

घटना रातिकै हुन सक्ने  भएकाले थप अनुसन्धान गर्न तालिम प्राप्त कुकुरसहितको टोली ल्याउन लागिएको प्रहरीले उल्लेख गर्नु भयो ।