अनुभक्त चौधरी,सिरहा,जेठ ११ गते । लहान नगरपालिका वडा नं। २२मा नेपाली कांग्रेस वडा अध्यक्ष सहित प्यानलनै विजय भए लगतै आज पदभार ग्रहण गरेका छन् ।

स्थानिय स्तरबाट राजनैतिक सुरु गरेको श्याम कुमार अधिकारीथारुले २२६ मतान्तरले विजय भएका छन् । 

vlcsnap-2022-05-25-19h54m49s586

उनको निकटतम प्रतिद्धनदी जनता समाजबादी पार्टी,नेपालका योगेन्द्र प्रसाद यादबले ६ सय छियान्नबे मत ल्याएका छन् ।

आधिकारी थारुले नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका थिए उनले जिते लगतै पदभार ग्रहन गर्दै विकास,शिक्षा ,स्वास्थ्य युवाहरुको रोजगार लगायतका कार्यहरु प्राथमिकताको साथ काम गर्ने बताए ।

WhatsApp Image 2022-05-25 at 5.49.18 PM (1)

उनले भने यो मेरो जित होईन जनताको जितको हामी गरीब विपन्न जनताको हक र अधिकार सहितको सेवा दिने बताए । 

आज पदभार ग्रहण गर्दै भने म जनताले मलाई यो वडाको विकास तथा समृद्धिको लागी जितएकोले हामी त्यही अनुरुप काम गर्ने बताए ।

vlcsnap-2022-05-25-19h53m58s612