सिरहा,जेठ १ गते । सिरहाकाे सुखिपुर नगरपालिका वडा नं.१बाट माओवादी केन्द्रका उम्मेदवार वडा अध्यक्ष राजेन्द्र चाैधरी पुनः दाेस्राे पटक निकटम प्रतिद्वन्द्वीबाट २१० मतान्तरले बिजय भएकाे छ ।

जनताकाे लाेकप्रिय नेता सुखिपूर नगरपालिका वाडा नं :-१  को वाडा अध्यक्ष पदमा दोस्रो कार्यकालको लागि विजय हुनु भएका  आदणिय नेता राजेन्द्र चौधरी सधै निमुखा गरिब जनताकाे लागि मसिहाका रूपमा रहदै आएका चाैधरीलाई पुन: बिजय गराएका हुन ।