५ कात्तिक गते लुम्बिनी,त्यस्तै सोही जिल्ला सोही वडाको लालेघाटस्थित बिनयी खोलामै नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।
त्यस्तै
कपिलवस्तुको बिजयनगर गाउँपालिका–५ बनगाईस्थित पानी जमेको खाल्डोमा नाम, थर, वतन नखुलेका
अन्दाजी ३२ वर्षीय पुरुष मृत फेला परेका छन्
। यता पाल्पाको प्रहरीले कालिगण्डकी नदीमा अन्दाजी ४५ बर्षका दुई जना लुम्बिनी,कार्तिक
५ गते । लुम्बिनी प्रदेशमा ५ जना पानीमा डुबेको अवस्थामा मृत फेला परेका छन् । पाल्पा, कपिलवस्तु
र नवलपरासी ९पुर्व० मा गरि पानीमा डुबेको अवस्थामा
५ जना मानिसको मृत भेटिएका हुन् । नवलपरासी
पूर्वको त्रिवेणी गाउँपालिका–५, कुसन्डेस्थित बिनयी खोलामा सोही स्थानका ४५ बर्षीय
जखुमाया चौहानको शव फेला परेको छ ।बेवरिसे पुरुषको शव फेला पारेको छ




















