X Sharama Funecure

स्वास्थ्य

    Showing १९१-२०० of २०४ items.
  • अमेरिकाबाट एक लाख ६२० डोज फाइजर खोप नेपाल आइपुग्यो

    काठमाडौं, कत्तिक ८ गते – अमेरिकाले नेपाललाई उपलब्ध गराएको एक लाख ६२० डोज फाइजर खोप सोमबार विहान नेपाल आइपुगेको छ । नेपालस्थित अमेरिकी दूतावासले ट्वीटमार्फत यसबारे जानकारी दिएको हो । कोभ्याक्स सुविधा अन्तरगत सो खोप नेपाललाई उपलब्ध गराइएको हो । अमेरिकाबाट आउने फाइजर खोप १२ वर्षदेखि १८ वर्षमुनिका दीर्घरोगी र किशोर–किशोरीलाई लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसअघि नै जनाइसकेको छ ।यसअघि गत जुलाईमा अमेरिकाले १५ लाख ३० हजार डोज जोन्सन एण्ड जोन्सनको खोप पठाएको थियो 

    • प्रकाशित मितिः कार्तिक ८, २०७८
    • १६० पटक पढिएको
  • काठमाडौंमा ८० हजारलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने लक्ष्य

    काठमाडौं,कार्तिक ७ गते – काठमाडौं महानगरपालिकाले आइतबार र सोमबार गरेर आफ्नो क्षेत्रका करीब ८० हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने लक्ष्य राखेको छ । राष्ट्रिय भिटामिन ए कार्यक्रमको पहिलो चरणअन्तर्गत महानगरले यो लक्ष्य राखेको हो ।आज वडा २१ क्लिनिकमा गएर महानगरका प्रमुख विद्यासुन्दर शाक्यले कार्यक्रम शुरु गरे । महानगरले २७९ वुथबाट कार्यक्रम चलाउन ५५८ जना महिला स्वास्थ्य स्वयमसेविका परिचालन गरेको छ ।कार्यक्रम सुरु गर्दै प्रमुख शाक्यले, महानगरले सञ्चालन गरेको निःशुल्क स्वास्थय सेवामा सेवाग्राहीको आकर्षण बढाउने गरी विश्वसनीय सेवा दिन स्वास्थ्यकर्मीलाई आग्रह गरे ।‘हामीले आधारभूत स्वास

    • प्रकाशित मितिः कार्तिक ७, २०७८
    • ८९ पटक पढिएको
  • स्वास्थ्यकर्मीले दसैंमा पनि पाएनन् भत्ता

    काठमाडौँ,कार्तिक ६ गते  — कोभिडको दोस्रो लहरमा ज्यानै जोखिममा राखेर खटिनेमध्ये काभ्रेका एक चिकित्सक पनि थिए । कोभिडका बिरामीको उपचार गर्दा उनी आफैं पनि संक्रमित भए । राष्ट्रिय ट्रमा सेन्टरले कोभिड बिरामीको चाप थेग्नै नसकेपछि वैशाखमा उनलाई करारमा नियुक्ति दिएको थियो । उनी हाल वीरको कोभिड युनिफाइड अस्पतालमा कार्यरत छन् । उनले साउनयताको तलब फूलपातीको बेलुकी मात्रै पाए । उनीजस्तै ट्रमाले नियुक्ति दिएका २७ जनाले तलब पाउन दुई साता धर्ना बस्नुपरेको थियो । तैपनि कोभिड भत्ता अहिलेसम्म पाएका छैनन् । भत्ता मासिक तलबको ५० प्रतिशत पाउने व्यवस्था छ । ट्रमाले वैशाखमा मासिक ४४ हजार रुपैयाँ तलब दिने

    • प्रकाशित मितिः कार्तिक ६, २०७८
    • १३७ पटक पढिएको
  • साथ पाए जित्न सकिन्छ क्यान्सर

    काठमाडौँ, कात्तिक ६ गते । ललितपुरकी विनु केसीलाई स्तन क्यान्सर भएपछि भारतमा उपचार गराउनुभयो । अहिले उहाँले क्यान्सरलाई पूर्ण रूपमा जितिसक्नुभएको छ । क्यान्सर जित्न उहाँको परिवारको ठूलो साथ रह्यो ।परिवारले साथ नदिएको भए क्यान्सरलाई जित्न धेरै कठिन हुन्थ्यो । क्यान्सर हुँदा निकै गाह्रो थियो । आफन्त घरमा आएर हौसला दिनुभन्दा रोइदिन्थे । आफन्त रुँदा उहाँको मनोबल खस्किन्थ्यो । यति साना बच्चा टुहुरो हुने भए भनेर अरूले भनेको सुनेपछि धेरै गाह्रो भएर बाथरुम छिरेर रोएको स्मरण गर्दै उहाँले भन्नुभयो, “बिरामीलाई क्यान्सर शब्द सुन्नै मन लाग्दैन । क्यान्सरबाटै तीन जना सानिमालाई गुमाइसकेकी थिएँ । बिचरा भनिदिँद

    • प्रकाशित मितिः कार्तिक ६, २०७८
    • १०८ पटक पढिएको
  • भरतपुर अस्पतालले तीन औषधि ‘सप्लायर्सलाई कारबाही

    सिरहा,कार्तिक ५ गते ।   भरतपुर अस्पतालले औषधि पसलमा सम्झौता अनुसारको औषधि नल्याउने तीन सप्लायर्सलाई कारबाही गरेको छ । सन फार्मेसी पोखरा, हिमसागर मेडिकल हल पोखरा र मेडिसेल्स फर्मा भरतपुरलाई कारबाही गरेको हो । अस्पताल विकास समितिको बैठकको निर्णयअनुसार ती पसललाई कारबाही गरिएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेललाई जानकारी दिए ।उनका अनुसार अस्पतालमा आवश्यक औषधि खरिदको आदेश दिइसके पछि  पनि उनीहरुले औषधि नल्याएका जनाइएको छ । औषधि ल्याउने समय १७ दिन र ताकेता गरेको समयमा समेत औषधि नल्याएपछि कारबाही गर्न बाध्य भएको उनले जानकारी दिए । अस्पतालले तीन पटकसम्म औषधि समयमा ल्याउनका लागि सप्लाय

    • प्रकाशित मितिः कार्तिक ५, २०७८
    • ११४ पटक पढिएको
  • भारतमा कोरोना खोप लगाउनेको संख्या १ अर्ब नाघ्यो

    ४ गते कात्तिक, काठमाडौं । छिमेकी मुलुक भारतमा कोभिड-१९ विरुद्धको खोप लगाउनेको संख्या एक अर्ब नाघेको छ ।भारतीय सञ्चारमाध्यमले जनाए अनुसार बिहीबार बिहानसम्म कोभिड-१९ विरुद्धको खोपको डोज लगाउने संख्या एक अर्ब नाघेको हो । खोप लगाउनेको संख्या एक अर्ब नाघेसँगै कोभिडविरुद्धको लडाइँमा एउटा महत्वपूर्ण उपलब्धि हात पारेको छ ।भारतमा जनवरी १६ देखि कोभिड खोप लगाउन शुरु गरिएको थियो । शुरुमा स्वास्थ्यकर्मीलाई खोप लगाइएको थियो भने फेब्रुअरी २ देखि अग्रपंक्तिमा खटिएका अन्य मानिसका लागि समेत खोप लगाउने व्यवस्था गरिएको थियो ।मार्च १ गतेदेखि ६० वर्षमाथिका र विभिन्न स्वास्थ्य समस्या भएका ४५ वर्षमाथिका व्यक्तिलाई खो

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • १५४ पटक पढिएको
  • देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

    सिरहा,कातिक ४ गते–देशभरिका बालबालिकालाई यही कात्तिक ७ गतेदेखि भिटामिन ‘ए’ निःशुल्क खुवाउन थालिने भएको छ । छ महिनादेखि ५९ महिनाका करिब २७ लाख बालबालिकालाई यही कात्तिक ७ र ८ गते भिटामिन ‘ए’ खुवाउने योजना छ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत छ महिनादेखि ५९ महिना उमेरसमूहका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने लक्ष्य छ। सधैँ कात्तिक ३ र ४ गते भिटामिन ‘ए’ खुवाउँदै आएकामा दसैँ परेकाले कात्तिक ७ र ८ गते खुवाउने भएको मन्त्रालयले जनाएको छ । स्थ्य सेवा विभागका पोषण शाखा प्रमुख केदार पराजुली अनुसार भिटामिन ‘ए’ छ महिनादेखि ११ महिनासम्मका बालबालिका

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • १३२ पटक पढिएको
  • पछिल्लो २४ घण्टामा ६६२ जनामा संक्रमण पुष्टि, कोरोना संक्रमित ९ लाख नाघे, परीक्षण संख्या आधा करोड नजिक

    सिरहा,कार्तिक ३ गते । हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख नाघेको छ । यस्तै परीक्षण संख्या आधा करोड नजिक पुगेको छ । स्वास्थ्य तथा जनसंखया मन्त्रालयले बुधबारको प्रेस ब्रिफिङमा हालसम्म एन्टिजेन र पीसीआर दुबै विधिबाट ४९ लाख ८० हजार १२३ जनामा कोरोना परीक्षण भएको जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता कृष्ण पौडेलले सो संख्यामा परीक्षण गर्दा कुल संक्रमित ९ लाख ७ सय ४८ पुगेको जानकारी दिए । उनका अनुसार हालसम्म पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ७ हजार ५२ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९३ हजार ६ सय ९६ जना संक्रमित भएका छन् ।  त्यसमध्ये ७ लाख ८४ हजार १५५ जना निको भइसकेको

    • प्रकाशित मितिः कार्तिक ३, २०७८
    • १५३ पटक पढिएको
  • आँखा अस्पताल,रोगीहरुकोलागि वरदान

    सिरहा,कार्तिक ३ गते–जानकी आँखा अस्पताल जनकपुरधाम रोगीहरुको लागि वरदान साबित भएको छ ।मोतियाविन्दु, जलविन्दु जस्ता आँखाको रोगी भई वर्षौसम्म दृष्टिविहीन सरह बनेका लाखौं रोगीहरुको लागि जानकी आँखा अस्पताल वरदान नै साबित भएको हो । तथ्याड्ढ अनुसार गत वर्ष ८४ हजार ८६२ बिरामीको आँखा परीक्षण भएकामध्ये ७ हजार २५५ जना बिरामीले शल्यक्रिया गराएका थिए । कोरोना संक्रमणका कारण सामुदायिक स्तरमा संचालन गरिएको शिविर प्रभावित भएपनि अस्पतालमा बिरामी आउने संख्यामा खासै असर पारेको देखिएको छ्रैन । ग्रामीण क्षेत्रका सर्वसाधारणको सहज पहुँचका लागि अस्पतालले सवार ीसाधनसहित निःशुल्क उपचार सेवा समेत उपलब्ध गराएकोछ । जानकी आ

    • प्रकाशित मितिः कार्तिक ३, २०७८
    • १२९ पटक पढिएको
  • कोभिड १९ को असर : बालबालिकामा मानसिक विक्षिप्तता

     काठमाडौं,असोज २७ गते । कोभिड १९ महामारीकालमा धेरै बालबालिकामा मानसिक स्वास्थ्य समस्यामा देखिएको अध्ययनले देखाएका छन् । यस्तो असर लामो समय रहने मानसिक रोगका क्षेत्रमा काम गरिरहेका विज्ञहरू बताउँछन् ।कोरोना महामारीका कारण बालबालिकाहरु करिब दुई वर्ष साथीसँगी, कक्षाकोठा, खेलकुदजस्ता बाल्यकालका मुख्य तत्वबाट टाढा रहे । यसबाट उनीहरूको समग्र वृद्धि–विकासमा असर गर्ने विज्ञहरूको चिन्ता छ ।कान्ति बाल अस्पतालमा विगतमा भन्दा यसपटक धेरै अभिभावक मानसिक स्वास्थ्य समस्या भएका आप्mना बालबालिका लिएर आएका छन् । अस्पतालको मानसिक विभाग प्रमुख डा। अरुणराज कुँवर यसलाई अत्यन्तै चिन्ताजनक मान्छन् ।महामारीकालमा घ

    • प्रकाशित मितिः असोज २७, २०७८
    • १३३ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२