X Sharama Funecure

सूचना प्रविधि

    Showing ५१-५५ of ५५ items.
  • ६ महिनापछि खुल्यो ड्राइभिङ लाइसेन्सको आवेदन

    काठमाडौं,कार्तिक ९ गते । यातायात व्यवस्था विभागले ६ महिनापछि नयाँ सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को आवेदन खोलेको छ । गत वैशाख १६ गतेदेखि महामारीको कारण देखाउँदै बन्द गरेको आवेदन प्रणाली सोमबमार रातिबाट खुलेको विभागले जनाएको छ ।प्रवक्ता डा.लोकनाथ भुसालका अनुसार सोमबमार रातिबाट आवेदन प्रणाली खुला भएको र अब नियमित रुपमा फारम भर्न सकिने बताए । कोरोनाको कारण देखाएर लामो समय आवेदन रोकेका कारण नयाँ चालकहरु समस्यामा थिए ।प्रवक्ता भुसालका अनुसार अब दैनिक रुपमा कार्यालयको कोटा निर्धारण गरेर दैनिक रुपमै आवेदन लिन थालिएको छ । कार्यालयहरुले आफ्नो क्षमताअनुसार कोटा तोकेर आवेदन खुलाएका छन् ।विगतमा

    • प्रकाशित मितिः कार्तिक ९, २०७८
    • १२० पटक पढिएको
  • भन्सार छलिका अबैध सामान प्रहरीको नियन्त्रणमा

    सिरहा,कार्तिक ६ गते । अबैध रुपमा ल्याउदै गरेको भन्सारछलीका लाखौ मुल्यको समान प्रहरीले नियन्त्रणमा लिएको छ ।दैनिक रुपमा प्रहरीको निगरानि रहेपनि तस्करहरुले भन्सारको सामान छल्ली गरी ल्याउने प्रयास अझै छोडेका छैनन् सिरहाको कर्जन्हा न.पा.–२ मा ईलाका प्रहरी कार्यालय बन्दिपुर बाट खटिएको प्रहरीको टोलीले चेक जाँच गर्ने क्रम्मा लाखौ बराबर मूल्यको सामान पक्राउ गरेका छन् ।पक्राउ पर्नेमा प्र.२–०२००१ च ००९२ नं. को म्याजिकमा अबैधरुपमा भन्सार छलीगरी ल्याउदैगरेको तारपिन तेल ४ कार्टुन, हार्पिक १३ कार्टुन, निर २ कार्टुन, फिनेल ८ कार्टुन र सामान ओसार पोसार गर्ने म्याजिलाई समेत नियन्त्रमा लिईएका छन् सामान लगायत म्

    • प्रकाशित मितिः कार्तिक ६, २०७८
    • १५० पटक पढिएको
  • डुबानमा परेको ३८ घण्टापछि दुहबी सबस्टेसन सञ्चालनमा

    सिरहा,कार्तिक ४गते । अविरल वर्षाका कारण डुबानमा परेको सुनसरीको दुहबीस्थिति १३२ केभी सबस्टेसन ३८ घण्टापछि सञ्चालनमा आएको छ । डुबानका कारण मंगलबार राति साढे ८ बजेबाट बन्द भएको दुहबी सबस्टेसन पानी फालेर बिहीबार बिहान साढे १० बजेबाट सञ्चालनमा ल्याइएको छ ।‘हाम्रो टिमको रातदिनको खटाइ, स्थानीय तह, प्रशासन, सुरक्षाकर्मी, स्थानीय बासिन्दालगायतको सहयोगबाट सबस्टेसनभित्र पसेको पानी फालेर चार्ज गर्न सफल भएका छौं’, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने,’अब दुहवी सबस्टेसनबाट निकालिएका लाइनको क्रमशः चार्ज गर्दै त्यस क्षेत्रमा विद्युत आपूर्ति गरिरहेका छौं ।’प्रदेश नं १का जिल्लाहरुमा व

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • १७० पटक पढिएको
  • विराटनगरको विकल्पमा भद्रपुरमा उडान थपियो

    सिरहा,कार्तिक ३ गते ।  विराटनगर विमानस्थल डुबानमा परेपछि वायुसेवा कम्पनीले झापाको भद्रपुरमा उडान बढाएका छन् ।बुद्ध एयरले एक सूचना जारी गरि भद्रपुरमा उडान संख्या थपेको जानकारी गराएको हो ।विराटनगरको साटो विकल्पमा सो विमानस्थल प्रयोग गर्न सकिने भन्दै कम्पनीले ट्राभल कम्पनी वा मोबाइल एपबाटै टिकट लिन सकिने समेत जानकारी गराएको छ ।विराटनगर विमानस्थलमा भने बाढी पसेसँगै बुधबार बिहानैबाट अवरुद्ध भएको छ । भद्रपुरमा भने बिना अवरोध उडान भइरहेको कम्पनीको भनाइ छ । अनलाईन खवरबाट साभार

    • प्रकाशित मितिः कार्तिक ३, २०७८
    • १८७ पटक पढिएको
  • अन्तरसांस्कृतिक सञ्चार पर्व

    डा.कुन्दन अर्यालनेपालमा सबैभन्दा व्यापक रूपमा मनाइने पर्व दशैँ सुरु भइसकेको छ । अबका झण्डै दुई साता राष्ट्रिय परिचायक बनिसकेको दशैँमा नेपाली रमाउने छन् । बहुजातीय, बहुसांस्कृतिक र बहुधार्मिक नेपालमा दशैँले धार्मिक पर्वभन्दा पनि बढी साझा सांस्कृतिक स्वरूप ग्रहण गरिसकेको छ । अन्तरसांस्कृतिक सञ्चारका दृष्टिले दशैं सम्पूर्ण देशवासीबीच उत्साह र शुभकामना आदानप्रदान गर्ने साझा अवसरका रूपमा स्थापित छ । सञ्चार र यातायातको दृष्टिले अति अविकसित अवस्थामा रहेको बेलामा दशैँ प्रत्यक्ष पारिवारिक वा सामुदायिक मिलन र संवादका लागि झनै महìवपूर्ण थियो । नेपाली राजनीतिमा समेत दशैँलाई संवादको वृत्त फराकिलो बनाउने अव

    • प्रकाशित मितिः असोज २३, २०७८
    • १९४ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२