X wada

समाज

    Showing ९४१-९५० of १,४५१ items.
  • वैशाख २९ सम्म १८ वर्ष पुुग्नेले मतदान गर्न पाउने

    काठमाडौँ, माघ २९ गते । निर्वाचन आयोगले २०७९ वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पुगेका नेपाली नागरिकलाई मतदानको अधिकार दिने निर्णय गरेको छ । आयोग पदाधिकारीको शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगको निर्णयसँगै नामावली दर्ता भएको विवरणमा कहिलेसम्म १८ वर्ष उमेर पुगेकाले मतदान गर्न पाउने ‘कट अफ डेट’को अन्योल हटेको जानकारी दिनुभयो ।मन्त्रिपरिषद्ले माघ २४ गते स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते गर्ने निर्णय गरेको थियो । सरकारले निर्वाचनको मिति घोषणा गरेको भोलिपल्टदेखि नै आयोगले मतदाता नामावली सङ्कलन कार्य स्थगित गर्न सबै जिल्ला निर्वाचन कार्

    • प्रकाशित मितिः माघ २९, २०७८
    • २५७ पटक पढिएको
  • बच्चा अपहरणमा संलग्न रहेको अभियोगमा पक्राउ

    सिरहा,माघ २८ गते – धनुषाको जनकपुर उपमहानगरपालिका– ६ महाराज सागर पोखरी छेउबाट अन्दाजी ७ महिनाको बालकको अपहरण भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गणेशमान चारनाथ नगरपालिका– १० डुमरीया बस्ने ३५ वर्षीया मनिषा देवी मुखिया, औरही गाउँपालिका– १ पौडेश्वर घर भई हाल जनकपुर उपमहानगरपालिका– ८ डेरा गरी बस्ने २० वर्षीया किरण राम र जनकपुर उपमहानगरपालिका– ७ भ्रमपुरा डेरा गरी बस्ने महोत्तरी लोहारपट्टी नगरपालिका– ४ घर भएका २२ वर्षीय कृष्ण कुमार यादव रहेका छन् । उक्त पोखरी छेउमा ६ वर्षीया दिदीले खेलाई रहेको अवस्थामा ती बालकलाई अन्दाजी ३५ वर्षीया

    • प्रकाशित मितिः माघ २८, २०७८
    • ३२८ पटक पढिएको
  • फागुन १ देखि १८ वर्ष पुगेकालाई बुस्टर डोज दिइने

    काठमाडौं,माघ २८ गते –  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन १ देखि १८ वर्ष पुगेका सबै व्यक्तिलाई बुस्टर डोज खोप दिने निर्णय गरेको छ। स्वास्थ्य मन्त्री विरोध खतिवडाले १८ वर्ष नाघेका व्यक्तिलाई बुस्टर डोज खोप दिइने जानकारी दिए। आफूले गरेका कामहरुको विवरण सार्वजनिक गर्दै स्वास्थ्य मन्त्री खतिवडाले भने, ‘माघ २७ गते बसेको खोप सल्लाहकार समितिको बैठकले १८ वर्ष उमेर पुगेका सबै बुस्टर डोज लगाउन योग्य भएका अर्थात् दोस्रो खोप लिएको ६ महिना नाघेका सबैलाईनै बुस्टर डोज निर्णय गरेको हो।’ उनले खोप अभियान निरन्तर र नियमित सञ्चालन हुने बताए।उनले भने, ‘खोप, खोप, खोपलाई मूर्त रुप दिन सम्पूर्ण संयन्त

    • प्रकाशित मितिः माघ २८, २०७८
    • २४२ पटक पढिएको
  • गाँजालाई औषधिजन्य प्रयोग गर्न दिइने

    काठमाडौं, माघ २८ गते–  गाँजालाई औषधिका रूपमा प्रयोग गर्न कानुनी मान्यता दिने गृहकार्य सुरु भएको छ । औषधिजन्य प्रयोजनका लागि गाँजाको उत्पादन, प्रशोधन तथा कारोबार भने पूर्ण रूपमा नियन्त्रित रहने गरी कानुनी मान्यता दिन गृहकार्य सुरु भएको हो ।हाल नेपालमा गाँजालाई लागूऔषधका रूपमा राखी उत्पादन र प्रयोगमा प्रतिबन्ध लगाइएको छ । लागूऔषध नियन्त्रण ऐन २०३३ मा गाँजालाई लागूऔषध उल्लेख गरी उत्पादन र प्रयोगमा प्रतिबन्ध लगाइएको हो । तथापि औषधिको प्रयोजनका लागि अनुसन्धान गर्ने अनुमति उक्त ऐनमै रहे पनि कार्यविधि नबन्दा सो प्रावधान लागू हुन सकेको छैन । गृह मन्त्रालयले गत सोमबार सार्वजनिक गरेको ‘गृह प्रशासन

    • प्रकाशित मितिः माघ २८, २०७८
    • ३२४ पटक पढिएको
  • विद्यालयको सेफ्टी ट्यांकी ६ महिनादेखि खुलै, डुबेर नाबालकको मृत्यु

    विराटनगर,माघ २८ गते –  मोरङको सुनवर्षी नगरपालिका–९ भेडुवाथानमा रहेको बीपी आधारभूत विद्यालयले छ महिनादेखि खुलै छाडेको शौचालयको हज ९सेफ्टी ट्यांकी० भित्र डुबेर एक नाबालकको मृत्यु भएको छ। विद्यालयले लापरबाहीपूर्ण तरिकाले खुला छाडेको महिला शौचालयको हजभित्र छिरेर डुब्दा बिहीबार साँझ सुनवर्षी–९ बस्ने सन्तोषकुमार दासका ३ वर्षीय छोरा खेम दासको मृत्यु भएको हो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार नाबालकका अभिभावक विद्यालयभन्दा बाहिर चिया पसल गर्थे। वरपर अरु केही पसलहरु पनि सञ्चालनमा छन्। नजिकै एउटा सार्वजनिक शौचालय पनि छ। तर सार्वजनिक शौचालय छाडेर पसल सञ्चालकहरुले विद्यालय परिष

    • प्रकाशित मितिः माघ २८, २०७८
    • २७८ पटक पढिएको
  • विद्यालयमा तालाबन्दी

    राजविराज,माघ २८ गते – प्रधानाध्यापकले विद्यालय व्यवस्थापन समितिको चयन मनोमानी तरिकाले गरेको भन्दै सप्तरीको तिलाठी कोइलाडी गाउंपालिका–७मा रहेको श्री लक्ष्मी नरसिंह बल्लभ उच्च माध्यमिक विद्यालयमा तालाबन्दी गरिएको छ ।मनपरी ढंगले समितिको निर्वाचन गरिएको र सो समिति भंग गरी सबै अभिभावकको सहमति हुने किसिमले समितिको पुर्नगठन गर्नु पर्ने माग गर्दै स्थानीय अभिभावकहरुले प्रधानाध्यापकको कार्यकक्ष तथा लेखा शाखा फाँटमा तालाबन्दी गरेका हुन् । एकलौटी र मनपरी ढंगले व्यवस्थापन समिति गठन गरिएको, ऐन कानून मिचेर करारमा कर्मचारी नियुक्त गरेको लगायतका आरोप लगाउंदै अभिभावकहरुले तालाबन्दी गरेका छन् । स्थानीय अभिभावक उ

    • प्रकाशित मितिः माघ २८, २०७८
    • १९४ पटक पढिएको
  • मधेस प्रदेश सरकारले जनयुद्ध दिवस मनाउने

    जनकपुर, माघ २७ गते –  मधेस प्रदेश सरकारले पहिलो पटक अगामी फागनु १ गते जनयुद्ध दिवस मनाउने भएको छ । यसक्रममा सहिद परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गर्ने भएको छ । आगामी फागुन १ गते ती परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गर्ने कार्यक्रम तय भएको प्रदेश सरकारले जनाएको छ । विगत तीन वर्षदेखि माघ ५ गतेलाई मधेस बलिदानी दिवसका रूपमा मनाउँदै आएको प्रदेश सरकारले पहिलोपटक फागुन १ गते जनयुद्ध दिवस मनाउने तयारी गरेको हो ।आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयअन्तर्गतको मधेसी सहिद प्रतिष्ठानले आयोजना गर्ने कार्यक्रमलाई पूर्वप्रधानमन्त्री तथा नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड

    • प्रकाशित मितिः माघ २७, २०७८
    • ३०३ पटक पढिएको
  • जन्ती बोकेको ट्याक्टर दुर्घटना : १ को मृत्यु १९ घाइते

    उदयपुर,माघ २७ गते –  जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा उदयपुरमा बिहीबार एक जनाको ज्यान गएको छ। दुर्घटनामा अन्य १९ जना घाइते भएका छन्।मदन भण्डारी स्मृति लोकमार्ग अन्तर्गत गाईघाट–नेपालटार खण्डको उदयपुरगढी गाउँपालिका ७ नागबेलिमा प्र.२.– ०१– ००१.त.१०९६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा त्रियुगा नगरपालिका १४ का १९ वर्षीय मिलन मग्रातीको ज्यान गएको हो। त्रियुगा नगरपालिका १६ रातापानीबाट नेपालटारतर्फ विवाहको जन्ती बोकेर जाँदै गरेको ट्याक्टर आफैँ अनियन्त्रित भइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए। दुर्घटनामा घाइते भएका १९ जनाको जिल्ला अस्पताल गाईघाटमा उप

    • प्रकाशित मितिः माघ २७, २०७८
    • २१४ पटक पढिएको
  • अर्काको बच्चालाई चोरेर भाग्दै गरेका दुई महिला पक्राउ

    सिरहा,माघ २७ गते – अर्काको बच्चालाई चोरेर भाग्दै गर्दा धनुषाबाट दुई महिला समातिएका छन् ।जनकपुरधाम उपमहानगरपालिका ६ बस्ने अमीर राइनका सात महिनाका छोरा अख्तर राइनलाई चोरी गरेर भाग्दै गरेका उनीहरूलाई पक्राउ गरिएको प्रहरी श्रोतले जनाएको छ । पक्राउ परेकाहरूको नाम प्रहरीले खुलाएको छैन् । उनीहरूलाई जनकपुरधाम उपमहानगरपालिका १९ बेंगास्थित चौरीबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ ।बच्चा चोरी गर्दै गर्दा पक्राउ परेकी महिलालाई सार्वजनिक गर्न धनुषा प्रहरीले आज ३ बजे पत्रकार सम्मेलनको आयोजना गरेको छ 

    • प्रकाशित मितिः माघ २७, २०७८
    • २७९ पटक पढिएको
  • अवैध लागूऔषध सहित छुट्टा छुट्टै स्थाबट फक्राउ

    सिरहा,माघ २७ गते – बाँकेको नेपालगंज उपमहानगरपालिका– ४ बसपार्कबाट करिब २ ग्राम ५ सय ५० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका– ४ बस्ने अछाम तुर्माखाद गाउँपालिका– ७ घर भएका र अछाम पंचदेवल बिनायक नगरपालिका– ४ घर भएका २ जना १८ वर्षीय किशोर रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो नेपालगंज र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले  उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । बिराटनगर महानगरपालिका(१५ स्थित १ नम्बर ढाटबाट करिब २ ग्राम ७ मिलिग्राम अवैध लागूऔषध ब्राउनसु

    • प्रकाशित मितिः माघ २७, २०७८
    • १५३ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२