X Sharama Funecure

समाज

    Showing ७८१-७९० of १,४४० items.
  • निर्वाचनमा मतदाता शिक्षा

    सिरहा,फाल्गुन २७ गते । मतदाता शिक्षा भन्नाले कुनै निर्वाचनका लागि मतदान प्रक्रियाको विशिष्टता र मतदान गर्ने साधनहरूको बारे मतदातालाई जानकारी गराउनको निम्ति अवलम्बन गरिने सूचना, सामग्री तथा कार्यक्रमसम्बन्धी कार्यलाई जनाउँछ । यसैको माध्यमबाट मतदाताहरूले कुन प्रकारको निर्वाचन भइरहेको छ, कहाँ, कहिले र कसरी मतदान गर्ने, उम्मेदवारहरू कुन कुन राजनीतिक दलसँग सम्बन्धित छन् वा स्वतन्त्र रहेका छन् भन्ने विषयमा जानकारी लिन सक्ने अवस्था सिर्जना हुन्छ । यसैगरी, मतदाता सूचीमा आफ्नो नाम रहे, नरहेको र मतदाता सूचीमा नाम समावेश नभएको अवस्थामा मतदान गर्न सकिने वा नसकिने जस्ता कुरामा पनि जानकारी पाउन सकिन्छ । साथ

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • १२६ पटक पढिएको
  • मोटर साईकल दुर्घटनामा परी एक युवकको मृत्यू

    सिरहा,फाल्गुन २६ गते। दुर्घटनामा भएर सडक किनारमा रोकीराखेको ट्रकमा मोटरसाइकल ठोकिंदा एक युवकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत गोलबजार नपा ४ मैनावत्ति खोलानजीकै रोकिएको प्रदेश २ –०३ –००१ ख नम्बरको बाँस बोकेको ट्रकमा ठोकिंदा ज १० प ३६४८ नम्बरको मोटरसाइकलमा सवार विष्णुपुर गापा ३ राजपुरका २५ वर्षिय लाल कुमार यादबको मृत्यु भएको हो ।जन्तीबाट घर फर्कंदै गएको अवस्थामा यादव समावार मोटरसाइकल ट्रकमा ठोकिएको बताइएको छ । यादव पूर्वबाटपश्चिम तर्फ जादैँ गर्दा रोकिएको ट्रकको पिछाडी  ठोकिएर सख्त घाइते यादवलाई उपचारको लागि लहान लग्दै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी क्रयालय गोलबजारका इन

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • ११९ पटक पढिएको
  • प्रहरीको सक्रियताले रोकियो बालविवाह

    महोत्तरी,फागुन २६ गते –  महोत्तरीको गौशालामा हुनै लागेको बालविवाह प्रहरीले रोकिएको छ। गौशाला नगरपालिका–  ६ फुलकाहामा गएराति जन्तीसहित गर्न लागिएको ‍ १४ वर्षिया बालिकाको विवाह रोकिएको हो।प्रहरी निरीक्षक विष्णुप्रदीप बस्यालका अनुसार दिलेचन महतोले आफ्नी छोरीको गर्न खोजिएको बालविवाह प्रहरीको टोलीले तत्कालै रोकिएको हो। प्रहरीले गोप्य सूचना पाएलगतै स्थानिय नागरिक समाज, भद्रभलादमी, बुद्धिजीवीहरुको सहयोगमा सो कार्य सफल गरिएको प्रहरी निरीक्षक बस्यालले जानकारी दिए

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • ३०५ पटक पढिएको
  • मिथिला मध्यमा परिक्रमा आज कञ्चनवनमा, भव्य होली महोत्सवको आयोजना

    महोत्तरी,फागुन २६ गते –  मिथिलाञ्चलको महामहाकुम्भ मानिने १५ दिने माध्यमिकी परिक्रमा आज कञ्चनवन आइपुग्ने भएको छ ।धनुषाको कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट शुरु भएको परिक्रमा सातौं दिन आज ९बिहीबार० महोत्तरीको भंगहा नगरपालिका–९ हरिनमरी स्थित कञ्चनवन आइपुग्दै छ । कञ्चनवन प्रवेश गर्ने परिक्रमा यात्रीलाई भंगहा नगरपालिकाले भव्य स्वागत गर्ने तयारी गरेको नगरप्रमुख संजिव साहले बताए । स्वागतको लागि ठाउँठाउँमा प्रवेशद्वार, पण्डाल, आवासको व्यवस्था गरिएको छ । उनका अनुसार तीर्थालुको लागि पुवा, खीर, सर्वत, अबिर, फूलमालाको व्यवस्था छ भन होली मिलन समारोह र सांस्कृतिक कार्यक्रम गर्न मञ्च तयार गरिएको छ ।&nb

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • २९७ पटक पढिएको
  • सिरहा र धनुषासहित ४१ जिल्लामा सरकारले भूमिहीन सुकुम्बासीलाई जग्गा वितरण गर्दे

    सिरहा,फागुन २६ गते – राष्ट्रिय भूमि आयोगले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा वितरण गर्ने प्रयोजनका लागि नयाँ सूचना निकालेको छ ।चुनावको मुखमा सरकारले आयोगमार्फत जग्गा वितरण गर्नका लागि आवश्यक प्रक्रियालाई तिव्रता दिएको हो । यसअघि पहिलो चरणमा सूचना निकालेर जग्गा वितरणको प्रक्रिया थालिसकेको आयोगले फेरि अर्को ३५ दिने सूचना निकालेर जग्गा वितरण गर्ने प्रक्रियालाई तीव्रता दिन लागेको छ । आयोगले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने प्रयोजनका लागि स्थानीय तहबाट जग्गा वितरणका लागि सूचना निकालेको हो । आयोगले बिहीबार जारी गरेको सूचन

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • ४२२ पटक पढिएको
  • छुट्टाछुट्टै स्थाबाट भरुवा बन्दुक सहित पक्राउ

    सल्यान,फागुन २६ गते –   छत्रेश्वरी गाउँपालिका(३ झिम्पे बस्ने १९ वर्षीय माधव पुनलाई १ थान भरुवा बन्दुक सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ बस्ने २७ वर्षीय लोक बहादुर पुन र माधव पुन भरुवा बन्दुक लिई सिकार खेल्न जाने क्रममा घर नजिकै लोक बहादुरले माधवलाई बन्दुक समात्न दिएकोमा उक्त बन्दुक पड्किन गई लोकबहादुर घाइते भएको भन्ने खबर प्राप्तहुनासाथ अस्थायी प्रहरी पोष्ट पोखरीडाँडा र इलाका प्रहरी कार्यालय लुहामबाट खटिएको प्रहरीले माधवलाई भरुवा बन्दुक सहित पक्राउ गरेको हो । घाइते लोकबहादुरको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।  बराहक्षेत्र नगपालिका(७ बुद्धचोकबाट १ थान भर

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • १७३ पटक पढिएको
  • नापी र मालपोत कार्यालय स्थापनाको तयारी

    महोत्तरी, फागुन २६ गते – महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशालामा नापी र मालपोत कार्यालय स्थापनाको तयारी अन्तिम चरणमा पुगेको छ । गौशालामा नापी र मालपोत कार्यालय स्थापनाका गर्नका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सहमति दिने अर्थ मन्त्रालयले निर्णय गरेको हो ।महोत्तरीको गौशालासहित बाँकेको कोहलपर, डडेलधुराको जोगबुढा र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा मालपोत कार्यालय तथा नापी कार्यालय स्थापना गर्न मन्त्रिपरिपद्मा प्रस्ताव पेश गर्न सहमति प्रदान गर्ने फागुन १८ गतेको अर्थमन्त्रालयको मन्त्रिस्तरको बैठकबाट निर्णय भएको मन्त्रालयका शाखा अधिकृ

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • ३११ पटक पढिएको
  • नेपाली काँग्रेस सिरहा :संस्थापनइतरको समानान्तर समिति घोषणा

    सिरहा,फाल्गुन २६ गते । नेपाली काँग्रेस सिरहामा संस्थापनइतरको सभापतिका उम्मेदवार रहेका रामसुन्दर चौधरी नेतृत्वमा समानान्तर समिति घोषणा गरिएको छ ।नेपाली काँग्रेसको १४औं जिल्ला अधिवेशन अन्र्तगत सोमवार भएको मतदानमा शक्तिको आडमा संस्थापन पक्षले निर्वाचनमा धाँधली गरेको भन्दै असन्तुष्ट संस्थापनइतर पक्षले समानान्तर जिल्ला कार्य समितिको वुधवार घोषणा गरेको छ ।सिराहा सदरमुकामस्थित जिल्ला समन्वय समितिको समीक्षालय भवनमा असन्तुष्ट पक्षको बैठक बसेर निर्वाचनमा होमिएका चौधरी नेतृत्वको प्यानललाई नै समानान्तर कार्य समिति घोषणा गरेको हो । जिल्ला कार्य समिति घोषणा गर्दै निर्वााचनमा धाँधली गरेर निर्वाचित भएको भन्दै

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • १३८ पटक पढिएको
  • अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ

    काठमाडौं,फागुन २६ गते – अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा मोरङ रंगेली  नगरपालिका– ६ पिपलचोक ठेगाना भएका २० वर्षीय धिरेन कुमार मण्डललाई आइतबार प्रहरीले पक्राउ गरेको छ । सामाजिक संजाल वाट्सएप, इमो, फेसबुकको दुरुपयोग गरी लक्की ड्र मार्फत २५ लाखको चिट्ठा परेको प्रलोभनमा पार्दै पीडितहरुसँग बैंक खाता नम्बर मागी उक्त खातामा प्रयोग भएको मोबाइल नम्बरमा ओटिपि कोर्ड समेत लिई पीडितको खातामा भएको रकम बिभिन्न ब्यक्तिहरुको बैंक खाता, ईसेवा, खल्ती जस्ता आईडीहरुमा रकम ट्रान्सफर गरी २ लाख १ हजार रूपैयाँ ठगी गर्ने कार्यमा संलग्न धिरेनलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले ईला

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • २३४ पटक पढिएको
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको श्रम डेस्क हट्यो

    काठमाडौं,फागुन २६ गते – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखेको श्रम डेस्क हटाएको छ । यसअघि वैदेशिक रोजगारीका लागि विमानस्थलको श्रम डेस्कमा पुगेका कामदारलाई सहीछाप लगाउने नाममा अनावश्यक दुःख दिइएको गुनासो आएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विमानस्थलमा राखिएको श्रम डेस्क हटाउने निर्णय गरेका हुन् ।विगत केही महिनादेखि नै वैदेशिक रोजगारीमा जाने नेपाली कामदारलाई यसरी अनावश्यक दुःख दिएको गुनासो आएपछि मन्त्री श्रेष्ठले श्रम डेक्स हुँदा र नहुँदाको फाइदा बेफाइदा’दयगत सबै जानकारी लिएका थिए । त्यसपछि मन्त्री श्रेष्ठकै निर्दे

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • ३३२ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२