X Sharama Funecure

समाज

    Showing ४४१-४५० of १,४४० items.
  • भन्सार विभागः साउनदेखि मंसिरसम्म साढे ६ खर्बको आयात, ६७ अर्बको निर्यात

    काठमाण्डौ,पुस ९ गते । भन्सार विभागले चालू आर्थिक वर्षको ५ महिनाको अवधिमा विदेशबाट ६ खर्ब ६४ अर्ब रुपैयाँ बराबरको आयात भएको छ । विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि मंसिरसम्मको अवधिमा उक्त मूल्य बराबरको वस्तु आयात भएको जनाएको छ ।विभागको तथ्यांकअनुसार यस अवधिमा २०.७१ प्रतिशतले आयात घटेको छ । गत आर्थिक वर्षको यही अवधिमा विदेशबाट ८ खर्ब ३८ अर्ब ४० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको उल्लेख गरेको छ ।यस्तै, ५ महिनाको अवधिमा नेपालबाट ६७ अर्ब ३० करोड ४५ लाख रूपैयाँ बराबरको निर्यात भएको छ । गत वर्षको यही अवधिमा नेपालबाट १ खर्ब २ अर्ब ९२ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो । जुन, यो

    • प्रकाशित मितिः पुस ९, २०७९
    • १४४ पटक पढिएको
  • तलब नदिएको भन्‍दै नगराइन नगरपालिकाका शिक्षक र कर्मचारीले गरे विद्यालय बन्द

    धनुषा,पुस ८ गते ।  धनुषाको नगराइन नगरपालिकाका शिक्षक तथा विद्यालयका कर्मचारीहरुले पाँच महिनादेखि तलब नपाएको भन्दै सामुदायिक विद्यालय  बन्द गराएका छन् ।धनुषाको नगराइन नगरपालिकाका शिक्षकहरुले तलब भत्ता माग गर्दै गरेको आन्दोलनलाई समर्थन जनाउँदै जिल्लाका सबै सामुदायिक विद्यालय बन्द गराएको नगरपालिकाका सूचना अधिकारी मो.अन्सारुल राईनले जानकारी दिए ।उनले भने ‘हाम्रो पालिकाका शिक्षकहरुले तलब समयमा माग गर्दै आन्दोलन गरिरहेका थिए । आन्दोलनलाई साथ दिँदै आज जिल्लाभरका सामुदायिक विद्यालय बन्द गरेका छन् ।’उनका अनुसार नगराइन नगरपालिकाको नगरसभा बस्न नसक्दा साउनदेखि शिक्षक तथा कर्मचारीहरुले तलब पाउन स

    • प्रकाशित मितिः पुस ८, २०७९
    • १५१ पटक पढिएको
  • पुस १ गतेबाट पेट्रोलियम पदार्थको ढुवानी गर्ने ट्याङ्करको ८ देखि १० प्रतिशत भाडा समायोज

    काठमाडौं, पुस ८ गते । पेट्रोलियम पदार्थको ढुवानी गर्ने ट्याङ्करको भाडा बढेको छ । नेपाल आयल निगमले पुस १ गतेबाट  ८ देखि १० प्रतिशत भाडा समायोजन भएको हो । चार वर्षदेखि एउटै भाडा कायम भएको भन्दै भाडा बढाउन ट्याङ्कर व्यावसायीको छाता सङ्गठन नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घले पटक पटक आन्दोलन गर्दै आएको थियो । आन्दोलनकै क्रममा केही दिन व्यावसायीहरुले ढुवानी बन्द गरेका थिए।  जसका कारण केही दिन पदार्थको ढुवानी सेवा प्रभावित भएको थियो । आयल निगमले अध्ययन गरेर भाडा बढाउने निर्णय गरेको बताएको छ । निगमका प्रवक्ता विनीतमणि उपाध्यायका अनुसार ३६ वटा गन्तव्यमा ढुवानी भाडा कम्तीमा ८

    • प्रकाशित मितिः पुस ८, २०७९
    • १२० पटक पढिएको
  • राष्ट्रिय गौरवका काठमाडौँ–तराई मधेस द्रुतमार्गलाई चाँडो सक्न अनुगमन र समन्वय समिति

    काठमाडौँ,  पुस ८  गते । नेपाली सेनाले राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकता र चर्चामा रहेको काठमाडौँ–तराई मधेस  द्रुतमार्गको काम चाँडो सक्न  समन्वय तथा अनुगमनसम्बन्धी समिति गठन गरेको छ ।‘आजको सुरुआत, भोलिको आधारः काठमाडौँ–तराई मधेस  द्रुतमार्ग’ भन्ने नाराका साथ नेपाली सेनाको व्यवस्थापनमा यो आयोजना अघि बढिरहेको छ । नेपाली सेनाका हालका प्रवक्ता नारायण सिल्वालको अध्यक्षतामा गठन भएको उक्त समयन्त्रलाई आयोजना अघि बढाउने सिलसिलामा देखिएका यावत् समस्या र चुनौती समन्वय गरी सुल्झाउने कार्य जिम्मेवारीमा छ ।  अध्यक्ष सिल्वालले भन्नुभयो, “आयोजनाको अहिलेको निर्म

    • प्रकाशित मितिः पुस ८, २०७९
    • ११६ पटक पढिएको
  • कौशिका सामुदायिक वनमा मृत भेटियो हात्ती फेला

    सुनसरी,पुस ८ गते । सुनसरीको बराहक्षेत्र २ स्थित कौशिका सामुदायिक वन क्षेत्रभित्र एक हात्ती मृत अवस्थामा फेला परेको छ ।अन्दाजी ३०–४० वर्षको देखिने मत्ता हात्ती आज बिहान ६ बजे मृत अवस्थामा फेला परेको भनेर स्थानीयले जानकारी दिएको सवडिभिजन वन कार्यालय नडाहाका रेन्जर लेखनाथ भण्डारीले जानकारी दिए ।रेन्जर भण्डारीका अनुसार दुर्गन्धित अवस्थामा फेला परेको हात्ती तीन दिन अघि मरेको हुन सक्ने अनुमान गरिएको छ । हात्तीका दुईवटा दाह्रा छन् । हात्तीका कानमा तीनवटा प्वाल र ट्याग पनि देखिन्छ ।हात्ती भारतबाट आएको हो वा कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएको हो भनेर एकीन गर्न बाँकी रहेको रेन्जर भण्डारी बताउँछन् ।वन कर्

    • प्रकाशित मितिः पुस ८, २०७९
    • ११८ पटक पढिएको
  • स्व.क.किरणको नाउमा ट्रष्ट स्थापना गर्ने

    अनुभक्त चैधरीसिरहा,पुस ८ गते । सिरहाको लहान २२ मा अखिल क्रन्तिकारीका वरिष्ठ केन्द्रिय सदस्य किरण अधिकारी थारुको तेह्रौ दिनको पूण्य तिथिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । थारुको यही मंसिर २५ गते हिृदयघातका कारण मृत्यु भएको थियो ।कार्यक्रमाका प्रमुख अतिथीको आसन्न बाट केन्द्रिय सदस्य कमरेड हरिकृष्ण गजुरेल बोल्दै कमरेड किरण थारु पार्टीको सिद्धान्त अङ्गाल्दै नेतृत्व गर्ने,कसैलाई काखापाखा न गर्ने र आफू पदका लागि पनि न अड्ने एक असल कार्यकर्ता गुमाउँदा पार्टीलाई अतुलनिय क्षती भएको छ । उनले थपदै क.किरण थारु जस्तो ईमान्दार,कर्मठ,सहासीक कार्यकर्ता लाखौमा एक हुन्छ र उहाँ जस्तो पाउन कठीन हुने केन्द्

    • प्रकाशित मितिः पुस ८, २०७९
    • १९३ पटक पढिएको
  • श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान समेत २ जना पक्राउ

    पर्सा, पुस ७ गते । पर्साको विरगञ्ज महानगरपालीकाबाट आफ्नै श्रीमतीको मरेको अभियोगमा २ जनालाई प्रहरीले पक्रउ गरेको छ । आफ्नै श्रीमती ३० वर्षीया रिंकु कुमारी दासको हत्या गरेको अभियोगमा वीरगंज महानगरपालिका २७ जसौलीका ३४ वर्षीय कुशल दास र दासका भरत लाई प्रहरीले पक्रउ गरेको छ । कुशल दासको  श्रीमती आफ्नै घर अगाडीको सडकमा टाउको किचिएर रगताम्मे अवस्थामा शव फेला परेको थियो । घटनाबारे थप अनुसन्धान गर्न खटिएको जिल्ला प्रहरी कार्यालय पर्सा, अस्थाई प्रहरी पोष्ट उदयपुर घुर्मी र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले मृतक दासकी हत्केलामा करेन्ट लागेजस्तो पोलेको दाग देख्दा कुशललाई नियन्त्रणमा

    • प्रकाशित मितिः पुस ७, २०७९
    • १५९ पटक पढिएको
  • आगामी शैक्षिक सत्रबाट कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रमअनुसार पढाइ हुने

    काठमाण्डौ,पुस ७ गते । आगामी शैक्षिक सत्र २०८० देखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम अनुसार पठनपाठन हुने भएको छ । पाठ्यक्रम परिवर्तनका लागि काम भइरहेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । जसअन्तर्गत कक्षा ५ र १० को पाठ्यक्रमको खाका निर्माण सकिएको र कक्षा ८ को खाका निर्माणकै क्रममा रहेको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक  वैकुण्ठप्रसाद अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो,  ‘आगामी शैक्षिक सत्रबाट कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रमअनुसार पढाइ हुनेछ । यसका लागि पाठ्यक्रम विकास केन्द्रले काम गरिरहेको छ । कक्षा ५ र १० को पाठ्यक्रमको खाका तयार भएको छ । अब कक्षा ८ को खाका तयार

    • प्रकाशित मितिः पुस ७, २०७९
    • १२१ पटक पढिएको
  • विङ्गर गाडी र मोटरसाइकल ठोक्किँदा २ को मृत्यु

    धनुषा,पुस ७ गते । धनुषासबैला नगरपालीकामा विङ्गर गाडी र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।दुर्घटनामा परि धनुषाको शहीदनगर नगरपालिका–५ धवौलीका २० वर्षीय अरुण मण्डल र २५ वर्षीय ज्ञानी मण्डलको मृत्यु भएको छ । बुधबार साँझ ७ बजेको समयमा धनुषाको सबैला नगरपालिका १० सिमरारी र शहीदनगर नगरपालिकाको हौवाहीको बीच खण्डमा ना.५ ज.८४४० नम्बरको विङ्गर गाडी र ज. ११ प ५४७३ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको थियो । एक युवकको घटनास्थलमै र अर्काको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले जनाउनु भयो। दुवैजना मोटरसाइकलमा सवार थिए ।

    • प्रकाशित मितिः पुस ७, २०७९
    • १३१ पटक पढिएको
  • विवाहमा झगडा हुँदा एकको मृत्यु

    पर्सा पुस ६ गते ।  पर्सामा एक विवाह समारोहमा झगडा हुँदा एक युवकको मृत्यु भएको छ । जगरनाथपुर गाउँपालिका(३ ठेकरिया बड्गु टोल बस्ने ३६ वर्षीय सैमुल्लाह राउत गद्दीको मृत्यु भएको हो ।बुधबार बिहान ४ बजे बिहान सैमुल्लाह घरमा गम्भीर घाइते अवस्थामा रहेको जानकारी प्रहरीकोमा आएको थियो ।प्रहरी चौकी पाण्डेपुर र इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी निरीक्षक किशोर आचार्य नेतृत्वको टोली पुगेर उनलाई अस्पताल लगेको थियो । उपचारका लागि वीरगञ्ज स्थित नारायणी अस्पतालमा ल्याउँदा चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेका थिए ।घटनाबारे बुझ्दा सहरूम राउत गद्दीको छोरा २२ वर्षीय साबिर राउत गद्दीको विवाहमा झड

    • प्रकाशित मितिः पुस ६, २०७९
    • १२३ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२