X wada

समाज

    Showing १,२२१-१,२३० of १,४५१ items.
  • जिरोमाईलमा बेबारिसे फेला परेको शिशुको सिरहा अस्पतालमै छठिहार

    सिरहा । सिरहाको धनगढीमाई नगरपालिका जिरोमाईलमा  फालिएको बेबारिसे  नवजात शिशुको आईतबार जिल्ला अस्पताल सिरहामा न्वाराण अर्थात छठिहार सम्पन्न भएको छ ।अस्पतालका नर्सहरुले अस्पतालमै न्वारण कार्यक्रमको आयोजना गरी बेबारिसे भेटिएको शिशुको नामाकरण पनि गरिदिएका छन् । गत मंसिर २१ गते सिरहाको धनगढीमाई नगरपालिकाको जिरोमाईल स्थित बेबारिसे फालिएको अवस्थामा फेला परेको शिशुको नाम गोलाप्रथाद्वारा ‘आभाषराज’ नामाकरण गरिएको छ । यता उक्त शिशुलाई गोद लिनको लागि दर्जनौ व्यक्तिहरुले रुचि देखाएका छन् ।गोद लिनको विभिन्न कागजात आवश्यकयस्तै सिरहा अस्पतालमा छठियार सहित नामाकरण गरिएको बच्चालाई गोदलिन धेरै रुचि देखा

    • प्रकाशित मितिः मंसिर २७, २०७८
    • २५६ पटक पढिएको
  • सिरहाको सिडिओमा लालबाबु कवाडी

    सिरहा,मंसिर २७ गते । सिरहाका प्रमुख जिल्ला अधिकारीको रूपमा लालबाबु कवारी नियुक्त भएका छन् । केही दिन पहिले सिरहा जिल्ला आईपुगेका उनी सहसचिवमा बढुवा भएका थिए ।गृह मन्त्रालयले सोमबार पत्र पठाउदै सिरहा जिल्ला प्रशासन कार्यालयको प्रमुख ९सिडियो० को जिम्मेवारी सुम्पेको छ । यसअघि उनी निमित्त प्रमुख जिल्ला अधिकारीको रुपमा कामकाज गर्दै आएका थिए ।

    • प्रकाशित मितिः मंसिर २७, २०७८
    • १७९ पटक पढिएको
  • जनमत पार्टीको कार्यकारिणी समितिको बैठक आज जनकपुरमा बस्दै

    जनकपुरधाम, मंसिर २७ गते ।सिके राउत नेतृत्वको जनमत पार्टीको कार्यकारिणी समितिको बैठक आज जनकपुरमा बसिरहेको छ ।कार्यकारिणी समितिको बैठकमा भोलि बस्ने केन्द्रीय समितिमा छलफल हुने विषय तय गर्ने, तीन महिनासम्म चलेको आन्दोलन तथा विभिन्न नगर समिति बैठकको समेत समीक्षा गरिने सो पार्टीका महासचिव चन्दन सिंहले बताए ।जनमत पार्टीका अध्यक्ष सिके राउतले पश्चिम मधेसको तीन जिल्लाका विभिन्न पालिकाबाट माटो सङ्कलन गरेका छन् ।माटो सङ्कलन अभियानको प्रभाव र उपलब्धिको विषयमा समेत छलफल सो बैठकमा हुने बताइएको छ ।बाँकी रहेका १७ वटा जिल्लामा पनि मोटो सङ्कलन गर्ने कार्यक्रम रहेको छ । ती जिल्लामा कहिलेबाट सङ्कलनको काम सुरु गर

    • प्रकाशित मितिः मंसिर २७, २०७८
    • १२६ पटक पढिएको
  • भारत गएका १६५ जना बेपत्ता

    काठमाडौं, मंसिर २७ गते । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट कामका लागि भारत गएका श्रमिक बेपत्ता हुने क्रम बढेको जनाइएको छ ।यहाँका चार पालिकाका १६५ श्रमिक बेपत्ता भएका अर्थात् परिवारका सम्पर्कमा छैनन् । भारतका विभिन्न सहरमा वर्षौंदेखि लाखौँको सङ्ख्यामा नेपाली कामदार श्रम गर्दै आएको बताइएको छ ।कामको खोजीमा भारत पसेका श्रमिकमध्ये अधिकांश असुरक्षितरुपमा कष्टपूर्ण श्रम गर्दै आएको र बेपत्ता हुने क्रम बढेको अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० सुदूरपश्चिम प्रदेशका संयोजक खडकराज जोशीले बताए ।उनले भने, “कामका लागि भारत गएका श्रमिकले त्यहाँ निकै दुःख कष्ट सहनु परेको छ, त्यसैअनुरुप अधिकांश श्रमिक

    • प्रकाशित मितिः मंसिर २७, २०७८
    • १४५ पटक पढिएको
  • जग्गा कब्जा गर्ने भूमाफियाको प्रयास असफल

    बुटवल,मंसिर २७ गते । २६ वर्षदेखि व्यक्तिले दावी गर्दै आएको रुपन्देहीको शंकरनगर सामुदायिक वनको ८२ बिघा जग्गा अदालतले वनकै भएको फैसला गरेको छ । अदालतको फैसलाले सरकारी जग्गा हडप्ने भूमाफियाको प्रयास असफल भएको छ ।तिलोत्तमा नगरपालिकाको शंकरनगर सामुदायिक वनको नाममा दर्ता भएको ५०३ हेक्टर क्षेत्रफलमध्ये ८२ बिघा १४ कठ्ठा १० धुर जग्गालाई भूमाफियाको एक समूहले ७२ जनाको नाममा नक्कली लालपूर्जा बनाई आफ्नो दावी गरेपछि विवाद उत्पन्न भएको थियो ।२०४६ सालमा बनेको रुपन्देही कपिलवस्तु वन क्षेत्र शुद्धिकरण उच्चस्तरीय आयोगका अध्यक्ष यज्ञबहादुर बुढाथोकीको हवाला दिएर भूमाफियाले वन क्षेत्रको जग्गा दावी गरेपछि उक्त मुद्द

    • प्रकाशित मितिः मंसिर २७, २०७८
    • १६० पटक पढिएको
  • १६ महीनामा १८ कैदीको शंकास्पद मृत्यु

    १६ महीनामा १८ कैदीको शंकास्पद मृत्युसिरहा,मंसिर २७ गते । जिल्ला कारागार मोरङका कैदी नारायण खड्काको २५ कात्तिक २०७८ मा मृत्यु भयो । बलात्कार मुद्दामा ६ वर्षदेखि कैद भुक्तान गरिरहेका उनी अघिल्लो दिनसम्म ठीकठाक अवस्थामा थिए । ६ वर्षसम्म उनी एक दिन पनि अस्पताल गएका थिएनन् । कात्तिक २५ गते मध्यरातमा बिरामी परे भनियो, सोही रात कोशी अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषित गरे ।२०७८ भदौ तेस्रो सातायता गुण्डा नाइके अभिषेक गिरीलाई विराटनगर आउन दिने र नदिने समूहबीच कारागारभित्र विवाद थियो । खड्का ल्याउन नदिने ग्रुपमा थिए । मृत्युअघि कारागारभित्र उनीमाथि कुटपिट भएको हल्ला कैदी बन्दीले सुनेका थिए । तर, उनको

    • प्रकाशित मितिः मंसिर २७, २०७८
    • १२५ पटक पढिएको
  • एकसय भन्दा बढी चौपायाको मृत्यु

    सिरहा,मंसिर २६ गते –  सप्तरीको छिन्नमस्ता गाउंपालिका–४ लालापट्टीमा चौपायामा खोरेत रोगको प्रकोप सुरु भएको छ । एक साता यतादेखि सो गाउंका एक सय भन्दा बढी पशु चौपाया खोरेत रोगको कारण मरेका छन् । चौपायाको मुखमा घाउ हुने, ¥याल बग्ने, खुट्टामा घाउ हुने लगायतका लक्षण देखिएको र सोही कारणले एक सय भन्दा बढी चौपाया मरेको पशुपालक किसानहरुले जनाएका छन् । सो गाउंका वासिन्दा समेत रहेका पूर्वमन्त्री उमेश कुमार यादवका अनुसार हालसम्म पशु पालक योगेन्द्र यादव, सत्यनारायण यादव, परशुनारायण यादव, किशोर यादव लगायत दर्जनौं पशुपालकका सय भन्दा बढी गाई, भंैसी, बाख्रा र बोकाहरु उक्त रोगको प्रकोपबाट मरेको हो । पशु

    • प्रकाशित मितिः मंसिर २६, २०७८
    • १४७ पटक पढिएको
  • मल खरिदका लागि थप साढे तेह्र अर्ब माग

    सिरहा,मंसिर २६ गते – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मल खरिदका लागि अपुग साढे १३ अर्ब रुपियाँ अर्थ मन्त्रालयसँग माग गरेको छ । सरकारले आव २०७८÷७९ को बजेटमा नै रासायनिक मल खरिदका लागि १५ अर्ब रुपियाँको व्यवस्था गरेको छ । त्यो रकमले चाहिनेजति मल खरिद गर्न नसकिने भएपछि कृषि मन्त्रालयले अर्थ मन्त्रालयसँग थप १३ अर्ब ४८ करोड रुपियाँ माग गरेको छ ।कृषि मन्त्रालयका प्रवक्ता डा। कुमार सञ्जेलले अहिलेको अन्तर्राष्ट्रिय मूल्यअनुसार १५ अर्ब रुपियाँले दुई लाख ५० हजार मेट्रिक टन मात्र खरिद गर्ने सकिने भएकाले थप मल खरिदका लागि रकम माग गरेको बताउनुभयो ।उहाँले भन्नुभयो, “तत्काल चाहिने मलमध्ये हामीलाई

    • प्रकाशित मितिः मंसिर २६, २०७८
    • १३३ पटक पढिएको
  • अवैध लागूऔषध सहित छुटा छुटै स्थान बाट पक्राउ

    सिरहा,मंसिर २६ गते – मकवानपुरको मनहरी गाउँपालिका–९ जयसिंङस्थित राजमार्गबाट ३५ किलो ४ सय ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सर्लाही लालबन्दी नगरपालिका–५ बस्ने २२ वर्षीय किरण घिमिरे र सोही ठाउँ बस्ने सिन्धुली हरिहरपुरगढी गाउँपालिका(७ घर भएका २५ वर्षीय आकाश तामाङ थिङ रहेका छन् । मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना.४५  च २३६१ नम्बरको गाडीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी गाडी चालक घिमिरे र गाडीमा सवार थिङलाई पक्राउ गरेको  छ । यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरप

    • प्रकाशित मितिः मंसिर २६, २०७८
    • १०८ पटक पढिएको
  • चौथो जिल्ला अधिवेशन सम्पन्न

    लहान,मंसिर२५ गते । सिरहाको लहानमा नेपाल आदिवासी जनजाती पत्रकार महासंघको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाती पत्रकार महासंघको प्रदेश २ का महासचिव अनिता कुमारी चौधरीको प्रमुख आतिथ्यमा चौथो जिल्ला अधिवेशन सम्पन्न भएको हो ।सम्पन्न अधिवेशनबाट १३ जनाको कार्यसमिती सर्वसहमतिले चयन गरेको छ ।कार्य समितीको अध्यक्षमा सत्यनारायण चौधरी,उपाध्यक्षमा जितेन्द्र सिंह दनुवार,सचिवमा अनिल कुमार चौधरी,सह सचिवमा ममता कुमारी चौधरी,कोसाध्यक्षमा अनुभक्त चौधरी लगायत १३ जनाको कार्यसमिती चयन गरेको छ । नेपाल आदिवासी जनजाती पत्रकार महासंघको जिल्ला अध्यक्ष सत्यनारायण चौधरीको अध्यक्षतामा सम्पन्

    • प्रकाशित मितिः मंसिर २५, २०७८
    • २८३ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२