X wada

राष्ट्रिय

    Showing ३४१-३५० of १,००३ items.
  • बढेको बढ्यै पेट्रोलियम मूल्य

    सिरहा,जेठ १ गते । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ। शनिबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ बढाएको हो। अब उपभोक्ताले पेट्रोल प्रलिलिटर १ सय ७० रुपैयाँ र डिजेलरमट्टितेल १ सय ५३ रुपैयाँमा खरिद गर्नुपर्ने हुन्छ।निगमका प्रवक्ता विनितमणि उपाध्यायले मूल्य बढाए पनि अझै घाटा भएको बताए। अझै १५ दिनमा ४ अर्ब २५ करोड रुपैयाँ घाटा हुने उनको तर्क छ। घाटा भए पनि निगमले एलपी ग्यास, हवाई इन्धन ९बाह्य र आन्तरिक० कोे मूल्य भने यसपटक यथावत् राखेको छ। ती वस्तुको मूल्य गत चैत २२ गते नै बढाएको थियो। त्यस समय ग्यासको मूल्य बढाएर १ हजार ६ सय, हवाई इन्धन ९आ

    • प्रकाशित मितिः जेठ १, २०७९
    • १८२ पटक पढिएको
  • आन्तरिक उडानमा भैरहवालाई दोस्रो हब बनाउँदै

    बुटवल,बैशाख २९ गते । नयाँ विमानस्थल सञ्चालनमा आएसँगै वायुसेवा कम्पनीहरुले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई दोस्रो हव विमानस्थल बनाउने भएका छन् ।काठमाडौंबाहेक अहिले वायुसेवा कम्पनीको प्राथमिकतामा पोखरा हवका रुपमा रहेको थियो । बुद्ध एयरले पोखरा विमानस्थललाई एयरले सबै प्रदेशसँग जोडेको छ ।अब भैरहवा विमानस्थलाई समेत सबै प्रदेशमा जोड्ने तयारी भइरहेको कम्पनीले जनाएको छ । बुद्ध एयरले बिहीबार एक विज्ञप्ति निकाल्दै गौतमबुद्ध विमानस्थललाई आन्तरिकतर्फ दोस्रो हबको रुपमा सबै प्रदेशबाट जोड्न लागेको जनाएको हो । भैरहवाबाट पोखरा र भरतपुरको उडान अहिले पनि सञ्चालनमा छ ।निकट भविष्यमा भैरहवाबाट वि

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • १४४ पटक पढिएको
  • जनप्रतिनिधिका अपराध : हत्यादेखि कुखुरा चोरीसम्म

    सिरहा,बैशाख २९ गते । गणतन्त्र स्थापनापछि पहिलोपटक भएको स्थानीय चुनावबाट निर्वाचित प्रतिनिधिहरूले आफ्नो ५ वर्षे कार्यकाल पुरा गरेका छन् । नयाँ जनप्रतिनिधि चुन्न वैशाख ३० मा दोस्रोपटक स्थानीय तह निर्वाचन हुँदैछ ।५ वर्षको अवधिमा दर्जनौँ निर्वाचित प्रतिनिधिहरू नै जघन्यदेखि सार्वजनिक हित विरुद्धको अपराधमा संलग्न भए । प्रहरी प्रधान कार्यालयको अनुसार आर्थिक वर्ष २०७४–०७५ यता २८० जना जनप्रतिनिधि अपराध कर्ममा संलग्न भएका छन् ।​ जनप्रतिनिधीहरु फरक–फरक अपराधमा संलग्न भएको प्रहरी प्रवक्ता ९एसएसपी० विष्णु कुमार केसीले रातोपाटीलाई बताए । उनले भने–‘कसुर अनुसार मुद्दा दर्ता गरेर हामीले कानुनी दायरामा ल्याएका

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • १३४ पटक पढिएको
  • नौजना उम्मेदवारको मृत्यु

    सिरहा,बैशाख २९ गते । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिएका नौजना उम्मेदवारको मृत्यु भएको जनाएको छ। स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा उपप्रमुख, वडाध्यक्ष र सदस्यमा उम्मेदवारी दिएका नौजना उम्मेदवारको मृत्यु भएको आयोगले जनाएको हो ।आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका एक लाख ४५ हजार ११ जनामध्ये नौ जना उम्मेदवारको मृत्यु भएको जनाएका थिए। ‘स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेपछि नौजना उम्मेदवारको मृत्यु भइसकेको छ .उनले भने, ‘उम्मेदवारको मृत्यु भएका पालिकाहरूमा निर्वाचन अधिकृतले राजनीतिक दललाई वैकल्पिक उम्म

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • १९७ पटक पढिएको
  • आठ दिनमा पाँच लाख बढीले छाडे काठमाडौं

    काठमाडौं,बैशाख २९ गते । भोलि शुक्रबार हुन गइरहेको स्थानीय तह निर्वाचनमा सहभागी हुन देशका सहरी क्षेत्रमा विभिन्न पेसा व्यवसायमा आबद्ध रहेकाहरू गाउँ फर्किएका छन् ।जनतासँगै सिधै ठोक्किने गाउँको सिंहदरबारको नेतृत्व चयनका लागि हुन गइरहेको स्थानीय तह निर्वाचनलाई महŒवका साथ हेरिएको छ । निर्वाचनमार्फत देशभरका ७ सय ५३ स्थानीय तहमा नयाँ नेतृत्व चयन हुँदै छ ।स्थानीय तह निर्वाचनमा सहभागी हुन काठमाडौं उपत्यकाबाट मात्रै विगत आठ दिनमा करिब ५ लाख व्यक्ति विभिन्न जिल्ला फर्किएका छन् ।उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी बालनरसिंह राणाका अनुसार २१ वैशाखदेखि २८ वैशाख साँझ ५ बजेसम्म ६६ हजार ६ सय २५ वटा विभिन्

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • १६९ पटक पढिएको
  • निर्वाचन आज र भोलि मतदाता परिचयपत्र वितरण गर्ने

    काठमाडौं,बैशाख २८ गते ।  नयाँ मतदाताहरूले आज र भोलि मतदाता परिचयपत्र पाउने भएका छन् ।पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचयपत्र हराएको भनि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदाताले बुधबार र बिहीबार सम्बन्धित मतदानस्थलबाट मतदाता परिचयपत्र पाउने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार मतदाता परिचयपत्र वितरणसँगै मतदाता शिक्षा अन्तर्गत मतदान गर्ने सही तरिकासम्बन्धी जानकारी दिने कार्यक्रम छ ।‘बढी भन्दाबढी मतदातालाई मतदानसम्बन्धी जानकारी उपलब्ध गराउन आमसंचार माध्यम तथा सामाजिक सञ्जालको प्रयोग गरी श्रब्यदृश्यको माध्ययमब

    • प्रकाशित मितिः वैशाख २८, २०७९
    • १२४ पटक पढिएको
  • नागरिकताको समस्या गठबन्धन सरकारले समाधान गर्छ : प्रचण्ड

    सिरहा,बैशाख २७ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तराई मधेसमा रहेको नागरिकताको समस्या गठबन्धन सरकारले समाधान गर्ने बताएका छन् ।पार्टीका उम्मेदवारका लागि मत माग्न रौतहट पुगेका प्रचण्डले जेठ ३ गते संसद् सुचारु भएपछि संसद् अवरोधकै बीच भएपनि नागरिकताको समस्या समाधान गर्ने बताए ।उनले संघीयता, लोकतन्त्र विरोधी तथा प्रतिगामी शक्तिलाई परास्त गर्न माओवादी केन्द्रका उमेदवारहरूलाई विजयी गराउन आग्रह गरे ।  प्रचण्डले निर्वाचन लगत्तै दुर्गा भगवती गाउँपालिका बासीलाई जग्गाधनी प्रमाणपत्र लाल पुर्जा वितरण गराउने बताए । उनले रौतहटको विकासमा माओवादी केन्द्रले साथ दिने बताए ।अध्यक्

    • प्रकाशित मितिः वैशाख २७, २०७९
    • १२० पटक पढिएको
  • वेवारिसे काठ बरामद

    सिरहा,बैशाख २७ गते । वेवारिसे अबस्थामा रहको साल काठ डिभिजन वन कार्यालय सिरहा,लहानले बरामद गरेका छन् । सब डिभिजन वन कार्यालय चौर्हवा र डिभिजन वन कार्यालय सिरहा लहानका संयुक्त गस्तीटोलीले आज विहान पुलिसपट्टाबाट बरामद गरेका छन् ।डिभिजनल वन अधिकृत सुभाष चन्द्र दासका अनुसार डिभिजन वन कार्यालय सिरहा,लहान र सब डिभिजन वन कार्यालय चौर्हवाबाट खटिएको गस्ती टोली साल काठ थान ८ जम्मा परिमाण ८.५८ क्यू.फिट वेवारिस काठ र दुई वटा साईकल बरामद गरेको छ ।झाडीमा लुकाई छिपाई राखेको अबस्थामा बरामद गरेको डिभिजनल  वन अधिकृत दासले बताए । उक्त विषयमा आवश्यक अनुसंधान भई रहको दासले बताए ।

    • प्रकाशित मितिः वैशाख २७, २०७९
    • १३७ पटक पढिएको
  • बागि उम्मेदवार महतो , गोलबजारमा अरु पार्टी माथी भारि पर्दै

    सुरेश राय,  सिरहा, वैशाख २६ गते।गोलबजार नगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार रामचन्द्र महतोले आज रोड शो गरेको छ । नेकपा माओवादी केन्द्रले टिकट नदिएपछि मेयरमा बागी उम्मेदवारी दिएको महतोले नगरपालिका भरी रोड शो गर्दै शक्ति प्रदर्शन गरेका छन । जनताको सुःख दुखमा सँधै साथ दिँदै आएको स्वतन्त्र मेयरका उम्मेदवार महतोले उम्मेदवारी दिएपछि चुनावको माहोल तात्तिएको छ । बिगत ५ वर्षमा स्थानिय सरकारले चरम अनियमितत्ता गरी जनतालाई अनावश्यक समस्यामा पारेको भन्दै स्थानिय जनताले बिकल्पको रुपमा महतोलाई लिएका छन् । उम्मेदवार महतोले शिक्षा, स्वास्थ्य र कृषि आफ्नो  पहिलो प्रथामिकता रहेको बताएको छ

    • प्रकाशित मितिः वैशाख २६, २०७९
    • ९५७ पटक पढिएको
  • चुरे क्षेत्रका बस्तीमा खानेपानीको समस्या

    सर्लाही,बैशाख २६ गते । सुक्खा मौसम सुरू भएसँगै जिल्लाको चुरे क्षेत्रका बस्तीमा खानेपानीको समस्या सिर्जना भएको छ। जिल्लाको उत्तरी चुरे क्षेत्रका बस्तीमा सुक्खा मौसम सुरु भएसँगै विगतका वर्षमा झैँ यसवर्ष पनि खानेपानीको समस्या सुरु भएको हो।उत्तरी चुरे क्षेत्रका धारा, इनार, कुवालगायतका खानेपानीका स्रोत सुक्न थालेपछि सो क्षेत्रका बस्तीमा खानेपानीको अभाव सुरू भएको ईश्वरपुर नगरपालिका– १२ का बासिन्दा रामबाबु थिङले गुनासो गरे। उनका अनुसार धारामा पानी आउन छाडेको धेरै भएको र आफूहरूले खोला तथा बगरका कुवाबाट पानी ल्याउने गरेको भए पनि अहिले ती कुवा पनि सुक्न थालेपछि खानेपानीको समस्या भएको हो।ईश्वरपुर–१२ को घ

    • प्रकाशित मितिः वैशाख २६, २०७९
    • २०७ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२