X wada

राष्ट्रिय

    Showing ३३१-३४० of १,००३ items.
  • मधेस प्रदेश : दोस्रो पटक फेरियो मन्त्रालयको नाम

    जनकपुर,जेठ ११ गते । मधेस प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको नाम दोस्रो पटक फेरिएको छ । मुलुकमा संघीयता कार्यान्वयन भएसँगै मधेस प्रदेश सरकार मातहतमा सातवटा मन्त्रालय स्थापना भएको थियो । तर मधेस प्रदेश सरकारमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सहभागी भएपछि मुख्यमन्त्री लालबाबु राउतले सात वटा मन्त्रालयलाई फुटाएर दसवटा मन्त्रालय विस्तार गरेका छन् । मन्त्रालय फुटाएसँगै मन्त्रालयको नाम पनि फेरिएको हो ।माओवादी केन्द्र मधेस प्रदेश सरकारमा सहभागी भएपछि आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय स्थापना गरिएको थियो । सो मन्त्रालय सम्हालेको १० महिनापछि सो मन्त्रालयको नाम

    • प्रकाशित मितिः जेठ ११, २०७९
    • १६९ पटक पढिएको
  • प्राध्याक विश्वकर्मा तथागत शिखर पुस्कारबाट सम्मानित

    राजविराज, ८ जेठ । त्रिभुवन विश्व विद्यालयको हिन्दी केन्द्रीय विभाग किर्तिपुरका प्राध्यापक विनोद कुमार विश्वकर्मा प्रथम अन्तर्राष्ट्रिय तथागत शिखर पुरस्कारबाट सम्मानित हुनुभएको छ ।  विगत लामो समयदेखि हिन्दी तथा नेपाली भाषा, साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको भन्दै सिद्धार्थ तथागत कला साहित्य संस्था भारतले प्राध्यापक विश्वकर्मालाई सम्मान गरेको हो । भारतको लखनउमा आयोजित एक बिशेष कार्यक्रमका बीच संस्थाले प्राध्यापक विश्वकर्मालाई नगद, मेडल तथा प्रमाणपत्रका साथ सम्मान गरेको छ ।भाषा र साहित्यको क्षेत्रका बिशेष योगदान पु¥याउने व्यक्तित्वलाई प्रदान गर्दै आएको सो सम्मानबाट दलित समुद

    • प्रकाशित मितिः जेठ ८, २०७९
    • १४३ पटक पढिएको
  • लक्ष्मीपुरपतारीमा काँग्रेको सानदार विजयी

    सिरहा,जेठ ७ गते। सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका नेपाली कांग्रेस बहुमतसहित विजयी भएका छन्। अध्यक्षमा चतुरानन्द ठाकुर र उपाध्यक्षमा अमरकला यादव निर्वाचित भएका हुन्।ठाकुरले ३ हजार ८ सय ४५ मत र यादवले ३ हजा ८ सय ४८ मत ल्याएका छन्। अध्यक्षमा निर्वाचित भएका ठाकुर ०७४ को निर्वाचनमा पराजित भएका थिए।अध्यक्षमा निकटतम नेकपा एमालेका देवनारायण साहले ३ हजार ५ सय८५ मत र जसपाका केदारनाथ यादव २ हजार ९ सय ५८ मत प्राप्त गरेका छन्।यसैगरी ,उपाध्यक्षमा निकटतम प्रतिद्वन्द्वी जसपाकी रन्जुकुमारी यादवले ३ हजार २ सय ३२, एमालेकी गितादेवी चौधरी ३हजार र एकिकृत समाजवादीकी श्यामकुमारीले १ हजार ४ सय ९० मत ल्याएको छ । यहाँ

    • प्रकाशित मितिः जेठ ७, २०७९
    • २०३ पटक पढिएको
  • दुई जना शिक्षक पक्राउ

    तम्घास,जेठ ७ गते । गुल्मीमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा दुई जना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको सत्यवती गाउँपालिकामा रहेको सत्यवती माध्यमिक विद्यालय हसराको कक्षा नौ मा अध्ययन गर्ने छात्रालाई शिक्षक प्रकाश भट्टराई र नीलकण्ठ बस्यालले यौन दुर्व्यवहार गरेको भन्ने उजुरीको आधारमा शुक्रबार प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको जनाएको छ । नाबालिका छात्रालाई शिक्षक बस्यालले २०७८ भदौदेखि र भट्टराईले माघदेखि यौनजन्य क्रियाकलापमा फकाउने र यौन दुर्व्यवहार गर्ने गरेको उजुरीमा उल्लेख छ । प्रहरीले प्रारम्भिक अनुसन्धानबाट आरोपहरु पुष्टि हुन थालेको भन्दै मुद्दा दर्ता गर

    • प्रकाशित मितिः जेठ ७, २०७९
    • १४१ पटक पढिएको
  • विजय जुलुस मनाएर घर फर्किएका वडा सदस्यको निधन

    सप्तरी,जेठ ७ गते । सप्तरीको राजगढ गाउँपालिका–५ का नवनिर्वाचित वडा सदस्य ६९ वर्षीय राजेन्द्र सुतिहारको निधन भएको छ । सुतिहार सुतेकै अवस्थामा शुक्रबार बिहान मृत फेला परेको वडाध्यक्ष देवेन्द्र साहले जानकारी दिए ।उनका अनुसार मतपरिणाम सार्वजनिक भएपछि सुतिहार बिहीबार विजय जुलुस मनाएर घर फर्किएका थिए। खाना खाएर सुतेका उनको निधन भएको बताइएको छ ।  बुधबार साँझ आएको मत परिणाम अनुसार सुतिहार राजगढ गाउँपालिका–५ को वडा सदस्यमा जनता समाजवादी पार्टीको तर्फबाट विजयी भएका थिए ।उनले वडा सदस्यमा सर्वाधिक ४७४ मत ल्याएका थिए । सदस्यमा उनीसित एमालेका रामअवतार मण्डल र अगम साहु तेली पराजित भएका थिए । 

    • प्रकाशित मितिः जेठ ७, २०७९
    • १३१ पटक पढिएको
  • हालसम्म नगर प्रमुखमा पाँच र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित

    सिरहा,जेठ ६ गते । स्थानीय तहको निर्वाचनमा अहिलेसम्मको परिणामअनुसार महिला नगरप्रमुखमा पाँच जना र गाउँपालिका अध्यक्षमा ११ जना निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार अहिलेसम्म १७८ नगरपालिकामा प्रमुखमा निर्वाचित भएकामा नेपाली कांग्रेसबाट नगरप्रमुखमा दुई जना र नेकपा (एमाले)बाट तीन महिला मात्र नगरप्रमुखमा निर्वाचित भएका छन्। यस्तै ४०७ गाउँपालिकाको अध्यक्षमध्ये कांग्रेसबाट चार, एमालेबाट चार र नेकपा ९माओवादी केन्द्र०बाट तीन जना महिला निर्वाचित भएका छन् । यस्तै कूल १७७ नगर उपप्रमुखमध्ये महिला १४० जना निर्वाचित भएका छन्। तीमध्ये कांग्रेसबाट ५६, एमालेबाट ६०, माओवादी केन्द्रबाट १०, नेकपा (एकीकृत

    • प्रकाशित मितिः जेठ ६, २०७९
    • १७७ पटक पढिएको
  • सवारी साधनको भाडा बढ्यो

    सिरहा,जेठ ३ गते । सरकारले सार्वजनिक सवारीको भाडा बढाएको छ। बुधबार अर्थात् भोलि जेठ ४ गतेदेखि लागू हुनेगरी सरकारले न्यूनतम ३.५ प्रतिशतदेखि अधिकतम ५.१ प्रतिशतसम्मले भाडा वृद्धि गरेको हो । यातायात व्यवस्था विभागका अनुसार साविकको भाडादरमा अन्तर प्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा यात्रुबाहक तर्फ ३.५ प्रतिशतले, पहाडी बाटोमा गुड्ने माल बाहकमा ४.६ प्रतिशत र तराईको बाटोमा गुड्ने मालबाहक सवारीमा ५.१ प्रतिशतले वृद्धि गरिएको हो। भाडा वृद्धिको सूचना गर्दै विभागले पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै सार्वजनिक सवारी साधनको पनि भाडा समायोजन गरिएको जनाएको छ ।  नेपाल आयत निगमले चुनावको भोलिप

    • प्रकाशित मितिः जेठ ३, २०७९
    • २१४ पटक पढिएको
  • राजेन्द्र चाैधरी पुन: वडा अध्यक्षमा बिजय

    सिरहा,जेठ १ गते । सिरहाकाे सुखिपुर नगरपालिका वडा नं.१बाट माओवादी केन्द्रका उम्मेदवार वडा अध्यक्ष राजेन्द्र चाैधरी पुनः दाेस्राे पटक २१० मतले जितेका छ ।जनताकाे लाेकप्रिय नेता सुखिपूर नगरपालिका वाडा नं :-१  को वाडा अध्यक्ष पदमा दोस्रो कार्यकालको लागि विजय हुनु भएका  आदणिय नेता राजेन्द्र चौधरी सधै निमुखा गरिब जनताकाे लागि मसिहाका रूपमा रहदै आएका चाैधरीलाई पुन: बिजय गराएका हुन ।

    • प्रकाशित मितिः जेठ १, २०७९
    • १५६ पटक पढिएको
  • राजेन्द्र चाैधरी पुन: वडा अध्यक्षमा बिजय

    सिरहा,जेठ १ गते । सिरहाकाे सुखिपुर नगरपालिका वडा नं.१बाट माओवादी केन्द्रका उम्मेदवार वडा अध्यक्ष राजेन्द्र चाैधरी पुनः दाेस्राे पटक निकटम प्रतिद्वन्द्वीबाट २१० मतान्तरले बिजय भएकाे छ ।जनताकाे लाेकप्रिय नेता सुखिपूर नगरपालिका वाडा नं :-१  को वाडा अध्यक्ष पदमा दोस्रो कार्यकालको लागि विजय हुनु भएका  आदणिय नेता राजेन्द्र चौधरी सधै निमुखा गरिब जनताकाे लागि मसिहाका रूपमा रहदै आएका चाैधरीलाई पुन: बिजय गराएका हुन ।

    • प्रकाशित मितिः जेठ १, २०७९
    • ५४६ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२